MENU
मनोरञ्जन
-
‘शत्रु गते’को प्रचारप्रसार शैली : हलमा आए टिजर र पोस्टर
काठमाडौं, फागुन ८ – प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को टिमले यतिबेला सिनेमाको प्रचारप्रसारको तयारी गरिरहेको छ ।
-
मसँग आमिर खानले माफी मागेका थिए : रानी मुखर्जी
फागुन ८ – झण्डै ४ वर्षपछि चलचित्र ‘हिचकी’ पछि चलचित्र उद्योगमा फर्किएकी रानी मुखर्जीको आवाज नै सुरुवातमा संघर्षको विषय बनेको थियो ।
-
अक्षयलाई लाग्यो ‘प्याडम्यान’को झड्का
फागुन ८ – गजब प्याडम्यानको ट्रेलर सार्वजनिक भयो ।
-
अरिजीतप्रति सलमानको रिस अझै भएको छैन शान्त
फागुन ७ – गायक अरिजीत सिंहप्रति बलिउड अभिनेता सलमान खानको रिस अझै शान्त भएको छैन ।
-
आर्यनले पानीमा भिजाउँदा तीन दिन सुतेँ : शिल्पा
काठमाडौं, माघ ७ – सयौँ म्युजिक भिडियोमा काम गरिसकेपछि अभिनेत्री शिल्पा पोखरेलले सिनेमा ‘लज्जा’मार्फत सिनेमामा डेब्यू गर्ने अवसर पाईन् ।
-
१२ औँ एनिभर्सरी मनाउँदै शिव परियार
काठमाडौं, फागुन ७ – गायक शिव परियारको आज १२ औं वैवाहिक वर्षगाँठ परेको छ ।
-
कंगनाले गरिन् ऋतिकको म्यानेजरलाई नियुक्त
फागुन ६ – ऋतिक रोशन र कंगना रनावतबीच प्रेम भयो । विछोड पनि भयो । त्यस पछि दुबैले सार्वजनिक कार्यक्रम तथा संचार माध्यममा एक अर्कालाई आरोप प्रत्यारोप लगाउन कुनै मौका छोडेनन् ।
-
सनी लियोनको रेकर्ड यसरी तोडिन् प्रिया प्रकाशले !
फागुन ४ – मात्र एउटा भिडियोका कारण सामाजिक सञ्जाल तथा इन्टरनेटमा सनसनी मच्चाएकी प्रिया प्रकाश वारियरको नाममा अर्को एउटा रेकर्ड कायम भएको छ ।
-
फ्राइडे सिनेमा : ‘कान्छी’ एक्लै प्रदर्शनमा
काठमाडौं, फागुन ४ – शुक्रबार नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कान्छी’ मात्रै प्रदर्शनमा आएको छ ।
-
‘नाका’मा यसरी जन्मियो विपिनको हेयर स्टाइलसहितको क्यारेक्टर
काठमाडौं, फागुन ३ – अमित श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘नाका’ फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
-
तरकारीवाली पनि फिल्मको पोस्टरमा !
काठमाडौं, फागुन ३ – आउँदो वैशाख २८ मा रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ’लम्फू’का पोस्टरहरु सार्वजनिक भएका छन् ।
-
मधुबालाः एउटा सरीका कारण टुटेको थियो दिल
फागुन २ – बलिउडकै सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको जन्म १९३३ फेब्रअरी १४ अर्थात आजकै दिनमा भएको थियो । मधुवालाले भारतीय सिने जगतमा अमिट छाप छोडेकी छिन् । आज पनि कयौं अभिनेत्रीहरु उनलाई आफ्नो रोलमोडल मान्दछन् ।
-
अभिनेता सैफ अलीकी छोरीको करियरमा लाग्यो ब्रेक
फागुन २ – अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरिरहेकी छिन् ।
-
सनुप र मनिषको गीत ‘एक पाइला’ सार्वजनिक
काठमाडौं फागुन १ – गायक सनुप पौडेल र गीतकार मनिष बासिस्ठको गीत ‘एक पाइला’ सार्वजनिक भएको छ ।
-
डिप्रेशनमा रहेका बबी देवलको करिअरको जिम्मा लिए सलमानले
फागुन १ – लामो समयदेखि राम्रो फिल्मको खोजीमा रहेका बबी देवललाई सलमान खानले साथ दिएका छन् ।
-
‘शेरबहादुर’लाई धोका, टिकट सबै बुक तर हल खाली
काठमाडौं, माघ २९ – आर राजवंशीको निर्देशन रहेको सिनेमा ‘शेरबहादुर’ गएको शुक्रबार प्रदर्शनमा आएको सिनेमा हो ।
-
प्रणय दिवसको कोसेली ‘ओ मेरी भ्यालेन्टाइन’ बोलको नयाँ गीत सार्वजनिक
माघ २९ – प्रणय दिवसलार्इ लक्षित गर्दै अम्बिका गुरुङले ओ मेरी भ्यालेन्टाइन बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
-
सोनम कपूरले मागिन सोनाक्षी सिन्हासँग माफी
माघ २९ – हालै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र फेशन डिजाइनर मनिष मल्होत्रा नेहा धूपियाको एक ‘शो’ मा सहभागी भएका थिए ।
-
२७ वर्ष पछि एकसाथ आउँदैछन् अमिताभ बच्चन र ऋषि कपूर
माघ २८ - बलिउडका महानायक अमिताभ बच्चन र ऋषि कपूर २७ वर्ष पछि फेरी एक साथ दर्शक सामु आएका छन् । चलचित्र ‘१०२ नट आउट’मा उनीहरु एकसाथ देखिने भएका हुन् ।
-
कपिल शर्मा गर्दैछन् टेलिभिजनमा 'कमब्याक'
माघ २७ – हाँस्यकलाकार कपिल शर्माका केही समयको विश्रामपछि फेरि दर्शकलाई हँसाउन तयार भएका छन् । कपिल शर्मा छिट्टै सोनी टेलिभिजनको नयाँ शो मार्फत कमब्याक गर्दैछन् ।
-
निशान भट्टराईको स्वरमा ‘कोरेर मीठा भावहरु’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, माघ २६ – नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘कोरेर मिठा भावहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
-
‘आज नमान लाज’ भन्दै आए हृदय गहतराज (भिडियोसहित)
माघ २६ – एक वर्षको अन्तराल पछि हृदय गहतराज आफ्नो चौथो एकल गीत लिएर आएका छन् ।
-
एलिसाको रुपको झट्का गम्भीरलाई लागेपछि (भिडियोसहित)
काठमाडौं, माघ २६ – विमल गौतमको ‘रुपको झट्का’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नृत्य निर्देशक गम्भीर विष्ट र एलिसा राईको अभिनय रहेको छ ।
-
फ्राइडे सिनेमा : ‘कृ’सँगै ‘प्याड म्यान’ र ‘ब्ल्याक प्यान्थर’ प्रदर्शनमा
काठमाडौं, माघ २६ – शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कृ’सँगै बलिउड चलचित्र ‘प्याड म्यान’ र हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ पदर्शनमा आएको छ ।
-
सलमान खानको ट्वीट : ‘नेपाल अब तपाईंको पालो, स्वागले स्वागत गर्ने होइन हाम्रो’ ?
माघ २५ – बलिउडका दबंग सलमान खान ‘दबंग टुर’ अन्तरगत नेपाल आउँदैछन ।
-
‘पद्मावत’पछि अब कंगना रनावतको ‘मणिकर्णिका’ निसानामा
माघ २४ – पद्मावत’को विवाद सेलाउन नपाउँदै नायिका कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ विवादको चपेटामा पर्न सुरु भइसकेको छ ।
-
मेरा केही साथी जेलमा छन् – आर्यन अधिकारी
काठमाडौं, माघ २४ – अभिनेता आर्यन अधिकारी यतिबेला सिनेमा ‘करोडपति’को काममा व्यस्त छन् । यस सिनेमामा उनले अभिनेत्री निता ढुङगानासँग पर्दा बाँडेका छन् ।
-
‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्वजनिक
काठमाडौं, माघ २३ – दृष्टिविहीन श्रृष्टि केसीको जीवनमा आधारित चलचित्र ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ ।
-
‘ट्वाइलेट’ र ‘प्याड म्यान’ पछि ‘गोल्ड’का साथ आए अक्षय कुमार
माघ २३ – चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’को सफलतापछि अभिनेता अक्षय कुमार ‘प्याडम्यान’को प्रमोशनमा लागेका छन् ।
-
मैले केटी पाएँ : सलमान खान
माघ २३ – बलिउडका सबैभन्दा ‘एलिजिबल ब्याचलर्स’ मा नम्बर एकमा रहेका सलमान खानले केटी पाएका छन् ।
-
राजेश हमालसँग मारपीट गर्दा आँखामा चोट
काठमाडाैं, माघ २३ - यतिबेला नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको टेलिसिरियल ‘अधिकार’मा व्यस्त रहेका अभिनेता रमेश बुढाथोकीले कलाकारिता शुरु गरेको ३७ वर्ष भयो ।
-
मिशन : इम्पोसिबल–फलआउटको ट्रेलर सार्वजनिक, हेर्नुहोस टम क्रुजको एक्शन
‘मिशन इम्पोसिबल’ सीरीजको छैठौं फिल्म ‘मिशन : इम्पोसिबल–फलआउट’ को ट्रेलर सार्वजनिक भइसकेको छ ।
-
सेकेण्ड लेफ्टिनेन्ट बन्नुपर्ने स्वेताको सिनेमा प्रवेश
काठमाडौं, माघ २२ – अभिनेत्री, निर्मात्री तथा व्यवसायी स्वेता खड्काको आज ३० औँ जन्मदिन परेको छ ।
-
जब अनिल कपुरको पसलबाट राजकुमार रावले प्याड किने (भिडियोसहित)
माघ, २२ – बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘प्याडम्यान’को प्रचारमा बलिउडका धेरै कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैमा अभिनेता अनिल कपुर र राजकुमार रावले पनि नयाँ ढंगबाट यस चलचित्रकोे प्रचारमा सहयोग गरेका छन् ।
-
चलचित्रकाे नाम राख्दा १० हजार पुरस्कार
काठमाडाैं, माघ २१ - सुब्रतराज आचार्यको दोस्रो निर्देशन रहेको चलचित्र ‘सुश्री सम्पत्ति’को आधिकारिक घोषणा गरिएको छ ।
-
कोठा फोहोर पार्न माहिर अदिति बुढाथोकी
काठमाडौं, माघ २१ –आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने बहु प्रतिक्षित सिनेमा हो ‘कृ’ ।
-
पद्मावतको आलोचना गर्नेलाई नायिका दीपिकाको जवाफ
माघ २१ – चलचित्र ‘पद्मावत’प्रति भएको आलोचनाको नायिका दीपिका पादुकोणले खण्डन गरेकी
-
नेपाली फिल्म ‘जात्रा’ युट्युबमा
नेपाली फिल्म जात्रा युट्युबमा पनि सार्वजनिक भएको छ ।
-
यश कुमारलाई कपीराइटको मुद्दा हाल्ने बाबु बोगटीको धम्की ! (भिडियोसहित)
काठमाडौं, माघ १८ – कुनै समय थियो जहाँ यशकुमार त्यहाँ बाबु बोगटी । सांगीतिक यात्रामा सँगै हिँडेको यो जोडी चलचित्र ‘बाटो मुनिको फूल’को सफलतासँगै सम्बन्ध अझ प्रगाढ बनेको थियो ।
-
आमिरले दिए अमिताभ, शाहरुख र सलमानलाई चुनौती
माघ २० –आमिर खान गज्जबको अभिनयले मात्र होइन चलचित्रमार्फत सामाजिक सन्देश र अभिप्रेरणा दिने अभिनेताका रुपमा परिचित छन् ।
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस