MENU

राजनीति

ujyaalo forign call inside

​नेकपा नेताहरुले लिएको सामूहिक सपथ यस्तो छ

काठमाडौं, जेठ ३ – एमाले र माओवादीबीच पार्टी एकताको निर्णयसँगै केन्द्रीय सदस्यहरुले सामूहिक सपथ लिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको हैसियतमा उनीहरुले बालुवाटारमा सपथ लिएका हुन् । दुवै पार्टी विघटनपछि नेताहरुले नेपाल कम्युनिष्ट पार्टीको मार्ग निर्देशक सिद्धान्तको पालना गर्ने वाचा गर्दै सपथ लिएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया