Ncell

समाज

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भुकम्पको धक्का कम गर्ने प्रविधि नेपालमा भित्रीएको खबरले खुसी लाग्यो । यो प्रविधिको प्रयोग देशभर होस्, ताकि सबै नागरिक भूकम्पको जोखिमबाट बच्न सकून् ।

    गनेश प्रसाद हुजदार
  • मधेसीको घरघरमा शिक्षा, स्वास्थ्य र विकास पुर्याउने कुरा त सबैलाई थाहा छ नि प्रधानमन्त्री ज्यू, थाहा त त्यो पो छैन कसरी र कस्ले पुर्याउने ?

    ट्विटर सोल्टा
  • नागरिकमाझ निकै लोकप्रिय उज्यालो नेटवर्कले अझै नागरिकका लागि आवाज उठाओस । कुनाकाप्चाका र अहिलेसम्म आउन नसकेका समाचारलाइ प्राथमिकता देओस् । कुरिती बिसङ्गती बिरुद्द आवाज उठाओस्, महिला तथा उत्पिडनमा परेकाको हकहीतका लागि पत्रकारिताको राम्रो परिचय देओस । अहिलेसम्म लोभलाग्दा रहेका उज्यालोका कार्यक्रम संधै यस्तै रहुन् शुभकामना ।

    एम सुवेदी
सबै हेर्नुहोस

सोसल मिडिया