MENU

समाज

ujyaalo forign call inside

दुवै चालकको शव सुर्खेत ल्याइपुर्‍याइयाे

सुर्खेत, वैशाख – हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका चालकदलका दुईजना सदस्यको शव सुर्खेत ल्याइपुर्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालक ललितपुरका किरण भट्टराई र सहचालक काठमाडौका आदित्य नेपालीको शव सुर्खेत हुँदै काठमाडौ लैजान लागिएको हो ।

दुवैजनाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया