MENU
Ncell Axiata
NIC Asia

राजनीति

  • बाधा अड्काउ सम्बन्धी ३ वटा अध्यादेश अनुमोदन

    काठमाडौं, माघ १९ - ब्यवस्थापिका संसदले बाधा अड्काउ फुकाऊ सम्बन्धी ३ वटा अध्यादेश अनुमोदन गरेको छ । संसदको आइतबारको बैठकले गएको चैत १ गते, असोज १ गते र असोज ८ गते राष्ट्रपतिबाट जारी बाधा अड्काउ फुकाऊ सम्बन्धि अध्यादेश दुईतिहाई बहुमतका साथ अनुमोदन भएको हो ।

  • बानेश्वरमा बामदेव र ओली सँगै देखिँदा बानेश्वरमा बामदेव र ओली सँगै देखिँदा

    काठमाडौं, माघ १९ - एमालेमा उपाध्यक्ष बामदेव गौतम र अर्का नेता केपी शर्मा ओलीको नयाँ गठबन्धनको चर्चा चलिरहेको बेला आइतबार दुवै नेताले बानेश्वरमा सबैको ध्यान आकर्षित गरे ।

  • सहमतीय सरकार गठनको समयसीमा आज सकिँदै

    काठमाडौं, माघ १९ – राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिँदैछ । गएको १२ गते राष्ट्रपति यादवले अन्तरिम संविधान २०६३ को धारा ३८ एक अनुसार दलहरुलाई सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

  • यस्तो थियो, त्यो माघ १९ (ज्ञानेन्द्रको सम्बोधन सहित) यस्तो थियो, त्यो माघ १९ (ज्ञानेन्द्रको सम्बोधन सहित)

    काठमाडौं, माघ १९ – आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको शासन व्यवस्था आफ्नो हातमा ल्याएको दिन । २०६१ साल माघ १९ गते शुक्रबारका दिन ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्नुभएको थियो ।

  • एमाओवादीले बैशाखमा संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने एमाओवादीले बैशाखमा संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने

    काठमाडौं, माघ १८ - एकीकृत नेकपा माओवादीले वैशाखमा संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । नेता बाबुराम भट्टराईले महाधिवेशनमा जानु पर्ने प्रस्ताव गरे पनि केन्द्रीय समितिले सम्मेलन गर्ने निर्णय गरेको हो ।

  • राष्ट्रपति चुनाव गर्न पनि सकिन्छ : कोइराला राष्ट्रपति चुनाव गर्न पनि सकिन्छ : कोइराला

    गोरखा, माघ १८ - नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सुजाता कोइरालाले राष्ट्रपतिको चुनाव गर्ने नगर्ने विषयलाई दलीय सहमतिमै टुंगो लगाउनुपर्ने बताउनुभएको छ । दलहरुबीच सहमति भए राष्ट्रपतिको चुनाव पनि गर्न सकिने कोइरालाको भनाई छ ।

  • लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन नगरे हतियार उठाउने चेतावनी

    काठमाडौं, माघ १८ - बहिर्गनमा परेका लडाकूहरुले माओवादी लडाकुका शिविरमा भएको भ्रष्टाचारको छानविन नगरे हतियार उठाउने चेतावनी दिएका छन् । एकीकृत नेकपा माओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप लगाउँदै उनीहरुले सत्ता र शक्तिको आडमा अरवौको भ्रष्टाचार भएको आरोप लगाए ।

  • सहमतिको सरकारको संभावना रहेको नेताहरुको भनाई सहमतिको सरकारको संभावना रहेको नेताहरुको भनाई

    काठमाडौं, माघ १८ - दलहरुले सहमतिको सरकारको संभावना रहेको दावी गरेका छन् । कांग्रेसले बोलाएको सर्वदलीय बैठकपछि लगभग सबै जसो दलका नेताले सहमतिको सरकारको संभावना रहेको र थप छलफल आइतबार हुने बताए ।

  • बाबुरामको प्रस्ताव ‘राष्ट्रिय सम्मेलनको सट्टा, महाधिवेशनमा जाऔं’ बाबुरामको प्रस्ताव ‘राष्ट्रिय सम्मेलनको सट्टा, महाधिवेशनमा जाऔं’

    काठमाडौ, माघ १७ – एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ । शुक्रबार केन्द्रीय कार्यालयको बैठकमा भट्टराईले वैचारिक कुरामै छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको हो ।

  • जेठसम्म स्थानीय चुनाव गराउन सक्छौं: उप्रेती जेठसम्म स्थानीय चुनाव गराउन सक्छौं: उप्रेती

    अर्घाखाँची, माघ १७ – प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आउँदो जेठसम्म स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेको बताउनुभएको छ । ‘स्थानीय निकायको निर्वाचन नहुँदा धेरै समस्याहरु आएका छन्’ उहाँले भन्नुभयो ‘आयोग चुनाव गराउन तयार छ ।’

  • माधव नेपालले काठमाडौं र बामदेव गौतमले बर्दिया छोड्ने

    काठमाडौं, माघ १७ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं क्षेत्र नं २ छाड्नु हुने भएको छ । गत संविधानसभाको चुनावमा उहाँ काठमाडौं क्षेत्र नं २ र रौतहटको क्षेत्र नं १ बाट विजयी हुनु भएको थियो ।

  • को हुन विश्वनाथ उपाध्याय ? को हुन विश्वनाथ उपाध्याय ?

    काठमाडौं, माघ १७ – पूर्वप्रधानन्यायाधीश विश्वनाथ दाहाल उपाध्याय अब यो संसारमा हुनुहुन्न । ब्रेन ह्याम्रेजबाट पीडित उपाध्यायको विहीबार राती ८४ वर्षको उमेरमा निधन भयो ।

  • सहाना प्रधान : एमालेका लागि खोला तरेपछि बिर्सेको लौरा सहाना प्रधान : एमालेका लागि खोला तरेपछि बिर्सेको लौरा

    मिलन तिमिल्सिना/उज्यालो । काठमाडौं, माघ १७ – बोल्न र हिँडडूल गर्न छाडेको ठ्याक्कै वर्ष दिनभयो । घरमा को आयो–गयो, देश दुनियाँमा के भैरहेको छ, केही पत्तो छैन । यताउता कतै हलचल गर्न नसकेपछि रातदिन एउटै ओछ्यानमा सुत्नुपर्छ ।

  • पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन

    काठमाडौं, माघ १७ – पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको विहीबार राति निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्कमा रगत जमेपछि पाँचदिनदेखि उहाँको काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचार भैरहेको थियो ।

  • एमाले संसदीय दलको नेता छान्न चुनाव हुने एमाले संसदीय दलको नेता छान्न चुनाव हुने

    काठमाडौं, माघ १६ - नेकपा एमालेले संसदीय दलको नेता सहमतिमा नभए चुनावबाट छान्ने भएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले सहमति नभए चुनावमा जाने निर्णय गरेको हो ।

  • सहमतिको सरकार बन्ने कोइरालाको दावी सहमतिको सरकार बन्ने कोइरालाको दावी

    काठमाडौं, माघ १६ - नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबै दलको सहमतिमा आफ्नो नेतृत्वमा सरकार गठन हुने दावी गर्नु भएको छ ।

  • सरकारमा जाने ढोका बन्द गरेका छैनौं : एमाओवादी नेता सापकोटा सरकारमा जाने ढोका बन्द गरेका छैनौं : एमाओवादी नेता सापकोटा

    काठमाडौं, माघ १६ - एकीकृत नेकपा माओवादीले सरकारमा जाने ढोका बन्द नगरेको बताएको छ । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा एकीकृत माओवादीकाल प्रवक्ता प्रवक्ता अग्नी सापकोटाले सरकारमा जाने ढोका खुल्लै रहेको बताउनुभएको हो ।

  • सहमतीय नभई बहुमतीय सरकार बन्ने नेताहरुको भनाई

    काठमाडौं, माघ १६ - प्रमुख दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नरहेको दावी गर्दै अब बहुमतीय पद्धतिबाटै नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन ।

  • सामाजिक सञ्जालमा शहीदको बहस

    काठमाडौं, माघ १६ – शहीद कसलाई भन्ने ? शहीद, शहिद, सहिद शुद्ध के हो ? देश र जनताको लागि साँच्चै बलिदानी गर्नेको अवमूल्यन किन भैरहेको छ ? आज शहीद दिवस, देशभरी ज्ञात–अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाइरहँदा धेरैले यो प्रश्न उठाएका छन् ।

  • कर्मचारी माथि लाग्ने गरेको आरोप झुटो प्रमाणित : अर्थमन्त्री कर्मचारी माथि लाग्ने गरेको आरोप झुटो प्रमाणित : अर्थमन्त्री

    काठमाडौं, माघ १६ – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजनीतिक एजेण्डा पूरा गर्न नसक्ने भनी कर्मचारी प्रशासनमाथि लाग्दै आएको आक्षेप वर्तमान सरकारले झुटो प्रमाणित गरिदिएको दावी गर्नुभएको छ ।

  • कति धेरै शहीद ! सबैलाई चिन्नुहुन्छ ? कति धेरै शहीद ! सबैलाई चिन्नुहुन्छ ?

    मिलन तिमिल्सिना/उज्यालो काठमाडौं, माघ १६ – आज शहीद दिवस । सत्ता भागबण्डा, उद्घाटन, भ्रमणमा व्यस्त हुने राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरुले आज एकदिन भएपनि शहीदलार्ई सम्झने फुर्सद पाएका छन् ।

  • संविधानसभामा विगतका कामको स्वामित्व लिने प्रस्ताव पेश हुन सकेन

    काठमाडौं, माघ १५ - राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले विरोध गरेपछि एक वर्षभित्र संविधान बनाउने र अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व लिने प्रस्ताव संविधान सभामा पेश हुन सकेन ।

  • एमाओवादीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन प्रस्ताव एमाओवादीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन प्रस्ताव

    काठमाडौं, माघ १५ - एकीकृत नेकपा माओवादीमा केन्द्रीय समिति बढीमा ९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने र त्यसपछि केन्द्रीय समिति दुई संख्याको मात्रै बनाउने प्रस्ताव गर्नुभएको हो ।

  • मधेसी दल सरकारमा जानु हुँदैन : त्रिपाठी मधेसी दल सरकारमा जानु हुँदैन : त्रिपाठी

    काठमाडौं, माघ १५ - तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठीले मधेसी दलहरु आगामी बन्ने सरकारमा जान नहुने बताएका छन । काठमाडौंमा पत्रकार सम्मेलन गरि उहाँले निर्वाचनको परिणाम र मधेसी जनताको भावना समेत सरकारमा नजानु भन्ने नै रहेको बताउनुभयो ।

  • हत्याका आरोपीलाई सभासद बनाएको बारेमा बुझ्न सर्वोच्चको बोलावट हत्याका आरोपीलाई सभासद बनाएको बारेमा बुझ्न सर्वोच्चको बोलावट

    काठमाडौं, माघ १५ - सर्वोच्च अदालतले आरोपित व्यक्तिलाई सभासद बनाएको सम्बन्धी रिटमा छलफलका लागि सरकार, संविधानसभा सचिवालय, प्रहरी प्रधान कार्यालयलगायतलाई छलफलका लागि बोलाएको छ ।

  • संसद बैठकमा चारवटा अध्यादेश पेश

    काठमाडौं, माघ १५ – व्यवस्थापिका संसदको आजको बैठकमा चारवटा अध्यादेश पेश भएका छन । झण्डै चार मिनेट बसेको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री माधवप्रसाद घिमिरेले विवादित सुपुर्दगी अध्यादेश, पूर्वपदाधिकारीको सुविधा तथा सुरक्षा सम्बन्धी अध्यादेश, संगठित अपराध निवारण अध्यादेश र नेपाल नागरिकता पहिलो संसोधन अध्यादेश पेश गर्नुभएको हो ।

  • मोहन वैद्यलाई अन्ना हजारे बनाउने बहस ! मोहन वैद्यलाई अन्ना हजारे बनाउने बहस !

    काठमाडौं, माघ १५ – संविधानसभा चुनाव बहिष्कार गरेर सत्ता र संविधानको मूल बाटोबाट अलग भएको नेकपा–माओवादीभित्र अन्ना हजारेको बाटोमा जाने बहस सुरु भएको छ ।

  • हरेक निर्वाचन क्षेत्रमा एक जना केन्द्रीय सदस्य रहनेगरी कार्य विभाजनको प्रस्ताव हरेक निर्वाचन क्षेत्रमा एक जना केन्द्रीय सदस्य रहनेगरी कार्य विभाजनको प्रस्ताव

    काठमाडौं, माघ १५ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा बुधबार संगठनात्मक महाधिवेशन सम्बन्धी प्रस्ताव पेश हुने भएको छ ।

  • तीन दलको कार्यदल छलफलमा

    काठमाडौं, माघ १५ – अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व लिनेबारे सैद्धान्तिक प्रस्ताव तयार पार्न मुख्य तीनदलको कार्यदल छलफलमा जुटेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका तीनजना नेता सहभागी कार्यदलको बैठक नयाँ बानेश्वरमा बसिरहेको छ ।

  • के हुँदा बन्छ सहमतीय सरकार ?

    काठमाडौं, माघ १५ – राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनको लागि माघ १९ सम्मको समय दिएपछि संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ‘भ्यागुताको धानी पुर्‍याउने’ अभियानमा लागेको छ ।

  • एमाओवादीको केन्द्रीय समितिलाई सम्मेलन आयोजकमा रुपान्तरण एमाओवादीको केन्द्रीय समितिलाई सम्मेलन आयोजकमा रुपान्तरण

    काठमाडौ, माघ १४ – एकीकृत नेकपा माओवादीले केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने भएको छ । वैशाखसम्ममा विशेष राष्ट्रिय सम्मेलन गर्ने र केन्द्रीय समितिलाई सम्मेलन आयोजक समिति बनाउने केन्द्रीय कार्यालयमा सहमति भएको हो ।

  • सहयोग माग्दै राप्रपा नेपाललाई कांग्रेसको पत्र सहयोग माग्दै राप्रपा नेपाललाई कांग्रेसको पत्र

    काठमाडौ, माघ १४ – नेपाली कांग्रेसले राप्रपा नेपाललाई पत्र पठाएर सहमतीय सरकार बनाउन सहयोग गर्न आग्रह गरेको छ । कांग्रेसका सभापति सुशील कोइरालाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आफ्नै निवासमा बोलाएर सहयोग गर्न पत्र दिनुभएको हो ।

  • संसदमा फेरि ६ अध्यादेश पेश

    काठमाडौ, माघ १४ – सरकारले व्यवस्थापिका संसदमा ६ वटा अध्यादेश पेश गरेको छ । संसद बैठकमा कानुनमन्त्री हरिप्रसाद न्यौपानेले संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन, पारस्परिक कानुनी सहायता, वेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश पेश गर्नुभएको हो ।

  • संसदमा ६ वटा अध्यादेश पेश

    काठमाडौं, माघ १४ – सरकारले व्यवस्थापिका संसदमा ६ वटा अध्यादेश पेश गरेको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको बैठकमा कानुन मन्त्री हरीप्रसाद न्यौपानेले संवैधानिक परिषद् सम्बन्धि पहिलो संशोधन, पारस्परिक कानुनी सहायता अध्यादेश, बेपत्ता भएका व्यक्तिको छानबिन ,सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश पेश गर्नुभएको हो ।

  • कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्नेमा जोड

    काठमाडौं, माघ १४ - संविधान सभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्नेमा सहमति जनाएका छन् । संविधान सभाको ठूलो दल कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी २८ दलले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा सहमति जनाएका हुन् ।

  • एमाओवादी संसदीय दलको नेता प्रचण्ड नै हुने पक्का एमाओवादी संसदीय दलको नेता प्रचण्ड नै हुने पक्का

    काठमाडौं, माघ १३ - एकीकृत नेकपा माओवादीको संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने लगभग पक्का भएको छ । पूर्व पोलिटब्यूरो बैठकमा अधिकांश नेताले अध्यक्ष प्रचण्ड नै दलको नेता हुनुपर्ने आवाज उठेपछि बाबुराम भट्टराई पक्ष पछि हटेको स्रोतले जनाएको छ ।

  • १० मिनेट बसेको संसद बैठकमा ५ वटा अध्यादेश पेश

    काठमाडौं, माघ १३ - सरकारले व्यवस्थापिका संसदमा ५ वटा अध्यादेश पेश गरेको छ । अन्तरिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् नभएको अवस्थामा ती अध्यादेश राष्ट्रपति डाक्टर रामवरण यादवले जारी गर्नु भएको थियो ।

  • राष्ट्रपतिद्वारा १९ गतेसम्ममा सहमतिको सरकार गठन गर्न आह्वान

    काठमाडौं, माघ १२ - राष्ट्रपति डाक्टर रामबरण यादवले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन गरी मन्त्रीपरिषदको गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ ।

  • संसद बैठकमा कसले के भने

    काठमाडौं, माघ १२ – व्यवस्थापिका संसदको पहिलो अधिवेशन सुरु भएको छ । संविधान सभा चुनाव भएको ६८ दिन पछि संसद अधिवेशन सुरु भएको हो ।

  • एमालेले राष्ट्रपति चुनावको विषयलाई संसदमै प्रवेश गरायो

    काठमाडौं, माघ १२ - नेकपा एमालेले राष्ट्रपति चुनावको विषयलाई संसदमै प्रवेश गराएको छ । संसदको पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले यो विषयलाई संसदमा प्रवेश गराउनुभयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया