MENU

अर्थ

ujyaalo forign call inside

​घुससहित मालपोतका नासु र सहयोगी पक्राउ

चितवन, जेठ १७ – मालपोत कार्यालय चितवनका नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

लालपुर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने भन्दै सेवाग्राहिसँग घुस मागिरहेको सूचनाको आधारमा निरौला र धिताललाई  अख्तियारको कार्यायल हेटौंडाबाट खटिएको टोलीले मालपोत कार्यालयबाटै २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया