MENU
Ncell Axiata

बातावरण-कृषि

  • विश्वमा सबैभन्दा बढी प्रदूषण हुने देशमा नेपाल छैठौं स्थानमा

    काठमाडौं, कात्तिक ३ – धेरै प्रदूषण हुने देशमा नेपाल छैठौं स्थानमा परेको छ ।

  • ​आज केही ठाउँमा पानी पर्ने सम्भावना

    काठमाडौ, कात्तिक ३ – पूर्वी क्षेत्रमा बिहीबार मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

  • बिहान र साँझमा मात्रै कराउने चिरकालिज लोप हुने अवस्थामा बिहान र साँझमा मात्रै कराउने चिरकालिज लोप हुने अवस्थामा

    म्याग्दी, कात्तिक २ – विश्वमा नै संकटापन्न र नेपालका लागि दुर्लभ मानिने चिरकालिज वासस्थान र उचित वातावरण अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

  • जथाभावी विषादी प्रयोगले माटोमा अम्लीयपना

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २८ – जिल्लाका किसानले जथाभावी रुपमा रासायनिक मल र विषादीको प्रयोग गर्न थालेका छन् । किसानले माटोको आवश्यकतालाई नबुझी रासायनिक मल र विषादीको प्रयोग गर्न थालेपछि माटोमा अम्लीयपना बढेको छ ।

  • पुष्प मेलाको रौनक : नर्सरी व्यवसायबाट वार्षिक आठ लाख कमाई (फोटो फिचर) पुष्प मेलाको रौनक : नर्सरी व्यवसायबाट वार्षिक आठ लाख कमाई (फोटो फिचर)

    सृजना नर्सरीकी नेत्रकुमारी खड्काले १८ वर्षदेखि फूलसँग साइनो गाँस्दै आउनु भएको छ । उहाँलाई फूलसँग काम गर्न खुब रमाइलो लाग्छ तर नर्सरीलाई फराकिलो पार्न भने जस्तो जग्गा नहुँदा भने मन खुशी हुन सकेको छैन ।

  • ​तरकारीबाट समृद्ध बन्दै सल्लीबजारका महिला ​तरकारीबाट समृद्ध बन्दै सल्लीबजारका महिला

    सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ आँपखोलीका किसान टोपबहादुर बुढा बारीमा लगाएको तरकारी गोडमेलमा व्यस्त हुनुहुन्छ । उहाँले तीन वर्ष अघिबाट व्यवसायिक रुपमा तरकारी खेती थाल्नुभएको हो । उहाँको ५ रोपनी जग्गामा यतिखेर काउली, बन्दा, टमाटर लगायतको तरकारीले भरीभराउ छ ।

  • सुदूरपश्चिमबाट मनसुन बाहिरियो

    काठमाडौं, असोज २६ – सुदूरपश्चिमबाट मनसुन बाहिरिएको मौसमविदले बताएका छन् । बुधबार बेलुका सुदूरपश्चिमबाट बाहिरिएको मनसुन अब छिट्टै नेपालका सबै क्षेत्रबाट पनि बाहिरिने मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • पर्वतमा फल्यो १० किलो एउटा घिरौंला पर्वतमा फल्यो १० किलो एउटा घिरौंला

    सन्तोष थापा/उज्यालो । पर्वत, असोज २० – पर्तको फलेवास नगरपालिका–७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौंला फलेको छ ।

  • लोप हुँदै पाँचऔँले

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २४ – पूर्वको तेह्रथुमसहितका पहाडी जिल्लाको उच्च क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी पाँचऔँले लोप हुने अवस्थामा पुगेको छ ।

  • जावलाखेलमा पुष्प प्रदर्शनी हुने

    ललितपुर, असोज २३ – ललितपुरको जावलाखेलमा ११ औँ प्रतियोगितात्मक गोदावरी पुष्प प्रदर्शनी मेला हुने भएको छ । तिहारलाई लक्षित प्रदर्शनी गरी असोज २६ गते देखि ३० गतेसम्म प्रदर्शनी हुनेछ ।

  • यस वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान यस वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

    यस वर्ष गएको वर्षभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । कृषि विकास मन्त्रालयले पोहोरको भन्दा बढी ५४ लाख मेट्रिक टन धान उत्पादन हुने बताएको हो । पोहोर साल सबैभन्दा बढी ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

  • चितवनको मेघौलीबाट गैँडाको बच्चा उद्धार

    चितवन, असोज १९ – पटक–पटक गाउँमा आएर स्थानीय बासिन्दालाई दुःख दिएपछि दुर्लभ एकसिंगे गैँडाको बच्चालाई उद्धार गरी चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ ।

  • अस्ट्रेलियाबाट ल्याएर बोयर बाख्रा पालनः एउटै बाख्राको ४ लाख रुपैयाँ अस्ट्रेलियाबाट ल्याएर बोयर बाख्रा पालनः एउटै बाख्राको ४ लाख रुपैयाँ

    विश्व बजारमा मासुका लागि उपयुक्त मानिएको बोयर जातको बाख्रा नेपालमा पनि व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक किसानले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् ।

  • विपत्तिको महामारीमा विश्व, जलवायु परिवर्तन मजाक होइन विपत्तिको महामारीमा विश्व, जलवायु परिवर्तन मजाक होइन

    विश्वमा पछिल्लो दशकमा प्राकृतिक विपत्तिको दर बढ्दै गएको र त्यो भन्दा पनि त्यस्ता विपत्तिले निम्त्याउने क्षतिको घनत्व बढी रहने गरेको देखिएको छ । यहि विपत्तिसँग जोडेर जलवायु परिवर्तन र त्यसको प्रभावका बारेमा कुरा हुँदै आएको छ ।

  • ​केही दिन मौसममा सुधार नआउने ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित) ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

  • रारा रेडपाण्डाका लागि उत्कृष्ट बासस्थान बन्दै

    श्याम बिसी/उज्यालो । मुगु, भदौ २९ – आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बनेको रारा ताल रहेको रारा राष्ट्रिय निकुञ्ज लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको पनि मुख्य बासस्थानको थलो बन्न थालेको छ । रारा राष्ट्रिय निकुञ्जले पछिल्ला वर्षमा रेडपाण्डाको संख्यामा पनि क्रमिक रुपले बढ्दै गएको जनाएको छ ।

  • ​बस्तीमा आएको गोही नियन्त्रणमा लिएर यसरी नारायणीमा छाडियो ​बस्तीमा आएको गोही नियन्त्रणमा लिएर यसरी नारायणीमा छाडियो

    नवलपरासी , भदौ २८ – नवलपरासीको कावासोती नगरपालिका –७, साढमा बुधबार बस्तीमा गोही आएपछि उद्धार गरिएको छ । बस्ती नजिक फेला परेको गोहीलाई उद्धार गरेर नारायणी नदीमा छाडिएको हो ।

  • यस्ता सुन्दर पक्षी कहिल्यै देख्नुभएको थियो ? यस्ता सुन्दर पक्षी कहिल्यै देख्नुभएको थियो ?

    भदौ २८ – बर्ड फोटोग्राफर अफ् द इयर प्रतियोगितामा चराचुरुङ्गीको जीवनका विभिन्न क्षणहरुलाई फोटोग्राफरहरुले कैद गरेको तस्बिर सहभागी भएको थियो । हेर्नुहोस विभिन्न ठाउँमा पुगेर लिइएका चराका तस्बिर ।

  • दलदलमा फसेर गैँडा मर्‍यो

    चितवन, भदाै २५ - चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर अाइतबार एउटा गैँडा मरेको छ ।

  • गिद्ध रमाउने जटायु रेष्टुरेन्ट गिद्ध रमाउने जटायु रेष्टुरेन्ट

    ‘जटायु रेष्टुरेन्ट’ झट्ट सुन्दा कुनै खाना, खाजा खाने ठाउँ होला भनेर धेरैले अनुमान लगाउने गर्छन् । तर जटायु रेष्टुरेन्ट पुग्दा भने गिद्धहरु आफनो आहार (सिनो, मरेका जनावार ) खाइरहेका हुन्छन् ।

  • भालु आतंकः घरमा सुत्न पाउँदैनन् सोलुखुम्बुका किसान भालु आतंकः घरमा सुत्न पाउँदैनन् सोलुखुम्बुका किसान

    सुबास दर्नाल/उज्यालो । सोलुखुम्बु, भदौ २० - अहिले सोलुखुम्बुका धेरैजसो किसान घरमा बस्न पाउँदैनन् । रात परेसँगै घरबाट निस्किएका किसान रातभर खेती जोगाउने ध्येयका खेतमै बस्छन् ।

  • नागोया अभिसन्धि संसदबाट अनुमोदित

    काठमाडौं, भदौ २० – व्यवस्थापिका–संसदको सोमबारको बैठकले नागोया अभिसन्धि अनुमोदन गरेको छ । यो अभिसन्धि पारित भएसँगै जैविक विविधता महासन्धिका तीन उद्देश्यमध्ये तेस्रो उद्देश्य आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड प्राप्त गर्न सहज हुनेछ ।

  • मध्यपश्चिमको गरिबी घटाउन र पोषणमा सुधार ल्याउन नयाँ कृषि आयोजना

    प्रकाश पन्त/उज्यालो । सुर्खेत, भदौ १८ – प्रदेश नम्बर ६ का किसानको आम्दानी बृद्धि गर्न र कृषिलाई व्यवसायिकरण गर्नका लागि नयाँ कृषि आयोजना सञ्चालन हुने भएको छ ।

  • अर्घाखाँचीमा ५ थरी गिद्ध अर्घाखाँचीमा ५ थरी गिद्ध

    अर्घाखाँची, भदौ १७ – अर्घाखाँची प्रकृतीको कुचीकार मानिने गिद्धको बासस्थानको रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातीका गिद्ध पाइने गरेका छन् ।

  • रसुवामा स्याउ उत्पादन घट्यो

    रसुवा, भदौ १७ – रसुवामा यो वर्ष स्याउ उत्पादन घटेको छ । यस वर्ष असिनाले स्याउको फूल झारेकाले उत्पादन घटेको किसानले बताएका छन् । स्याउ फूल्ने समयमा पानी नपर्नु र रोग लाग्नुका कारणले समेत जिल्लामा स्याउ उत्पादन घटेको हो ।

  • देशका धेरै ठाउँमा आज पनि पानी पर्ने, कुन कुन नदीमा बाढीको खतरा ?

    काठमाडौं, भदौ १७ – देशका धेरै ठाउँमा शनिबर पनि पानी पर्ने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा नेपाल नजिकै रहेको तथा पूर्वमा उत्तर–दक्षिण भएर रहेको न्यूनचापिय रेखाको प्रभावले देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।

  • बर्दिया निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा सेनाको जाँच कडाई, टाईम कार्ड अनिवार्य

    भावुक योगी/उज्यालो । बर्दिया, भदौ १७ – बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना शिव दल गणले पूर्व पश्चिम राजमार्ग र कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत रत्न राजमार्गमा गुड्ने गाडीको जाँचमा कडाई गरेको छ ।

  • मनसुन केही दिन सक्रिय हुने, पूर्वी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

    काठमाडौं, भदौ १६ – मनसुन केही दिन अझै सक्रिय रहने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईका क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ । पूर्वी क्षेत्रका नदी तथा खोलामा बाढी आउने अनुमान छ ।

  • विद्यालयको पढाई सुधार्न कागती खेती विद्यालयको पढाई सुधार्न कागती खेती

    मोरङ, भदौ १५ – मोरङकोे बुढीगंगा गाउँपालिका–६ मा रहेको कोयलपुर गछिया खोला किनारमा लटरम्मै कागती फल्न सुरु गरेका छन् ।

  • मध्यरातमा सबैलाई तर्साउनेगरी चट्याङ पर्नुको कारण के ? मध्यरातमा सबैलाई तर्साउनेगरी चट्याङ पर्नुको कारण के ?

    काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा बुधबार राति ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना डराए । बिहान भएपछि पनि चट्याङकै बारेमा कुरा भैरहेको छ ।

  • काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, कुन कुन नदीमा बाढीको जोखिम ?

    काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै रहेको, अरेवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल आएको र स्थानीय वायुको प्रभावका कारण बुधबार राति नै देशका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया