MENU

राजनीति

ujyaalo forign call inside

एमाले र माओवादीको नाममा अन्तिम बैठक सकियो

काठमाडौं, जेठ ३ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र विधिवत रुपमा विघटित भएका छन् । 

बालुवाटारमा बसेको एमालेको केन्द्रीय समितिको तथा खुमलटारमा बसेको माओवादीको सचिवालय बैठकले क्रमशः दुवै पार्टीको विघटन गरेको हो । पार्टी विघटनपछि अहिले केही बेरमा बालुवाटारमा दुवै दलका नेताहरुबीच संयुक्त बैठक बस्दैछ । 

संयुक्त बैठकपछि एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पुग्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगमा दर्ता गरिसकेपछि राष्ट्रियसभामा पत्रकार सम्मेलन गरिँदैछ । अब गठन हुने नयाँ पार्टीकाे पहिलाे बैठक अाज साँझै बस्ने भएकाे छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया