MENU

समाज

​दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं, जेठ २ – प्रहरीले दुई करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र  ६ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र ६ जनालाई पक्राउ गरेको हो । 

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया