MENU

समाज

ujyaalo forign call inside

किरण र आदित्यले उडाइरहेका थिए हराइरहेको विमान

सुर्खेत, जेठ २ – बुधबार बिहानदेखि हराइरहेको मकालु एयरको विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीले चलाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।

नाइन एन ए जे यु कलसाइन रहेको विमान ११ सय ७० किलो सामान बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो । बिहानैदेखि सम्पर्कमा नआएपछि विमानको खोजी भइरहेको छ ।

विमान बाजुरामा भेटिएको भन्ने खबर आए पनि अझै आधिकारिक रुपमा पुष्टि भइनसकेको प्रहरी र स्थानीय प्रशासन कार्यालयहरुले जनाएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया