MENU
Ncell Axiata

विज्ञान प्रविधि

  • ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै

    काठमाडौं, पुस २९- आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

  • विदेशमा रहेका आफन्तसित सस्तोमा कसरी कुरा गर्ने ? विदेशमा रहेका आफन्तसित सस्तोमा कसरी कुरा गर्ने ?

    अर्घाखाँचीको खन बडाचौरका रविलाल खनाल १३ वर्ष अघि २५ वटा खाम बोकेर युएई जानुभएको थियो । रोजगारीका लागि गएका रविलालले चिठ्ठी लेखेर तिनै खाममा परदेशका सुख दुःख परिवारसम्म पठाउनु हुन्थ्यो ।

  • आजदेखि फोर जी सेवा सुरु, न्युनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड आजदेखि फोर जी सेवा सुरु, न्युनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

    काठमाडौं, पुस १७ – नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो ।

  • यसकारण सन् २०१६ एक सेकेण्ड लामो यसकारण सन् २०१६ एक सेकेण्ड लामो

    सन् २०१६ लिप इयर भएकाले सामान्य वर्षभन्दा अलि भिन्न छ । सामान्य वर्षमा ३ सय ६५ दिन हुने भएपनि सन् २०१६ लिप इयर भएकाले १ दिन थप भएर ३ सय ६६ दिन छ ।

  • फेसबुकले तर्सायो फेसबुकले तर्सायो

    पुस १३ – फेसबुकले बैंककका प्रयोगकर्तालाई बिस्फोट हुन सक्ने भन्दै सचेत गराएको छ । फेसबुकले गल्तिले थाइल्याण्डको राजधानी बैंककमा विस्फोट हुन सक्ने भन्दै सचेत गराएको हो ।

  • रसुवाको तीन गाविसमा टेलिकमको थ्रिजी सेवा रसुवाको तीन गाविसमा टेलिकमको थ्रिजी सेवा

    रसुवा, पुस ५ – रसुवाको तल्लो भागको तीन वटा गाविसमा नेपाल टेलिकमले थ्रिजी सेवा सुरू गरेको छ । यसअघि सदरमुकाम धुन्चेमा मात्र सञ्चालन भैरहेकोे थ्रिजी सेवा मंगलबारदेखि जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवामा सेवा सुरु गरेको हो ।

  • नेपाल टेलिकम र ओरिडु कतारबिच नयाँ सम्झौता, सस्तोमा रोमिङ नेपाल टेलिकम र ओरिडु कतारबिच नयाँ सम्झौता, सस्तोमा रोमिङ

    काठमाडौं, पुस ५ – नेपाल टेलिकम र ओरिडु कतारबिच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतार गएका बेला पहिलेभन्दा सस्तो दरमा नेपालमा फोन गर्न सक्नेछन् ।

  • ​एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

    काठमाडौंं, पुस १ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ सेवा ल्याएको छ । विदेश भ्रमणमा जाने ग्राहकलाई लक्षित गरी यी सेवा लयाएको एनसेलले जनाएको छ ।

  • टेलिकमको फड्को : अब चीनको बाटोबाट पनि नेपालमा इन्टरनेट टेलिकमको फड्को : अब चीनको बाटोबाट पनि नेपालमा इन्टरनेट

    काठमाडौं, मंसिर २२ – नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबिच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई टेरेसटेरियल केबुल (स्थलीय केबुल मार्ग) बाट जोड्न नेपाललाई आइपी सर्भिस दिने सम्झौता भएको छ ।

  • चार अर्ब मानिस इन्टरनेटको पहुँचबाट बाहिर चार अर्ब मानिस इन्टरनेटको पहुँचबाट बाहिर

    मंसिर २२ – विश्वका चार अर्ब मानिस अझै पनि इन्टरनेटको पहुँचमा नरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । विकाशील देशका ६६ प्रतिशत घरधुरी इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको संयुक्त राष्ट्रसंघीय इन्टरनेट गभर्नेन्स फोरम आइजिएफले उल्लेख गरेको छ ।

  • पुरुषका लागि गर्भनिरोधक सुई, यसरी भयो सम्भव पुरुषका लागि गर्भनिरोधक सुई, यसरी भयो सम्भव

    पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो ।

  • एक कल फोन गरेको तीन सय रुपैयाँ !

    म्याग्दी, मंसिर ६ – एक मिनेट फोन गरेको शुल्क कति लाग्ला दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ यस्तै । तर सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय रुपैयाँ लाग्छ भन्दा । यो वास्तविकता हो ।

  • एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब २५ पैसामा एक मिनेट फोन गर्न पाइने एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब २५ पैसामा एक मिनेट फोन गर्न पाइने

    काठमाडौं, मंसिर ६ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ ल्याएको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रति मिनेटमा एनसेलको नम्बरमा फोन गर्न सक्ने छन् । यो योजना सोमबारदेखि सुरु भएको छ ।

  • आइफोनको ‘टच डिजिज’ का लागि एप्पलको सेवा आइफोनको ‘टच डिजिज’ का लागि एप्पलको सेवा

    मंसिर ४ – एप्पलले आइफोन सिक्स प्लसमा देखिएको समस्या समाधानका लागि सेवा सुरु गरेको छ । आइफोन सिक्स प्लसको टचस्क्रिनमा समस्या देखिएको छ ।

  • आज राति र भोलि टेलिकम सेवा प्रभावित हुन सक्ने

    काठमाडौं, मंसिर ३ – शुक्रबार रातीदेखि भोलिसम्म नेपाल टेलिकमको मोबाइल सेवा प्रभावित हुनु सक्ने भएको छ । सेवा विस्तारको लागि प्राविधिक काम गर्नुपर्ने भएकाले एनटीसीका सबै मोवाइल फोन अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको हो ।

  • यम ग्रहको सतहमुनि समुद्र यम ग्रहको सतहमुनि समुद्र

    मंसिर २ – यम ग्रहको सतहमुनि समुद्र रहेको वैज्ञानिकले बताएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान न्यु होराइजनले दिएको डाटाको विश्लेषणबाट यम ग्रहको सतहमुनि समुद्र रहेको र त्यहाँको पानी हिउँ अवस्था रहेको नेचरमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

  • यस्तो देखियो ऐतिहासिक ‘सुपरमुन’ यस्तो देखियो ऐतिहासिक ‘सुपरमुन’

    सोमबार पछिल्लो ६८ वर्षमा चन्द्रमा सबैभन्दा नजिक आयो । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो ।

  • ६८ वर्षमा पृथ्वीबाट सबैभन्दा नजिक देखियो चन्द्रमा ६८ वर्षमा पृथ्वीबाट सबैभन्दा नजिक देखियो चन्द्रमा

    काठमाडौं, कात्तिक २९ – सोमबार पछिल्लो ६८ वर्षमा चन्द्रमा सबैभन्दा नजिक आएको छ । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो ।

  • चन्द्रमा आज १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो देखिने चन्द्रमा आज १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो देखिने

    काठमाडौं, कात्तिक २९ – चन्द्रमा सोमबार पृथ्वीको नजिक आउँदैछ । चन्द्रमा पछिल्लो ६८ वर्षमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो ।

  • फेसबुकको कमजोरीले जिउँदो मानिस मृत सूचीमा फेसबुकको कमजोरीले जिउँदो मानिस मृत सूचीमा

    कात्तिक २७ – फेसबुकले एक असामान्य बग मार्फत धेरै मानिसलाई मृत घोषित गरेको छ । फेसबुकको माथिल्लो भागमा आएको एक बगमा धेरै मानिसलाई ‘डेड’ अर्थात मृत भनेर उल्लेख गरिएको थियो ।

  • अब भाइबरमा पनि हाम्रो पात्रो, जान्नुहोस् कसरी हेर्ने अब भाइबरमा पनि हाम्रो पात्रो, जान्नुहोस् कसरी हेर्ने

    हाम्रो पात्रो नेपाल भाइबरको आधिकारिक प्राविधिक साझेदार भएको छ । भाइबर प्रयोगकर्ताले पब्लिक अकाउण्टमा गएर हाम्रो पात्रो हेर्न सक्नेछन् ।

  • एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’ एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’

    काठमाडौं, कात्तिक २६ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेल यस वर्षको उत्कृष्ट दुरसंचार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस’ कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

  • अब बालाजु पार्कमा निःशुल्क इन्टरनेट

    काठमाडौं, कात्तिक २५ – आन्तरिक र बाह्य पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरापलिकाले बालाजु उद्यानलगायतका स्थानमा निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ ।

  • सामसुङको कार्यालयमा छापा सामसुङको कार्यालयमा छापा

    कात्तिक २३ – दक्षिण कोरियाका अधिकारीले सामसुङ इलेक्ट्रोनिक्सको कार्यालयमा छापामारेका छन् । सामसुङमाथि राष्ट्रपति पार्क ग्युन हायका साथीकी छोरी चोइ सुन सिललाई पैसा दिएको आरोपमा छानबिन गरिरहेको छ ।

  • एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’ एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’

    काठमाडौंं, कात्तिक २२ – मोवाइल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने ग्राहकका लागि ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहित मात्र १५ सयमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् ।

  • ​ब्रोडब्याण्ड इन्टरनेट सेवा देशभर

    काठमाडौं, कात्तिक ११ – नेपाल टेलिकमले वाइम्याक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा देशभर बिस्तार गरेको छ । यसअघि ७४ वटा जिल्लामा वाइम्यक्स सेवा पुर्‍याएकाे को टेलिकमले पछिल्लो पटक हुम्लामा सेवा विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवा पुगेको हो ।

  • एनसेलले ल्यायो ‘मोवाइल टिभी प्याक’ एनसेलले ल्यायो ‘मोवाइल टिभी प्याक’

    काठमाडौं, कात्तिक ११ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोवाइल टिभी प्याक’ ल्याएको छ । चाडपर्वको अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले सुलभ शुल्कमा मोवाइलमा अनलाइन टिभी हेर्न सकिने कम्पनीले जनाएको छ ।

  • फेसबुकले माग्यो माफि फेसबुकले माग्यो माफि

    कात्तिक ५ – फेसबुकले स्तन क्यान्सर सम्बन्धी जनचेतनामुलक भिडियो हटाएकोमा माफि मागेको छ । स्वीडिस समूहले पोस्ट गरेको जनचेतनामुलक भिडियो फेसबुकले गलत तरिकाले खिचिएको भन्दै हटाएको थियो ।

  • अमेरिकी विमानमा सामसुङ ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध अमेरिकी विमानमा सामसुङ ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध

    असोज २९ – अमेरिकाले विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध लगाएको छ । ग्यालेक्सी नोट सेभेन पड्कने समस्या भएपछि अमेरिकाको यातायात विभागले विमानमा यो फोन प्रतिबन्ध लगाएको हो ।

  • नोट सेभेनले सामसुङलाई ५ अर्ब डलर घाटा, अझै भनेन कति फोन छन् बजारमा नोट सेभेनले सामसुङलाई ५ अर्ब डलर घाटा, अझै भनेन कति फोन छन् बजारमा

    ग्यालेक्सी नोट सेभेनमा खराबी देखिएपछि मोबाइल कम्पनी सामसुङलाई ५ अर्ब डलर भन्दा बढीको घाटा भएको छ । यसअघि नै दुई अर्ब डलर बराबरको घाटा व्यहोरीसकेको दक्षिण कोरियाली कम्पनीको आजसम्मको कारोबारमा थप ३ अर्ब ४० करोड डलर घाटा हुने देखिएको कम्पनीले जनाएको छ ।

  • स्मार्टफोनको खतरनाक प्रकाशबाट कसरी जोगिने ? स्मार्टफोनको खतरनाक प्रकाशबाट कसरी जोगिने ?

    असोज २६ – स्मार्टफोनको स्क्रीनबाट निस्कने निलो प्रकाशले आँखालाई असर गर्ने एक अध्ययनले देखाएको छ । त्यसैले स्क्रीनमा धेरैबेर हेर्दा आँखाबाट आँसु बग्नुका साथै थकित देखिन्छ ।

  • खतरनाक छ समासुङ नोट सेभेन, स्वीच अफ गर्नुहोस् खतरनाक छ समासुङ नोट सेभेन, स्वीच अफ गर्नुहोस्

    असोज २५ – सामसुङले स्मार्टफोन ग्यालेक्सी नोट सेभेनको बिक्री तथा साटफेर बन्द गर्न आफ्ना साझेदारसँग आग्रह गरेको छ । नोट सेभेनको डिभाइसमा आगो लाग्ने समस्या देखिएपछि सामसुङले बिक्रीवितरण बन्द गर्न आग्रह गरेको हो ।  प्रयोगकर्तालाई अनुसन्धान चलिरहेकाले तत्कालका लागि ग्यालेक्सी नोट सेभेन अफ गरेर राख्न भनेको छ । सामसुङले गएको सेप्टेम्बरमा ब्याट्रि पड्किने समस्या देखिएपछि २५ लाखवटा नोट सेभेन बजारबाट फिर्ता गरेको थियो । पछि फेरिका सबै डिभाइस सुरक्षित रहेको जनाएको थियो । तर डिभाइस फेरिका फोनमा...

  • सबै जिल्लामा टेलिकमको थ्रीजी सेवा सबै जिल्लामा टेलिकमको थ्रीजी सेवा

    काठमाडौं, असोज २० – नेपाल टेलिकमले देशका सबै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सेवा सञ्चालनमा आएपछि ७५ वटै जिल्लामा थ्रीजी सेवा पुगेको हो ।

  • आइफोनलाई टक्कर दिने गुगलको पिक्सल आइफोनलाई टक्कर दिने गुगलको पिक्सल

    असोज २० – प्रविधि क्षेत्रको पुरानो कम्पनी मध्येको एक गुगलले दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । गुगलले पिक्सल र पिक्सल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको हो ।

  • विश्वकै सानो मेसिन बनाएका वैज्ञानिकलाई रसायन शास्त्रमा नोबेल पुरस्कार विश्वकै सानो मेसिन बनाएका वैज्ञानिकलाई रसायन शास्त्रमा नोबेल पुरस्कार

    रसायन शास्त्र तर्फ यसवर्षको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ । संसारकै सबैभन्दा सानो उपकरण आविष्कार गर्न सफल जाँ पियर्रे सौभेज, जे फ्रेसर स्टोडार्ट र बर्नार्ड एल फेरिङ्गाले नोबेल पुरस्कार पाउने भएका हुन् ।

  • १३ पैसामा एनसेलको एक एमबी डाटा १३ पैसामा एनसेलको एक एमबी डाटा

    काठमाडौं, असोज १९ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवाप्रयोग गर्न सकिने ‘डे डेटा प्याक’ ल्याएको छ ।

  • याहुले चोर्छ अमेरिकाका लागि आफ्नै प्रयोगकर्ताको जानकारी याहुले चोर्छ अमेरिकाका लागि आफ्नै प्रयोगकर्ताको जानकारी

    असोज १९ – याहुले अमेरिका सरकारका लागि आफ्ना दशौं लाख प्रयोगकर्ताको इमेल एकाउन्टको स्क्यान गर्ने गरेको खुलेको छ । अमेरिकी गुप्तचर विभागका लागि याहुले आफ्ना प्रयोगकर्ताको इमेल एकाउन्ट स्क्यान गर्ने गरेको समाचार संस्था रोयर्टसले जनाएको छ ।

  • तत्वको नयाँ स्वरुप पत्ता लगाएका तीन वैज्ञानिकलाई भौतिक विज्ञानतर्फ नोबेल पुरस्कार तत्वको नयाँ स्वरुप पत्ता लगाएका तीन वैज्ञानिकलाई भौतिक विज्ञानतर्फ नोबेल पुरस्कार

    यस वर्षको भौतिक विज्ञानतर्फको नोबेल पुस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ । तत्वको नयाँ स्वरुप पत्ता लगाएका बेलायती वैज्ञानिकहरु डेविड थुल्स, डंकन हाल्डेन र माइकल कोस्टरलिट्जलाई भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको हो ।

  • मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुभएको छ ? यसो गर्नुहोस् मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुभएको छ ? यसो गर्नुहोस्

    काठमाडौं, असोज १४ – मोबाइलमा धेरै समय ब्याट्री नटिकेर हैरानु हुनु भएकै होला । अझ लोडसेडिङ भइरहने ठाउँमा त ब्याट्रीको चार्ज लामो समयसम्म टिक्दैनन् । कतिबेला लाइन आउला र चार्ज गर्न पाइएला भनेर बस्नु पर्ने बाध्यता त छँदैछ ।

  • एनसेलले पनि अफर ल्यायो ‘दोब्बर पैसा ब्याक’ एनसेलले पनि अफर ल्यायो ‘दोब्बर पैसा ब्याक’

    काठमाडौं, असोज १३ – नेपाल टेलिकमले आफ्ना ग्राहकमा लागि चाडपर्वका अवसरमा भनेर अफर ल्याएकै दिन बिहीबार एनसेलले पनि ‘दोब्बर पैसा ब्याक’ अफर ल्याएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया