MENU

खेल

ujyaalo forign call inside

डिभिजन २ मा कमाल गरेका करन केसीलाई स्पेशल अवार्ड

काठमाडौं, ३ जेठ ३ – एनएसजेएफ स्पोर्टस अवार्डस अन्तर्गत स्पेशल अवाडबाट नेपाललाई डिभिजन २ मा क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरी नेपाललाई जित दिलाएका करन केसी लाई सम्मान गरेको छ ।

उनलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अवार्ड  प्रदान गर्नुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया