MENU
Ncell Axiata
USAID

बातावरण-कृषि

  • ​पाटीगाउँ कागती पकेट क्षेत्र

    विराटनगर, वैशाख ३ – जिल्ला कृषि विकास कार्यालय मोरङले जिल्लाको उत्तरी पहाडी क्षेत्र पाटीगाउँलाई कागती खेती पकेट क्षेत्र घोषणा गरेको छ । केराबारी गाउँपालिका–१ मा पर्ने पाटीगाउँलाई कागती पकेट क्षेत्र बनाउँदै कागतीको लागि कार्यक्रम सुुरु गरिएको हो ।

  • ​३८ क्युफिट काठ बरामद

    अर्घाखाँची, वैशाख ३ – अर्घाखाँचीको दुर्गाफाटमा अबैध रुपमा राखेको ३८ क्युफिट काठ वन कार्यलयको टोलीले बरामद गरेको छ ।

  • यसरी मनाइयो रेडपाण्डाको जन्मदिन यसरी मनाइयो रेडपाण्डाको जन्मदिन

    दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि रसुवामा केक काटेर रेडपाण्डाको आठौं जन्मोत्सव मनाइएको छ । नौलो तरिकाले वन्यजन्तुको जन्मदिन मनाउदा वन्यजन्तुको संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि गत वर्षदेखि रसुवामा रेडपाण्डाको जन्मोत्सव मनाउन सुरु गरिएको हो ।

  • नेपाल र चीनबिच गैँडा हस्तान्तरण गर्न सम्झौता

    काठमाडौं, वैशाख ३ – नेपाल र चीनबिच गैँडा हस्तान्तरण गर्ने विषयमा प्रारम्भिक सम्झौता भएको छ ।

  • काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा वर्षा

    काठमाडौं, वैशाख २ – पश्चिमी र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यका लगायत देशका केही क्षेत्रको मौसम बदली भएको छ । काठमाडौंसहित पूर्वि तथा मध्य पहाडी क्षेत्रमा पानी परिरहेको छ ।

  • मोरङमा फुल्यो गुराँस मोरङमा फुल्यो गुराँस

    सुमन तिमल्सिना/उज्यालो । बिराटनगर, चैत ३० – मोरङको उत्तरी क्षेत्रमा गुराँस फुलेको छ । पहाडको उच्च क्षेत्रमा फुल्ने गुराँस भारतीय सीमासँग जोडिएको मोरङको पहाडी क्षेत्रमा फुलेर डाँडै रातै भएको छ ।

  • इलामको गोलबस्तीमा चितुवाको बच्चा भेटियो

    इलाम, चैत २९ – इलाम नगरपालिका–३ गोलबस्तीमा चितुवाको बच्चा फेला परेको छ । चितुवाको बच्चालाई उद्धार गरी वनमा छोडिएको जिल्ला वन कार्यालय इलामले जनाएको छ ।

  • थप एक गैँडा नियन्त्रणमा, तीन दशकमा ९८ गैँडा स्थानान्तरण

    चितवन, चैत २८ – प्रजाति संरक्षणका लागि शुक्लाफाँटा पठाउन चितवन राष्ट्रिय निकुञ्जले ढाट गरेर सोमबार एउटा पोथी गैँडा नियन्त्रणमा लिएको छ ।

  • जथाभाबी खोटो निकाल्दा उदयपुरमा सल्लाको जंगल विनाश

    उदयपुर, चैत २७ – उदयपुरको पश्चिमी र मध्य पहाडी क्षेत्रका सल्लाघारी जंगल बाट जथाभाबी सल्लाको खोटो निकाल्ने कार्यले सल्लाको जंगल विनाश हुँदै जान थालेको छ ।

  • पाँचथरको फालेलुङमा चौंरी महोत्सव हुने पाँचथरको फालेलुङमा चौंरी महोत्सव हुने

    चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव गर्ने तयारी हुँदैछ ।

  • खोटाङका दुई सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर

    खोटाङ, चैत्र २७ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायीक वन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको छ ।

  • १४ वर्षदेखि बेपत्ता श्रीमानको उपदेश सम्झँदै तरकारी खेती १४ वर्षदेखि बेपत्ता श्रीमानको उपदेश सम्झँदै तरकारी खेती

    ‘सायद तिमी भन्दा अगाडि म रहन्न होला, त्यति बेला तिमीले म नभएको महसुस नगर्नु, तिम्रो जीवन तिमीले आफ्नो ढंगले अगाडि बढाउनु, देश, नागरिक र पार्टी संगठनप्रति गद्दारी नगर्नु’ भनेर छुट्टिएका श्रीमान नफर्किएको १४ वर्ष भइसक्यो ।

  • चितवनमा एउटा गैँडा सिकारीले मारे, खाग छैन

    चितवन, चैत २६ – लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा सिकारीबाट मारिएको छ ।

  • गुल्मीमा चैते धान रोप्ने चटारो गुल्मीमा चैते धान रोप्ने चटारो

    जनार्दन घिमिरे/उज्यालो । गुल्मी, चैत २६ – सिंचाई सुविधा भएको र सिमसार क्षेत्रका किसानहरुलाई अहिले चैते धान लगाउन निकै हतार छ । गुल्मीको चौरासी फाँट, मजुवा, चाँपटारी, शान्तिपुर, रुपाकोट, खज्र्याङ, जुहाङ, हँसरा, हस्तिचौर, कुर्घा लगायतका फाँटहरुमा चैते धान खेती हुने गर्दछ ।

  • गहुँबालीमा लाग्यो करेन्ट, २५ कट्ठाको गहुँ जल्यो

    बाँके, चैत २५ – नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलामा विजुलीको तार सर्ट भई करेन्ट लाग्दा गहुँ बालीमा आगलागी भएको छ । गहुँ बालीमा आगलागी हुँदा ६ जनाको साढे २५ कट्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • ​असिना पानीले हिउँदे बाली नष्ट ​असिना पानीले हिउँदे बाली नष्ट

    बैतडी/ डाेटी, चैत २५ – शुक्रबार परेको असिना पानीले बैतडी, डोटीलगायत सुदूरपश्चिमका केही जिल्लामा लगाएको हिउँदे बाली नष्ट भएको छ ।

  • ​अलैँचीका बिरुवामा ओखलढुंगा आत्मनिर्भर

    ओखलढुंगा, चैत २५ – ओखलढुंगा अलैँचीका बिरुवामा आत्मनिर्भर हुन थालेको छ । गत वर्षसम्म अलैंचीका बेर्ना बाहिरबाट झिकाउनु पर्ने अवस्था थियो । यसवर्ष जनता कृषि सहकारी संस्था बिलन्दुले रोप्न योग्य झण्डै दुई लाख बेर्ना तयार गरेपछि अलैँचीको बेर्नामा आत्मनिर्भर हुन लागेको हो ।

  • किन मारिन्छन् दुर्लभ रेड पाण्डा ? यस्तो छ कारण किन मारिन्छन् दुर्लभ रेड पाण्डा ? यस्तो छ कारण

    विगत चार/पाँच वर्षदेखि नेपालमा अन्य वन्यजन्तुको तुलनामा रेड पाण्डा बढी चोरी शिकार हुने वन्यजन्तुमा पर्छ । साइटिस महासन्धी १९७५ तथा राष्ट्रिय वन्यजन्तु तथा निकुञ्ज संरक्षण ऐन २०२९ ले रेडपाण्डालाई दुर्लभ वन्यजन्तुको सूचिमा राखेर संरक्षण थाले पनि नियन्त्रण हुन सकेको छैन ।

  • विश्वमा ६० हजार प्रजातिका बिरुवा, कुन देशमा बढी ? विश्वमा ६० हजार प्रजातिका बिरुवा, कुन देशमा बढी ?

    चैत २३ – विश्वमा अहिले ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको नयाँ अध्ययनले देखाएको छ । बोटानिलक गार्डेन्स कन्जरभेसन इन्टरनेशनल (बिजिसिआई) ले विश्वभरमा गरेको अध्ययनबाट अहिले पृथ्वीमा ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको पाइएको हो ।

  • सरकारी अनुदानमा खेती : २ सय ५० हेक्टरमा धान खेती गरिँदै

    सर्लाही, चैत २२ – सरकारले सुरु गरेको ‘बृहत्तर धान उत्पादन कार्यक्रम’ अन्तर्गत सर्लाहीमा २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गर्ने तयारी गरिएको छ ।

  • चितवनको गैँडा शुक्लाफाँटा लगिँदै, यसरी गरियो नियन्त्रण (तस्बिरसहित) चितवनको गैँडा शुक्लाफाँटा लगिँदै, यसरी गरियो नियन्त्रण (तस्बिरसहित)

    दुई दिनअघि देख नै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा क्याम्प खडा गरी गैँडाको वासस्थानको अध्ययन गरिएको थियो । गैँडा नियन्त्रणमा लिनका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए ।

  • असिना पानीले बालीमा क्षति, किसान चिन्तित

    तेह्रथुम, चैत २१ – वर्षासँगै आइतबार राति परेको असिनाले तेह्रथुममा किसानले लगाएको बालीनालीमा क्षति पुगेको छ । गोड्ने बेला भएको मकै र फल लाग्ने बेला भएका फलफूल बालीमा असिना पानीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् ।

  • कम्प्युटर इन्जिनियरिङ छाडेर कृषि पर्यटन, स्नातकोत्तर पास श्रीमान-श्रीमतीको उदाहरणीय काम कम्प्युटर इन्जिनियरिङ छाडेर कृषि पर्यटन, स्नातकोत्तर पास श्रीमान-श्रीमतीको उदाहरणीय काम

    तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–५ का राजु गड्तौला तीन वर्ष अघिसम्म विराटनगरमा कम्प्युटर हार्डवेयर इन्जिनियरिङको जागिर खानुहुन्थ्यो । समाजशास्त्रमा स्नात्तकोत्तर सक्नुभएका गड्तौलाले झण्डै दुई दशक कम्प्युटर इन्जिनियरिङमा जागिर खानुभयो । कम्प्युटर इन्जिनियरिङमा उहाँले मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाउनु हुन्थ्यो ।

  • बङ्गालको हावाले नेपालमा मौसम बदली

    काठमाडौं, चैत १९ – बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदली भएको मौसम अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् ।

  • भक्तपुरमा दुई दिने कृषि मेला सुरु भक्तपुरमा दुई दिने कृषि मेला सुरु

    भक्तपुर, चैत १९ – कृषि मन्त्री गौरीशंकर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनु भएको छ ।

  • भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर) भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर)

    काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी’ सुरु भएको छ । शान्ति समृद्धि तथा स्वच्छ वातावरणकोे लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको प्रशर्दनीको उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।

  • रसुवाका ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित

    रसुवा, चैत १७ – कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण रसुवाका ७० प्रतिशत घरधुरीमा खाद्य सुरक्षित रहेको देखिएको छ ।

  • भैँसी बेचेर बाख्रा पालन भैँसी बेचेर बाख्रा पालन

    चिटिक्क परेको सानो घर, घरवरिपरि सफासुग्गर वातावरण, आँगनको छेउमा खलानो र चाङ पनि । घर अगाडीको गोठमा खेलिरहेका बाख्राका पाठापाठी हेरेर बिना रमाउनुहुन्छ । घरको आँगनमा बसेर गोठका बाख्रा र पाठापाठी खेलिरहेको देख्दा बिना आफूलाई छुट्टै आनन्द भएको सुनाउनुहुन्छ ।

  • राउटे तरकारी खेतीतर्फ आकर्षित

    डडेल्धुरा, चैत १६ – परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

  • काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि वर्षा

    काठमाडौं, चैत १६ – काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बुधबार बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

  • वयस्क भाले गैँडा मृत भेटियो

    चितवन, चैत १६ – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैँडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्काे गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो ।

  • यसकारण बद्लियो मौसम यसकारण बद्लियो मौसम

    काठमाडौं, चैत १४ – सामान्यतः मार्च (फागुन/चैत) महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो तर, अघिल्ला वर्षको तुलनामा यो महिनामा बढी नै वर्षात् भएको छ । वर्षात् मात्र हैन, लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ ।

  • मनसुन पूर्वतयारी योजना निर्माण गरिने

    तेह्रथुम, चैत १३ – वर्षाको समयमा हुन सक्ने सम्भावित प्रकोपको जोखिम न्युनिकरणका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले मनसुन पूर्वतयारी योजना निर्माण गर्ने भएको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी असमान तामाङको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले योजना निर्माण गर्ने निर्णय गरेको हो ।

  • ​लमजुङमा चैते धान रोप्ने चटारो, ८० प्रतिशत रोपाइँ सकियो ​लमजुङमा चैते धान रोप्ने चटारो, ८० प्रतिशत रोपाइँ सकियो

    लमजुङका किसानहरुलाई यत्तिबेला चैते धान रोप्ने चटारो छ । लमजुङका विभिन्न ठाउँमा किसानहरु चैते धान रोप्न व्यस्त छन् । सिचाँईको सुविधा भएका भोर्लेटार, सत्रसय, सुन्दरबजार, धमिलीकुवालगायतका फाँटहरुमा यत्तिबेला किसानहरुलाई चैते धान रोप्न भ्याईनभ्याई छ ।

  • ​काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुँदै ​काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुँदै

    काठमाडौं, चैत १३ – काठमाडौंमा चैत १७ गतेदेखि २० गतेसम्म पुष्प प्रदर्शनी सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुने भएको छ ।

  • असिनाले सोत्तर भयो बाली असिनाले सोत्तर भयो बाली

    सर्लाही, चैत १२ – सर्लाहीका विभिन्न स्थानमा शुक्रबार राति परेको असिना पानीले सयौं विघा खेतमा लगाएको बाली नष्ट गरेको छ । असिनाले मकै, तरकारी, दलहन खेतीमा क्षति पुर्याएको हजरियाका महेश बरालले जानकारी दिनुभयो।

  • खैरापुरमा कृष्णसारको संख्या बढ्यो खैरापुरमा कृष्णसारको संख्या बढ्यो

    बर्दियाको कृष्णसार संरक्षित क्षेत्र खैरापुरमा कृष्णसारको संख्या बढदै गएको छ । चैत पहिलो हप्तादेखि संरक्षित क्षेत्रमा लगातार कृष्णसारले बच्चा जनमाउनु र बाँकी रहेका कृष्णसार सुरक्षित हुनुले संरक्षित क्षेत्रमा कृष्णसारको संख्या बढदै गएको हो ।

  • वर्षाले फाइदा, असिनाले बेफाइदा

    काठमाडौं, चैत १२ – यसवर्ष प्रिमनसुनमा परेको पानीले जमिनमा चिस्यानको मात्रा बढाएकाले मकैबालीलाई फाइदा पुग्ने भएको छ ।

  • काठमाडौंसहित देशको पूर्वी क्षेत्रमा असिनासहित वर्षा

    काठमाडौं, चैत १२ – काठमाडौंलगायत देशको पूर्वी क्षेत्रको धेरै ठाउँमा असिनासहितको पानी परेको छ । काठमाडौंमा स्थानीय वायुको प्रभावले बनेको प्रणालीका कारण काठमाडौंलगायत पूर्वी भागको मौसम बदली भएर मेघ गर्जनसहित असिना पानी परेको हो ।

  • सल्लेरी वनको रुख कटान सुरु

    धनकुटा, चैत १० – धनकुटा सदरमुकाम नजिकै रहेको सल्लेरी वनको रुख काट्न सुरु गरिएको छ । १० वर्षे कार्ययोजना तयार गरेर सल्लेरी वनको सल्लाको रुखलाई काट्न सुरु गरेको जिल्ला वन कार्यालय धनकुटाका वन अधिकृत कृष्णप्रसाद वस्तीले बताउनुभयो ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया