MENU
Ncell Axiata
USAID

विज्ञान प्रविधि

  • के हो लेजर ? के हो लेजर ?

    लेजर प्रकाश उत्सर्जन गर्ने एक उपकरण हो । यसले इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको अप्टिकल एम्प्लिफिकेसन माध्यमबाट प्रकाश उत्सर्जन गर्छ । सन् १९६० मा पहिलो पटक लेजरको विकास गरिएको थियो । प्रकाशको स्रोत अनुसार लेजरबाट हुने प्रकाश उत्सर्जन फरक फरक हुन्छ ।

  • ठिटाठिटीका लागि छुट्टै फेसबुक, अरुलाई प्रवेश निषेध ठिटाठिटीका लागि छुट्टै फेसबुक, अरुलाई प्रवेश निषेध

    भदौ ७ – सामाजिक सञ्जालको रुपमा फेसबुको प्रयोग नर्गने धेरै किशोर किशोरी तथा युवा छन् । उनीहरुले फेसबुकको सट्टा स्न्यापच्याट, विच्याच तथा लाइन प्रयोग गर्छन् । फेसबुलले यस्ता किशोर किशोरी तथा युवालाई लक्षित गरेर एक नयाँ सञ्जाल ल्याउँदै छ ।

  • ​७५ वटै जिल्लामा टेलिकमको माइक्रोवेभ रेडियो लिंक विस्तार ​७५ वटै जिल्लामा टेलिकमको माइक्रोवेभ रेडियो लिंक विस्तार

    काठमाडौं, भदौ ६ - नेपाल टेलिकमले कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पामा पनि माइक्रोवेभ रेडियो लिंक विस्तार गरेको छ । यो सँगै देशका ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंक विस्तार भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

  • मोबाइलबाटै आर्थिक कारोबारको सुविधा दिने एनसेलको घोषणा मोबाइलबाटै आर्थिक कारोबारको सुविधा दिने एनसेलको घोषणा

    काठमाडौं, भदौ ३ – एनसेलले सेवाको दायरा बढाउँदै मोबाइल फाइनान्सियल सर्भिस अर्थात मोबाइलबाटै आर्थिक कारोबार गर्न सकिने सुबिधा ल्याउने भएको छ ।

  • ​ट्वीटरले झण्डै साढे दुईलाख एकाउन्ट बन्द गर्‍यो

    भदौ ३ – सामाजिक सञ्जाल ट्वीटरले झण्डै साढे दुई लाख एकाउन्ट बन्द गरेको छ । विद्रोही समूहलाई प्रोत्साहन गर्ने खालका २ लाख ३५ हजार एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ । गएको फेब्रुअरीमा ट्वीटरले एक लाख २५ हजार एकाउन्ट बन्द गरेको जनाएको थियो ।

  • भूकम्प प्रतिरोध घर बनाउन चाहिने जानकारी दिने मोबाइल एप्लिकेशन भूकम्प प्रतिरोध घर बनाउन चाहिने जानकारी दिने मोबाइल एप्लिकेशन

    काठमाडौं, भदौ २ – युवाको एक समूहले गाउँ घरमा नै पाइने स्थानीय स्रोत साधन जुटाएर कसरी भूकम्प प्रतिरोधि घर बनाउने भन्ने बारे जानकारी दिन मोबाइल एप्लिकेशन बनाएको छ ।

  • जिओआइपीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न, कसरी हुन्छ कल बाइपास ? जिओआइपीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न, कसरी हुन्छ कल बाइपास ?

    नेपालमा हुने कल बाइपासमा अन्तर्राष्ट्रिय गिरोह प्रत्यक्ष संलग्न हुने गरेको तथ्य फेला परेको छ । नेपालमा भएका अहिलेसम्मका कल वाइपासमा अन्तर्राष्ट्रिय गिरोह संलग्न हुने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ ।

  • एनसेलको नयाँ लोगो सार्वजनिक, नयाँ अफर पनि एनसेलको नयाँ लोगो सार्वजनिक, नयाँ अफर पनि

    काठमाडौं, साउन ३२ – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालि (एनसेल) र आजीयाटा ग्रुप बर्हाद (आजियाटा)ले एनसेलको रिब्राण्डिङको घोषणा गरेका छन् ।

  • ९० करोड एन्ड्रोइड फोन खतरामा, तपाईंको पनि पर्‍यो कि ? ९० करोड एन्ड्रोइड फोन खतरामा, तपाईंको पनि पर्‍यो कि ?

    साउन २५ – सफ्वेयरमा रहेको गडबडीका कारण करोडौं एन्ड्रोइड फोनको डेटा ह्याक हुने खतरा बढेको छ । अमेरिकी कम्पनी क्वालकमले बनाएको चिपसेट्समा चलेका सफ्टवेयरको जाँचको क्रममा यस्तो खतरा पत्ता लागेको हो ।

  • टेलिकमको मोबाइलमा रिचार्ज हुन थाल्यो टेलिकमको मोबाइलमा रिचार्ज हुन थाल्यो

    काठमाडौं, साउन २३ - नेपाल टेलिकमको मोबाइलमा रिचार्ज हुन थालेको छ । शनिबारदेखि रिचार्जमा देखिएको समस्या समाधान भएको टेलिकमले जनाएको छ ।

  • पानी नपाएरै लाेप भयाे हात्तीको एउटा प्रजाति पानी नपाएरै लाेप भयाे हात्तीको एउटा प्रजाति

    साउन १८ – लामो कालो उनसहितको हात्तीको प्रजाति ‘उली म्यामथ’को अन्तिम समूह पिउने पानीको अभावका कारण मरेको वैज्ञानिकले बताएका छन् ।

  • सूर्यबाट ज्वाला निस्कियो, वैज्ञानिक भन्छन्–आत्तिन पर्दैन सूर्यबाट ज्वाला निस्कियो, वैज्ञानिक भन्छन्–आत्तिन पर्दैन

    साउन १७ – सूर्यले गएको हप्ता तीन वटा मध्यम स्तरका सौर्य ज्वाला उत्सर्जित ग¥यो । आफ्नो ११ वर्षे सक्रिय चक्र पूरा गर्ने अवस्थामा पुगेको सूर्यले गएको जुलाई २२ र २३ अर्थात साउन ७ र ८ मा तीनवटा मध्यमस्तरका ज्वाला उत्सर्जित गरेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

  • काठमाडौंमा थप एक ठाउँमा ग्यास खोजी

    काठमाडौं, साउन १६ – खानी तथा भूगर्भ विभागले काठमाडौं उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने काम गर्दैछ । विभाग अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो ।

  • फेसबुकको पहिलो चौमासिकको नाफा दुई सय करोड डलर फेसबुकको पहिलो चौमासिकको नाफा दुई सय करोड डलर

    साउन १४ – फेसबुकले यो वर्षको चौमासिकको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीले गएको वर्षको तुलनामा यो वर्ष १८६ प्रतिशतले मुनाफा गरेको छ । फेसबुकको यो वर्षको चौमासिकमा दुईसय करोड डलर नाफा कमाएको हो । जबकी गएको वर्ष कम्पनीको मुनाफा ७१ दशमलव ९ करोड थियो ।

  • नेपाल टेलिकमले विपद जोखिमको क्षेत्रमा एसएमएसमार्फत पूर्वसूचना दिने नेपाल टेलिकमले विपद जोखिमको क्षेत्रमा एसएमएसमार्फत पूर्वसूचना दिने

    काठमाडौं, साउन १३ – नेपाल टेलिकमले विपदको जोखिममा रहेका क्षेत्रमा एसएमएसमार्फत आफ्ना सेवाग्राहीलाई विपदसम्बन्धी पूर्वसूचना दिने भएको छ ।

  • फोन खस्छ तर स्क्रिन फुट्दैन ! फोन खस्छ तर स्क्रिन फुट्दैन !

    साउन ११ – असावधानी वा सावधानी अपनाउँदा पनि स्मार्टफोन खसेमा त्यसबाट हुने नोक्सानी आउँदा दिनमा कम हुने भएको छ । ग्लास मेकिंगको एक्सपर्ट कम्पनी कोर्निंगले आफ्नो गोरिल्ला ग्लासको नेक्सट जेनरेशन लन्च गरेको छ ।

  • ​उज्यालो एप ६ महिनामा ५० हजार डाउनलोड ​उज्यालो एप ६ महिनामा ५० हजार डाउनलोड

    काठमाडौं, साउन ९ - उज्यालो एप छ महिनाको अवधिमा ५० हजार भन्दा धेरै पटक डाउनलोड भएको छ । गएको माघमा एन्ड्रोइर्ड भर्सनमा सार्वजनिक भएको एप अहिलेसम्म ५० हजारभन्दा धेरैले डाउन लोड गरेको उज्यालोले जनाएको छ ।

  • अब आई फोनको लागि पनि उज्यालो एप्लिकेसन अब आई फोनको लागि पनि उज्यालो एप्लिकेसन

    उज्यालो रेडियो तथा अनलाईनले अब आई फोन प्रयोगकर्ताको लागि पनि मोवाईल एप्लिकेसन उज्यालो सार्वजनिक गरेको छ । मोवाईलको एण्ड्रोईड भर्सनमा उज्यालो एप्लिकेसन सार्वजनिक गरेको तीन महिनापछि आईफोन प्रयोगकर्तालाई लक्षित गरि आईओएस एप्लिकेसन सुरु गरिएको हो ।

  • मुहान सुक्यो ? हावाबाट पानी निकाल्नुहोस् मुहान सुक्यो ? हावाबाट पानी निकाल्नुहोस्

    हावाबाट बिजुली निकाल्ने कुरा त सुनेकै हो । हावाबाट पानी निकाल्ने कुरा चाहिँ सुन्नुभएको छैन होला । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले भने हावाबाट पानी निकालेर प्रयोगमै ल्याइसकेका छन् ।

  • पेट्रोलबाट प्लाष्टिक, प्लाष्टिकबाट पेट्रोल : तीन सेकेन्डमा बन्छ पानीको बोतल ( भिडियोसहित) पेट्रोलबाट प्लाष्टिक, प्लाष्टिकबाट पेट्रोल : तीन सेकेन्डमा बन्छ पानीको बोतल ( भिडियोसहित)

    मान्छे बाँच्नका लागि के चाहिन्छ ? हावा, पानी, खाना, बास यस्तै जवाफ आउला । तर अचम्म यसमा अब प्लाष्टिक पनि थप्नु पर्ने भएको छ । हो २१ औं शताब्दीका चेतनशील प्राणी मान्छे प्लाष्टिक बिना बाँच्नै नसक्ने भइसके । यसैले होला केही समय अघि चामलसमेत प्लाष्टिककै बनाएको चर्चा सुनियो ।

  • एक करोड स्मार्टफोन भाइरसको शिकार एक करोड स्मार्टफोन भाइरसको शिकार

    असार २५ – विज्ञापनका लागि नक्किली क्लिक गर्न बाध्य बनाउने भाइरस (मालवेयर) का कारण एक करोड भन्दा धेरै एन्ड्रोइड स्मार्टफोन ग्रसित भएको मोवाइल सुरक्षा अनुसन्धानकर्ताले बताएका छन् ।

  • ​पुल्चोक र बालाजुमा एनसेलको पसल ​पुल्चोक र बालाजुमा एनसेलको पसल

    काठमाडौं, असार २२ - मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ललितपुरको पुल्चोकमा रहेको लबिम मल र काठमाडौंको बालाजु चोकमा नयाँ अवधारणाको एनसेल पसल संचालनमा ल्याएकोे छ ।

  • सबै सरकारी कार्यालयमा अनलाइन सेवा : कहाँ पुग्यो तयारी र काम ? सबै सरकारी कार्यालयमा अनलाइन सेवा : कहाँ पुग्यो तयारी र काम ?

    देशभरका सरकारी कार्यालयमा अनलाइनमार्फत सेवा दिने सरकारको लक्ष्य अहिले नै पूरा नहुने देखिएको छ । सरकारी कार्यालयमन कागजातलाई विस्थापित गर्न र अनलाइनमार्फत सेवा दिन सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रमार्फत काम अगाडि बढाएको छ ।

  • नासालाई ठूलो सफलता, जुनो पुग्यो बृहस्पतिमा नासालाई ठूलो सफलता, जुनो पुग्यो बृहस्पतिमा

    असार २१ – अमेरिकी अन्तरिक्ष एजेन्सी नासले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल भएको छ । जुनो उपग्रह बृहस्पतिको कक्षमा पुगेको नासाले जनाएको छ ।

  • ​चीनसँग अप्टिकल फाइबर जोडिएपछि के– के फाइदा ? ​चीनसँग अप्टिकल फाइबर जोडिएपछि के– के फाइदा ?

    देशका सबै गाविसमा अप्टिकल फाइबर पुर्‍याउने योजना अनुसार नेपाल टेलिकमले धमाधम काम गरिरहेको छ । देशका सबै गाविसमा इन्टरनेट सुविधा पुर्‍याउने सरकारी नीति अनुसार अप्टिकल फाइबर ओच्छ्याउन थालिएको हो ।

  • सामाजिक सञ्जाल सगुनले गर्‍याे लगानी खुला सामाजिक सञ्जाल सगुनले गर्‍याे लगानी खुला

    काठमाडौं, असार २० – सामाजिक सञ्जाल सगुन डटकमले लगानीको अवसर खुला गरेको छ । इच्छुक योग्य लगानीकर्ताले कम्तिमा पाँच हजार अमेरिकी डलर लगानी गर्न सक्ने सगुनले जनाएको छ ।

  • ​अख्तियारको वेवसाइट ह्याक ​अख्तियारको वेवसाइट ह्याक

    काठमाडौं, असार १८ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेवसाइट www.ciaa.gov.np ह्याक भएको छ । ट्युनिसियन साइबर रेसिस्टेन्स अल फलागा टिमले अख्तियारको साइटमा आफूहरुले ह्याक गरेको सूचना राखेको छ ।

  • हाम्रो पात्रो अब नयाँ सुविधासहित

    काठमाडौं, असार १५ – हाम्रो पात्रोले थप विशेषतासहितको नयाँ संस्करण ल्याएको छ । हाम्रो पात्रोले थप तथा परिस्कृत विशेषतासहितको नयाँ संस्करण ल्याएको हो । हाम्रो पात्रोमा अब कुनै पनि समाचारको सम्बन्धित समाचार सजिलै पढ्न सकिनेछ ।

  • ललितपुरमा ३ दिने राष्ट्रिय प्रविधि मेला हुँदै

    काठमाडौं, असार १४ – इन्जिनियरिङ क्षेत्रका नयाँ प्रविधिको प्रयोगबारे जानकारी दिन ललितपुरमा तीन दिने नेशनल टेक्नोजोजिकल फेस्टिवल हुने भएको छ ।

  • ठूलो पानी पर्ने, बाढी आउने र पहिरो जाने सूचना, अब मोबाइलमै ठूलो पानी पर्ने, बाढी आउने र पहिरो जाने सूचना, अब मोबाइलमै

    घर बाहिर जाँदा छाता बोकेर जाने वा बर्सादी ? या त गम्बुट लाएर निस्कने ? यसको निधो अब घरमै बसेर गर्न सक्नुहुन्छ । यसका लागि जल तथा मौसम विज्ञान विभागले जोखिमयुक्त क्षेत्रका बासिन्दाको मोबाइलमा एकैपटक सूचना पुर्‍याउने संयन्त्रको विकास गरिरहेको छ ।

  • ​दक्षिण एसियामा हुने रोबर्ट प्रतियोगितामा नेपाल सधैँ पहिलो, तर व्यवहारमा खै त ? ​दक्षिण एसियामा हुने रोबर्ट प्रतियोगितामा नेपाल सधैँ पहिलो, तर व्यवहारमा खै त ?

    भनिन्छ, मनमा कुनै पनि नयाँ कुरा वा प्रश्न तेर्सिन्छ भने त्यसलाई गम्भीरतापुर्वक लिँदा त्यसको समाधान अवश्य निस्किन्छ । यही उद्गारलाई मनन् गरेर नेपाली विद्यार्थीले आफूले बनाएका रोबर्टका विभिन्न कला शनिबार देखाए ।

  • एनसेलको ‘डे भ्वाइस प्याक’ एनसेलको ‘डे भ्वाइस प्याक’

    काठमाडौं, असार ८ – एनसेलले बुधबारदेखि ‘डे भ्वाइस प्याक’ ल्याएको छ । एनसेलको प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम करसहित मात्र ८ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।

  • सुदुरपश्चिमका पहाडी जिल्लामा ईन्टरनेट सेवा प्रभावित, एसएलसीको परीक्षाफल हेर्न समस्या

    डोटी, असार २ - सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार दिनभरी नेपाल टेलिकमद्वारा वितरित ईन्टरनेट सेवा प्रभावित भएको छ । सेवा प्रभावित भएपछि सेवाग्राही हैरानीमा परेका छन् ।

  • ​१८ हजारमा टेलिकमको फाइबरबाट ६ सय जिबी डाटा वर्षदिन चलाउन पाइने ​१८ हजारमा टेलिकमको फाइबरबाट ६ सय जिबी डाटा वर्षदिन चलाउन पाइने

    काठमाडौं, असार १ - नेपाल टेलिकमले फाइबर टु द होम इन्टरनेट सेवाको महसुल दर परिमार्जन गरेको छ । जस अनुसार ३ महिनामा प्रयोग गरिसक्ने गरी १ सय २० जिबी डाटाको प्याकेज लिँदा ५ हजार १ सय ६० रुपैयाँ तिर्नु पर्ने छ ।

  • एनसेलबाट ५ रुपैयाँमा १ सय वटा एसएमएस गर्न सकिने एनसेलबाट ५ रुपैयाँमा १ सय वटा एसएमएस गर्न सकिने

    काठमाडौं, असार १ - मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नाईट एसएमएस प्याक नामक आकर्षक योजना ल्याएको छ ।

  • ​उज्यालोको एन्ड्रोइड मोबाइल एप्लिकेशनमा समस्या ​उज्यालोको एन्ड्रोइड मोबाइल एप्लिकेशनमा समस्या

    काठमाडौं, जेठ ३० – उज्यालोको एन्ड्रोइड मोबाइल एप्लिकेशनमा समस्या देखिएको छ । एन्ड्रोइड मोबाइल एप्लिकेशनमा तत्काल समाचार अपडेट नहुने समस्या देखिएको र यसलाई समाधान गर्ने प्रयास भइरहेको छ ।

  • टावरमा भएको आगजनीप्रति एनसेलको आपत्ति टावरमा भएको आगजनीप्रति एनसेलको आपत्ति

    काठमाडौं, जेठ ३० – विभिन्न बेस स्टेसनमा नचिनेका मानिसको समूहले आक्रमण गरेको भन्दै एनसेलले आपत्ति जनाएको छ ।

  • ​फेसबुकमा अब भिडियो कमेन्ट ​फेसबुकमा अब भिडियो कमेन्ट

    जेठ २८ - फेसबुकले अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न मिल्ने बनाएको छ । यसअघि कमेन्टमा लेख्न तथा तस्बिर पोष्ट गर्ने व्यवस्था थियो । तर अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न सकिने छ । फेसबुकले केहि दिनअघिदेखि लाइभ भिडियो पोष्ट गर्ने सुविधा थप गरेको थियो ।

  • मोबाइलमा युट्युबको भिडियो कसरी डाउनलोड गर्ने ? मोबाइलमा युट्युबको भिडियो कसरी डाउनलोड गर्ने ?

    जेठ २८ – स्मार्टफोनमा युट्युब मार्फत भिडियो हेर्ने बानीले डाटाको माग बढाएको छ । एउटै भिडियो धेरै पटक डाटाको प्रयोग गरेर हेर्दा खर्च झन बढेको छ । तर यस्तो भिडियो डानलोड गर्न सकिन्छ, जसले खर्च पनि कम हुन्छ ।

  • ​एक ठाउँको रातो बत्तीमा रोकिएका गाडी अर्को ठाउँको रातो बत्तीमा रोकिनु नपर्ने ​एक ठाउँको रातो बत्तीमा रोकिएका गाडी अर्को ठाउँको रातो बत्तीमा रोकिनु नपर्ने

    एक ठाउँको ट्राफिकको रातो बत्तीको लाइनमा बसेर बाटो पार गरेका गाडीले अर्को ठाउँको रातो बत्तीको लाइनमा बस्नु नपर्ने व्यवस्था नेपालमा लागु हुदैँछ ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया