MENU
Ncell Axiata

विज्ञान प्रविधि

  • एनसेलले भन्यो – वितरक सम्झौता खारेज भएको छैन

    काठमाडौं, वैशाख १३ – एनसेलसँग मिलेर काम गरेका केही डिलर तथा वितरक कम्पनीले एनसेलका बारेमा झुटा तथा आधारहिन आरोप लगाएको भन्दै एनसेलले त्यसको खण्डन गरेको छ ।

  • पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

    तेह्रथुम, वैशाख १३ – बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका हुन् ।

  • टेलिकममा फेसबुक रोक

    काठमाडौं, वैशाख १२ – नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका झण्डै पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

  • प्लाष्टिक खाने किरा प्लाष्टिक खाने किरा

    वैशाख १२ – प्लाष्टिकको झोला खाने क्याटरपिलर अर्थात पुतली तथा भुसुनाको लार्भा (किरा) प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि सहयोगी बन्ने वैज्ञानिकले बताएका छन् ।

  • आविष्कार केन्द्रले रिसर्च ल्याब खोल्ने

    काठमाडौं, वैशाख १० – राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान केन्द्र अर्थात रिसर्च ल्याब खोल्ने भएको छ । तत्कालका लागि सानै भएपनि रिसर्च ल्याब खोल्ने निर्णय गरेर घर खोज्ने काम भइरहेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो ।

  • एनसेलले ल्यायो नयाँ डेटा प्याक, ६ पैसामा पनि डेटा सेवा एनसेलले ल्यायो नयाँ डेटा प्याक, ६ पैसामा पनि डेटा सेवा

    एनसेलले नयाँ डेटा प्याकहरु ल्याएको छ । एनसेलले डेटा सेवा न्युनतम ६ पैसामा, विभिन्न समयावधिका डेटा प्याकहरु बढी डेटा भोलुमका साथ, दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याकसहितका सुविधा ल्याएको हो ।

  • मर्करीयुक्त उपकरणका कारण गर्भवतीहरु जोखिममा मर्करीयुक्त उपकरणका कारण गर्भवतीहरु जोखिममा

    काडमाडौं, वैशाख ६ – मर्करीयुक्त उपकरणहरुको बढ्दो प्रयोगले गर्भवतीहरु जोखिममा रहेको एक अध्ययनले देखाएको छ । मूर्तिकला व्यवसाय गर्ने, सुनमा जलप लगाउने, माझी समुदायका महिलाले मर्करीयुक्त उपकरणको प्रयोग बढी गर्ने भएकाले उनीहरु जोखिममा रहेका अध्ययनको ठहर छ ।

  • सामसुङले ल्यायो नयाँ फोन, नेपाली बजारमा एस ८ र एस ८ प्लस सामसुङले ल्यायो नयाँ फोन, नेपाली बजारमा एस ८ र एस ८ प्लस

    काठमाडौं, वैशाख ६ – सामसुङले नेपाली बजारमा एस ८ र एस ८ प्लस स्मार्टफोन ल्याएको छ । वैशाख २२ गतेबाट नेपाली बजारमा किन्न सकिने यी फोन बुधबारदेखि बुकिङ गर्न सकिने सामसुङले जनाएको छ ।

  • अमेरिकाले विश्वव्यापी रुपमा बैंकिङ प्रणाली ह्याक गरेको आरोप अमेरिकाले विश्वव्यापी रुपमा बैंकिङ प्रणाली ह्याक गरेको आरोप

    वैशाख २ – अमेरिकी सरकारले विश्वव्यापी रुपमा स्वीफ्ट बैंकिङ प्रणाली ह्याक गरेको आरोप लागेको छ । ह्याकिङ समूह स्याडो ब्रोक्रसले जारी गरेको कागजातमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले विश्वव्यापी रुपमा बैंकिङ प्रणालीमा निगरानी गर्ने गरेको आरोप लगाइएको छ ।

  • अब १ रुपैयाँमा एनसेलको पिआरबिटी सेवा अब १ रुपैयाँमा एनसेलको पिआरबिटी सेवा

    एनसेलका ग्राहकले अब करसहित मात्र एक रुपैयाँमा पिआरबिटी सेवा पाउने भएका छन् ।

  • यस्तो छ एनसेलको नयाँ अफर, प्रिपेडमा अब स्वतः रोमिङ यस्तो छ एनसेलको नयाँ अफर, प्रिपेडमा अब स्वतः रोमिङ

    काठमाडौं, चैत्र ३१ – एनसेलले नयाँ वर्षको अवसरमा रोमिङमा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने प्रिपेड र पोस्टपेड ग्राहकका लागि रोमिङको नयाँ योजना ल्याएको छ ।

  • अप्टिकल फाइबरमा समस्या आउँदा इन्टरनेट र फोन बन्द

    बर्दिया, चैत २९ – नेपाल टेलिकमको अप्टिकल फाइवरमा समस्या आएपछि मध्यपश्चिमका बाँके र बर्दियासहित सुदूरपश्चिमका सबै जिल्लामा सञ्चारसेवा अवरुद्ध भएको छ।

  • सबै भन्दा ठूलो ग्रह बृहस्पति आज पृथ्वीको नजिक आउने

    काठमाडौं, चैत २५ – सौर्यमण्डलको सबै भन्दा ठूलो ग्रह बृहस्पति शुक्रबार पृथ्वीको नजिक आउने खगोलविद्ले बताएका छन् । शुक्रबार सूर्यास्त पछि बृहस्पति उदाइहाल्ने र रातभरी चम्कने खगोलविद सुरेश भट्टराईले बताउनुभयो । शुक्रबार सूर्यास्त भएपछि उदाउने बृहस्पति सूर्योदय नहुन्जेलसम्म देख्न सकिन्छ ।

  • ​नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज किन्ने ​नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज किन्ने

    काठमाडौं, चैत २५ – नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइड बडी जहाज किन्ने सम्झौता गरेको छ । निगम र एएआरबिच शुक्रबार पहिलो जहाज सन् २०१८ को अप्रिलसम्म र दोस्रो १८ कै मे महिनासम्ममा ल्याउने गरी सम्झौता भएको हो । सम्झौतामा महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका नेपाल प्रतिनिधि दीपक शर्माले हस्ताक्षर गर्नुभयो । दुबै

  • वैशाख १५ पछि सबै केवल टिभी डिजिटल हुनै पर्ने

    सरकारले वैशाख १५ गतेपछि सबै केवल टिभी डिजिटल स्वरुपमा मात्र चल्न पाउने बताएको छ । प्रविधि पत्रकार मञ्चले गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले वैशाख १६ गतेदेखि कुनै पनि हालतमा एनालग केवल टीभी सञ्चालन हुन नदिने बताउनुभएको हो ।

  • व्यायाम गर्नुहुन्न भने सावधान ! व्यायाम गर्नुहुन्न भने सावधान !

    चैत २१ – विश्वमा हरेक वर्ष ५० लाख मानिसको शारीरिक अभ्यास नगर्दा ज्यान जाने गरेको पाइएको छ । बेलायतको हार्ट फाउण्डेशनले जारी गरेको प्रतिवेदनमा शारीरिक व्यायाम नगर्दा हृदयघातको खतरा उच्च हुने उल्लेख गरेको छ ।

  • आविष्कार केन्द्रका लागि के गर्दैछन महावीर ? आविष्कार केन्द्रका लागि के गर्दैछन महावीर ?

    क्रिम दलेर उजिल्लाइएको अनुहारमा झोला बोकेका महावीर केही सिक्दै जस्तो देखिनुहुन्छ । अनि अर्को तस्बिरमा चाहिं मेकअप आर्टिष्टले अनुहारमा क्रिम ‘लिपपोत’ गरिरहनुभएको छ । जीवनमा मोजमस्ती नक्कलझक्कल अर्थात रंगीन कुरामा खासै ध्यान नदिने महावीर पुनले यसपटक चार दिन अनुहारमा क्रिमपाउडर घस्नुपर्यो ।

  • १५ हजार वर्षदेखि मानिस र मुसा सँगै ! १५ हजार वर्षदेखि मानिस र मुसा सँगै !

    मुसा १५ हजार वर्षअघिदेखि मानिससँग वा उसको आसपासमा बस्दै आएको प्रमाण फेला परेको छ।

  • टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

    काठमाडौं, चैत १५ – नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहँुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।

  • राति दिसा पिसाब लागेर हैरान हुनुहुन्छ ? नुन कम खानुस् राति दिसा पिसाब लागेर हैरान हुनुहुन्छ ? नुन कम खानुस्

    चैत १४ – रातिको समयमा दिसा पिसाब बढी लाग्ने बानी भएका मानिसले त्यसबाट मुक्ति पाउनका लागि नुनको मात्र कम गर्नु पर्ने बताएका छन् ।

  • रातो आइफोन, मूल्य कति ? रातो आइफोन, मूल्य कति ?

    चैत ११ – एप्पलको आइफोन सेभेन र सेभेन प्लसको विशेष संस्करण रेड बजारमा आएको छ । एचआइभी एड्स विरुद्ध सहयोग गर्दै आएको एप्पलले कोष जुटाउनका लागि आइफोन सेभेन र सेभेन प्लसको रातो रंगको विशेष संस्करण ल्याएको हो ।

  • माछाको तेलले शिशुको मस्तिष्क थप तीक्ष्ण बनाउँदैन–अनुसन्धान माछाको तेलले शिशुको मस्तिष्क थप तीक्ष्ण बनाउँदैन–अनुसन्धान

    चैत १० – माछाको तेलले शिशुको मस्तिष्कको विकासमा थप सहयोग नगर्ने अनुसन्धानले देखाएको छ । गर्भवती भएका बेला माछाको तेल प्रयोग गरेमा शिशुको मस्तिष्क थप तीक्ष्ण हुने विश्वास रहँदै आएको छ ।

  • सगुनको मिनी आइपिओ के हो ? सगुनको मिनी आइपिओ के हो ?

    काठमाडौं, चैत ७ – सामाजिक सञ्जाल सगुन डटकमको मिनी आइपिओ खुल्ला भएको झण्डै डेढ महिना भएको छ । सगुन डटकमले गएको माघ २७ गते मिनी आइपिओ खुल्ला गरेको थियो ।

  • उपत्यकाका प्रमुख नदीबाट ३० मेट्रिक टन फोहर निकालियो

    काठमाडौं, चैत ५ – उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

  • भेटियो नयाँ तथ्य : माकुराले एक वर्षमा मान्छेले जति नै मासु खान्छ भेटियो नयाँ तथ्य : माकुराले एक वर्षमा मान्छेले जति नै मासु खान्छ

    माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ । साइन्स अफ नेचरमा प्रकाशित भएको अनुसन्धानका अनुसार माकुराले एक वर्षमा मानिसले उपभोग गर्ने माछा मासु जतिनै किरा फट्याङ्गा खाने गरेको पाइएको छ ।

  • टेलिकमको होली अफर : यस्ता छन् सुविधा, रिचार्ज गर्दा डाटा टेलिकमको होली अफर : यस्ता छन् सुविधा, रिचार्ज गर्दा डाटा

    नेपाल टेलिकमले होली पर्वको अवसरमा विभिन्न सहुलियत दिने भएको छ । टेलिकमको चाडपर्व अफर अन्तर्गत जीएसएम, सीडिएमए पोष्टपेड तथा प्रिपेड सेवाग्राहीका लागि सहुलियत दिन लागेको हो ।

  • टेलिकमले ल्यायो नयाँ अफर टेलिकमले ल्यायो नयाँ अफर

    काठमाडौं, फागुन २४ – अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको हो ।

  • नेपालीले पत्ता लगाए क्षुद्र ग्रह नेपालीले पत्ता लगाए क्षुद्र ग्रह

    4फागुन २४ – नेपाली खगोलविद्ले क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता पाएका छन् । विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् ।

  • नर्कको ढोका वा भविष्यको झ्याल ? नर्कको ढोका वा भविष्यको झ्याल ?

    फागुन २१ – साइबेरियाका स्थानीय बासिन्दा बाटागिका क्रेटर नजिकै जान डराउछन् । किनकी उनीहरुले यसलाई नर्क जाने ढोका ठान्छन् । तर बैज्ञानिकले भने यो खाल्डोलाई अतित मा जाने भ्याल भएको बताएका छन् ।

  • मोबाइल फोनको गुणस्तर सुधार गर्न जोड मोबाइल फोनको गुणस्तर सुधार गर्न जोड

    काठमाडौं फागुन २१ – नागरिकको दैनिक जनजीवनसँग जोडिएको मोबाइल फोन गुणस्तरीय नभएको भन्दै सरोकार भएका व्यक्तिले गुनासो गरेका छन् ।

  • स्पेसएक्सले दुई पर्यटकलाई चन्द्रमा घुमाउने स्पेसएक्सले दुई पर्यटकलाई चन्द्रमा घुमाउने

    फागुन १७ – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई जना पर्यटकलाई चन्द्रमाको वरिपरी घुमाउने भएको छ । दुई व्यक्तिले त्यसका लागि आवश्यक रकम दिइसकेको स्पेसएक्सले जनाएको छ ।

  • नोकियाको नयाँ मोवाइलः विशेषता के, मूल्य कति ? नोकियाको नयाँ मोवाइलः विशेषता के, मूल्य कति ?

    काठमाडौं, फागुन १७ – केही वर्षअघिसम्म धेरैले प्रयोग गर्ने गरेको नोकिया मोवाइल अहिले निकै कम देख्न पाइन्छ । तर अब नोकिया फोन फेरि बजारमा आएको छ ।

  • नोकियाको ३३१० मोवाइल १२ वर्षपछि फेरि बजारमा, एक महिनासम्म टिक्ने ब्याट्री नोकियाको ३३१० मोवाइल १२ वर्षपछि फेरि बजारमा, एक महिनासम्म टिक्ने ब्याट्री

    फागुन १६ – नोकियाले आफ्नो पहिचानको रुपमा चिनिएको मोवाइल फोन ३३१० फेरि बजारमा ल्याएको छ । यो फोन झण्डै १७ वर्षअघि पहिलो पटक बजारमा आएको थियो र विश्वभरमा सबैभन्दा धेरै बिक्री हुने मोबाइल फोन बनेको थियो ।

  • हाम्रो पात्रो अब आइप्याड, एप्पल वाचमा  पनि उपलब्ध हाम्रो पात्रो अब आइप्याड, एप्पल वाचमा पनि उपलब्ध

    काठमाडौं, फागुन १३ – हाम्रो पात्रो एप्लिकेशन अब आइप्याड, एप्पल वाचमा पनि उपलब्ध हुने भएको छ । हाम्रो पात्रोले एप्पल वाचमा नेपालकै पहिलो एप्लिकेशनको रुपमा हाम्रो पात्रो सार्वजनिक गरेको हो ।

  • शिवरात्रिमा टेलिकमको अफर

    काठमाडौं, फागुन १३ – नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत ७५ रुपैयाँमा १०० एमबी डाटा खरिद गरी त्यही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

  • टेलिकमको नयाँ अफर, ७५ रुपैयाँमा सय एमबि डाटा, यस्तो छ अरु सुविधा टेलिकमको नयाँ अफर, ७५ रुपैयाँमा सय एमबि डाटा, यस्तो छ अरु सुविधा

    काठमाडौं, फागुन १२ – इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा नेपाल टेलिकमले शिवरात्रीका अवसरमा समेत नयाँ अफर सार्वजनिक गरेको छ ।

  • इन्टरनेट सेवामा प्रतिस्पर्धाले ग्राहकलाई फाइदा, कसको सेवा कतिमा ? इन्टरनेट सेवामा प्रतिस्पर्धाले ग्राहकलाई फाइदा, कसको सेवा कतिमा ?

    इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा मोबाइल सेवा प्रदायक कम्पनीहरु लाग्दा ग्राहकले सस्तो दरमा इन्टरनेट सेवा पाइरहेका छन् । नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकका लागि भन्दै विभिन्न समयमा नयाँ नयाँ सुविधासहितको इन्टरनेट सेवा थप्दै गएका छन् ।

  • सञ्चारको युग ! एक मिनेट फोन गर्न डेढ घण्टा हिँड्नु पर्छ

    देशभर सञ्चार सेवा विस्तार हुँदै गएपनि अझै आफन्तसँग बोल्नका लागि झण्डै डेढ घण्टा हिँड्नुपर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बुको गुदेल गाविसको योक्स्खा गाउँका बासिन्दा फोन गर्नकै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।

  • मस्तिष्क दान गर्न वैज्ञानिकको अपिल मस्तिष्क दान गर्न वैज्ञानिकको अपिल

    फागुन ७ – वैज्ञानिकहरुले निधनपछि आफ्नो मस्तिष्क दान गर्न मानिससँग अपिल गरेका छन् । अनुसन्धानका लागि मष्तिस्कको अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउनु पर्नेमा वैज्ञानिकले जोड दिएका हुन् ।

  • युरोपबाट प्राविधिक ल्याएर जोडियो अत्याधुनिक अपरेशन मेसिन

    काठमाडौं, फागुन ६ – नेपालमै पहिलोपटक अत्याधुनिक अपरेशन मेसिन भित्रिएको छ । ६ करोडको लागतमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा अत्याधुनिक अपरेशन मेसिन ल्याइएको हो ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया