MENU
Ncell Axiata
USAID

खेल

  • एथ्लेटिको मड्रिडको शानदार जित एथ्लेटिको मड्रिडको शानदार जित

    वैशाख १७ – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा एथ्लेटिकोले लास पालमसलाई ५–० ले हराएको हो ।

  • बार्सिलोनाले जित्यो, उपाधि होड रोमाञ्चक बार्सिलोनाले जित्यो, उपाधि होड रोमाञ्चक

    वैशाख १७ – स्पेनिस ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिग अन्तर्गत शनिबार राति भएको जितमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।

  • स्याङ्जामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

    स्याङ्जा, वैशाख १६ – स्याङ्जाको ओरष्टेबाट बिरुवा बजारका लागि छुटेको जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् ।

  • बार्यन म्युनिखको कीर्तिमान, लगातार पाँचौं सिजन जित्यो उपाधि बार्यन म्युनिखको कीर्तिमान, लगातार पाँचौं सिजन जित्यो उपाधि

    वैशाख १७ – जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बार्यन म्युनिखले जितेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्फबर्गलाई ६–० ले हराउँदै बार्यन म्युनिखले लिगका तीन खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो ।

  • आइपिएलः सुपर ओभरमा खेल, मुम्बईले जित्यो आइपिएलः सुपर ओभरमा खेल, मुम्बईले जित्यो

    वैशाख १७ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा हराएको हो ।

  • आइपिएल : बैंगलोर आज पनि हार्‍यो, पुने ६१ रनले विजयी आइपिएल : बैंगलोर आज पनि हार्‍यो, पुने ६१ रनले विजयी

    इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजायइण्ट्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६१ रनले हराएको छ । १ सय ५८ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० अोभरमा ९ विकेट जाँदा ९६ रन मात्र बनाउन सक्यो ।

  • आर्मीले जित्यो विशाल स्मृति गोल्डकप, संकटा पराजित आर्मीले जित्यो विशाल स्मृति गोल्डकप, संकटा पराजित

    वीरगन्जमा सम्पन्न विशाल स्मृति गोल्डकप फुटबलको उपाधी नेपाल आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा संकटा क्लबलाई २-० गोल अन्तरले हराएर आर्मीले उपाधी जितेको हो ।

  • गुरु र पल्लवीले जिते दक्षिण एशियाली ट्राइथोलन गुरु र पल्लवीले जिते दक्षिण एशियाली ट्राइथोलन

    भारतका गुरुदत्त र पल्लवी रेतिवालाले पोखरामा सम्पन्न पाँचौं दक्षिण एशियाली ट्राइथोलन च्याम्पियनसिप २०१७ को उपाधी जितेका छन् ।

  • च्याम्पियन्स लिगमा मड्रिड डर्बी : सुरक्षा चुनौती उच्च च्याम्पियन्स लिगमा मड्रिड डर्बी : सुरक्षा चुनौती उच्च

    वैशाख १६ – यो सिजनको च्याम्पियन्स लिग फुटबल अहिले उत्कर्षमा पुगेको छ । उपाधि होडमा रहेका चार क्लबबिच अबको हप्ता सेमिफाइनल पहिलो लेगका खेल हुनेछ ।

  • म्यानचेस्टर युनाइटेडमा खुशी फर्कियो–मोरिन्हो म्यानचेस्टर युनाइटेडमा खुशी फर्कियो–मोरिन्हो

    वैशाख १६ – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आफूले टिमभित्र खुशी, विश्वास, भरोसा र लचकता ल्याएको बताएका छन् । लुइस भान गालको प्रशिक्षण यी कुराको अभाव रहेको तर आफूले झण्डै एक वर्षको अवधिमा टिमका लागि अत्यावश्यक विश्वास ल्याउन सफल भएको उनले बताए ।

  • उपाधि होडमा न्युक्यासल उपाधि होडमा न्युक्यासल

    वैशाख १६ – प्रिमियर लिगमा बढुवा भएको न्युक्यासल युनाइटेडले च्यामपियनसिप फुटबलको उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

  • आइपिएलः हैदरावादसँग हार्‍यो पञ्जाब आइपिएलः हैदरावादसँग हार्‍यो पञ्जाब

    वैशाख १६ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

  • नेइमार बार्सिलोना छोडेर म्यानचेस्टर युनाइटेडमा आउने सम्भावना नेइमार बार्सिलोना छोडेर म्यानचेस्टर युनाइटेडमा आउने सम्भावना

    वैशाख १५ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बार्सिलोनाका स्टार खेलाडी नेइमारलाई क्लब भित्र्याउन १७० मिलियन पाउण्ड स्ट्रर्लिङ (२२ अर्ब २७ करोड रुपैयाँ) खर्च गर्न तयार रहेको बेलायती पत्रिका द सनले जनाएको छ ।

  • ब्राजिल, अर्जेन्टिना र मेक्सिको फिफाको कारवाहीमा परे ब्राजिल, अर्जेन्टिना र मेक्सिको फिफाको कारवाहीमा परे

    वैशाख १५ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसनलाई कारवाही गरेको छ ।

  • म्यानचेस्टर डर्बी : सिटी 0–0 युनाइटेड म्यानचेस्टर डर्बी : सिटी 0–0 युनाइटेड

    वैशाख १५ – इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनको अन्तिम म्यानचेस्टर डर्बी बराबरीमा सकिएको छ । लिग अन्तर्गत बिहीबार राति म्यानचेस्टर सिटीको मैदानमा भएको डर्बीमा १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो ।

  • आइपिएल : बैंग्लोरलाई लाग्यो गम्भीर धक्का, गुजरातले जित्यो आइपिएल : बैंग्लोरलाई लाग्यो गम्भीर धक्का, गुजरातले जित्यो

    वैशाख १५ – इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ ।

  • २५ वर्षमै क्रिकेटबाट सन्यास, क्रिकेटभन्दा बाहिर देखे जीवन २५ वर्षमै क्रिकेटबाट सन्यास, क्रिकेटभन्दा बाहिर देखे जीवन

    क्रिकेटबाट २५ वर्षकै उमेरमा सन्यासको घोषणा सुनेर जो कोही अचम्ममा पर्न सक्छन् । एक खेलाडी आफ्नो क्षमताको उचाइमा पुगेका बेला खेलबाटै सन्यास लिने घोषणाले क्रिकेट जगतमा नौलो घटना देखिएको छ ।

  • सात वर्षमा एक गोल गर्ने बार्सिलोनाका मास्चेरानो सात वर्षमा एक गोल गर्ने बार्सिलोनाका मास्चेरानो

    वैशाख १४ – बार्सिलानाले प्रभावशाली जित निकाल्दै स्पेनिस ला लिगाको उपाधि होडमा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हरायो ।

  • गोल गर्ने टिमले जितेन गोल गर्ने टिमले जितेन

    वैशाख १४ – आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ ।

  • रियल मड्रिड ट्रर्‍याकमा फर्कियो, रोनाल्डो र बेल बिना नै शानदार जित रियल मड्रिड ट्रर्‍याकमा फर्कियो, रोनाल्डो र बेल बिना नै शानदार जित

    वैशाख १४ – रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्‍याकमा ल्याएको छ । गएको आइतबार भएको इएल क्लासिकोमा पराजित भएर धक्का लागेको रियल मड्रिडले लिग अन्तर्गत बुधबार राति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता गर्दै उपाधि होड ट्रर्‍याकमा ल्याएको हो ।

  • चेल्सीमाथि दबाब, टोटनह्यामको उपाधि सपना जीवित चेल्सीमाथि दबाब, टोटनह्यामको उपाधि सपना जीवित

    वैशाख १४ – टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा चेल्सीमाथिको दबाब कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराएर शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी चारमा छोट्याएको छ ।

  • बार्सिलोनाको शानदार जित, गर्‍यो सात गोल बार्सिलोनाको शानदार जित, गर्‍यो सात गोल

    वैशाख १४ – बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो ।

  • आइपिएलः पुणे हार्‍यो, कोलकाता शीर्ष स्थानमा उक्लियो आइपिएलः पुणे हार्‍यो, कोलकाता शीर्ष स्थानमा उक्लियो

    वैशाख १४ – इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलकाता नाइटराइडर्स विजयी भएको छ । पुणेमा भएको खेलमा कोलकाताले राइजिङ पुणे सुपरजाइण्ट्सलाई ७ विकेटले हराएको हो । १ सय ८५ रनको लक्ष्य कोलकाताले ११ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो ।

  • विशाल स्मृति गोल्डकप : संकटा क्लव फाइनलमा विशाल स्मृति गोल्डकप : संकटा क्लव फाइनलमा

    काठमाडौं, वैशाख १३ – संकटा क्लव वीरगन्जमा चलिरहेको विशाल स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नारायणी रंगशालामा भएको खेलमा १० खेलाडीमा सिमित नेपाल पुलिस क्लवलाई ३–० ले हराएर संकटा फाइनलमा पुगेको हो ।

  • रियल मड्रिडलाई समस्या, बेलको चोट ‘ग्रेड टू’ रियल मड्रिडलाई समस्या, बेलको चोट ‘ग्रेड टू’

    वैशाख १३ – रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले यो सिजनका बाँकी महत्वपूर्ण खेल गुमाउने खतरा बढेको छ । पिँडौलाको चोटका कारण बेल सिजनका बाँकी खेलमा मैदान बाहिर रहने खतरा बढेको हो ।

  • सान्चेज प्रतिद्वन्द्वी क्लब जाँदैनन् : वेङ्गर सान्चेज प्रतिद्वन्द्वी क्लब जाँदैनन् : वेङ्गर

    वैशाख १३ – आर्सनलका फरवार्ड एलेक्स सान्चेजलाई अर्को प्रिमियर लिग क्लबमै अनुबन्धित हुन नदिने प्रशिक्षक आर्सेन वेङ्गरले बताएका छन् । सन् २०१४ मा स्पेनिस क्लब बार्सिलोनाबाट आर्सनल आएका सान्चेज आउँदो सिजन क्लब छोड्ने तयारीमा छन् ।

  • आइपिएलः हैदरावादसँगको खेल रद्द, कोहलीको बैंग्लोरलाई घाटा आइपिएलः हैदरावादसँगको खेल रद्द, कोहलीको बैंग्लोरलाई घाटा

    वैशाख १३ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद बिचको खेलमा रद्द भएको छ । मंगलबार राति बैंग्लोरमा हुने तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो ।

  • चेल्सीले जित्यो, कोस्टा बने नायक चेल्सीले जित्यो, कोस्टा बने नायक

    वैशाख १३ – इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ४–२ ले हराएको हो ।

  • लाङटाङ म्याराथन : महिला तर्फ सेनाकी सरिता बासी पहिलो लाङटाङ म्याराथन : महिला तर्फ सेनाकी सरिता बासी पहिलो

    स्याफ्रुबेसी, वैशाख १२ – दोस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा महिला तर्फ नेपाली सेनाकी सरिता बासी प्रथम भएकी छन् । मंगलबार भएको म्याराथनमा ४२ किलोमिटर दूरी ५ घण्टा १३ मिनेटमा पूरा गर्दै बासी पहिलो भएकी हुन् ।

  • प्यासले धन्नै ढल्याथेँ, तर जितेँ प्यासले धन्नै ढल्याथेँ, तर जितेँ

    म्याराथनमा पहिलो भएका आर्मीका श्रेष्ठले हाइअल्टिच्युडमा हुने म्याराथनमा नेपालको सम्भावना राम्रो रहेको बताए । विदेशमा पनि यसकिसिमको प्रस्तिपर्धा हुने तर सहभागिताका लागि समस्या रहको उनको भनाई छ ।

  • लाङटाङ म्याराथन : ३ घण्टा ३४ मिनेट दूरी पूरा गरेका आर्मीका होमलाल श्रेष्ठ प्रथम लाङटाङ म्याराथन : ३ घण्टा ३४ मिनेट दूरी पूरा गरेका आर्मीका होमलाल श्रेष्ठ प्रथम

    स्याफ्रुबेसी, वैशाख १२ – दोस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा पुरुष तर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम भएका छन् । मंगलबार भएको म्याराथनमा ४२ किलोमिटर दूरी तीन घण्टा ३४ मिनेटमा पूरा गर्दै श्रेष्ठ पहिलो भएका हुन् ।

  • रंगशाला बल्ल भत्काउन थालियो, बन्ने कहिले ? रंगशाला बल्ल भत्काउन थालियो, बन्ने कहिले ?

    सामान्य बिग्रेभत्तेको र फोहोरै फाहोर भए पनि रंगशालामा खेलकुदका गतिविधि हुन्थे, नेपालको फुटबल खेल हुँदा हजारौं समर्थकले हौसला बढाउँथे । तर परारसालको भुकम्पमा भत्किएर खेल खेलाउन अयोग्य भएपछि २ वर्षयता रंगशालामा कुनै पनि खेल प्रतियोगिता भएका छैनन् ।

  • जिदानले गरे मेस्सीको प्रशंसा, रोनाल्डो निराश जिदानले गरे मेस्सीको प्रशंसा, रोनाल्डो निराश

    वैशाख १२ – स्पेनिस ला लिगाका अन्तर्गतको इएल क्लासिकोमा बार्सिलोनाले बाजी मार्दै आफूलाई अब्बल रहेको प्रमाणित ग¥यो । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै मैदानमा ३–२ ले हरायो ।

  • थप बलियो भएर फर्किन्छु–जाल्टन इब्राहिमोविच थप बलियो भएर फर्किन्छु–जाल्टन इब्राहिमोविच

    वैशाख १२ – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविचले आफू थप बलियो र प्रभावकारी भएर मैदान फर्किने बताएका छन् ।

  • प्रिमियर लिगमा फर्कियो न्युक्यासल प्रिमियर लिगमा फर्कियो न्युक्यासल

    वैशाख १२ – न्युक्यासल युनाइटेड प्रिमियर लिग फुटबलमा फर्किएको छ । च्याम्पियनसिप अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित प्रिस्टन नर्थ इन्डलाई ४–१ ले हराउँदै न्युक्यासल प्रिमियर लिगमा बढुवा भएको हो ।

  • आइपिएलः शीर्ष स्थानको मुम्बई हार्‍यो आइपिएलः शीर्ष स्थानको मुम्बई हार्‍यो

    वैशाख १२ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइन्ट्स विजयी भएको छ । पुणेले लिग लिडर मुम्बई इन्डियन्सलाई तीन रनले हराएको हो ।

  • मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ? मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ?

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • मेस्सीको बायाँ खुट्टामा जादु मेस्सीको बायाँ खुट्टामा जादु

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी

    वैशाख ११ – चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

  • म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल

    वैशाख ११ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया