MENU
बातावरण-कृषि
-
जंगली जनावर र दुर्लभ पंक्षीको शिकार बढ्दै, स्थानीय प्रशासन माैन
बझाङ, फागुन ९ – हिमाली भेगमा हिमपात भएसँगै जंगली जनावर र पंक्षीको चोरी शिकार तीव्ररुपमा हुन थालेको छ ।
-
खिजीदेम्वा गाउँपालिकाले माटो परीक्षणपछि व्यवसायिक कृषिमा लगानी गर्ने
ओखलढुंगा, फागुन ८– ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडाका किसानहरुको माटो परीक्षणका लागि नमुना संकलन गर्न थालेको छ ।
-
संखुवासभाबाट अखेटोपहार चितवन पठाइयो
संखुवासभा, फागुन ७ – खुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज लगेर नष्ट गरिने भएकाे छ ।
-
गाउँका धुलाम्मे सडकले फैलियो प्रदुषण
धुलोका कारण गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् । यातायातका साधन सञ्चालन हुँदा आवत जावतका लागि सजिलो भए पनि सडकको धुलोले नागरिकको स्वास्थ्यमा असर गरिरहेको छ । सडकको धुलो अहिले सडक आसपासका रुख, विरुवा, बाली, घर, बजार र पानीका मुहानसम्म पनि पुगेको छ ।
-
कृषि वन श्रोत केन्द्रको पहलमा कफी निर्यात कार्यक्रम सुरु
यस वर्ष २ सय १० किलो कफी निर्यात गरिसकेको केन्द्रका कृषि प्राविधिक केशव राईले जानकारी दिनुभयो ।
-
मरेको पोथी चितुवा भेटियो
अर्घाखाँची, फागुन ६ – अर्घाखाँचीको सन्धिखर्कमा मृत अवस्थामा पोथी चितुवा फेला परेको छ ।
-
छुर्पीको मूल्य घटेपछि किसान मर्कामा
इलाम, फागुन ५ – इलाममा विगत केही महिना यता छुर्पीको मूल्य घटेपछि किसान मारमा परेका छन् ।
-
कृषि मेलाको राैनक
काठमाडौं, फागुन ५ – काठमाडौंको भृकुटीमण्डमा चलिरहेको दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी मेलामा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
-
स्थानीयतहले बजेट बिनियोजन नगर्दा कृषि कार्यक्रम प्रभावित
बैतडी, फागुन ४ – स्थानीय तहको प्राथमिकतामा कृषिका कार्यक्रम नपर्दा जिल्लामा कृषिका कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् ।
-
तरकारीको भाउ घट्यो
काठमाडौं, फागुन ४ – काठमाडौंको बजारमा शुक्रबार काउली किलोमा १० देखि १२ रुपैयाँले सस्तिएको छ ।
-
सुदूरपश्चिमका हिमाली जिल्लामा हिमपात
डोटी, माघ २९ – सुदूरपश्चिमका हिमाली जिल्लामा सोमबार बिहानदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।
-
मौसम : आज पानी पर्ने सम्भावना
माघ २९ – सोमबार र मंगलबार देशभरिकै मौसम बदली हुने मौसमविद्ले बताएका छन् ।
-
मौसमविद् भन्छन्, ‘एक दुई दिनमा पानी पर्ने सम्भावना छ’
माघ २८ – अबको एक दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
-
तरकारीको भाउ सामान्य
काठमाडौं, माघ २६ – काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा आज सबैजसो तरकारीको भाउ सामान्य छ ।
-
दिउँसोमा गर्मी हुन थाल्यो
काठमाडौं, माघ २६ – शुक्रबार पहाडी क्षेत्रको मौसम आशिंक बदली हुने मौसमविद्ले बताएका छन् ।
-
भारतबाटै उखु भित्रिएपछि नेपालका उखु किसान चिन्तामा
सर्लाही, माघ २५ - भारतीय उखु नेपाल भित्रिएपछि सर्लाहीका उखु किसानको खेतमा उखु सुक्न थालेको छ ।
-
किसानमा लाग्ने ६१ प्रतिशत रोग पशुबाट सर्ने तथ्यांक सार्वजनिक
चितवन,माघ २५ – नेपालका किसानमा लाग्ने ६१ प्रतिशत रोग पशुवाट सर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
-
चितवनमा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गरिने
चितवन, माघ २४ – वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका सामुदायिक वनका उपभोक्ता समितिहरु कार्ययोजनासहित वन संरक्षणमा जुटेका छन् ।
-
हेलिकप्टरबाट कच्चा पदार्थ लगेर गोरखाको छेकम्पारमा पहिलो पटक चीज उत्पादन
गोरखा, माघ २४ – गोरखाको हिमालपारिको गाउँ छेकम्पारमा पहिलो पटक चीज उत्पादन सुरु भएको छ ।
-
एउटै काउली साढे चौध किलोको
म्याग्दी, माघ २४ - म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् ।
-
बाघ, गैंडा र हात्तीको उपचारसम्बन्धी छलफल गर्न १३ देशका विज्ञ सौराहामा
चितवन, माघ २२ – नेपालमै पहिलो पटक आयोजना गरिएको बाघ गैंडा हात्तीको उपचार सम्बन्धी क्षेत्रीय कार्याशाला चितवनमा सुरु भएको छ ।
-
वायु प्रदूषणविरुद्ध जनचेतना बढाउन मास्कमाडौं-३ अभियान
ललितपुर, माघ २२ – राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब दिन मास्कमाडौँ–३ को अभियान सुरु गर्न लागिएको छ ।
-
माैसम : पश्चिमका केही ठाउँमा आज पानी पर्ने
काठमाडौं, माघ २२ – आज पश्चिमी भेगका केही ठाउँमा अलिअलि पानी पर्ने र केही ठाउँमा हल्का हिमपात हुने मौसमविद्ले अनुमान गरेका छन् ।
-
माघमा पनि धान रोपाइँ !
माघ १९ –माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङमा भने धमाधम धान राेपाइँ भैरहेकाे छ ।
-
आज पनि घाम नलाग्ने
काठमाडौं, माघ १९ –काठमाडौं उपत्यकामा शुक्रबार पनि राम्रोसँग घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।
-
रैथाने बीउ लोप हुँदै
रसुवा, माघ १८ – जिल्लामा हाइब्रिड बीउको प्रयोग बढ्दै गएपछि रैथाने बीउहरु हराउन थालेका छन् ।
-
रसुवामा हजार मेट्रिक टन गोलभेडा उत्पादन
रसुवा, माघ १६– रसुवामा एक वर्षमा १ हजार ८ मेट्रिक टन गोलभेडा उत्पादन भएको छ ।
-
तीन महिनामा ३० किलो मासु हुने बोयर बोकाले कमायो १४ लाख
अर्घाखाँची, माघ १५ – अर्घाखाँचीको डिभर्ना बोयर जातका बाख्रा उत्पादन स्थल बन्दैछ ।
-
माटोमा खेलेरै घरघडेरी
पढ्दापढ्दै १८ वर्षको उमेरदेखि नै कृषि पेशामा लाग्नुभएका चन्द्रबहादुर कार्कीले अहिले १९ रोपनी जग्गामा व्यावसायिक तरकारी, केरा, फलफूल र माछापालन गर्नुभएको छ ।
-
अदुवा भण्डारण गर्ने नयाँ प्रविधि
सल्यान, माघ १४ – सल्यानको कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ ।
-
तापक्रम केहीदिन स्थिर रहने
काठमाडौं, माघ १४ – काठमाडौं उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
-
देशभरी नै चिसो बढ्यो
काठमाडौं, माघ १४ –अाइतबार देशभरी नै चिसो बढेको छ ।
-
कृषि क्षेत्रको विकासका लागि झन्डै ८० करोडको लगानी
दाङ, माघ १३ – कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिब रु ८० करोड लगानी भएको छ ।
-
काठमाडौं क्षेत्र नम्बर चारको सरसफाइ अभियान ६८ हप्तामा
काठमाडौं, माघ १३ – वातावरण मैत्री समाजले काठमाडौं क्षेत्र नम्बर चारमा सरसफाइ गरेको छ ।
-
वैदेशिक रोजगारबाट फर्केर तरकारी खेती, विदेशमाभन्दा स्वदेशमा राम्रो आम्दानी
माघ १२ बझाङ – लामो समय विदेशमा विताएका बझाङका गजेन्द्र ओली अहिले अर्गानिक तरकारी खेती आकर्षित हुनुभएको छ ।
-
धानको उत्पादन बढाउन फिलिपिन्सबाट ‘सोलार बबल ड्राएर’ मेशिन ल्याइयो
काठमाडौं, माघ ११ – नेपाल कृषि अनुसन्धान परिषद नार्कले ‘सोलार बबल ड्रायर’ अर्थात भिजेको तथा बढी चिस्यान भएको अन्नबाली सुकाउने मेशिन ल्याएको छ ।
-
१७ फिट लामो घाइते अजिङ्गरको उद्धार
जनकपुरधाम, माघ ११ –धनुषाको वनबाट घाइते अजिङ्गरको उद्धार गरिएको छ ।
-
माघे झरीपछि चिसो बढ्यो
काठमाडाैं, माघ ११ -काठमाडौं उपत्यकासहित देशभरी नै आज चिसो बढेको छ ।
-
मुस्ताङमा हिमपात (फोटोफिचर)
म्याग्दी, माघ १० – हिमालपारीको जिल्ला मुस्ताङमा गएरातीदेखि हिमपात भएको छ ।
-
मौसमविदको अनुमान मिल्यो, पश्चिम र मध्य हुँदै झरी पूर्वतिर (फोटो फिचर)
काठमाडौं माघ १० – बुधबार पानी पर्छ भनेर मौसमविदले तीन दिनअघि नै भविष्यवाणी गरेका थिए ।
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस