ncell

अर्थ

  • लमजुङका किसान अलैंची खेतीमा आकर्षित लमजुङका किसान अलैंची खेतीमा आकर्षित

    लमजुङ, असोज १२ – लमजुङमा पछिल्लो समय अलैंची खेती प्रती कृषकहरुको आकर्षण बढ्न थालेको छ । थोरै लगानीबाट अलैंची खेती गर्न सकिने भएपछि कृषकहरु यस तर्फ आकर्षित भएका हुन् ।

  • नेपाली कागजबाट गहना नेपाली कागजबाट गहना

    काठमाडौं, असोज ११ – नेपाल हाते कागज संघले सुनचाँदीका गर गहना महंगिदै गएका बेला नेपाली कागजबाटै गहना बनाउन थालेको छ ।

  • फैलिंदै बुम रेमिट

    काठमाडौं, असोज ११ – बुम रेमिट्यान्स प्रालिले काँके्रबिहार बिकास बैक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थालाई आफ्नो एजेण्ट नियुक्त गरेको छ ।

  • निगमले ठूला जहाज खरिद प्रक्रिया सुरु गर्‍यो

    काठमाडौँ, असोज १० – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि सोमबार बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।

  • ​आगामी नयाँ वर्षमा मेलम्चीको पानी काठमाडौं ल्याइसक्न प्रधानमन्त्रीको निर्देशन ​आगामी नयाँ वर्षमा मेलम्चीको पानी काठमाडौं ल्याइसक्न प्रधानमन्त्रीको निर्देशन

    प्रकाश ढकाल/उज्यालो । काठमाडौं, असोज ७ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको अगामी नयाँ वर्षसम्म सकिसक्न निर्देशन दिनुभएको छ ।

  • धरानमा यस्तो देखियो एनसेल मेला (तस्बिरहरु) धरानमा यस्तो देखियो एनसेल मेला (तस्बिरहरु)

    एनसेलले बिहीबार धरानको पब्लिक हाईस्कुलमा एनसेल मेला आयोजना गर्‍याे । रि ब्राण्डिङ्ग पश्चात नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकसँग खुसी साट्न मेला आयोजना गरेको एनसेलले जनाएको छ ।

  • प्राधिकरणले एक महिनामा झण्डै १४ करोड वक्यौता उठायो

    काठमाडौं, असोज ६ – नेपाल विद्युत प्राधिकरणले, समयमा विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानबाट १३ करोड ९१ लाख ९४ हजार ६ सय ६४ रुपैयाँ बक्यौता उठाएको छ ।

  • युनिलिभर कम्पनीमा लागेको ताला खोलियो

    हेटौंडा, असोज ६ – हेटौंडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडमा व्यवस्थापन पक्षले लगाएको ताला डेढ महिना पछि खुलेको छ ।

  • सुनको भाउ बढ्यो सुनको भाउ बढ्यो

    काठमाडौं, असोज ६ – सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • ​चाडपर्व नजिकै आउँदा पनि हुम्लामा खाद्यन्नको अभाव

    हुम्ला, असोज २ – सरकारले दशैं तिहारलगायतका चाडपर्वहरुलाई लक्षित गरी देशका शहरी क्षेत्रहरुमा सहुलियत दरमा सुफत मूल्यका पसलहरुको स्थापना गरे पनि हुम्लामा भने खाद्य संस्थानमा खाद्यन्नको अभाव छ ।

  • सरकार भन्छ - दुई वर्षभित्र १४ सय मेगावाट विद्युत उत्पादन, यस्तो छ योजना सरकार भन्छ - दुई वर्षभित्र १४ सय मेगावाट विद्युत उत्पादन, यस्तो छ योजना

    काठमाडौं, असोज १ – सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र १ हजार ४ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ।

  • मुख्य शहरमा सुपथ पसल सञ्चालन : कुन सामानको भाउ कति ? मुख्य शहरमा सुपथ पसल सञ्चालन : कुन सामानको भाउ कति ?

    सरकारले काठमाडौं उपत्यकासहित देशका मुख्य शहर र जिल्ला सदरमुकाममा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । शनिबारदेखि खुलेका यस्ता पसलबाट उपभोक्ताले छुटसहित सामान किन्न सक्नेछन् ।

  • कावेली ‘ए’ जलविद्युत निर्माणको जिम्मा चिनिया कम्पनीलाई कावेली ‘ए’ जलविद्युत निर्माणको जिम्मा चिनिया कम्पनीलाई

    भीमकुमार बाँस्कोटा/उज्यालो । पाँचथर, असोज १ – पाँचथर र ताप्लेजुङको सिमाक्षेत्रमा बग्ने कावेली नदीमा ३७ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा चिनिया कम्पनीले पाएको छ ।

  • ​देशभरका ३६ ठाउँमा आजदेखि सुपथ मूल्य पसल

    काठमाडौं, असोज १ – सरकारले शनिबारदेखि चाडपर्व लक्षित ३६ वटा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । शनिबार बिहान काठमाडौंको रामशाहपथमा रहेको नेशनल ट्रेडिङ लिमिटेडमा आपूर्ति मन्त्री दीपक बोहराले सुपथ मूल्य पसलको उद्घाटन गर्नुभएको थियो ।

  • किन चर्चामा आइरहन्छ पञ्चेश्वर ? किन चर्चामा आइरहन्छ पञ्चेश्वर ?

    प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मुख्य एजेण्डा हो पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाउने । दुई दशकअघि नेपाल र भारतबिच भएको महाकाली सन्धिमा दुवै देशले उपभोग गर्ने गरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बनाउने उल्लेख छ ।

  • माथिल्लो मर्स्याङ्दी ‘ए’ को परिक्षण उत्पादन सुरु, लोडसेडिङ घट्ने आशा माथिल्लो मर्स्याङ्दी ‘ए’ को परिक्षण उत्पादन सुरु, लोडसेडिङ घट्ने आशा

    लमजुङ, भदौ २८ – भुलभुलेस्थित मर्स्याङ्दी नदीमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलबिद्युत आयोजनाले मंगलबारदेखि आफ्नो परिक्षण उत्पादन सुरु गरेको छ ।

  • तेह्रथुमम उद्योग वाणिज्य संघमा कांग्रेस र एमालेका छुट्टाछुट्टै समिति

    तेह्रथुम उद्योग वाणिज्य संघमा दुईवटा समिति गठन भएका छन् । कांग्रेस र एमाले निकट व्यापारीले बेग्लाबेग्लै साधारणसभा गरी समिति घोषणा गरेका हुन् । कांग्रेस पक्षधरले शेखर सुवेदीको अध्यक्षतामा र एमाले पक्षधरले राजिव ढुंगानाको अध्यक्षतामा समिति घोषणा गरेका हुन् । दुवै पक्षले आफू नै वैधानिक भएको दाबी गरेका छन् ।

  • बाणिज्य बैंकले सय ग्रामका सुनका सिक्का ल्याउन पाउने बाणिज्य बैंकले सय ग्रामका सुनका सिक्का ल्याउन पाउने

    काठमाडौं, भदौ २८ – नेपाल राष्ट्र बैंकले एकसय ग्रामको सुनको सिक्का आयात गर्न पाउने व्यवस्था लागु गर्ने तयारी गरेको छ । बाणिज्य बैंकहरुले एकसय ग्रामको सिक्काको रुपमा पनि सुन आयात गर्न पाउने गरी सर्कुलर जारी गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

  • ​पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा साल्ट ट्रेडिङलाई

    काठमाडौं, भदौ २७ – सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिने तयारी गरेको छ । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्य अगाडि बढाउने तयारी गरेसँगै सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो ।

  • ​भूकम्प अति प्रभावित जिल्लामा पनि सुपथ मूल्य पसल

    काठमाडौं, भदौ २६ – सरकारले चाडपर्वमा सहुलियत दिन भूकम्प अति प्रभावित जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

  • बन्द उद्योग सञ्चालनमा आउँछन् : उद्योग मन्त्री

    काठमाडौँ, भदौ २६ – उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग क्रमशः खोल्दै जाने बताउनुभएको छ । उद्योग मन्त्रालयले आइतबार आयोेजना गरेको उद्योग क्षेत्र सुधार कार्ययोजना विषयक छलफल कार्यक्रममा उहाँले तत्काल तीनवटा उद्योग सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

  • यसपालीको तीजमा सुनको कारोबार कम यसपालीको तीजमा सुनको कारोबार कम

    काठमाडौं, भदौ २६ – यसपालीको तीजमा सुनको कारोबार सन्तोषजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षमा तीजको बेला दैनिक ४५ किलोसम्म कारोबार हुने गरेकोमा यसवर्ष मुस्किलले १८ किलो कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो ।

  • सबै जिल्लामा उद्योग परामर्श केन्द्र : उद्योेगमन्त्री जोशी

    पाल्पा, भदौ २६ – उद्योेगमन्त्री नविन्द्रराज जोशीले देशका ७५ जिल्लामा उद्योग परामर्श केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

  • ६ हजार ग्राहकको विद्युत लाइन काटियो, २७ करोड ९६ लाख उठाउन बाँकी

    नेपाल विद्युत प्राधिकरणले देशभर ६ हजार २ सय ८६ उपभोक्ताको लाइन काटेको छ । प्राधिकरणका अनुसार विराटनगर क्षेत्रीय कार्यालयले ६३, काठमाडौं क्षेत्रीय कार्यालयले ११ नेपालगञ्जले १२, पोखराले ३८, हेटौडाले ४६ र अत्तरिया क्षेत्रीय कार्यालयले ५८ उपभोक्ताको लाइन काटेको हो ।

  • सुनको भाउ बढ्यो

    काठमाडौं, भदौ २२ – सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५९ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • रेमिट्यान्सबाट पूँजीगत आधार बनाउनुपर्छ – प्रधानमन्त्री

    काठमाडौं, भदौ २१ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताउनुभएको छ ।

  • सुनको भाउ एक सय रुपैयाँले घट्यो सुनको भाउ एक सय रुपैयाँले घट्यो

    काठमाडौं, भदौ २१ – सुनको भाउ हप्ताको तेस्रो दिन मंगलबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलामा एक सय रुपैयाँले घट्दै ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • पुरक बजेट ल्याउने सरकारको तयारी

    काठमाडौं, भदौ १९ – सरकारले पूरक बजेट ल्याउने तयारी गरेको छ ।

  • ​माथिल्लो कर्णाली र अरुण तेश्रोको वित्तीय व्यवस्थापनका लागि समय थपिने ​माथिल्लो कर्णाली र अरुण तेश्रोको वित्तीय व्यवस्थापनका लागि समय थपिने

    काठमाडौं, भदौ १९ - माथिल्लो कर्णाली जलविद्यतु आयोजना र अरुण तेश्रो जलविद्युत आयोजनाले तोकिएको समयमा वित्तीय व्यवस्थापनको काम नसक्ने भएका छन् । यी दुवै आयोजनाले परियोजना विकास सम्झौता अर्थात पिडिए भएको दुई वर्षमा वित्तीय व्यवस्थापन अर्थात आयोजना निर्माणका लागि लगानी जुटाउनु पर्ने छ । जस अनुसार माथिल्लो कर्णालीले असोज ३ गते सम्ममा र अरुण तेश्रोले मंसिरसम्ममा लगानी जुटाउनु पर्ने छ । तर दुवैले तोकिएको समयमा लगानी जुटाउन नसक्ने भन्दै समय थप्न बोर्डलाई आग्रह गरेका छन् । बोर्डले के कारणले म्याद थप्नु ...

  • म्याग्दीमा एक अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

    भदौ १९ – म्याग्दीका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् ।

  • ओलीको हावाबाट बिजुली निकाल्ने योजना खारेज ओलीको हावाबाट बिजुली निकाल्ने योजना खारेज

    काठमाडौं, भदौ १९ – हावाबाट बिजुली निकाल्ने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको योजना खारेज भएको छ ।

  • दर खाने सामान किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् बजारभाउ दर खाने सामान किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् बजारभाउ

    तीजको दर, नाम सुन्दा पनि धेरैको मुख रसाउँछ । अरुबेला चिल्लो पिरो नखानेलाई पनि खाउँखाउँ लाग्ने । दूध र दूधबाट बनेका परिकार, मिठाई, गेडागुडीको दाल, तरकारी, अचार जस्ता परिकार नै दर हो । पछिल्लो समय त माछामासु पनि दरको परिकार बन्ने गरेको छ ।

  • ​तीजको बेलामा पनि सुन बजार सुनसान ​तीजको बेलामा पनि सुन बजार सुनसान

    काठमाडौं, भदौ १७ – तीजको बेला पनि सुनको कारोबार उत्साहजनक हुन नसकेको सुन व्यवसायीले बताएका छन् । पोहोर भूकम्पअघि तीजको बेलामा दैनिक ४५ किलो सुनको माग हुने गरेपनि यसपाली १७÷१८ किलो मात्र माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • ​कुन तरकारीको भाउ कति ? (खुद्रा र थोक मूल्यसहित) ​कुन तरकारीको भाउ कति ? (खुद्रा र थोक मूल्यसहित)

    काठमाडौं, भदाै १७ – काठमाडौंको बजारमा तरकारीको भाउ २० देखि २५ प्रतिशतले बढेको छ । तीजका लागि माग बढेपछि तरकारीको भाउ पनि बढेको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  देशकै ठूलो तरकारी बजार कालिमाटीमा तरकारीको थोक र खुद्रा मूल्य कति छ त ? हेर्नुहोस् मूल्यसूचि : दैनिक थोक मूल्य विवरण भदौ  १७, २०७३ कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभे...

  • खाना पकाउने ग्यासको मूल्य घट्यो खाना पकाउने ग्यासको मूल्य घट्यो

    काठमाडौं, भदौ १७ – नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

  • बेलायतले १० अर्ब १० करोड दिने बेलायतले १० अर्ब १० करोड दिने

    काठमाडौं, भदौ १६ – सरकार र बेलायतबिच भूकम्प पछिको पुनर्निर्माणका लागि १० अर्ब भन्दा बढी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

  • फेरि घट्यो सुनको भाउ फेरि घट्यो सुनको भाउ

    काठमाडौं, भदौ १६ – सुनको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ५८ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • हुण्डीका कारोबारी को को ? कहाँ लुकायो राजश्व अनुसन्धान विभागले ? हुण्डीका कारोबारी को को ? कहाँ लुकायो राजश्व अनुसन्धान विभागले ?

    आर्थिक वर्ष २०७२/०७३ मा मात्रै अपराध महाशाखाले ३२ जना हुण्डी कारोबारी विभाग पठाएको थियो । तर ती ३२ हुण्डी कारोबारीमाथि कारबाही भयो या भएन ? यो तथ्य बाहिर निकाल्न चाहँदैन राजश्व अनुसन्धान विभाग ।

  • जापानले एक अर्ब ८३ करोड दिने जापानले एक अर्ब ८३ करोड दिने

    काठमाडौं, भदौ १५ – जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

  • सुनको भाउ घट्यो सुनको भाउ घट्यो

    काठमाडौं, भदौ १५ – सुनको भाउ बुधबार ३ सय रुपैयाँँ घटेको छ । मंगलबार तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • काठमाडुको मुलपानीमा क्रिकेट मैदान बन्दै छ भन्दा खुसी लाग्यो । तर बल्ल बल्ल बन्न थालेको मैदानमा आएको समस्यालाई पनि संविधान बनाउन लगाए जस्तो धेरै समय नलगाइयोस् ।

    सागर बराल
  • उज्यालोले नेपाल दर्पणमा सुरु गरेको नयाँ स्तम्भ साना लडाकुका ठूला संघर्ष सुरु गरेछ । शसस्त्र युद्ध लडेका लडाकुको कुरा उठाएको सुन्दा खुशी लाग्यो तर उनीहरुप्रति राज्यले गरेको व्यवहार सम्झिएर अचम्म पनि लाग्यो ।

    ​कुर्घेली कृष्ण
  • चुनाव गर्छौ नभनुन्जेल तयार छौं भन्ने तर मिति तोक्न थालेपछि सकिँदैन भन्ने निर्वाचन आयोग सहितका कर्मचारीका कुरा सुन्दा नाच्न नजान्ने आँगन टेडो भन्ने उखान याद आयो । कर्मचारीले सक्दैनौं भन्नुको साटो तयारीमा लाग्नु राम्रो होला ।

    ​सम्झौना न्यौपाने
सबै हेर्नुहोस

सोसल मिडिया