• विदेशबाट फर्केका युवा पशुपालनमा लागेपछि दुध र मासु प्रशस्त

    विद्रोही गिरी/उज्यालाे । नवलपरासी, १५ साउन । नवलपरासी दुध र मासुमा आत्मनिर्भर बनेको छ । ब्यबसायिक रुपमा पशु पालन गर्ने युवाहरुको संख्यामा बृद्धि भएकाले दुध र मासु उत्पादन बढी भएको हो ।

  • ​देशका धेरै ठाउँमा वर्षा, भोलिदेखि मात्रै मौसम सुधार हुने ​देशका धेरै ठाउँमा वर्षा, भोलिदेखि मात्रै मौसम सुधार हुने

    काठमाडौं, साउन १५ – केहीदिन अघिसम्म बेलुकी मात्र पानी परेपनि हिजो दिउँसोदेखि धेरै ठाउँमा अविरल वर्षा भैरहेको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार बंगालको खाडीमा बनेको कोमन भन्ने समुद्री आँधीको प्रभावका कारण ठूलो पानी परेको हो ।

  • ठेकेदारले स्टक भन्दै नदीजन्य सामग्री उठाउन लाग्दा गाउँलेले रोके

    नवलपरासी, साउन १२ – नवलपरासीको खोलाबाट ठेकेदारले स्टक सामान भन्दै खोलाजन्य सामग्री निकाशी गर्न लागेपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

  • पाडा भन्दा भैँसीको माग बढी, पाडा पालन कार्यक्रम असफल पाडा भन्दा भैँसीको माग बढी, पाडा पालन कार्यक्रम असफल

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, साउन ११ – नेपाल सरकारको अनुदानमा व्यावसायीक रुपमा सुरु गरिएको पाडा पालन कार्यक्रम असफल भएको छ । पाडा हुर्काउँदा खर्चिलो तथा बजारको अभाव भएका कारण पाडा पालनलाई निरन्तरता दिन नसकिएको किसानले बताएका छन् ।

  • ​यसवर्षको मनसुनमा फरक खालको वर्षा ​यसवर्षको मनसुनमा फरक खालको वर्षा

    काठमाडौं, साउन ११ – यसवर्षको मनसुनमा पोहोरपरारको भन्दा फरक ढंगले वर्षा भैरहेको मौसमविदले बताएका छन् । साउनको मध्य भैसक्दा समेत कतिपय ठाउँमा अझै राम्ररी पानी पर्न सकेको छैन । मध्य तराईमा खडेरी परेको छ । कतिपय ठाउँमा भने भारी वर्षा भएको छ ।

  • विदेश जान छाडेर गाउँमै कृषि र पशुपालनमा विदेश जान छाडेर गाउँमै कृषि र पशुपालनमा

    प्रताप बानियाँ/उज्यालो । म्याग्दी, साउन १० – विदेशको रोजगारी छाडेर म्याग्दीका युवाहरु पछिल्लो समय विभिन्न व्यवसायतिर लाग्न थालेका छन् । यसरी व्यवसायिक रुपमै कृषि र पशुपालनतिर लाग्ने अधिकांश युवाहरु विदेश गएर फर्किएका छन् ।

  • बिहान चर्को घाम, बेलुकी दर्कने झरी अझै केही दिन

    काठमाडौं, साउन १० – बिहान र दिउँसोपख मौसम सफा रहेपनि राति पानी पर्ने क्रम अझै केही दिन रहने मौसमविदले बताएका छन् । मनसुन सक्रिय नभएपनि केही दिनदेखि बेलुकीपख र राति ठूलो पानी पर्ने गरेको छ ।

  • दूधबाट तीन अर्ब आम्दानी दूधबाट तीन अर्ब आम्दानी

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, साउन ९ – नवलपरासीमा गएको आर्थिक वर्षमा ६३ हजार मेट्रिकटन दूध उत्पादन भएको छ । यो दूध बिक्रीबाट ३ अर्ब रुपैयाँ कमाइ भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

  • ​केही दिन मौसम यस्तै रहने

    काठमाडौं, साउन ७ – काठमाडौं उपत्यकासहित देशभर अझै दुई तीन दिन बिहान र बेलुका क्षणिक वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार भारी वर्षा गराउने जलवाष्पयुक्त हावा कमजोर भएकाले देशभरी नै बिहान र बेलुका क्षणिक वर्षा हुनेछ ।

  • पोहोरभन्दा रोपाइँ राम्रो

    काठमाडौं, साउन २ – यसवर्ष पोहोरको तुलनामा धान रोपाइँ राम्रो भएको छ । असारसम्ममा ४२ प्रतिशत खेतमा रोपाइँ भैसकेको कृषि विकास मन्त्रालयले जनाएको छ । पोहोर यस अवधीमा जम्मा ३८ प्रतिशत खेतमा मात्र रोपाइँ हुन सकेको थियो ।

  • आजदेखि वर्षा कम हुने, पोखरामा ३ सय ५ मिलिमिटर वर्षा

    काठमाडौं, साउन १ – दुई दिनदेखि सक्रिय रहेको मनसुन शुक्रबारदेखि कमजोर हुने मौसमविदले बताएका छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा ठूलो वर्षा गराइरहेको जलवाष्पयुक्त हावा कमजोर हुँदै गएकाले बेलुकादेखि कम पानी पर्नेछ ।

  • काठमाडौंबाट माटो किनेर गमलामा गोलभेंडा खेती काठमाडौंबाट माटो किनेर गमलामा गोलभेंडा खेती

    भीमकुमार बाँस्कोटा/उज्यालो । पाँचथर, साउन १ – आठ लाख रुपैयाँ लगानी । पाँच रोपनी जमिन । १६ क्वीन्टल माटो । माटोको मूल्य प्रतिकिलो ९० रुपैयाँ । साढे नौ हजार गमलामा सिर्जना, गौरा र कविता जातको गोलभेंडा खेती । स्थान फिदिम २ पल्लोटार । सिदिन-९ का रुपन मगर र प्राङबुङ ४ का खड्ग मगरले फिदिम २ पल्लोटारमा यसैगरी गोलभेंडा खेती गर्नुभएको छ ।

  • ​तीन सामुदायिक वन उत्कृष्ट

    काठमाडौं, असार ३१ – गणेशमानसिंह सामुदायिक वन पुरस्कार कपिलवस्तु महेन्द्रकोटको वसन्तपुर सामुदायिक वन, जामुने ६ तनहुँको सिद्धबतासन सामुदायिक वन र मधुमल्ला गाविस मोरङको मवानुसरी सामुदायिक वनलाई प्रदान गरिएको छ ।

  • काठमाडौं सहित देशभर पानी पर्ने

    काठमाडौं, असार ३० – काठमाडौं उपत्यका सहित देशभर पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा बुधबार ठुलो पानी पर्नेछ भने पश्चिममा हल्का वर्षा हुनेछ ।

  • ७० हजारभन्दा बढी माछाका भुरा वितरण ७० हजारभन्दा बढी माछाका भुरा वितरण

    प्रताप बानियाँ/उज्यालो । म्याग्दी, असार ३० – माछापालनको सम्भावना बोकेको म्याग्दीमा यसवर्ष ७० हजार भन्दा बढी माछाका भुरा वितरण भएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीले ७० हजार ४ सय ५० माछाका भुरा किसानलाई सहुलियत दरमा वितरण गरिएको हो ।

  • हावाहुरीले मकै बालीमा क्षति

    बागलुङ, असार २६ – बागलुङ गलकोटको ताराखोलामा वर्षासँगै चलेको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राति र शनिबार बिहान चलेको हावाहुरी कारण ताराखोलाका अधिकांश क्षेत्रमा लगाइएको मकै बालीमा क्षति पुगेको कृषकले बताएका छन् ।

  • ​सुदूरपश्चिम र सुदूरपूर्वका केही ठाउँमा ठूलो पानी पर्ने ​सुदूरपश्चिम र सुदूरपूर्वका केही ठाउँमा ठूलो पानी पर्ने

    काठमाडौं, असार २५ - आज सुदूरपश्चिम र सुदूरपूर्वका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् सुवास रिमालका अनुसार काठमाण्डू उपत्यका सहित अरु ठाउँमा भने क्षणिक वर्षा मात्र हुनेछ ।

  • मुस्ताङमा भेटियो कस्तुरी मुस्ताङमा भेटियो कस्तुरी

    बागलुङ, असार २३ – मुस्ताङको मुक्तिनाथ गाविस–१ लुप्रा गाउँको चरण क्षेत्रमा कस्तुरी मृग भेटिएको छ । चरण क्षेत्रमा चरिरहेका भेडा च्याङग्राको बथानसँग मिसिएर गोठसम्म आएको एक महिना उमेरको भाले कस्तुरी भेटिएको हो ।

  • काठमाडौं सहित देशका धेरै ठाउँमा ठुलाे वर्षा

    काठमाडौं, असार २० – काठमाडौं उपत्यका सहित देशभरका विभिन्न ठाउँमा अहिले ठुलो पानी परेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुन फेरि सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

  • पूर्व र मध्य क्षेत्रका केही ठाउँमा बाढी पहिरोको खतरा

    काठमाडौं, असार २० – मनसुन फेरि सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ ।

  • मनसुन सक्रिय भएपनि ठूलो पानी नपर्ने

    काठमाडौं, असार १९ - केही दिनदेखि कमजोर देखिएको मनसुन शनिबारदेखि फेरि केही सक्रिय हुने मौसमविद्ले अनुमान गरेका छन् । मौसमविद् सुवास रिमालका अनुसार मनसुन सक्रिय गराउने न्यूनचापीय क्षेत्र नेपाल तिर सर्न थालेको छ ।

  • बागलुङमा कृषक परिचय पत्र वितरण बागलुङमा कृषक परिचय पत्र वितरण

    वागलुङ, असार १६ - बागलुङ जिल्लामा किसानलाई कृषक परिचय पत्र वितरण सुरु गरिएको छ । पाँच विकास क्षेत्रवाट एक÷एक जिल्ला छनोट गरी त्यहाँका किसानहरुलाई परिचय पत्र वितरण गर्ने कार्यक्रम अनुसार पश्चिमाञ्चलको बागलुङमा किसान परिचय पत्र बितरण शुरु गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

  • ​ठूलो पानी नपर्ने

    काठमाडौं, असार १६ – मनसुन कमजोर भएकाले अझै एक दुई दिन पानी कम पर्ने मौसविदले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार पानी पार्न सक्रिय बायु कमजोर हुँदै गएकाले बेलुकीदेखि वर्षा कम हुनेछ ।

  • ​पोखरामा रोपाई महोत्सव (फोटोफिचर) ​पोखरामा रोपाई महोत्सव (फोटोफिचर)

    पोखारा, असार १५ – असार १५ को अवसरमा पोखराको विरौटामा असारे रोपाइंँ महोत्सव सम्पन्न भएको छ । ‘पोखरा सबै मौसमका लागि’ र ‘हिलोमा एकपटक टेक्नुपर्छ है’ भन्ने उद्देश्यले पोखरा पर्यटन परिषद्ले १२ औं पटक रोपाई महोत्सव आयोजना गरेको हो ।

  • पर्वतमा  १७ प्रतिशत मात्रै धान रोपाइँ पर्वतमा १७ प्रतिशत मात्रै धान रोपाइँ

    पर्वत, असार १५ – असारको १५ लाग्दा पर्वतमा जम्मा १७ प्रतिशत मात्रै रोपाइँ भएको छ । समयमा नै वर्षा नभएका कारण मध्य असारसम्म पर्वतमा १७ प्रतिशत मात्रै रोपाइँ भएको हो ।

  • ​बेलुकीदेखि पश्चिमी क्षेत्रमा भारी वर्षाको संभावना

    काठमाडौं, असार १३ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बेलुकादेखि पश्चिमी क्षेत्रमा भारी वर्षाको संभावना रहेको जनाएको छ । केही दिनअघिसम्म मध्य र पूर्वमा कमजोर देखिएको मनसुन अहिले पश्चिममा सक्रिय हुँदै गएकाले त्यस क्षेत्रमा भारी वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो । भारी वर्षासँगै पश्चिमका केही नदीमा पानीको बहाव बढ्ने र पहिरो जाने खतरा रहेको उहाँको भनाई छ ।  महाशाखाका अनुसार भारतको उत्तर प्रदेशमा विकास भएको न्यूनचापीय रेखाको असर नेपालमा पनि परेको हो । यो नेपा...

  • भूकम्प खेपेको जाँगरिलो जीउ :हिलोमा छुपुछुपु हरियो बीउ (फोटो फिचर) भूकम्प खेपेको जाँगरिलो जीउ :हिलोमा छुपुछुपु हरियो बीउ (फोटो फिचर)

    काठमाडौं, असार १३ – भूकम्पले नभत्काएको अग्ला घर । नयाँ घर र भवन बन्न नभ्याएर खाली रहेका जग्गा । भूकम्पको त्रास बिर्संदै गएका जाँगरिला मानिस । असारे झरी र हिलो खेत । मनसुन सक्रिय भएलगत्तै देशका अरु ठाउँमा जस्तै काठमाडौं उपत्यकाका किसानलाई पनि भ्याईनभ्याई छ ।

  • ​काठमाडौं सहित मध्य क्षेत्रमा भारी वर्षा हुने

    काठमाडौं, असार १३ – आइतबार काठमाडौं उपत्यकासहित मध्यक्षेत्रका केहि ठाउँमा भारी वर्षा हुने मौसमविदले अनुमान गरेका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार देशभरी नै बदली हुने र काठमाडौं उपत्यकाबाट पश्चिममा पर्ने क्षेत्रका एक दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

  • मध्य र पूर्वी क्षेत्रमा वर्षा : बाढी पहिरोको खतरा मध्य र पूर्वी क्षेत्रमा वर्षा : बाढी पहिरोको खतरा

    काठमाडौं, असार १२ - अहिले मध्य र पूर्वी क्षेत्रमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्रमा दिउँसो भारी वर्षाको संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

  • ​जैबिक तरकारी खेतीतर्फ मालिकाका किसान ​जैबिक तरकारी खेतीतर्फ मालिकाका किसान

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, असार ११ – तरकारीको उत्पादन बढाउने भन्दै बिषादीको प्रयोग बढिरहेका बेला बाग्लुङ्गको मालिकाका किसान भने जैविक प्रविधिबाट तरकारी उत्पादन गर्न सक्रिय भएका छन । बजारमा पाइने तरकारीमा विषादीको मात्रा धेरै हुन थालेपछि मालिकाका किसानले जैविक मल र बिषादी प्रयोग गरी तरकारी उत्पादन गर्न थालेको बताएका हुन ।

  • देशका धेरै ठाउँमा वर्षा : पश्चिममा बाढी (नदीमा पानीको अवस्था सहित) देशका धेरै ठाउँमा वर्षा : पश्चिममा बाढी (नदीमा पानीको अवस्था सहित)

    काठमाडौं , असार ११ - शुक्रबार काठमाडौं उपत्यका सहित देशभर पानी परेको छ । केही दिनअघिसम्म कमजोर मनसुन बिहीबारदेखि सक्रिय भएसँगै पश्चिममा भारी वर्षा सुरु भएको छ । अविरल वर्षाका कारण बाढी र पहिरो जाने भन्दै सबैतिर सतर्कता अपनाइएको छ ।

  • मध्यपश्चिम र सुदूरपश्चिममा भारी वर्षा : पश्चिम राप्तीमा बाढी मध्यपश्चिम र सुदूरपश्चिममा भारी वर्षा : पश्चिम राप्तीमा बाढी

    काठमाडौं, असार ११ - पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भएसँगै त्यस क्षेत्र बाढी र पहिरोको उच्च जोखिममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र मध्यपश्चिममा अहिले पनि भारी वर्षा भैरहेको छ ।

  • काठमाडौंमा आँप मेला हुने काठमाडौंमा आँप मेला हुने

    काठमाडौं, असार १० – फलफूल विकास निर्देशनालय र नेपाल फलफूल थोक व्यवसायी संघले काठमाडौंमा राष्ट्रिय आँप मेला गर्ने भएका छन् । फलफूल विकास निर्देशनालय र नेपाल फलफूल थोक व्यवसायी संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भृकुटीमण्डपमा दुई दिने आँप मेला गर्न लागेको जानकारी दिएका छन् ।

  • खेतलाई खनजोत नगरी बाली छर्ने प्रविधि

    विराटनगर, जेठ ९ - किसानलाई धानलगायतका बालीमा समय, श्रम र लगानीमा बचत गराउने उद्देश्यले सुनसरी र धनुषामा ‘जिरोटिल’ मेसिनबाट बाली छर्ने प्रविधि सुरु गरिएको छ ।

  • देशभरको मौसम बदली हुने देशभरको मौसम बदली हुने

    काठमाडौं, असार ८ – देशभरको मौसम मंगलबार सामान्यतया बदली हुने अनुमान गरिएको छ । बिस्तारै मनसुन सक्रिय हुँदै गएकाले दिनभरीनै बादल लाग्ने र खुल्ने क्रम चलिरहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • धानको उचित मूल्य नपाउँदा किसान मर्कामा धानको उचित मूल्य नपाउँदा किसान मर्कामा

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, असार ७ – धानको उचित मुल्य नपाउँदा चितवनका किसान चिन्तित बनेका छन् । पछिल्लो समय धानको विक्री मूल्य घटेपछि किसान चिन्तित वनेका हुन् । गएको वर्ष प्रति क्वीन्टल दुईहजार चार सय रुपैयाँसम्ममा विक्री भएको चैते धानको मूल्य अहिले प्रति क्वीन्टल ११ सय मात्र रहेको छ ।

  • सेती र बागमती नदीमा पानी बढ्दै (बाढीको अवस्थासहित) सेती र बागमती नदीमा पानी बढ्दै (बाढीको अवस्थासहित)

    काठमाडौं, असार ६ - आइतबार बिहानैदेखि पोखरा सहित पश्चिमी क्षेत्रमा भारी वर्षा भएको छ । काठमाडौं, धनगढी, डढेलधुरा लगायतका ठाउँमा पनि एकछिन ठूलै पानी पर्यो । जसले गर्दा त्यस क्षेत्र आसपासका नदीमा पानीको सतह बढेको छ ।

  • पूर्वमै अलमलियो मनसुन : काठमाडौं कतै घाम, कतै पानी पूर्वमै अलमलियो मनसुन : काठमाडौं कतै घाम, कतै पानी

    काठमाडौं, असार ६ - मनसुन सुरु भएको एक हप्ता भयो, तर देशभर अझै फैलिएको छैन । पूर्वबाट सुरु भएको मनसुन पूर्वी क्षेत्रमै अलमलिएको छ ।

  • ​मनसुन अझै सक्रिय हुँदै

    काठमाडौं, असार ६ –मनसुन आजदेखि अझै सक्रिय हुने मौसमविद्ले बताएका छन् । मौसमविद् बरुण पौडेलले हिजोअस्तिको तुलनामा आजदेखि मनसुन केही सक्रिय हुने बताउनुभयो । उहाँका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र भारतको उडिसा राज्यमा विकास भएको न्यूनचापीय क्षेत्रका कारण नेपालमा मनसुन सक्रिय हुने भएको हो ।

  • भारी वर्षासँगै चट्याङ पर्ने संभावना : सतर्क हुन मौसमविदको आग्रह भारी वर्षासँगै चट्याङ पर्ने संभावना : सतर्क हुन मौसमविदको आग्रह

    काठमाडौं, असार ५ - आज पश्चिमी क्षेत्रमा भारी वर्षासँगै चट्याङ् पर्ने संभावना धेरै भएकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी डडेलधुरा, दार्चुला, बैतडी, कन्चनपुर, डोटी, बझाङ र कैलालीमा भारी वर्षासँगै चट्याङ् पर्ने बढी संभावना छ ।

ब्लग उज्यालोअँध्यारोMore

  • ​पुनर्निर्माण तथा नयाँ शक्ति निर्माणमा बाबुरामलाई सुझाव ​पुनर्निर्माण तथा नयाँ शक्ति निर्माणमा बाबुरामलाई सुझाव

    पवनराज फुयाल/ओरिड़ो कतार । संगठनात्मक रुपमा कमजोर र पार्टीमा सधैं दोस्रो हैसियतमा रहने एमाओबादी नेता डा। बाबुराम भट्टराई पढाईमा सधै अब्बल ठहरिए । कुनैबेला ईन्टरनेटका हिरो कहलिएका भट्टराई सामाजिक संजाल र मिडियामा पनि छाईरहने अनुहार हुन् ।

थप सामाग्री

मेरो पनि भन्नु छ More

साहित्य / कला

  • नेपाल भाषामा लेखिएको नाटक भृकुटीको अंग्रेजी अनुवाद अमेरिकामा विमोचन नेपाल भाषामा लेखिएको नाटक भृकुटीको अंग्रेजी अनुवाद अमेरिकामा विमोचन

    काठमाडौं, साउन १४ – नेपाल भाषामा लेखिएको नाटक भृकुटीको अंग्रेजी अनुवाद गरिएको किताव अमेरिकाको मेरिल्याण्डमा विमोचन भएको छ ।

  • ​भानुको सम्झनामा कविता ​भानुको सम्झनामा कविता

    काठमाडौं, साउन २ – २ सय २ औं भानुभक्त जयन्तीको अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भएको छ । अंग्रेजी विभाग अन्तर्गत ‘क्रिएटिभ लिटररी फोरम’ को आयोजनामा भएको कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कविहरुले भानुभत्तलाई संझिदै आफ्नो रचना वाचन गरेका थिए ।

  • पिँजडा पिँजडा

    पुस्तौँ पुस्तादेखि पिँजडामा बन्द म छोरी केही वर्षपछि यो पिँजडाबाट सरुवा गरिनेछ मलाई ।

  • कविता-तिम्रो डायरीबाट टाढा हुदै

    दिब्या बज्राचार्य - तिमी पाना भरी मेरै बारेमा लेख्छौ दिन भरी मलाई नै सम्झीरहन्छौ कति राती झस्केर तिमि उठ्छौ विध्वंसकारी, विनाशकारी

  • कविता-रातो स्टिकर कविता-रातो स्टिकर

    एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

माघ तेश्रो हप्ता

माघ तेश्रो हप्ता

Join us on Facebook