MENU

समाज

ujyaalo forign call inside

नेपाली नियोगले मागपत्र प्रमाणिकरणका लागि प्रक्रिया थाल्यो

काठमाडौं, जेठ ३ –विदेशमा रहेका नेपाली नियोगहरुले मागपत्र प्रमाणिकरणका लागि प्रक्रिया सुरु गरेको छन् ।

सरकारले वैशाख २४ गते रोजगारदाताले मागपत्र दूतावासबाट प्रमाणिकरण गर्नुपर्ने निर्णय गरेपछि विदेशस्थित नेपाली नियोगहरुले निर्णय कार्यान्वयन थालेका हुन् ।

यसै क्रममा युएईमा रहेको नेपाली दूतावासले रोजगारदाता कम्पनीलाई दूतावास मार्फत मागपत्र प्रमाणिकरण गर्न सूचना जारी गरेको छ । दूतावासले निकालेको सूचनामा मागपत्र प्रमाणिकरणका लागि चाहिने कागजातका विषयमा पनि जानकारी गराइएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया