MENU
Ncell Axiata
NIC Asia

मनोरञ्जन

  • ‘जलजला’ हेर्न प्रचण्ड कुमारी हलमा ‘जलजला’ हेर्न प्रचण्ड कुमारी हलमा

    काठमाडौं, पुष २० – संविधान निर्माणका विवादित विषयमा दलहरुबीच घम्साघम्सी चलिरहेका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बुधबार बिहान काठमाडौंको कमलपोखरी स्थित कुमारी सिनेमा हलमा देखिनुभयो ।

  • नयाँ वर्षमा पुस्तक उपहार नयाँ वर्षमा पुस्तक उपहार

    रविराज बराल/ उज्यालो । काठमाडौं, पुष १६ – अंग्रेजी नयाँ वर्ष सन् २०१२ को स्वागतका लागि २०११ को अन्तिम दिन अर्थात ‘न्यु इयर्स इभ’ धुमधामले मनाउने तयारीमा रहेका अर्जुनकुमार पोखरेलले आफ्नो मिल्ने साथीलाई उपहार दिन ‘पागल बस्ती’ उपन्यास किने । उपन्याससँगै एउटा डायरी र कलम पनि उपहारका लागि उनले झोलामा हाले ।

  • मनाइयो लेखनाथ जयन्ती मनाइयो लेखनाथ जयन्ती

    रविराज बराल/ उज्यालो । पोखरा, पुष १५ – कवि शिरोमणि लेखनाथ पौडेलको १२८ औं जन्मजयन्ती शुक्रबार देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । लेखनाथ जन्मजयन्तीको अवसरमा लेखनाथ जन्मस्थल अर्घौँ अर्चलेमा विशेष समारोहको सम्पन्न भएको छ ।

  • 'काली सुन्दरी' अबको ६ महिनामा आमा बन्ने 'काली सुन्दरी' अबको ६ महिनामा आमा बन्ने

    काठमाण्डौं, पुष १४ - 'काली सुन्दरी' उपनामले चिनिएकी ऋचा घिमिरेले अबको ६ महिनामा वच्चा जन्माउने भएकी छिन् । हिजो आजै गर्भवती भएर उनले ६ महिना भित्रमा वच्चा जन्माउन लागेकी भने होइनन् ।

  • रेखा र छविको सम्बन्ध धरापमाः चढ्दो जवानी भर्सेस घर्कदो उमेर रेखा र छविको सम्बन्ध धरापमाः चढ्दो जवानी भर्सेस घर्कदो उमेर

    सूर्यकुमार क्षेत्री, मदन खनाल/ उज्यालो । काठमाडौं, पुष १४ – कहिले चलचित्र हिट भएर, कहिले अङ्ग प्रर्दशन गरेर त कहिले माओवादी अध्यक्ष प्रचण्डसँग दोहोरी गाएर चर्चामा आएकी नायिका रेखा थापा यतिबेला सम्बन्ध बिच्छेदको हल्लाले चर्चामा छिन् । कलिउडको बजार सेलाएको बेला चर्चित अभिनेत्री रेखा थापाको सम्बन्ध बिच्छेदको समाचारले यो क्षेत्र तातेको छ । श्रीमान छवि ओझासँग असमझदारी बढेपछि रेखा सम्बन्ध बिच्छदको नजिक पुगेको स्रोतको दावी छ । निर्माता समेत रहेका छवि ओझासँग रेखा छुट्टिने तयारीमा रहेको श्रोतको भन...

  • पुस २२ र २३ गते नेपालगञ्जमा फोटो प्रदर्शनी हुने पुस २२ र २३ गते नेपालगञ्जमा फोटो प्रदर्शनी हुने

    काठमाण्डौं, पुष १३ - मेगा बैंक फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी पुस २२ र २३ गते नेपालगन्जको भेरी प्राबिधिक शिक्षालयमा हुने भएको छ । नेपाल पत्रकार महासंघ बाके र अन्तराल मिडियासंग सहकार्य गरी हुन लागेको  प्रर्दशनीको  आयोजना फोटो पत्रकार क्लवले गरेको हो । प्रदर्शनीका लागि स्थानिय मिडिया पार्टनरको रुपमा दैनिक नेपालगन्ज र कृष्णसार एफएम ९४ मेगाहर्ज रहेका छन । गत बैशाखमा प्रतियोगितामा सहभागी ६ सय फोटोग्राफरहरूले खिचेका ४ हजार ९ सय ८९ फोटो मध्ये निर्णयक मण्डलले १ सय ४३ ...

  • म्युजिक नेपालले दियो ४१ श्रष्टालाई रोयल्टी म्युजिक नेपालले दियो ४१ श्रष्टालाई रोयल्टी

    काठमाडौं, पुष ११ – संगीत रोयल्टी संकलन समाजले म्युजिक नेपालबाट संकलित रोयल्टी सम्बन्धित श्रष्ट्राहरूलाई प्रदान गरेको छ । समाजले आइतबार काठमाडौंमा कार्यक्रम गरी म्युजिक नेपालबाट सीआरबिटी, पीआरबिटीबापत प्राप्त ३ लाख २५ हजार रुपैयाँ रोयल्टी ४१ जना श्रष्टालाई प्रदान गरेको हो ।

  • ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को सम्झना ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को सम्झना

    काठमाडौं, पुष १० – “हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।” कवि भूपि शेरचनका यि हरफहरु पढेपछि रगत नतात्ने नेपाली सायदै होलान् । १९९२ पुष १० गते अर्थात आजकै दिन मुस्ताङको टुकुचेमा जन्मिएका भूपिको ७६ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरि मनाईँदै छ ।

  • पोखरामा सरुभक्तको एकल कविता वाचन पोखरामा सरुभक्तको एकल कविता वाचन

    रविना आले मगर/उज्यालो । पोखरा, पुष ९ - जिन्दगीका बाटाहरु धेरै छन् दोबाटो कुनै नभेटियोस् मनको निर्मल पानामा जथाभावी केही नलेखियोस हे बाघ देवी मलाई बल होइन आफैं प्रति भर देऊ कि म समयको यस्तो कविता लेखुँ जुन कहिल्यै पनि नलेखियोस् ।

  • सांगीतिक कार्यक्रमबाट नेपाली बालबालिकालाई ७१ लाख युरो सांगीतिक कार्यक्रमबाट नेपाली बालबालिकालाई ७१ लाख युरो

    सन्तोष न्यौपाने/ उज्यालो । बेल्जियम, पुष ९ – विपन्न परिवारका नेपाली वालवालिका तथा उनीहरुको सरसफाइको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले बेल्जियमका विभिन्न सहरमा आयोजित ‘म्युजिक फर लाइफ २०११’ मा झण्डै ७१ लाख युरो संकलन भएको छ ।

  • नेपाली सिनेमा अब बिदेशका हलमा नेपाली सिनेमा अब बिदेशका हलमा

    सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं, पुष ८ – नेपाली चलचित्रले अब बिदेशका हलमा पनि स्थान पाउने भएका छन् । धेरै नेपाली भएका देशमा अब देखि नेपाली नयाँ चलचित्र समेत प्रर्दशन हुने भएको छ ।

  • झुसिल्किरा र पुतलीको ‘रुपान्तरण’ झुसिल्किरा र पुतलीको ‘रुपान्तरण’

    रविराज बराल/ उज्यालो । काठमाडौं, पुष ७ – लामो तर नमिलेको कपाल । लामै जुङ्गा, दाह्री....झ्वाट्ट हेर्दा अलि बेग्लै मान्छे । गत मंगलबार काठमाडौं स्थित फ्रान्सेली केन्द्रमा भेटिएका उनी भर्खरै चलचित्र निर्माणमा पाइला टेकेका युवा थिए ।

  • भ्यालेन्टाइन डेमा नम्रताको नयाँ फिल्म भ्यालेन्टाइन डेमा नम्रताको नयाँ फिल्म

    सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं, पुष ७ – नेपाली सिनेमाका दर्शकले फेरी एकपटक नम्रता श्रेष्ठको अभिनय हेर्न पाउने भएका छन् । चलचित्र क्षेत्रमा डेब्यू गरेपछि करिव दुई बर्ष गुमनाम बनेकी नम्रतालाई दिलिप रायमाझीको चलचित्र ‘मिस यू’ मा देख्न पाइने भएको हो ।

  • एउटा चलचित्रको तेश्रो पटक न्वारन ! एउटा चलचित्रको तेश्रो पटक न्वारन !

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाण्डौं, पुस ३ - पछिल्लो समयमा नेपाली चलचित्रले लगानि उठाउन मुश्किल छ । गीत, संगीत र चलचित्रको कथाबस्तुमा नयाँ पन ल्याउन अहिले निर्देशक र निर्माताले अनेक उपाय अपनाउन थालेका छन् । चलचित्र चलाउनको लागि त्यस्त उपाय अपनाउने क्रममा आइतवार एउटा चलचित्रको तेस्रो पटक न्वारन गरिएको छ ।

  • नेपाली बालबालिकाको सहयोगका लागि बेल्जियममा 'म्युजिक फर लाइफ २०११' नेपाली बालबालिकाको सहयोगका लागि बेल्जियममा 'म्युजिक फर लाइफ २०११'

    सन्तोष न्यौपाने/ उज्यालो । बेल्जियम, पुष ३ – नेपालका बालबालिकाको स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा सहयोग जुटाउन बेल्जियममा सांस्कृतिक अभियान शुरु गरिएको छ । रेडियो स्टुडियो ब्रसेल्स र रेडक्रस भलान्दरनको आयोजनामा 'म्युजिक फर लाइफ २०११' मार्फत सहयोग रकम उठाउन लागिएको हो ।

  • अस्ताए साहित्यकार दैवज्ञराज न्यौपाने अस्ताए साहित्यकार दैवज्ञराज न्यौपाने

    काठमाडौं, पुष २ – वरिष्ठ साहित्यकार दैवज्ञराज न्यौपानेको शनिबार निधन भएको छ । लामो समयदेखि प्यारालाईसिसले थलिएका न्यौपानेलाई निमोनियाले ग्रस्त बनाएपछि शुक्रबार बेलुकी निजामति अस्पतालमा भर्ना गरिएको थियो ।

  • वरिष्ठ श्रष्टालाई नातिकाजी सम्मान वरिष्ठ श्रष्टालाई नातिकाजी सम्मान

    काठमाडौं, पुष १ – यस बर्षको नातिकाजी स्मृति सम्मान साहित्य, संगीत र संस्कृति क्षेत्रका तीन जना वरिष्ठ श्रष्टाहरुलाई प्रदान गरिने भएको छ । सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरे, संगीतकार अम्बर गुरुङ र गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरने भएको छ ।

  • काठमाडौंमा थ्रि डि फिल्मको भिडन्त हुने काठमाडौंमा थ्रि डि फिल्मको भिडन्त हुने

    काठमाडौं, मंसिर २८ – नेपालमा पहिलो पटक हुन लागेको छोटा एनिमेटेड चलचित्रहरुको प्रतिस्पर्धा ‘वान फिल्म थ्री–डी एनिमेसन च्यालेन्ज २०११’ को तयारी अन्तिम चरणमा पुगेको छ । माया एनिमेशन एकेडेमीको आयोजनामा पुस ७ गते काठमाडौंमा हुने प्रतिस्पर्धाका लागि अन्तिम मनोनयन सार्वजनिक गरिएको छ ।

  • अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवः आज नेपाल सम्बन्धी चार डकुमेन्ट्री अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवः आज नेपाल सम्बन्धी चार डकुमेन्ट्री

    काठमाडौं, मंसिर २५ – काठमाडौंमा चलिरहेको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा आइतबार नेपाल सम्बन्धि चार वटा डकुमेन्ट्री प्रदर्शन हुँदैछन् ।

  • काठमाडौं तताए भारतीय कलाकारले काठमाडौं तताए भारतीय कलाकारले

    काठमाडौं, मंसिर २४ - ललितपुरको जावलाखेलमा ‘बलिवुड धुम २०११’ नामक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । ओरियन्टल ईभेन्टस्को आयोजनामा शनिबार बेलुका जावलाखेल फुटबल मैदानमा भएको कार्यक्रममा भारतीय गायिका सपना अवस्थी,

  • अञ्जु पन्तलाई जर्मन दुतावासले भिसा दिएन अञ्जु पन्तलाई जर्मन दुतावासले भिसा दिएन

    काठमाडौं, मंसिर २३ – गायिका अन्जु पन्तलाई जर्मन दुतावासले भिसा दिन अस्विकार गरेको छ । बेल्जियममा हुन लागेको एक सांगीतिक कार्यक्रममा भाग लिन जाने तयारीमा रहेकी गायिका अन्जु पन्तसहितका कलाकारलाई दुतावासले भिसा नदिएको हो ।

  • ११ अर्ब भन्दा बढी मूल्यको त्यो पेन्टिङ ११ अर्ब भन्दा बढी मूल्यको त्यो पेन्टिङ

    मंसिर २२ – कला क्षेत्र आफैमा पनि हल्लै हल्लाको क्षेत्र । यो क्षेत्रमा जे हुन्छ हल्लै हल्लामा हुन्छ भनिन्छ । अमेरिकी पेन्टर ज्याक्सन पोलोकले सोचेका पनि थिएनन् होला उनको एउटा पेन्टिङको मूल्य १ सय ४० मिलियन डलर पर्ला भनेर ।

  • काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव सुरु काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव सुरु

    काठमाडौं, मंसिर २२ - हिमाल एसोसिएसनले हरेक वर्ष आयोजना गर्दै आएको काठमाण्डौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फ बिहीवारदेखि सुरु भएको छ । महोत्सव पाँच दिनसम्म चल्ने छ ।

  • सम्झना – स्वर सम्राट नारायण गोपालको सम्झना – स्वर सम्राट नारायण गोपालको

    काठमाडौं, मंसिर १९ – स्वर सम्राट स्वर्गीय नारायण गोपालको २१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । गीत संगीत क्षेत्रमा क्रियाशिल संघसंस्थाले स्वर सम्राटको सम्झनामा विभिन्न कार्यक्रम गर्दैछन् ।

  • बेल्जियमको सुन्दरी प्रतियोगितामा नेपाली युवती दोश्रो बेल्जियमको सुन्दरी प्रतियोगितामा नेपाली युवती दोश्रो

    सन्तोष न्यौपाने/ उज्यालो, मंसिर १८ - बेल्जियममा आयोजित जुनिअर टप मोडेल २०११ मा नेपाली सुन्दरी रोशनी घिमिरे दोस्रो हुनुभएको छ । काभ्रेपलान्चोक स्थायी घर भएकी रोशनीले १४ सय प्रतिस्पर्धीसँगको प्रतिस्पर्धाबाट प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्नुभएको हो ।

  • अलबिदा देव आनन्द अलबिदा देव आनन्द

    मंसिर १८ - भारतीय सिनेमाका सदाबहार अभिनेता देव आनन्दको निधन भएको छ । आइतबार बिहान बेलायतको लन्डनमा हृदयघातका कारण उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शरीरमा रक्तसञ्चारमा समस्या देखिएपछि उहाँ केही हप्ता देखि उपचारका लागि लन्डनमा हुनुहुन्थ्यो ।

  • साहित्कार झमक घिमिरेलाई नागरिक अभिनन्दन साहित्कार झमक घिमिरेलाई नागरिक अभिनन्दन

    धनकुटा मंसिर १७ – साहित्यकार झमक घिमिरेलाई नागरिक अभिनन्दन गरिएको छ । आत्मपरक निवन्ध संग्रह ‘जीवन काँडा की फूल’ का लागि यो वर्षको मदन पुरस्कार प्राप्त साहित्यकार घिमिरेलाई आफ्नै गृह जिल्ला धनकुटामा अभिनन्दन गरिएको हो ।

  • व्याकुल माइलाको ‘छाल भित्रका विम्व’ सार्वजनिक व्याकुल माइलाको ‘छाल भित्रका विम्व’ सार्वजनिक

    काठमाडौं, मंसिर १७ – राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको गजल एल्बम सार्वजनिक भएको छ । काठमाडौंको सामाखुशीमा शनिबार भएको कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशीले गजल एल्बम ‘छाल भित्रका विम्व’को विमोचन गर्नुभएको हो ।

  • भेडीखर्के साइँलालाई 'ठाडो भाका सम्राट'को उपाधि भेडीखर्के साइँलालाई 'ठाडो भाका सम्राट'को उपाधि

    आश गुरुङ/ उज्यालो । लमजुङ, मंसिर १७ – पश्चिमाञ्चल क्षेत्रको चर्चित ‘ठाडो भाका’ गीतका संकलक तथा गायक भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीलाई ठाडो भाका ‘सम्राट’ को उपाधि प्रदान गरिएको छ । गण्डकी अञ्चलको सेरोफेरोका ठाडो भाका र सालैजो गाउँदै आएका भेडीखर्के साइँलालालाई लमजुङ लोक संस्कृति विकास केन्द्रले बेसीशहरमा ठाडो भाका सम्राटको उपाधि, ताम्रपत्र र नगद दश हजार रुपैयाले सम्मान गरेको हो ।

  • टुँडिखेलमा आज ‘अमेरिकन लाइभ म्युजिकल कन्सर्ट’ टुँडिखेलमा आज ‘अमेरिकन लाइभ म्युजिकल कन्सर्ट’

    काठमाडौंको टुंडिखेलमा आज ल्याटिन अमेरिकन सांगीतिक कार्यक्रम हुँदैछ । ल्याटिन अमेरिकन लाइभ म्युजिकल कन्सर्ट नाम दिइएको सांगीतिक कार्यक्रम ४ बजेदेखि शुरु हुनेछ । नेपालमा पर्यटन प्रवद्र्धन र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने उदेश्यले कार्यक्रम गर्न लागिएको आयोजक ग्रामिण विकास तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

  • कसले जित्ला विन्ध्यबासिनी म्युजिक अवार्ड २०६८ ? कसले जित्ला विन्ध्यबासिनी म्युजिक अवार्ड २०६८ ?

    काठमाडौं, मंसिर १६ — विन्ध्यबासिनी म्युजिक अवार्ड २०६८ शनिबार बितरण हुँदैछ । २८ वटा विधामा वितरण हुने यो अवार्डका लागि प्रत्येक विधामा पाँचपाँच वटा गीतसंगीत तथा श्रष्टा मनोनयनमा परेका छन् ।

  • जिस्म २ मा महेशको प्रस्ताव सनीलाई जिस्म २ मा महेशको प्रस्ताव सनीलाई

    हलिउड तथा मोडलिङमा असफल भएपछि निलो सिनेमाको दुनियाँमा छिरी तहल्का मच्चाएकी भारतीय बाआमाकी सन्तान सनी लियोनलाई भारतीय सिनेमाका सफल निर्देशक महेश भट्टले जिस्म २ मा अभिनयको प्रस्ताव गरेका छन् ।

  • बेल्जियमको सुन्दरी प्रतियोगितामा नेपाली युवती बेल्जियमको सुन्दरी प्रतियोगितामा नेपाली युवती

    संतोष न्यौपाने/उज्यालो । बेल्जियम, मंसिर १३ - बेल्जियममा भइरहेको जुनिअर टप मोडेल २०११ प्रतियोगितामा नेपाली मुलकी रोसनी फाइनल चरणमा पुगेकी छिन् । प्रतियोगिताको सेमिफाइनल चरणबाट २६ जना प्रतियोगिलाई फाइनल चरणमा छनौट गरिएको छ ।

  • मिस एयर होस्टेजका लागि २४ जना छानिए मिस एयर होस्टेजका लागि २४ जना छानिए

    काठमाण्डौं, मंसिर ११ - मिस एयर होस्टेज २०११ का लागि २४ जना प्रतियोगी छनौट भएका छन् । गुण एयर का सिनियर क्याप्टेन विनय विजुक्छे  ,एयर डाइनेष्टीकी क्याप्टेन प्रिया अधिकारी, गुण एयरलाइन्सका पाइलट सुवास जंग रानाभाट, अग्नि एयरलाइन्सकी चिफ एयरहोस्टेज अन्जली खनाल, एयर होस्टेज एरिना नेमकुल र कोरियोग्राफर रोजिन शाक्य रहेको निर्णायक मण्डलले प्रतियोगीको छनौट गरेको छ ।

  • ‘उनी बेचिएपछि....को प्रदर्शनी सुरु ‘उनी बेचिएपछि....को प्रदर्शनी सुरु

    काठमाण्डौं, मंसिर ११ -  जिएस संचार प्रालिद्वारा निर्मित चेतनामुलक नेपाली चलचित्र ‘उनी बेचिएपछि.... को शनिबार काठमाडौंमा पहिलो प्रदर्शनी गरिएको छ ।   जोरपाटीमा रहेको चामुण्डा उच्चमाविको अडीटोरीएम हलमा आयोजित विशेष कार्यक्रममा चलचित्रको पहिलो प्रदर्शनी गरिएको हो ।

  • बिग बोस ५ मा पोर्नस्टारको जादु बिग बोस ५ मा पोर्नस्टारको जादु

    दुलहीको पहिरनमा डोली चढेर बाजागाजा सहित बिग बोस सिजन ५ मा प्रबेश गरेकी सुन्दरीलाई देखेपछि बिग बोसका सबै सहभागिको कौतुहलपुर्ण प्रश्न थियो प्रश्न थियो 'तिमी को हौ, तिम्रो कार्यक्षेत्र के हो? कहाँबाट आएकी? बिग बोसले तिमीलाई कसरी चिने?̕

  • काठमाडौंमा अन्तराष्ट्रिय नाटक महोत्सव काठमाडौंमा अन्तराष्ट्रिय नाटक महोत्सव

    काठमाण्डौ, मसिर १० - काठमाण्डूमा शुक्रबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा दर्शकको आकर्षण बढेको छ । ६ दिनसम्म चल्ने महोत्सवमा नेपाल सहित भारत, श्रीलंका र बंगलादेशका कलाकारको सहभागिता छ ।

  • एमएलटीआरले ततायो टुँडिखेल, आगामी एल्बमको एउटा म्युजिक भिडियो नेपालमै सुटिङ गर्ने एमएलटीआरले ततायो टुँडिखेल, आगामी एल्बमको एउटा म्युजिक भिडियो नेपालमै सुटिङ गर्ने

    काठमाडौं — साँझ हुने एमएलटीआरको कन्सर्टका लागि दर्शकहरु बिहानै देखि गेटमा लामवद्ध थिए । आयोजकले मध्यान्न १२ बजे नै गेट खोल्ने जानकारी गराए पनि दिउसो ३ बजेमात्र गेट खुलेको थियो ।

  • ऐश्वर्या रायलाई पुत्रीलाभ ऐश्वर्या रायलाई पुत्रीलाभ

    मुम्बई -  भारतीय अभिनेत्री एवं पूर्व विश्व सुन्दरी ऐश्वर्या रायले छोरी जन्माएकी छिन् । रायका ससुरा तथा भारतीय अभिनेता अमिताभ बच्चनले ट्विटर मार्फत आफू हजुर बा बनेको बताएका छन् । अमिताभले ट्विटरमा लेखेका छन् “म संसारकै क्युट बच्चीको हजुरा बा बनें ।&rdquo

  • झलकमानको शालिक राख्न यो धर्तीमा ठाउँ छैन  ? झलकमानको शालिक राख्न यो धर्तीमा ठाउँ छैन ?

    सूर्यकुमार क्षेत्री/उज्यालो, काठमाण्डौं, कात्तिक २४ — दशै धारा पो नरोए आमा बाँचे पठाम्ला तस्विरै खिचिरे हे वरै आमाले सोध्लिन नि खै छोरा भन्लिन रजहै खुल्यो भन्दिए बाबाले सोध्लान नि खै छोरा भन्लान् रन जित्दै छ भन्दिए …&helli

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया