MENU
Ncell Axiata

समाज

  • तेजाबले जलेका दम्पतीको खर्च अभावमा उपचार हुन सकेन

    रुकुम, असोज २५ — एक महिना अघि घरमै सुतिरहेको अवस्थामा अज्ञात समुहले शरीरमा तेजाब खन्याएर आगो लगाउँदा घाइते भएका रुकुम पुर्तिमकाडाका एक दम्पतीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । उपचार गर्नका लागि आवस्यक खर्चको अभावका कारण श्रीमान पुर्ण बहादुर पुन र श्रीमती निर्मला पुनको उपचारमा समस्या परेको छ ।

  • एनआरएनको सम्मेलन आज देखि काठमाडौंमा एनआरएनको सम्मेलन आज देखि काठमाडौंमा

    काठमाडौं, असोज २५ — गैरआवासी नेपाली एनआरएनको पाँचौं विश्व सम्मेलन बुधबार (आज) देखि काठमाडौंमा शुरु हुँदैछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

  • गुल्मीमा प्रहरी जवानको हत्या

    गुल्मी, असोज २५ — गुल्मीको नयाँ गाउँमा एक प्रहरी जवानको हत्या भएको छ । गुल्मी नयाँगाउँमा मंगलबार राति नचिनेका मान्छेको समूहले अर्घाखाँची खिल्जी ६ घर भई गुल्मीको नयाँगाउँ प्रहरी चौकिमा कार्यरत प्रहरी जवान २७ वर्षीय सूर्यबहादुर थापाको हत्या गरेको हो ।

  • रियल जुसमा फेरि लेदो रियल जुसमा फेरि लेदो

    स्याङ्जा, असोज २५ — स्याङ्जामा बहुराष्ट्रिय कम्पनी डावरले उत्पादन गरेको रियल जुस भित्र लेदो पदार्थ भेटिएको छ । वालिङमा रहेको खड्का सुन चाँदी पसलका खड्ग वहादुर विकले बजारबाट किनेको रियल जुसको बट्टा भित्र लेदो पदार्थ भेटिएको हो ।

  • मनपरि भाडा लिने एक सय पचास सवारी साधन कारवाहीमा

    केशव अधिकारी/ उज्यालो धादिङ, असोज २४— चाडबाडको मौका छोपी सार्वजनिक यातायातका साधनमा यात्रुसँग चर्को भाडा असुल्ने एक सय पचास वटा सवारी साधन मंगलबार बिहान धादिङको गजुरीमा नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

  • सवारी दुर्घटना घटाउन श्रीमद्–भागवत एकाहा !

    दाङ, असोज २४ — सडक दुर्घटना घटाउन के के गरिन्छ ? सवारी चालक र यात्रुमा चेतना जगाउने, सडकको स्तर बढाउने, ट्राफिक नियमको पूर्ण पालना, यस्तै यस्तै । तर दाङ जिल्लामा भने सडक दुर्घटना घटाउन श्रीमद्–भागवत एकाहा गरिएको छ ।

  • मनाङमा चौबीसै घण्टा बिजुली

    मनाङ, असोज २४ — देशले ऊर्जा संकट भोगिरहेको बेला मनाङमा भने चौबीसै घण्टा विजुली बत्तिको झिलिमिली छ । विकट नार र फू गाउँ विकास समिति बाहेक सबै गाउँहरुमा लघु जलविद्युत आयोजना भएकोले झिलिमिली भएको हो । फू गाविसमा पनि सोलारबत्ती बलेको छ ।

  • छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

    काठमाडौं, असोज २४ — पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको घाँसीमा मंगलबार बिहान भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । महेन्द्रनगरबाट नेपालगंजका लागि छुटेको ना ४ ख ६५० नम्बरको बस पल्टिँदा अछाम घर भएका २३ वर्षिय कमल बुढाको ज्यान गएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

  • मनपरी भाडा असुल्ने सवारी साधनलाई कारवाही

    धादिङ, असोज २४ — चाडबाडको मौका छोपी सार्वजनिक यातायातका साधनमा यात्रुसँग चर्को भाडा असुल्ने १३ ओटा सवारी साधनलाई धादिङको गजुरीमा नियन्त्रणमा लिई कारवाही गरिएको छ । यात्रुको चाप बढेको मौका छोपि मनपरि भाडा लिने क्रम बढे पछि स्थानीय प्रशासनले पृथ्वीराजमार्गमको गजुरीमा छडके चेकजाच गरेको थियो ।

  • नाबालकलाई अपहरण गर्ने पक्राउ

    बाँके, असोज २४ — बाँके जिल्लाबाट नावालकलाई अपहरण गरि भारततर्फ लैजादै गरेको अवस्थामा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बांकेको जयसपुरका गाँउलेले कुटपिट गरिरहेको अवस्थामा सिमा प्रहरी चौकी जयसपुरले भारत पलियाका सर्पु अलिलाई पक्राउ गरेको हो ।

  • आज कोजाग्रत पूर्णिमा

    काठमाडौं, असोज २४ — आज कोजाग्रत पूर्णिमा । प्रतिपदाका दिन घटस्थापना गरी शुरु भएको बडादसँै मंगलबार (आज) बेलुकी घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिँदैछ । विजयादशमीको दिनदेखि शुरु भएको टीका र जमरा लगाउने काम आजैदेखि पूरा हुन्छ ।

  • खुला विश्वविद्यालय खोल्न सरकार सकारात्मक खुला विश्वविद्यालय खोल्न सरकार सकारात्मक

    काठमाडौं, असोज २४ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा खुला विश्वविद्यालय खोल्ने अवधारणा प्रति नेपाल सरकार सकारात्मक रहेको बताउनु भएको छ । खुला विश्वविद्यालय खोल्ने पहल गरिरहेको गैरआवसीय नेपालीहरू (एनआरएन) का प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमबार भेटघाट गर्दै उक्त कुरा बताउनु भएको हो ।

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो

    दाङ, असोज २३ — दाङ जिल्लामा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । वा २५ प ८५५ नम्बरको मोटरसाइकल राप्ति राजमार्ग अन्र्तगत दाङको टरीगाउमा दुर्घटना हुँदा मोटरसाइकलमा चढेका दुई जनाको ज्यान गएको हो ।

  • लामिछानेद्वारा एनआरएनको अध्यक्षमा उम्मेद्वारी घोषणा लामिछानेद्वारा एनआरएनको अध्यक्षमा उम्मेद्वारी घोषणा

    काठमाडौं, असोज २३ — रसीयामा रहेका एनआरएन जीवा लामिछानेले एक कार्यकालका लागि मात्र गैर आवासीय नेपाली संघको नेतृत्वको लागि उमेद्वारी घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लबमा आयेजित अन्र्तक्रियामा सोमबार बोल्दै उहाँले एक कार्यकालको लागि मात्रै उमेदवारी घोषणा गरेको बताउनुभयो ।

  • कारागारमा थुनिन वाध्य दुई निर्दोष बालिकाको कथा कारागारमा थुनिन वाध्य दुई निर्दोष बालिकाको कथा

    राजेन्द्र कार्की/ उज्यालो, जाजरकोट, असोज २३ — कारागार कस्का लागि हो ? पक्कै पनि कारागार अपराधमा संलग्न मान्छे बस्ने ठाउँ हो । तर जाजरकोट जिल्लामा निर्दोष बालिकाहरुलाई पनि कारागारमै राखिन्छ भन्दा अचम्म मान्नुपर्दैन ।

  • वेवारिसे बम बिष्फोटबाट घाइते बालकको खर्च अभावले उपचार हुन सकेन वेवारिसे बम बिष्फोटबाट घाइते बालकको खर्च अभावले उपचार हुन सकेन

    अमर सुनार/ उज्यालो, दैलेख, असोज २३ — वेवारिसे बम खेलाउँदा हातमै बिष्फोट भएर घाइते भएका दैलेखका ११ वर्षीय तिलबहादुर पुन मगरको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । गत असोज १८ गते जंगलमा अनौठो बस्तु देखेर खेलाउँदै गर्दा बिष्फोट भएको बमले पुनको देब्रे हातका तीनओटा औंला झरेका छन् भने मुख र छातिमा बमको छर्राले घाऊ लागेको छ ।

  • भाडामा बस्ने लामो समय अनुपस्थित रहेमा तत्काल खबर गर्न प्रहरीको आग्रह

    काठमाडौं, असोज २२ — प्रहरीले घरधनीलाई सूचना नगरी भाडामा बस्नेले ताला लगाई अनुपस्थित रहेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । कसैले घर, कोठा, फ्ल्याट भाडामा लिई बसेको तर घरधनीलाई सूचना समेत नगरेको भए नजिकको प्रहरी कार्यालय वा उपत्यकाको हट लाइन १०० मा फोन गरी अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

  • ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो

    पाल्पा, असोज २२ — पाल्पाको दर्छा गाबिस वडा नम्बर ३ गिजिनडाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।

  • एनआरएनको पाँचौ सम्मेलन असोज २५ देखि काठमाडौँमा हुने एनआरएनको पाँचौ सम्मेलन असोज २५ देखि काठमाडौँमा हुने

    काठमाडौं, असोज २२ — गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को पाँचौ सम्मेलन यहि असोज २५ गतेदेखि काठमाडौँमा हुने भएको छ । “हाम्रो सञ्जाल– हाम्रो पहिचानः समृद्ध नेपाल” भन्ने नाराका साथ शुरु हुने सम्मेलनमा ३५  देशमा रोजगारका लागि गएका करिब ८ सय गैरआवासीय नेपालीको सहभागिता रहने सङ्घका अध्यक्ष देवमान हिराचनले जानकारी दिनुभयो ।

  • हत्याका योजनाकारद्वारा जेलबाटै टेलिफोन धम्की

    अमर सुनार/उज्यालो, दैलेख, असोज २२ — छोराले अन्तरजातीय विवाह गरेको कारण हत्या गरिएका सेते दमाईको हत्यामा मुख्य योजनाकार बिन्दकला शाहीले सेतेका परिवारलाई नसघाउन जेलबाट टेलिफोन गरी धम्की दिएकी छन् ।

  • ४६ जना जुवाडे पक्राउ

    नेपालगन्ज, असोज २२ गते ।  बिजयादशमीको अवसरमा खेलाईएका जुवाको खालमा छापा मारी प्रहरीले बांकेमा ४६ जना जुवाडेलाई पक्राउ गरेको छ । नेपालगन्जको फुल्टेक्रावाट २२ उढरापुर ८ वाट १५ र रझेना ४ बाट ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

  • रहनुभएन केवलपुरे किसान रहनुभएन केवलपुरे किसान

    काठमाडौं, असोज २२ — कवि केवलपुरे किसानको ८५ वर्षको उमेरमा निधन भएको छ । मृर्गौला सम्बन्धी रोगबाट पीडित किसानको शनिबार राति साढे १० बजे बी एण्ड बी अस्पताल ललितपुरमा निधन भएको हो ।

  • आज विश्व हुलाक दिवस आज विश्व हुलाक दिवस

    काठमाडौं, असोज २२ — विश्व हुलाक दिवस आइतबार (आज) विभिन्न कार्यक्रम गरि मनाईँदै छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

  • काठमाडौं उपत्यका फर्कने बढे

    काठमाडौं, असोज २२ — बडा दशैँको बिदामा बन्द भएका कार्यालयहरु खुल्न थालेसँगै बाहिरका जिल्लाबाट काठमाडौं उपत्यका फर्कनेको चाप बढेको छ । एकादशीको दिनदेखि नै उपत्यका भित्रिने गाडीमा यात्रुको चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

  • बडादशैंमा बिजुली उपहार ! बडादशैंमा बिजुली उपहार !

    राजेन्द्र कार्की, जाजरकोट असोज २१ — जाजरकोटको एक दुर्गम गाउँका बासिन्दाले बडादशैँमा बिजुली उपहार पाएका छन् । ग्रामीण उर्जा प्रवद्र्धन केन्द्रको ग्रामीण उर्जा विकास कार्यक्रम अन्तरगत डाडागाउँ ६ कैनामा दशैँको अवसरमा विजुली बलेको हो । विजुली बलेपछि कैनाबासीमा खुसीयाली छाएको छ ।

  • दशैँमा मनपरि गाडि भाडा

    काठमाडौं, असोज २१ — दशैँमा यात्रुको चाप बढेपछि उपत्यकामा चल्ने सार्वजनिक यातायातले मनोमानी रुपमा भाडा असुलीरहेका छन् । उपत्यकाको तीनओटै जिल्लामा चल्ने सार्वजनिक यातायातले अहिले तोकिएको भन्दा बढी भाडा लिइरहेका छन् ।

  • माइक्रोबस र ट्याङकरको ठक्करबाट एक जनाको ज्यान गयो

    धादिङ, असोज २१ — धादिङको महादेव बेशीमा शनिबार माइक्रोबस र ट्याङकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । बा २ ख २९४५ नम्बरको माइक्रोबस र ना २ ख १५६३ नम्बरको ट्याङकरको ठक्करबाट ४५ बर्षिय रेशमलाल श्रेष्ठको ज्यान गएको हो ।

  • देशका विभिन्न ठाउँमा भएका घटनामा सात जनाको ज्यान गयो !

    देशका विभिन्न ठाउँमा भएका छुट्टछुट्टै घटनामा सात जनाको ज्यान गएको छ । बाराको डुमरवानामा करेन्ट लागेर दर्ुइ जनाको ज्यान गएको छ । डुमरवाना ६ का २५ वषिर्य गोपी लामिछाने र २९ वषिर्या जानुका खडकाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तार चुडेर करेन्ट लाग्दा गंभिर र्घाईते दुवैजनाको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज पुर्‍याएलगत्तै ज्यान गएको हो । दर्ुघटनामा र्घाईते ३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । दर्ुघटनामा ३० भन्दा बढी घरमा क्षति...

  • बारा र सल्यानमा तीन जनाको ज्यान गयो !

    बाराको डुमरवानामा करेन्ट लागेर दर्ुइ जनाको ज्यान गएको छ । डुमरवाना ६ का २५ वषिर्य गोपी लामिछाने र २९ वषिर्या जानुका खडकाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तार चुडेर करेन्ट लाग्दा गंभिर र्घाईते दुवैजनाको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज पुर्‍याएलगत्तै ज्यान गएको हो । दर्ुघटनामा र्घाईते ३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । दर्ुघटनामा ३० भन्दा बढी घरमा क्षति पुगेको छ । यसैबीच अहिले डुमरवानाका बासिन्दा र प्रहरीबीच झडप भएको। छ ।...

  • आज पनि टीका थाप्न जानेहरुको चहलपहल आज पनि टीका थाप्न जानेहरुको चहलपहल

    आज पनि दशैंको टीका लगाउनेको बिहानै देखि चहल पहल शुरु भएको छ ।  केही ठाउँमा विजयादशमीको दिन मात्रै टीका लगाउने चलन भएपनि धेरै ठाउँमा कोजाग्रत पूणिर्मासम्म टीका लगाउने चलन छ । आज एकादशीको ब्रत बस्नेले टीका नलगाए पनि ब्रत नबस्नेहरुले भने टीका लगाउने गर्छन ।  पूणिर्मासम्म आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदर्ुगा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट आशिर्वाद ग्रहण गर्ने गरिन्छ ।

  • हिजो भएका दुर्घटनामा तीन जनाको ज्यान गयो ।

    मोटरर्साईकल पल्टिँदा सल्यानमा दुइ जनाको ज्यान गएको छ । हिजो दिउँसो तीनबजेतिर कालिमाटीको सुकीदहभीरबाट  रा १ प ९४३ नम्बरको मोटरर्साईकल पल्टिँदा सल्यान उद्योग बाणिज्य संघका पर्ूव अध्यक्ष ४० वषर्ीय कृष्ण खड्गी र उहाँकी ३५ वषर्ीया श्रीमती धनसरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोटरर्साईकल भीरबाट झण्डै दर्ुइ सय मिटर तल खसेको थियो । यस्तै स्याङ्जामा भएका छुट्टा-छुट्टै दर्ुघटनामा एक जनाको ज्यान गएको छ  । अरु २५ जना र्घाईते भएका छन् । जगतभञ्ज्याङबाट वालिङका लागि छुटेको ...

  • जनकपुरमा गोली हानी एक जनाको हत्या

    जनकपूरको संकटमोचन मावि नजिकै गोली चल्दा हिजो एक जनाको ज्यान गएको हो । नचिनेका मान्छेको समूहले चलाएको गोली लागेर स्थानीय शहिफूल खातुनकी श्रीमती ५५ वषिर्या जैतन खातुनको ज्यान गएको प्रहरीले जनाएको छ । गोली कस्ले र किन चलाएको हो भन्ने बारेमा केही खुल्न सकेको छैन । घटनापछि जनकपूरमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • राष्ट्रपति र प्रधानमन्त्रीले लगाए टिका

    राष्ट्रपति डाक्टर रामबरण यादबले आफना गुरु डाक्टर रघुनाथ अर्यालको हातबाट टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति यादवले आज र्सवसाधारण नेपाली नागरिकलाई पनि टिका लगाई दिइरहनुभएको छ । विजयादशमीमा राष्ट्रपति कार्यालय सितल निवासमा आएका र्सवसाधारणलाई राष्ट्रपतिले अहिले टिका लगाई दिइरहनुभएको हो । टिका लगाउन अहिले शितल निवासमा र्सवसाधारणको भीड लागेको छ । दिउँसो साढे १२ बजेदेखि सुरु भएको यो क्रम बेलुकी ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री डाक्टर बाबुराम भटटर्राईले पनि बुबा ...

  • तारा एयरको जहाज दुर्घटना ! तारा एयरको जहाज दुर्घटना !

    रामेछापबाट लुक्लाका लागि उडेको तारा एयरको कार्गो विमान लुक्ला एयरपोर्टमा दर्ुघटनामा परेको छ । दिउँसो १२ बजेर १५ मिनेट जाँदा  लुक्ला एयरपोर्टको धावन मार्गमा चिप्लिएर  नाईन एन  ए आई भी विमान दर्ुघटनामा परेको तारा एयरले जनाएको छ । विमानमा रहेका क्याप्टेन कोश थापा  शकुशल हुनुहुन्छ  । विमान पर्खालमा ठोक्किएर क्षत्रि्रत बनेको छ ।

  • राष्ट्रपति डाक्टर रामवरण यादवले टिका लगाइदिने राष्ट्रपति डाक्टर रामवरण यादवले टिका लगाइदिने

    राष्ट्रपति डाक्टर रामवरण यादवले विजयादशमीका दिन आज  र्सवसाधारण नेपाली नागरिकलाई टीका लगाई दिनुहुने भएको छ । राष्ट्रपति यादवको हातबाट टीका लगाउन चाहनेका लागि दिउँसो साढे १२ बजे देखि बेलुकी ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • बिहान १० बजेर ३५ मिनेट जाँदा विजया दशमीको टिकाको र्साईत बिहान १० बजेर ३५ मिनेट जाँदा विजया दशमीको टिकाको र्साईत

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले  विजया दशमीको  टिका लगाउनका लागि बिहान १० बजेर ३५  मिनेटको समय उत्तम रहेको जनाएको छ । पञ्चाङ्ग निर्णायक  समितका अध्यक्ष डाक्टर माधव प्रसाद भट्टर्राईले   बिहान ९ बजेर ४५ मिनेटमा देवि विर्सजनको र्साईत रहेको र बिहान १० बजेर ३५ मिनेट जाँदा विजया दशमीको टिकाको र्साईत रहेको बताउनु भयो । विभिन्न समयमा र्साईत रहेको समाचार आए पनि भट्टर्राईले देवि विर्सजन पछि जुनसुकै समयमा टिका लगाउन सकिने बताउनु भयो ।  सकभर देवि विर्सजन पछि टिका लगाउँदा...

  • आज हिन्दु नेपालीको महान पर्व बडादशै आज हिन्दु नेपालीको महान पर्व बडादशै

    बडादशैँको दशौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लास र धुमधामका साथ विजयादशमी मनाइँदैछ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपर्ूवक आज विर्सजन गरिन्छ र श्री नवदर्ुगा भवानीको प्रतीक पर्ूण्ा घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा या मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने काम भैरहेको छ । आजका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।  विजयादशमीलाई असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिईन...

  • म्याग्दी र पर्वतको सीमावर्ती क्षेत्रमा भुइचालो

    म्याग्दी र पर्वतको सीमावर्ती क्षेत्रमा आज बिहान भुइचालोको  धक्का महसुस गरिएको छ ।  बिहानदेखि पटक पटक धक्का महसुस गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन । राष्ट्रिय भूकम्प मापन केन्द्र लईनचौर काठमाण्डूले बिहान ११ पर्वत र म्याग्दीको सीमावर्ती क्षेत्रमा केन्द्रविन्दु रहेको ३ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । बिहान देखि पटक पटक भूकम्प गएपनि भूकम्प मापन केन्द्रमा ४ रेक्टर स्केल वा त्यो भन्दा बढीको मात्र रर्ेकर्ड हुने भएकाले कति पटक भन्ने विषयमा अध्ययन गर्नुपर्ने केन्द्रले बताए...

  • स्याङ्जाका विभिन्न ठाउँमा भएको झडपमा ६ जना र्घाईते

    स्याङ्जाका विभिन्न ठाउँमा भएको झडपमा ६ जना र्घाईते भएका छन् । झगडा गर्ने २१ जनालाई प्रहरीले पक्रेको छ । स्याङ्जा चिसापानी गाविस वडा नम्बर ६ राले धुपडाँडाको देवी मन्दिरमा कालरात्री मनाउने विषयमा युवाहरुबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा ४ जना र्घाईते भएको र गंभिर र्घाईते म्ाग्याम चिसापानीका सन्तोष अर्यालको पोखरामा उपचार भइरहेको छ । झडपमा संलग्न १९ जनालाई प्रहरीले पक्रेको छ । यस्तै, स्याङ्जाको सेतिदोभान १ सिम्खेतमा मासुको विषयमा झडप हुँदा २ जना र्घाईते भएका छन् । झडपका संलग्न २ जनालाई प्रहरी...

  • १० बजेर ३५ मिनेट जाँदा विजया दशमीको टिका १० बजेर ३५ मिनेट जाँदा विजया दशमीको टिका

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोली विजया दशमीको  टिका लगाउनका लागि बिहान १० बजेर ३५  मिनेटको समय उत्तम रहेको जनाएको छ । पञ्चाङ्ग निर्णायक  समितका अध्यक्ष डाक्टर माधव प्रसाद भट्टर्राईले  भोली बिहान ९ बजेर ४५ मिनेटमा देवि विर्सजनको र्साईत रहेको र बिहान १० बजेर ३५ मिनेट जाँदा विजया दशमीको टिकाको र्साईत रहेको बताउनु भयो । विभिन्न समयमा र्साईत रहेको समाचार आए पनि भट्टर्राईले देवि विर्सजन पछि जुनसुकै समयमा टिका लगाउन सकिने बताउनु भयो ।  सकभर देवि विर्सजन पछि टिका लगाउँदा र...

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
  • विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनि र तोडफोड भएको खबर सुनिन्छ । सञ्चारका माध्यममा यसरी तोडफोड गर्दै हिड्नेलाई कारवाही गर्न किन नसकेको ? अब जसले जे गरेपनि हुने तन्त्र आएको हो र ?

    यम सुवेदी
  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
सबै हेर्नुहोस

सोसल मिडिया