MENU

राजनीति

ujyaalo forign call inside

​सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो

काठमाडौं, जेठ १७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आफू रोएको भनेर सञ्चारमाध्यममा आएको खबर गलत भएको बताउनुभएको छ ।

सांसद महतले आफू बोल्दा नै त्यस्तो आवाज आउने र बैठकमा रोएको समाचार गलत भएको बताउनुभएको छ । उहाँले उज्यालोलाई आफू नरोएको स्पष्ट पार्नुभएको छ ।

–यसअघि सांसद गजेन्द्र संसद बैठकमा रुनुभयो भन्ने समाचारमा प्रकाशन तथा प्रशारण भएकोमा उज्यालो अनलाइन क्षमाप्रार्थी छौं । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया