MENU
Ncell Axiata

विज्ञान प्रविधि

  • भिटामिन ‘डी’ को पिल्सले जोगाउँछ रुघा र फ्लुबाट भिटामिन ‘डी’ को पिल्सले जोगाउँछ रुघा र फ्लुबाट

    फागुन ५ – भिटामिन ‘डी’ को पिल्स खाएमा रुघा तथा फ्लुको संक्रमणकाट बच्च सकिने वैज्ञानिकले बताएका छन् । नयाँ अनुसन्धानले भिटामिन ‘डी’ को पिल्स खाएमा चिसोका कारण लाग्ने रुघा तथा फ्लुबाट बच्च सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • डाइनोसर, गोही तथा चराले पनि बच्चा जन्माउँथे डाइनोसर, गोही तथा चराले पनि बच्चा जन्माउँथे

    फागुन ४ – वैज्ञानिकले डाइनोसर, गोही तथा चराले सोझै बच्च नै जन्माउने गरेको गरेको पहिले प्रमाण फेला परेका छन् । पहिले अण्डा पारेर त्यसबाट बच्चा कोरल्ने प्रजातिका डाइनोसर, गोही तथा चराले सोझै बच्चा नै जन्माउने गरेको प्रमाण फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् ।

  • एनसेलले ल्यायो फेसबुक फ्रि अफर एनसेलले ल्यायो फेसबुक फ्रि अफर

    एनसेलले नयाँ अफर योजना अन्तर्गत फेसबुक फ्रि अफर ल्याएको छ । मोबाइल डेटा सपोर्ट गर्ने मोबाइल फोनबाट ग्राहकले फेसबुक निःशुल्क चलाउन पाउने एनसेलले जनाएको छ ।

  • प्रशान्त महासागरमा प्रतिबन्धित रसायन प्रशान्त महासागरमा प्रतिबन्धित रसायन

    फागुन ३ – प्रतिबन्धित रसायन प्रशान्त महासागरमा फेला परेको छ । सन् १९७० को दशकमा प्रतिबन्ध लगाइएको रसायन प्रशान्त महासागरको गहिराइमा भेटिएको एक अध्ययनले देखाएको छ ।

  • फोन नलाग्दै पैसा काटिन्छ, टेलिकमलाई जानकारी छैन फोन नलाग्दै पैसा काटिन्छ, टेलिकमलाई जानकारी छैन

    बझाङ, फागुन २ – फोन नलाग्दै नेपाल टेलिकमको प्रिपेड र पोस्पेड सेवामा पैसा काटिने समस्या देखिएको छ । बझाङ टेलिकमका कर्मचारीहरुले भने यसबारेमा जानकारी नभएको बताएका छन् ।

  • नेपाल टेलिकमको एसएमएस सेवामा समस्या, कारण खोज्दै टेलिकम नेपाल टेलिकमको एसएमएस सेवामा समस्या, कारण खोज्दै टेलिकम

    काठमाडौं, फागुन २ – नेपाल टेलिकमको प्रिपेड र पोस्पेडमा एसएमएस सेवामा समस्या देखिएको छ ।

  • एनसेलले ल्यायो ‘एनसेल एप मार्केट’ एनसेलले ल्यायो ‘एनसेल एप मार्केट’

    काठमाडौं, माघ २७ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ । यो एप मार्केटमा एनसेल प्रयोगकर्ताले करसहित १५ मा हप्ताभरि आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्ने एनसेलले जनाएको छ ।

  • एनसेलले ल्यायो भ्यालेनटाइन डे अफर एनसेलले ल्यायो भ्यालेनटाइन डे अफर

    काठमाडौं, माघ २६ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकले आफूले छानेको एउटा विषेश नम्बरमा सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको छ । यस्तै रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

  • टेलिकमको ‘फोर जी’ अब आइफोनका सबै सिरिजमा (सेटिङ गर्ने तरिकासहित) टेलिकमको ‘फोर जी’ अब आइफोनका सबै सिरिजमा (सेटिङ गर्ने तरिकासहित)

    काठमाडौं, माघ २५ – नेपाल टेलिकमको फोर जी सेवा सबै सिरिजका आइफोनमा पनि उपलब्ध भएको छ । यसअघि एण्ड्रोइड र आइफोन फाइभ सिरिजमा मात्र उपलब्ध हुँदै आएको फोर जी अबदेखि सबै सिरिजका आइफोनमा पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

  • अब प्रिपेड मोबाइलमा पनि फोर–जी सेवा अब प्रिपेड मोबाइलमा पनि फोर–जी सेवा

    काठमाडौं, माघ २२ – नेपाल टेलिकमले शनिबारदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिन लागेको हो ।

  • पहिलोपटक अत्याधुनिक उपकरणबाट उपचार सुरु

    काठमाडौं, माघ २१ – मानव शरीरका जुनसुकै अङ्गको तस्बिर खिचेर उपचारमा सघाउने अत्याधुनिक उपकरण कम्युटराइज्ड टोमोग्राफी जेमस्टोन स्पेक्ट्रल इमेजिङ (सिटी स्क्यान जिएसआई)बाट नेपालमै सेवा प्रवाह थालिएको छ ।

  • ‘फर्क हे फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’

    काठमाडौं, माघ २१ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले विदेशबाट फर्केका दक्ष जनशक्तिलाई अनुसन्धानमा लगाउने तयारी गरेको छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न नास्टले ‘फर्क हे फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम सञ्चालन गरेको छ ।

  • सगुनको मिनी आइपिओ स्वीकृत, फेब्रुअरी ९ देखि सेयर किन्न सकिने सगुनको मिनी आइपिओ स्वीकृत, फेब्रुअरी ९ देखि सेयर किन्न सकिने

    आइटी स्टार्ट अप कम्पनी सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएको छ ।

  • फाइबरमा आएको समस्याले ल्यान्डलाइन र एडिएसएल अवरुद्ध

    फाइवर तारमा समस्या आएपछि गुल्मीमा सोमबारदेखि ल्यान्डलाइन फोन र एडिएसएल नेट सेवा अवरुद्ध भएको छ ।

  • यस्तो छ, सोलारबाट चल्ने मेड इन पोखरा कार यस्तो छ, सोलारबाट चल्ने मेड इन पोखरा कार

    जलेका थोत्रा गाडीको स्टेरिङ, रक्सौलमा खरिद गरिएको डिफ्रेन्सियल र मोटर अनि टिनको पाता र सिसाको सट्टा बाक्लो प्लाष्टिक प्रयोग गरी निर्माण गरिएको मेड इन पोखरा कार काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको २३ औं क्यान इन्फोटेक २०१७ मा प्रदर्शनीका लागि राखिएको छ ।

  • बिरुवाबारे नयाँ अध्ययन, खाद्यान्नको विकासमा सहयोग बिरुवाबारे नयाँ अध्ययन, खाद्यान्नको विकासमा सहयोग

    घरेलु बनाइएका खाद्यन्न तथा अन्य बालीका बिरुवा उनीहरुका जंगली प्रजाति भन्दा ठूलो आकारको हुने एक अध्ययनले देखाएको छ ।

  • मानिस र सुँगुरको शुक्राणु प्रयोग गरेर भ्रुण मानिस र सुँगुरको शुक्राणु प्रयोग गरेर भ्रुण

    माघ १५ – वैज्ञानिकले मानिस र सुँगुरको शुक्राणुको समिश्रबाट भ्रुण बनाएका छन् । मानिसको ० दशमलव ००१ प्रतिशत भन्दा कम र बाँकी सुँगुरको शुक्राणु प्रयोग गरी वैज्ञानिकले भ्रुण बनाएर अध्ययन सुरु गरेका हुन् ।

  • एनसेलले ल्यायो नयाँ एसएमएस प्याक, प्रति एसएमएस अब ३ पैसा एनसेलले ल्यायो नयाँ एसएमएस प्याक, प्रति एसएमएस अब ३ पैसा

    काठमाडौं, माघ १४ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र सुलभ दरमा एसएमएस सेवा लिन सक्नेछन् ।

  • भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला

    काठमाडौं, माघ १३ – सुबिसु क्यान इन्फोटेक-२०१७, काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । क्यान महासंघले आयोजना गरेको इन्फोटेक मेलाको अर्थमन्त्री कृष्णबहादुर महराले उदघाटन गर्नुभयो ।

  • क्यान इन्फोटेक आजदेखि क्यान इन्फोटेक आजदेखि

    काठमाडौं, माघ १३ – काठमाडौंमा बिहीबारदेखि सुबिसु क्यान इन्फोटेक–२०१७ सुरु भएको छ । क्यान महासंघले आयोजना गरेको इन्फोटेक मेलामा दुई सय २२ स्टल छ ।

  • सामसुङ नोट सेभेन पड्किनुको यस्तो छ कारण सामसुङ नोट सेभेन पड्किनुको यस्तो छ कारण

    सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण फोनको सफ्टवेयर वा हार्डवेयर नभएर ब्याट्रीको समस्या भएको दक्षिण कोरियाली कम्पनी सामसुङले जनाएको छ ।

  • एनसेलको अफर– ७ पैसामा एक एमबी डेटा एनसेलको अफर– ७ पैसामा एक एमबी डेटा

    काठमाडौं, माघ ९ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ मूल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् ।

  • ​अब देशभर ‘फोर जी’ सेवा ​अब देशभर ‘फोर जी’ सेवा

    काठमाडौ, माघ ५ – सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।

  • तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म

    माघ ५ – युक्रेनमा ‘तीन व्यक्ति–आइभिएफ’ पद्धतिबाट एक शिशुको जन्म भएको छ । बच्चा जन्माउन नसक्ने दम्पतीले ‘तीन व्यक्ति–आइभिएफ’ सन्तान पाएका हुन् ।

  • पिसाबले बताउँछ, तपाईं के खानु हुनुहुन्छ पिसाबले बताउँछ, तपाईं के खानु हुनुहुन्छ

    काठमाडौं, माघ २ – पिसाबको परीक्षणबाट मानिसले कत्तिको स्वस्थकर खाना खाएको छ भन्ने पत्तालगाउन सकिने भएको छ । बेलायतका वैज्ञानिकले व्यक्तिको पिसाबको परीक्षणबाट उसले खाएको खाना कत्तिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन् ।

  • लगानी कोषको पनि मोबाइल एप्लिकेसन सेवा

    काठमाडौं, माघ १ – नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ ।

  • ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै

    काठमाडौं, पुस २९- आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

  • विदेशमा रहेका आफन्तसित सस्तोमा कसरी कुरा गर्ने ? विदेशमा रहेका आफन्तसित सस्तोमा कसरी कुरा गर्ने ?

    अर्घाखाँचीको खन बडाचौरका रविलाल खनाल १३ वर्ष अघि २५ वटा खाम बोकेर युएई जानुभएको थियो । रोजगारीका लागि गएका रविलालले चिठ्ठी लेखेर तिनै खाममा परदेशका सुख दुःख परिवारसम्म पठाउनु हुन्थ्यो ।

  • आजदेखि फोर जी सेवा सुरु, न्युनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड आजदेखि फोर जी सेवा सुरु, न्युनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

    काठमाडौं, पुस १७ – नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो ।

  • यसकारण सन् २०१६ एक सेकेण्ड लामो यसकारण सन् २०१६ एक सेकेण्ड लामो

    सन् २०१६ लिप इयर भएकाले सामान्य वर्षभन्दा अलि भिन्न छ । सामान्य वर्षमा ३ सय ६५ दिन हुने भएपनि सन् २०१६ लिप इयर भएकाले १ दिन थप भएर ३ सय ६६ दिन छ ।

  • फेसबुकले तर्सायो फेसबुकले तर्सायो

    पुस १३ – फेसबुकले बैंककका प्रयोगकर्तालाई बिस्फोट हुन सक्ने भन्दै सचेत गराएको छ । फेसबुकले गल्तिले थाइल्याण्डको राजधानी बैंककमा विस्फोट हुन सक्ने भन्दै सचेत गराएको हो ।

  • रसुवाको तीन गाविसमा टेलिकमको थ्रिजी सेवा रसुवाको तीन गाविसमा टेलिकमको थ्रिजी सेवा

    रसुवा, पुस ५ – रसुवाको तल्लो भागको तीन वटा गाविसमा नेपाल टेलिकमले थ्रिजी सेवा सुरू गरेको छ । यसअघि सदरमुकाम धुन्चेमा मात्र सञ्चालन भैरहेकोे थ्रिजी सेवा मंगलबारदेखि जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवामा सेवा सुरु गरेको हो ।

  • नेपाल टेलिकम र ओरिडु कतारबिच नयाँ सम्झौता, सस्तोमा रोमिङ नेपाल टेलिकम र ओरिडु कतारबिच नयाँ सम्झौता, सस्तोमा रोमिङ

    काठमाडौं, पुस ५ – नेपाल टेलिकम र ओरिडु कतारबिच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतार गएका बेला पहिलेभन्दा सस्तो दरमा नेपालमा फोन गर्न सक्नेछन् ।

  • ​एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

    काठमाडौंं, पुस १ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ सेवा ल्याएको छ । विदेश भ्रमणमा जाने ग्राहकलाई लक्षित गरी यी सेवा लयाएको एनसेलले जनाएको छ ।

  • टेलिकमको फड्को : अब चीनको बाटोबाट पनि नेपालमा इन्टरनेट टेलिकमको फड्को : अब चीनको बाटोबाट पनि नेपालमा इन्टरनेट

    काठमाडौं, मंसिर २२ – नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबिच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई टेरेसटेरियल केबुल (स्थलीय केबुल मार्ग) बाट जोड्न नेपाललाई आइपी सर्भिस दिने सम्झौता भएको छ ।

  • चार अर्ब मानिस इन्टरनेटको पहुँचबाट बाहिर चार अर्ब मानिस इन्टरनेटको पहुँचबाट बाहिर

    मंसिर २२ – विश्वका चार अर्ब मानिस अझै पनि इन्टरनेटको पहुँचमा नरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । विकाशील देशका ६६ प्रतिशत घरधुरी इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको संयुक्त राष्ट्रसंघीय इन्टरनेट गभर्नेन्स फोरम आइजिएफले उल्लेख गरेको छ ।

  • पुरुषका लागि गर्भनिरोधक सुई, यसरी भयो सम्भव पुरुषका लागि गर्भनिरोधक सुई, यसरी भयो सम्भव

    पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो ।

  • एक कल फोन गरेको तीन सय रुपैयाँ !

    म्याग्दी, मंसिर ६ – एक मिनेट फोन गरेको शुल्क कति लाग्ला दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ यस्तै । तर सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय रुपैयाँ लाग्छ भन्दा । यो वास्तविकता हो ।

  • एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब २५ पैसामा एक मिनेट फोन गर्न पाइने एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब २५ पैसामा एक मिनेट फोन गर्न पाइने

    काठमाडौं, मंसिर ६ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ ल्याएको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रति मिनेटमा एनसेलको नम्बरमा फोन गर्न सक्ने छन् । यो योजना सोमबारदेखि सुरु भएको छ ।

  • आइफोनको ‘टच डिजिज’ का लागि एप्पलको सेवा आइफोनको ‘टच डिजिज’ का लागि एप्पलको सेवा

    मंसिर ४ – एप्पलले आइफोन सिक्स प्लसमा देखिएको समस्या समाधानका लागि सेवा सुरु गरेको छ । आइफोन सिक्स प्लसको टचस्क्रिनमा समस्या देखिएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया