• मेरो रिपोर्टलाई नागरिक पत्रकारिता पुरस्कार मेरो रिपोर्टलाई नागरिक पत्रकारिता पुरस्कार

    काठमाडौं, मंसिर ७ - सिटिजन जर्नालिजम अर्थात नागरिक पत्रकारिताको अवधारणमा सञ्चालिन मेरो रिपोर्टले नागरिक पत्रकारिता पुरस्कार पाएको छ ।

  • कम्प्युटर ह्याकमा संलग्न चार बेलायती सहित १५ जना पक्राउ कम्प्युटर ह्याकमा संलग्न चार बेलायती सहित १५ जना पक्राउ

    मंसिर ६ – व्यक्तीगत सफ्टवेर बनाएर हजारौ व्यक्तिको सूचनाको ह्याक गर्ने १५ युरोपियन नागरिकलाइ बेलायती प्रहरीले पक्राउ गरेको छ ।

  • एनसेल एप क्याम्पका प्रतिस्पर्धीलाई अवधारणा प्रस्तुतिबारे तालिम एनसेल एप क्याम्पका प्रतिस्पर्धीलाई अवधारणा प्रस्तुतिबारे तालिम

    काठमाडौं, मंसिर ५ - एनसेलले एप क्याम्पका प्रतिस्पर्धी १ सय ५० समूहलाई अन्तिम प्रतिस्पर्धाका लागि तयार गर्न सघाउने उद्देश्यले सहभागीहरुलाई अवधारणा प्रस्तुतिबारे आवश्यक तालिम दिईएको छ ।

  • बैंकिङ कारोबार सजिलो बनाउने प्रविधि ल्याईंदै बैंकिङ कारोबार सजिलो बनाउने प्रविधि ल्याईंदै

    काठमाडौं, मंसिर ४ – बैंकिङ कारोबार गर्दा सर्वसाधारण सेवाग्राहीलाई सजिलो हुने भएको छ । वाईनेक्स सोलुसन नेपालले नेपाली र अंग्रेजी दुवै भाषामा बैंकिङ कारोबारको विवरण हेर्न मिल्ने प्रविधि ल्याउने तयारी गरेको छ ।

  • गुगलका वैज्ञानिकले तस्विरबारे बोल्ने प्रविधि बनाए गुगलका वैज्ञानिकले तस्विरबारे बोल्ने प्रविधि बनाए

    काठमाडौं, मंसिर ३ – इन्टरनेट सर्च इन्जिन गुगलका वैज्ञानिकहरुले कृत्रिम बौद्धिकतासहितको सफट्वेरको विकास गरेका छन् ।

  • क्यान्डी क्रसका डेभलपर नेपालमा क्यान्डी क्रसका डेभलपर नेपालमा

    काठमाडौं, कात्तिक २८ - यूवाहरु माझ निक्कै लोकप्रिय मोवाइल गेम क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्म नेपाल आउनु भएको छ । देशकै ठूलो मोवाइल एप स्पर्धा एनसेल एप क्याम्पमा छनौट भएका १ सय ५० एप डेभलपर टिमलाई मार्गदर्शन गर्न उहाँ नेपाल आउनु भएको हो ।

  • एनसेल एप क्याम्प : प्रतिस्पर्धीलाई बजारीकरणबारे ज्ञान प्रदान एनसेल एप क्याम्प : प्रतिस्पर्धीलाई बजारीकरणबारे ज्ञान प्रदान

    काठमाडौं, कात्तिक १९ - एनसेल एप क्याम्प २०१४ का लागि छनोट भएका १ सय ५० समूहका लागि एप निर्माणमा सहयोग गर्न भन्दै एनसेलले मोवाइल एप्लिकेसनको बजारीकरणबारे विज्ञहरुसँग छलफल गरेको छ ।

  • फेसबुकबारे तपाईको प्रश्नको उत्तर जुकरबर्गले दिने फेसबुकबारे तपाईको प्रश्नको उत्तर जुकरबर्गले दिने

    काठमाडौं, कात्तिक १५ - फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई केही प्रश्न सोध्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने फेसबुकले तपाईंको यो चाहना पुरा गरिदिने भएको छ । आउँदो कात्तिक २० गते बिहीबारका दिन जुकरबर्गले फेसबुक प्रयोगकर्तासँग प्रश्नोत्तर गर्ने भएका छन् ।

  • इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास

    कात्तिक ११ - वैज्ञानिकहरुले घातक इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास गरेका छन् । अमेरिकाका बैज्ञानिकहरुले यो प्रविधि छिटै चिकित्सकलाई उपलब्ध गराउने बताएका छन् ।

  • ट्वीटरले अमेरिकी सरकारविरुद्ध यसकारण मुद्दा दर्ता गरयो ट्वीटरले अमेरिकी सरकारविरुद्ध यसकारण मुद्दा दर्ता गरयो

    असोज २३ - ट्वीटरले अमेरिकी सरकारविरुद्ध निगरानी कानुनलाई लिएर मुद्दा दर्ता गरेको छ । ट्वीटरले मंगलबार क्यालिफोर्नियाको एक अदालतमा अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआइ) र न्याय विभाग विरुद्ध मुद्दा दर्ता गरेको हो ।

  • चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने वैज्ञानिकको खोज यस्तो छ चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने वैज्ञानिकको खोज यस्तो छ

    असोज २१- चिकित्साशास्त्र तर्फको यसवर्षको नोबेल पुरस्कार प्रदान गरिएको समाचारसँगै पुरस्कार पाउने वैज्ञानिकहरुले के कस्तो आविष्कार, अनुसन्धान गरे भन्ने धेरैको उत्सुकता बढेको छ । बेलायती अमेरिकी अनुसन्धानकर्ता जन ओकिफ तथा नर्वेका दम्पती एडवर्ड तथा मे-ब्रिट मोजरलाई चिकित्साशास्त्र तर्फको यसवर्षको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

  • २ वटा स्वास्थ्य संस्थालाई एनसेलको ३ करोड सहयोग २ वटा स्वास्थ्य संस्थालाई एनसेलको ३ करोड सहयोग

    काठमाडौं, असोज १३ - मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रलाई ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

  • दसैँको अवसरमा टेलिकमको छुट दसैँको अवसरमा टेलिकमको छुट

    काठमाडौं, असोज १२ - नेपाल टेलिकमले दशैतिहारमा आफ्नो नेटवर्कभित्र हुने सबै कलको महसुलमा १० प्रतिशत छुट दिने भएको छ । टेलिकमले असोजदेखि २१ गतेसम्म र कात्तिक ४ गतेदेखि १३ गतेसम्म एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिने जनाएको छ ।

  • कम्प्युटरकाे दुनियाँमा शेलशक भेट्टियो कम्प्युटरकाे दुनियाँमा शेलशक भेट्टियो

    असोज १० - कम्प्युटर र सर्वरका कार्यक्रमलाई प्रभावित पार्ने नयाँ भाइरस फेला परेको छ । सर्रे विश्वविद्यालयका सुरक्षा सम्बन्धी प्रोफेसर एल बुडवार्ड सहितका शोधकर्ताले गरेको अनुसन्धानले करोडौं कम्प्युटर, सर्वर र उपकरणहरुका कार्यक्रमलाई बिगार्ने भाइरस फेला पारेका हुन ।

  • नयाँ प्रविधिवाट सुर्खेती युवाले निकाले विजुली नयाँ प्रविधिवाट सुर्खेती युवाले निकाले विजुली

    प्रकाश पन्त/उज्यालो । सुर्खेत, असोज ८ - सुर्खेत वीरेन्द्रनगर नगरपालिका १८ का कृष्ण आचार्यले थोरै लगानी र स्वदेशी सामाग्रीको प्रयोग गरी विजुली वत्ति निकाल्नु भएको छ ।

  • भारत मंगल ग्रहमा पुग्यो भारत मंगल ग्रहमा पुग्यो

    असोज ८ - भारत मंगल ग्रहमा पुग्ने विश्वको चौथो देश भएको छ । बुधबार बिहान रातो ग्रहको उपनामले चिनिने मंगल ग्रहको कक्षमा सफलतापूर्वक उपग्रह राखेर भारत मंगल ग्रहमा पुग्ने विश्वको चौथो देश भएको हो ।

  • चपाउँदा पनि बिजुली निस्कने ! चपाउँदा पनि बिजुली निस्कने !

    असोज, ४ – क्यानडाका इञ्जिनियरहरुले मानिसले चपाउँदा पनि बिजुली निकाल्न सकिने मेसिन बनाएका छन् । त्यो मेसिनले मानिसले चपाउँदा उत्पन्न हुने प्रतिक्रियालाई बिजुलीमा बदल्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

  • थोरै लगानी र स्वदेशी सामग्रीबाट विजुली निकाल्न सक्ने दावी थोरै लगानी र स्वदेशी सामग्रीबाट विजुली निकाल्न सक्ने दावी

    प्रकाश पन्त/ उज्यालो । सुर्खेत, असोज १– सुर्खेतका एक युवाले थोरै लगानी र स्वदेशी सामग्रीको प्रयोग गरी बिजुली निकाल्न सकिने प्रविधिको विकास गरेका छन् ।

  • गुगलले ल्यायो सस्तो एन्ड्रोइड स्मार्टफोन गुगलले ल्यायो सस्तो एन्ड्रोइड स्मार्टफोन

    भदौ ३० - गुगलले भारतीय मोबाइल फोन निर्माता कम्पनीहरुसँगको सहकार्यमा तीन वटा सस्तो मुल्यका एन्ड्रोइड स्मार्टफोन बजारमा ल्याएको छ ।

  • ५ सय १२ जिबीको मेमोरीकार्ड ५ सय १२ जिबीको मेमोरीकार्ड

    भदौ २९ - मेमोरी कार्ड बनाउने सनडिस्क कम्पिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमताको मेमोरी कार्ड बजारमा ल्याएको छ । सनडिस्क कम्पनीले ५ सय १२ जिबी क्षमताको मेमोरी कार्ड बजारमा ल्याएको हो । जुन अहिलेसम्मकै ठूलो मेमोरी कार्ड हो ।

  • भाइबरबाट अब भिडियो कल गर्न सकिने भाइबरबाट अब भिडियो कल गर्न सकिने

    भदौ २८ - अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो ।

  • उपचार सहयोग मागेको विज्ञापनमा प्रतिबन्ध लगाएकोमा फेसबुकले माफी माग्यो उपचार सहयोग मागेको विज्ञापनमा प्रतिबन्ध लगाएकोमा फेसबुकले माफी माग्यो

    भदौ २६ - दुई महिने बालकको उपचारका लागि सहयोग माग्न गरिएको विज्ञापनमा प्रयोग भएको तस्बिरमा प्रतिबन्ध लगाएकोमा फेसबुकले माफी मागेको छ । मुटुको रोगबाट पीडित बालक हडसन अजेरा बोन्डको तस्वीरलाई फेसबुकले डरलाग्दो र तर्साउने खालको भन्दै प्रतिबन्ध लगाएको थियो ।

  • क्यान सफ्टेक मेला सुरु क्यान सफ्टेक मेला सुरु

    काठमाडौं, भदौ २६ - कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा काठमाडौंमा बिहीबार क्यान सफ्टेक मेला सुरु भएको छ । क्यानले सफ्टवेयर, सर्भिसेस, सोलुसनस् र कम्युनिकेशनको क्षेत्रमा भएका नयाँ प्रविधिको विकास र विस्तारबारे जानकारी दिने उद्देष्यले क्यान सफ्टेकको सातौं संस्करण गरेको हो ।

  • टेलिकमका इन्जिनियर आन्दोलनमा टेलिकमका इन्जिनियर आन्दोलनमा

    काठमाडौं, भदौ २४ - गैर प्राविधिकलाई प्रबन्ध निर्देशकमा नियुक्त गरिएको विरोधमा नेपाल टेलिकमका इन्जिनियरहरुले कामकाज ठप्प पारेका छन् । नेपाल टेलिकमका इन्जिनियरहरुले हातमा कालोपट्टि बाँधी कामकाज ठप्प पारेका हुन् ।

  • टेलिकमद्वारा ब्रोडब्याण्ड सेवा सुरु टेलिकमद्वारा ब्रोडब्याण्ड सेवा सुरु

    काठमाडौं, भदौ २० - नेपाल टेलिकमले सहरी क्षेत्रका ग्राहकलाई लक्षित गरी उच्च क्षमताको ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । फाइबर टु दि होम (एफटिटिएस) नाम दिइएको सेवा पहिलो चरणमा काठमाडौंको दरबारमार्ग, कमलादी, काठमाडौं प्लाजा र जमल क्षेत्रमा सञ्चालन गरिने टेलिकमले जनाएको छ ।

  • एनसेलबाट धेरै नेट चलाउँदा सस्तो पर्ने एनसेलबाट धेरै नेट चलाउँदा सस्तो पर्ने

    काठमाडौ, भदौ १७ - एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि सुपरनेट नाम गरेको नयाँ योजना ल्याएको छ । यो योजनामा ग्राहकले अब १ रुपैयाँ प्रति एमबीसम्मको दरमा डाटा प्रयोग गर्न सक्नेछन् ।

  • टेलिकमले गुणस्तर सुधार्न १८ अर्व लगानी गर्ने टेलिकमले गुणस्तर सुधार्न १८ अर्व लगानी गर्ने

    काठमाडौं, भदौ १५ - नेपाल टेलिकमले टेलिफोनको सेवा बिस्तार तथा गुणस्तर सुधार्न १८ अर्ब लगानी गर्ने भएको छ । आर्थिक वर्ष २०७१/७२ मा टेलिकमले जीएसएम, सिडिएमए र ल्याण्डलाइन सेवा, ग्राहक सेवा तथा सम्पर्क र इन्टरनेट सेवा विस्तार र सुधारका लागि लगानी गर्ने योजना सार्वजनिक गरेको हो ।

  • विन्डोज लाइभ मेसेन्जर बन्द हुने विन्डोज लाइभ मेसेन्जर बन्द हुने

    भदौ १५ - माइक्रोसफ्टको विन्डोज लाइभ मेसेन्जर एमएसएन अब पूर्ण रुपमा बन्द हुने भएको छ । सन् २०१२ मा माइक्रोसफ्टले स्काइप किनेपछि चीन बाहेक विश्वका धेरै देशमा एमएसएन बन्द भएपनि चीनमा प्रयोगकर्ता धेरै भएकाले यो सञ्चालनमा थियो ।

  • एनसेलबाट अझै ३ महिना सित्तैमा ट्वीटर चलाउन सकिने एनसेलबाट अझै ३ महिना सित्तैमा ट्वीटर चलाउन सकिने

    काठमाडौ, भदौ १० - एनसेलले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको निःशुल्क ट्वीटर अफरको समयावधि तीन महिनाका लागि थप गरेको छ । एनसेलले जेठ १३ गतेदेखि भदौ १० गतेसम्मका लागि निःशुल्क ट्वीटर योजना ल्याएको थियो ।

  • चीनको सरकारी काममा विन्डोज ८ प्रतिबन्ध चीनको सरकारी काममा विन्डोज ८ प्रतिबन्ध

    भदौ १० - अमेरिकी प्रविधिलार्इ टक्कर दिँदै सरकारी प्रयोजनमा चीनले मार्इक्रोसफ्ट कम्पनीको अपरेटिङ सिस्टम विन्डोज ८ मा प्रतिवन्ध लगाएको छ। चीनको इन्जिनियरिङ एकेडेमीले आउँदो अक्टोबर महिनामा पर्सनल कम्यूटरको लागि नयाँ अपरेटिङ सिस्टम ल्याउनको लागि पनि योजना सार्वजनिक गरेको छ।

  • एनसेल य्याप क्याम्प बारे विद्यार्थीसँग अन्तर्क्रिया एनसेल य्याप क्याम्प बारे विद्यार्थीसँग अन्तर्क्रिया

    काठमाडौं, भदौ ३ - एनसेल य्याप क्याम्प अन्तर्गत नेपालकै ठूलो य्याप प्रतिस्पर्धामा भाग लिन इच्छुक विद्यार्थीहरुलाई प्रतिस्पर्धाको बारेमा जानकारी दिने उद्देश्यले मंगलवारबाट कलेज एक्टिभेसन शुरु भएको छ ।

  • रोल्पामा ‘हट स्पट’ वाइफाई सेवा सुरु रोल्पामा ‘हट स्पट’ वाइफाई सेवा सुरु

    रोल्पा, भदौ ३ - नेपाल टेलिकम रोल्पाले मंगलबारदेखि ‘हट स्पट’ वाईफाई सेवा सञ्चालमा ल्याएको छ । टेलिकमले यो सेवा पहिलो चरणमा परिक्षणको लागि सदरमुकाम लिबाङ बजारको दुई ठाउँबाट वाइफाई सेवा सुरु गरेको नेपाल टेलिकम रोल्पाका निमित्त प्रमुख सूर्यनाराण अछामीले जानकारी दिनुभयो । ‘हट स्पोट’ सेवा तत्काल मान्छेको बढी भिडभाड हुने लिबाङ बजारका अन्य ठाउँ तथा सदरमुकाम बाहिर पनि सुरु गर्ने अछामीले बताउनुभयो । ‘सदरमुकाम बाहिर सुलिचौर, होलेरी, घर्तीगाउँ, जुँगार बजारमा तत्काल सेवा विस्...

  • फोटोग्राफी दिवस: फोटो खिचौं खुसी बाँडौं फोटोग्राफी दिवस: फोटो खिचौं खुसी बाँडौं

    काठमाडौ, भदौ ३ – विश्व फोटोग्राफी दिवस मंगलबार ‘फोटो खिचौं खुसी बाँडौं’ नाराका साथ मनाइदैछ । दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपबाट बिहान र्‍याली निकालेको छ ।

  • मोबाइल एप्लिकेशन बनाएर पुरस्कार जित्ने अवसर मोबाइल एप्लिकेशन बनाएर पुरस्कार जित्ने अवसर

    काठमाडौं, साउन २६ - एनसेलले मोबाइल एप्लिेकेशन बनाउने प्रतिष्पर्धा आयोजना गरेको छ । ‘एनसेल य्याप क्याम्प’ नाम दिइएको प्रतिष्पर्धा कृषि, कर्पोरेट सोल्युशन, शिक्षा र पर्यटन विधामा हुनेछ ।

  • रसियाका ह्याकरद्वारा १ अर्ब इमेल ठेगाना र पासवर्ड चोरी रसियाका ह्याकरद्वारा १ अर्ब इमेल ठेगाना र पासवर्ड चोरी

    साउन २१ – रसियाको ह्याकर समूहले झण्डै १ अर्ब इमेल ठेगाना तथा पासवर्ड चोरी गरेको खुलासा भएको छ । अमेरिकी संस्था होल्ड सेक्युरिटिले रसियाका ह्याकरले ४ लाखभन्दा बढी बेभसाइटबाट सूचनासमेत चोरी गरेको दाबी गरेको छ ।

  • सेल्फीले लियो ज्यान सेल्फीले लियो ज्यान

    साउन २० – हिजो आज सेल्फी अर्थात आफैंले आफ्नो तस्बिर खिच्ने चलन चलेको छ । धेरै जसो व्यक्तिले सोसल नेटवर्किङ साइटहरुमा राख्नका लागि सेल्फी लिने गर्छन । तर यहि सेल्फीको मोहले मेक्सिकोमा एक जनाको ज्यान गएको छ ।

  • एनसेलको ९९ पैसा प्रति मिनेटमा कल गर्न सकिने सुविधा एनसेलको ९९ पैसा प्रति मिनेटमा कल गर्न सकिने सुविधा

    काठमाडौं, साउन १९ – एनसेलले हरेक दिन ६ घन्टा ९९ पैसा प्रति मिनेटमा कल गर्न सकिने सुविधा ल्याएको छ । ह्याप्पी आवर नामक नयाँ योजनामा ग्राहकले एनसेलको नेटवर्कमा प्रत्येक दिन ६ घण्टा ५० प्रतिशत छुट दरमा कुरा गर्न सक्ने एनसेलले जनाएको छ ।

  • लमजुङमा टेलिकमको थ्रिजी सेवा शुरु लमजुङमा टेलिकमको थ्रिजी सेवा शुरु

    आश गुरुङ, लमजुङ, साउन १५ – लमजुङमा नेपाल टेलिकमले पहिलोपटक थ्रिजी (थर्ड जेनेरेशन) इन्टरनेट सेवा संचालनमा ल्याएको छ । जिल्लाका ८ ठाउँमा उपकरण जडान गरेपनि पहिलो चरणमा ५ ठाउँमा थ्रिजी सेवा दिने टेलिकमले जनाएको छ ।

  • म्याग्दीमा सञ्चारको विस्तार बढ्दै म्याग्दीमा सञ्चारको विस्तार बढ्दै

    प्रताप बानियाँ/उज्यालो । म्याग्दी, साउन १५ – म्याग्दीका ७१ हजार बढी मानिसहरु सञ्चारको पहुँचमा पुगेको टेलिकम म्याग्दीले जनाएको छ । २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६ सय ४१ जनसंख्यामध्ये हाल ७१ हजार १ सय ४४ नागरिकहरुको फोनको पहुँच पुगेको हो ।

  • फेसबुकलाई भारतीय ग्राहक निल्नु न ओकल्नु फेसबुकलाई भारतीय ग्राहक निल्नु न ओकल्नु

    साउन १४ – प्रयोगकर्ताको हिसाबमा संसारकै दोश्रो नम्बरमा रहेपनि भारतबाट फेसबुक, ट्वीटर, लिन्केडिन लगायतका सामाजिक सञ्जालले खासै फाइदा लिन नसकेको पाइएको छ ।

ब्लग उज्यालोअँध्यारोMore

  • ‘नदीमा खसेकाहरु बचाउ बचाउ भन्दै थिए, केही गर्न सकिएन’ ‘नदीमा खसेकाहरु बचाउ बचाउ भन्दै थिए, केही गर्न सकिएन’

    गाडी झ्याम्म पानीमा खसेपछि मलाई चिसो भयो । अनि मैले हात छोडें । पानीमा परेपछि मलाई केही भएको छैन जस्तो लाग्यो । पौडी खेलेर छेउमा पुगेपछि मेरो एउटा खुट्टाले काम गरेन । खुट्टाले काम नगरेपछि म नखस्ने ठाउँमा गएर बसें। अरु यात्रुहरु बचाउ बचाउ भन्दै थिए । तर मैले केही गर्न सकिन ।

थप सामाग्री

मेरो पनि भन्नु छ More

साहित्य / कला

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

कात्तिक पहिलो हप्ता

कात्तिक पहिलो हप्ता

Join us on Facebook