MENU

अर्थ

ujyaalo forign call inside

वाम एकता शेयरबजारलाई हर्ष न विस्मात

काठमाडौं, जेठ ३ – एमाले माओवादी एकताको प्रभाव शेयर बजारमा खासै परेन ।

बजार खुलेदेखि केहीबेर बढेर १३ सय ४८ बिन्दुको नजिकै पुगेको नेप्से बजार बन्द हुँदा १ दशमलब ६४ बिन्दुले बढेर १३ सय ३९ दशमलब ६५ बिन्दुमा रोकिएको हो । आज  १ सय ५४ कम्पनीको पाँच लाख ७९ हजार ४१ कित्ता शेयर  २८ करोड ५४ लाख ५५ हजार १४१ रुपैयाँमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

आज बैंकिङ, विकास बैंक, जलविद्युत तथा विमा समूहको शेयरको मूल्य बढेको छ भने वाणिज्य, उत्पादन, लघुवित्त तथा अन्य सूमह ओरालो लागेको छ ।
आज सवैभन्दा धेरै ओमी माइक्रोफाइन्नान्सको शेयर २ करोड १३ लाखभन्दा धेरैको किनबेच भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया