• साततला माथिबाट मदनकृष्णको रोग पछार्न खोज्दै हरिवंशले थपिदिए सयवर्ष आयु साततला माथिबाट मदनकृष्णको रोग पछार्न खोज्दै हरिवंशले थपिदिए सयवर्ष आयु

    मिलन तिमिल्सिना / उज्यालो । काठमाडौं, वैशाख ८ – हास्यव्यंग्य कलाकारहरु जमघट भैरहने बानेश्वरको रेडियो अडियो कार्यालयमा मंगलबार छुट्टै चहलपहल थियो । देशकै प्रतिष्ठित र आदर्श जोडी महका म अर्थात मदनकृष्ण श्रेष्ठको ६४ औं जन्मदिन मनाउन कलाकारहरुले विशेष कार्यक्रम आयोजना गरेका थिए ।

  • माधुरी दिक्षितसँग ऋषि कपुरले किन माफी मागे ? माधुरी दिक्षितसँग ऋषि कपुरले किन माफी मागे ?

    वैशाख ७ – बलिउडका अभिनेता ऋषि कपुरले अभिनेत्री माधुरी दिक्षितसँग माफी मागेका छन् । अभिनेता ऋषिले माधिरीसँग समाजिक सञ्जाल ट्वीटर मार्फत माफि मागेका हुन् ।

  • रंगमञ्चमा मज्जा बेग्लै : रंगमञ्चमा मज्जा बेग्लै :

    राजेश कुइकेल / उज्यालो । काठमाडौं – बेलुकीको ५ नबज्दै काठमाडौंको बत्तिसपुतली स्थित शिल्पी थिएटरमा चहलपहल बढ्न थाल्यो । बन्द र अँध्यारो कोठामा केहीबेरमै एउटा कालो लुगा लगाएको मानिसले उपस्थित दर्शकलाई अल्मलायो । दर्शकहरुलाई मन्त्रमुग्ध पार्नेगरी नाटक चलिरह्यो ।

  • काठमाडौंमा नाटक महोत्सव सुरु काठमाडौंमा नाटक महोत्सव सुरु

    काठमाडौं, वैशाख ६ – काठमाडौमा आइतबारदेखि राष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो दिन दुई वटा नाटक देखाइएको छ ।

  • अमेरिकामा पढेकी इभानालाई किन मिस नेपाल हुन रहर लाग्यो ? अमेरिकामा पढेकी इभानालाई किन मिस नेपाल हुन रहर लाग्यो ?

    काठमाडौं, वैशाख ६ – मिस नेपाल २०१५ को उपाधी जिते लगत्तै इभाना मानन्धरको चर्चा एकाएक बढ्न थालेको छ ।महिला हिंसा, अशिक्षा, कुपोषण, पछौटेपन लगायतका समस्या हल गर्न मिस नेपालले ठूलो भूमिका हुने र आफु यसमा लाग्ने उनको भनाई छ ।

  • आमिर खानकी छोरी भेटिइन् ! आमिर खानकी छोरी भेटिइन् !

    वैशाख ६ – बलिउड अभिनेता आमिर खानले आफ्नी छोरी फेला परेका छन् । लामो समयदेखि छोरीको खोजि गरिरहेका आमिरले अन्तत छोरी फेला परेका हुन् ।

  • श्रीकृष्णको कोहिनुर दुबर्इमा हाउसफुल श्रीकृष्णको कोहिनुर दुबर्इमा हाउसफुल

    उमाकान्त पाण्डे/उज्यालो । दुबई, वैशाख ६ – नेपाली चलचित्र कोहिनुर युएईको दुबईमा प्रदर्शन भएको छ । शुक्रबार युएईको बर दुबईमा रहेको गोल्डेन सिनेमा हलमा कोहिनुर हाउसफुलका साथ प्रदर्शन भयो ।

  • इभाना मानन्धरले पहिरिइन् मिस नेपालको ताज इभाना मानन्धरले पहिरिइन् मिस नेपालको ताज

    काठमाडौं, वैशाख ५ – इभाना मानन्धर नयाँ मिस नेपाल बनेकि छन् । काठमाडौंकी २३ वर्षकी इभानाले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिएकी हुन् । इभानाले आउँदो अक्टोबरमा दक्षिण अफ्रिाकामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

  • दिपकराज गिरीले आमा भेटेनन् दिपकराज गिरीले आमा भेटेनन्

    काठमाडौं, वैशाख ५ – शनिबार मातातिर्थ औंसीको दिन धेरैले फेसबुक र ट्वीटरमा आमाको फोटो राखेर सम्झना गरे । आमा नहुनेहरुलाई धेरै पीडा हुन्छ यो दिन । यस्तै पीडा भएको छ हास्यकलाकार दिपकराज गिरीलाई पनि ।

  • को बन्ला मिस नेपाल ? (परिचय र तस्विर सहित) को बन्ला मिस नेपाल ? (परिचय र तस्विर सहित)

    काठमाडौं, वैशाख ५ – मिस नेपाल २०१५ को फाइनल प्रतिष्पर्धा शनिबार हुँदैछ । शुक्रबार हुने भनिएको फाइनल राष्ट्रिय शोक परेका कारण शनिबार सारिएको हो । २० औं मिस नेपाल बन्नको लागि १९ जना प्रतिष्पर्धी सहभागी छन् । यसवर्ष मिस नेपाल बन्ने दौडमा को को छन् त ? परिचय र तस्विर हेरौं :

  • मिस नेपालको अन्तिम प्रतिष्पर्धा सर्‍यो मिस नेपालको अन्तिम प्रतिष्पर्धा सर्‍यो

    काठमाडौं, वैशाख ४ - मिस नेपाल २०१५ को अन्तिम प्रतिष्पर्धा शनिबार मात्रै हुने भएको छ । यसअघि शुक्रबार हुने भनिएको फाइनल प्रतिष्पर्धा राष्ट्रिय शोकका कारण शनिबार सारिएको आयोजक हिडन ट्रेजरले जनाएको छ ।

  • चंखे शंखे पंखेका निर्देशक हिरोइन र प्रोड्यूसर लिएर लागे बहराइनतिर चंखे शंखे पंखेका निर्देशक हिरोइन र प्रोड्यूसर लिएर लागे बहराइनतिर

    काठमाडौं, वैशाख ३ - नेपालमा रिलिज हुने दिन भन्दा २७ दिनअघि चंखे शंखे पंखेको प्रिमियर शो बहराइनमा हुने भएको छ । शुक्रबार हुने प्रिमियर शो का लागि हिरोइन पूजा शर्मा र प्रोड्यूसर सन्तोष सेनका साथ निर्देशक सुर्दशन थापा बहराइन उडेका छन् ।

  • गायक पशुपतिको धनभन्दा पढाई ठुलो गायक पशुपतिको धनभन्दा पढाई ठुलो

    दुर्गाप्रसाद शर्मा /उज्यालो । पर्वत , वैशाख ३ - चर्चित लोकगायक पशुपति शर्माले नयाँ बर्षको अवसरमा नयाँ लोकगीत सार्वजनिक गर्नुभएको छ । शिव सुबेदीको लय तथा शब्दमा गायक शर्माले ‘यति जान्न मन छ...’ सार्वजनिक गर्नुभएको हो ।

  • ​कतारमा कलाकारको लर्को ​कतारमा कलाकारको लर्को

    उज्यालो । कतार, वैशाख ३ – दोहा, चलचित्र, लोकगीत, पपगीत, आधुनिक गीत, नृत्य र हास्यब्यंग्यको क्षेत्रमा सुपरिचित डेढ दर्जन नेपाली कलाकार दोहा उत्रिएका छन् । १७ अप्रिल शुक्रबार सनैयाको ग्रयाण्ड मल नजिक रहेको वेस्टइन्ड पार्कमा आयोजना हुन गइरहेको नेपाली नयां वर्ष धमाकामा आफ्नो प्रस्तुति सुपर स्टार नेपाली कलाकारहरुको जम्बो टोली कतार पुगेको हो ।

  • श्रीकृष्णको कोहिनुर दुबईमा श्रीकृष्णको कोहिनुर दुबईमा

    उमाकान्त पाण्डे / उज्यालो । दुबई, वैशाख २ – नेपाली चलचित्र कोहिनुर युएईको दुबईमा प्रदर्शन गरिने भएको छ । आगामी शुक्रबार युएईको बर दुबईमा रहेको गोल्डेन सिनेमा हलमा कोहिनुर प्रदर्शन हुनेछ ।

  • राजेश हमाल कतारमा राजेश हमाल कतारमा

    दिपक पुडासैनी/ दोहा , बैशाख २ - १७ अप्रिल शुक्रबार सनैयाको ग्रयाण्ड मल नजिककोे वेस्टइन्ड पार्कमा आयोजना हुने नेपाली नयाँ बर्ष धमाकामा आफ्नो प्रस्तुति पस्कन हमाल कतार आइपुगेका हुन् ।

  • पेट पाल्न बजाएको सारंगीले सबैतिर चर्चा : महिला सारंगी वादक वर्तको क्या मीठो धून पेट पाल्न बजाएको सारंगीले सबैतिर चर्चा : महिला सारंगी वादक वर्तको क्या मीठो धून

    टंक ढकाल/उज्यालो । काठमाडौं, चैत ३० – ‘सुरुमा मागेर पेट पाल्नका लागि बजाएको सारंगीले अहिले मलाई सबैसँग चिनाएको छ, यसैमा खुशी छु ।’ यस्तो भनिरहँदा वर्त गन्धर्वको बाटुलो अनुहारमा एकाएक चमक छायो ।

  • नयाँ बर्षमा सुदूरपश्चिमको विषेश कार्यक्रम काठमाडौंमा

    काठमाडौं । काठमाडौंमा रहेका सुदूरपश्चिमेलीले फरक किसिमले नयाँ बर्ष मनाउने भएका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्राकृतिक, सांस्कृतिक स्वरुपका विषयमा जानकारी दिन नयाँ बर्षको पहिलो दिन काठमाडौमा विषेश कार्यक्रम गर्न लागिएको हो ।

  • प्रमोदको गीतले तीन जनाको परिचय नै फेरियो प्रमोदको गीतले तीन जनाको परिचय नै फेरियो

    काठमाडौं, चैत २८ – गायक प्रमोद खरेलले गायको गीतले संगीतकार सन्तोष श्रेष्ठ, मोडल सनम कठायत र पत्रकार डिबी खड्काको परिचय एकैसाथ फेरिदिएको छ । उनीहरुले आफ्नो पेशा नै परिवर्तन गरेका छन् ।

  • धुर्मुस र सुन्तली अमेरिका गएपछि सरसफाई दुत बन्ने पालो जिग्रीको धुर्मुस र सुन्तली अमेरिका गएपछि सरसफाई दुत बन्ने पालो जिग्रीको

    काठमाडौं, चैत २७ – सरसफाई दुत बनेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ २ महिनाका लागि अमेरिका पुगेपछि उनीहरुको स्थानमा सितारामका भाइ कुमार कट्टेल अर्थात जिग्रीलाई सरसफाई दुतको जिम्मा दिईएको छ ।

  • कतारमा नेपाली नयाँ बर्ष धमाका हुने कतारमा नेपाली नयाँ बर्ष धमाका हुने

    दोहा, चैत २७ – नयाँ बर्ष २०७२ को अवसर पारेर कतारमा नेपाली नयाँ बर्ष धमाका हुने भएको छ । बक्स अफ इभेन्ट कम्पनीको प्रस्तुति र अल जमान एक्सचेन्जर भिजन गुप्रको आयोजनामा हुन लागेको कार्यक्रममा महानायक राजेश हमालसहित नेपालका ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

  • जनवादी गीत संगालो ‘आवाज ’ भाग–१ विमोचन जनवादी गीत संगालो ‘आवाज ’ भाग–१ विमोचन

    काठमाडौ, चैत २३ चैत – जनवादी तथा प्रगतिशील गीतहरु समेटिएको एल्बम ‘आवाज’ भाग–१ सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एल्बमको विमोचन गर्नुभयो ।

  • सुदर्शनको ‘पेज १’ सार्वजनिक सुदर्शनको ‘पेज १’ सार्वजनिक

    काठमाडौं, चैत २३ – सुदर्शन पराजुलीको पहिलो एल्बम ‘पेज १’ सार्वजनिक भएको छ । आईतबार भएको कार्यक्रममा एल्वममा समाबेश एभ्रीनाईट बोलको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।

  • अमेरिका र युकेको पढाई छाडेर मिस नेपालको दौड अमेरिका र युकेको पढाई छाडेर मिस नेपालको दौड

    काठमाडौं, चैत २३ – मिस नेपाल २०१५ को ताज पहिरिन यतिबेला १९ जना प्रतिष्पर्धी दौडमा छन् । बिहान उठेदेखि बेलुका नसुतेसम्म उनीहरुलाई एकछिन फुर्सद छैन । व्यवहारिक ज्ञान, तालिम, शारीरिक तथा मानसिक अभ्यासमा उनीहरु तल्लिन छन् ।

  • दिव्यासनको नयाँ एल्वम बजारमा दिव्यासनको नयाँ एल्वम बजारमा

    काठमाडौं, चैत २१– गायक दिव्यासन घिमिरे लामो समयपछि एकल गीति एल्वम ‘दिव्यासन’ लिएर सांगीतिक क्षेत्रमा आएका छन् । उनको यो दोश्रो एल्वम हो । गीत संगीतमा सानै देखी रुचि राख्ने दिव्यासनको २०६३ सालमा पहिलो एल्वम ‘तिम्रो साथैमा’ बजारमा ल्याएका थिए ।

  • सदाबहार नायक भुवन केसी : चर्चा र विवादका भकारी सदाबहार नायक भुवन केसी : चर्चा र विवादका भकारी

    काठमाडौं, चैत २२ – नेपाली चलचित्र उद्योगमा सदाबहार अभिनेताको दर्जा पाएपनि भुवन केसी विवादमा आइरहने अभिनेता हुन् । अभिनेता केसी गएको दशकदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय छन् । सफल निर्माताको रुपमा पनि चिनिने केसी अहिले भने त्यति चर्चामा छैनन् ।

  • छविसँग बिहेको हल्ला फिलिम चलाउने स्क्याण्डल मात्र : शिल्पा पोखरेल छविसँग बिहेको हल्ला फिलिम चलाउने स्क्याण्डल मात्र : शिल्पा पोखरेल

    काठमाडौं, चैत २० – नायिका शिल्पा पोखरेलले चलचित्र लज्जाको प्रदर्शनताका निर्माता छवि ओझाले आफूलाई विवाहको प्रस्ताव राखेको कुरा केबल चलचित्र चलाउनको लागि गरिएको फण्डा मात्र भएको बताएकी छन् ।

  • प्रदर्शनमा आउनु अघि नै डिटेक्टिव ब्योमकेश बक्शीको सस्पेन्स खुल्यो प्रदर्शनमा आउनु अघि नै डिटेक्टिव ब्योमकेश बक्शीको सस्पेन्स खुल्यो

    चैत १९ – सार्वजनिक प्रदर्शनमा आउनु अघि नै चलचित्रको मुख्य सस्पेन्स अनलाइनमा लिक भएको छ । चैत २० गते शुक्रबार प्रदर्शनमा आउन लागेको बलिउड चलचित्र डिटेक्टिव ब्योमकेश बक्शीको सस्पेन्स अनलाइनमार्फ लिक भएको हो ।

  • बन्न नभ्याउँदै ‘वडा नम्बर ६’ लाई ५० लाख पक्का बन्न नभ्याउँदै ‘वडा नम्बर ६’ लाई ५० लाख पक्का

    काठमाडौं, चैत १९ – हाँस्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको चलचित्र वडा नम्बर ६ आउँदो असोज १ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माताद्वय दिपक र दिपाश्रीले निर्माणको क्रममा रहेको चलचित्रको प्रदर्शन मिति तय गरीको जानकारी दिएका हुन् ।

  • दमन फेरि हाँस्य श्रृखलामार्फत सानोपर्दामा दमन फेरि हाँस्य श्रृखलामार्फत सानोपर्दामा

    काठमाडौ, चैत १८ – दमक रुपाखेती हाँस्य टेलिसिरियल मार्फत पुनः दर्शकमाझ आउने भएका छन् । यसअघि पनि दर्जनौ हाँस्य टेलिसिरियल बनाईसकेका रुपाखेतीको निर्देशनमा आउँदो शनिबार चैत २१ गतेदेखि नेपाल टेलिभिजनको पर्दामा हास्यव्यंग्य टेलिसिरियल हाक्का हाक्की प्रर्दशन हुने भएको हो ।

  • ​नाच्न सिक्दै राजेश हमाल ​नाच्न सिक्दै राजेश हमाल

    काठमाडौं, चैत १८ - अहिले संयोग मात्र परेको हो कि के हो कुन्नी ? महानायक राजेश हमाल श्रीमती मधुसँग फेसबुकमा बढी र सिनेमातिर कम देखिन थालेका छन् । सुटिङ, डविङ, एक्सन, कटलाई छाडेर उनी अचेल उद्घाटन, शिलान्याश र बिमोचन कार्यक्रमतिर बढी भेटिन्छन् ।

  • जितु नेपालको व्यंग्यात्मक राजनीतिक झटारो (भिडियो) जितु नेपालको व्यंग्यात्मक राजनीतिक झटारो (भिडियो)

    काठमाडौं, चैत १७ - हाँस्य कलाकार जितु नेपाल नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार राति ८ बजेको समाचारपछि प्रसारण हुने हाँस्य टेलिश्रृखल जिरे खुर्सानीका लेखक, निर्माता तथा निर्देशक हुन् ।

  • स्पेनमा रहेका नेपाली युवाले गाउँ सम्झिदा बनेको गीत (भिडियोसहित) स्पेनमा रहेका नेपाली युवाले गाउँ सम्झिदा बनेको गीत (भिडियोसहित)

    काडमाडौं, चैत १६ – जो जहाँ पुगेपनि आफ्नो गाउँ ठाउँको माया कसलाई हुँदैन र ? आफनो देश छाडेर विदेशिएका केही युवाले आफ्नो गाउँ ठाउँलाई म्युजिक भिडियो मार्फत सम्झेका छन् ।

  • नेपालका लोकगायिका : देश विदेशको घुमाई र अपत्यारिलो कमाई नेपालका लोकगायिका : देश विदेशको घुमाई र अपत्यारिलो कमाई

    काठमाडौं, चैत १६ - सदाबहार लोकगायिकाको छवि बनाएकी विष्णु माझीलाई आजकाल स्टेज कार्यक्रममा भने देखिदैन । व्यवसायिक रुपमा महंगी गायिका भनेर चिनिने बिष्णु माझी बाहेक नाम कमाएका गायिकाहरु लक्ष्मी न्यौपाने, हरिदेवी कोईराला, शिवा आले, शिला आले, शर्मिला गुरुङ र विमाकुमारी दुरा फुर्सदमा बसेका जस्ता देखिन्छन् ।

  • थारु नाचमा यसरी कम्मर मर्काए सुन्दरीले (फोटो फिचर) थारु नाचमा यसरी कम्मर मर्काए सुन्दरीले (फोटो फिचर)

    चितवन, चैत १५ - मिस नेपाल प्रतियोगितालाई बोलिचालीको भाषामा सुन्दरी प्रतियोगिता पनि भनिन्छ । सौराहामा जैविक विविधताको अध्ययन तथा अवलोकन गर्न व्यस्त मिस नेपाल प्रतिष्पर्धीहरुले थारु नाचको समेत आनन्द लिन पाए ।

  • जंगल सफारीमा मिस नेपालका प्रतिष्पर्धी (फोटो फिचर) जंगल सफारीमा मिस नेपालका प्रतिष्पर्धी (फोटो फिचर)

    चितवन, चैत १४ - संरक्षण सम्बन्धी जानकारी लिन सौराहा आएका मिस नेपालका प्रतिष्पर्धी शनिबार दिनभर चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीमा व्यस्त रहे । राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रले उनीहरुलाई जंगल सफारीको चाँजोपाँजो मिलाएको हो ।

  • युएइमा घन्कियो ट्याक्सी गुड्यो सरर युएइमा घन्कियो ट्याक्सी गुड्यो सरर

    उमाकान्त पाण्डे/उज्यालो । युएइ, चैत १४ – संयुक्त अरब इमिरेट्सको (युएइ) को दुबइमा यहाँ रहेका नेपालीले चैते दसैँ मनाएका छन. । बाग्लुङ सेवा समाज युएइको आयोजनामा भएको चैते दसैँ धमाका २०७१ विशेष सांस्कृतिक कार्यक्रमका साथ यहाँ रहेका नेपालीले शुक्रबार चैते दसैँ पर्व मनाएका हुन् ।

  • संरक्षण पाठ पढ्न मिस नेपालका प्रतिष्पर्धी सौराहामा (फोटो फिचर) संरक्षण पाठ पढ्न मिस नेपालका प्रतिष्पर्धी सौराहामा (फोटो फिचर)

    चितवन, चैत १३ - मिस नेपाल २०१५ का अन्तिम प्रतिष्पर्धीहरु यतिबेला चितवनको सौराहामा छन् । मनोरञ्जन र व्यक्तित्व विकाससँग सम्बन्धित कक्षामा सहभागी हुने उनीहरु त्योभन्दा फरक विषय संरक्षण कक्षामा सहभागी हुन यहाँ आएका हुन् ।

  • अदालतमा सलमानको बयान ‘रक्सी पनि खाएको थिइन, गाडी पनि चलाएको थिइन’ अदालतमा सलमानको बयान ‘रक्सी पनि खाएको थिइन, गाडी पनि चलाएको थिइन’

    चैत १३ – १३ वर्ष अघि दिल्लीमा भएको दुर्घटनाका विषयमा बलिउड अभिनेता सलमान खानले शुक्रबार अदालतमा बयान दिएका छन् ।

  • जिरे खुर्सानीका मुन्द्रे मेरी बास्सैमा गए जिरे खुर्सानीका मुन्द्रे मेरी बास्सैमा गए

    काठमाडौं, चैत ११ – मेरी बास्सैमा लामो समयदेखि माग्ने र तक्मे बुढालाई देख्न नपाएका दर्शकले अब जितु नेपाल मुन्द्रेको चर्तिकला हेर्न पाउने भएका छन् । प्रविधिक कारण देखाउँदै केही हप्ता अघिदेखि हाँस्य व्यंग्य श्रृंखला जिरे खुर्सानी पुनःप्रशारण हुँदै आएपछि जितु नेपाललाई मेरी बास्सैका धुर्मुसले अभिनयको निम्ता दिएका हुन् ।

ब्लग उज्यालोअँध्यारोMore

  • मानसिक तनावले शारीरिक बेथा निम्त्याउँछ मानसिक तनावले शारीरिक बेथा निम्त्याउँछ

    डा. अरुणा उप्रेती -बेलुकीपख उनको टाउको र ढाड दुख्छ । बिस्तारै–बिस्तारै महीनावारी अनियमित हुन थाल्छ । खानामा रुचि घट्दै जान्छ । निद्रा राम्रोसित लाग्दैन । मुटु बेस्कन ढुकढुक गर्छ । ओछ्यानबाट उठ्दा जीउ कसैले थिलोथिलो हुनेगरी पिटेजस्तो लाग्छ । उनी कुनै गम्भीर रोग लाग्यो कि भनेर अनेकखाले चिकित्सकहरूलाई देखाउ“छिन् । तर, समस्या पत्ता लाग्दैन ।

थप सामाग्री

साहित्य / कला

  • मिराको सम्झनामा हरिवंश आचार्यको कविता – तिमीलाई सम्झँदा

    तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।

  • साहित्यकारले गरे पारिजातको सम्झना साहित्यकारले गरे पारिजातको सम्झना

    काठमाडौं, वैशाख ५ – साहित्यकार पारिजातको व्यक्तित्वको चर्चा गरिएको छ । पारिजात स्मृति प्रतिष्ठानले २२ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पारिजातको व्यक्तित्वको चर्चा गरिएको हो ।

  • कथा: आमा

    रमेश गिरी ‘आशा’ - ‘आमा, ए आमा, आमा’—आमाले घ्यार्रघ्यार्र आवाज निकालेर लामो स्वास तानिरहेको देखेर आत्तिएको आशिष आमाको जिउ हल्लाउँदै बोलाउन थाल्छ । आमा निस्वास एकोहोरो छोराको अनुहार हेरिरहन्छिन् । मानौ उनी छोरा आशिषसँग अन्तिम विदाई मागिरहेछकी छिन् ।

  • नयाँ बर्षको स्वागत गर्न झमक घिमिरेको घरमा साहित्यिक जमघट नयाँ बर्षको स्वागत गर्न झमक घिमिरेको घरमा साहित्यिक जमघट

    धनकुटा, चैत ३० – नयाँ वर्षको पूर्वसन्ध्यामा धनकुटाका साहित्यकर्मीहरुले साहित्यकार झमक घिमिरेको घरमा गएर नयाँ वर्षको स्वागत गरेका छन् ।

  • राष्ट्रकवि घिमिरेलाई सम्मान

    काठमाडौं, चैत २३ – महिला गीतकार संघले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । महिला गीतकार संघले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेलाई ५० हजार रुपैयाँ सहित अभिनन्दन गरेको हो ।

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

माघ तेश्रो हप्ता

माघ तेश्रो हप्ता

Join us on Facebook