MENU
Ncell Axiata
USAID

बातावरण-कृषि

  • वेलायतबाट रसुवा ल्याइयो रेन्वोट्राउट माछाको ३० हजार अण्डा वेलायतबाट रसुवा ल्याइयो रेन्वोट्राउट माछाको ३० हजार अण्डा

    रसुवा, माघ २२ – अनुसन्धानको लागि वेलायतबाट रेन्वोट्राउट माछाको ३० हजार आँखा उम्रेको अण्डा रेन्वो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवा ल्याइएको छ ।

  • चिराइतो नबिकेपछि किसानलाई चिन्ता चिराइतो नबिकेपछि किसानलाई चिन्ता

    रसुवाको स्याफ्रु–३ ठुलोस्याफ्रुका नाक्यु दोर्जे तामाङ व्यवसायिक चिराइतो खेतीमा लागेको पाँच वर्ष भयो । चिराइतो खेतीमा राम्रो आम्दानी हुने देखेर ३७ वर्षका तामाङ आफूले गर्दै आएको चाैंरीपालन व्यवसाय चटक्कै छोडेर चिराइतो खेतीमा लाग्नुभएको हो ।

  • देशभरको मौसम बदली

    काठमाडौं, माघ २२ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायु नेपाल प्रवेश गरेकाले धेरै ठाउँको मौसम शनिबार बिहानैदेखि बदली भएको मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।

  • जागिर छाडेर पुलिस माइला आलुखेतीमा जागिर छाडेर पुलिस माइला आलुखेतीमा

    काभ्रे, माघ २० – बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्नुहुन्छ । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक झण्डै १२ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

  • यी हुन नेपालका सिमसार क्षेत्र यी हुन नेपालका सिमसार क्षेत्र

    सिमसार क्षेत्र जैविक विविधता र उर्वर भूमिले ढाकिएको क्षेत्र हो । सिमसार क्षेत्रले धेरै जीवजन्तु तथा पशुपक्षीलाई बासस्थान प्रदान गरेको हुन्छ भने यस क्षेत्रमा वनस्पतिको विविधता पनि धेरै हुन्छ ।

  • जुम्लामा स्याउको बिरुवा वितरण जुम्लामा स्याउको बिरुवा वितरण

    जुम्ला, माघ २० – जुम्लामा किसानलाई स्याउका बिरुवा वितरण गरिएको छ । जिल्ला कृषि कार्यालय, विभिन्न गाविस र अन्य नर्सरी मार्फत झण्डै ९० हजार स्याउका बिरुवा वितरण गरिएको छ ।

  • सिमसार क्षेत्रको संरक्षण अत्यावश्यक सिमसार क्षेत्रको संरक्षण अत्यावश्यक

    काठमाडौं, माघ २० – ‘प्रकोप न्यूनिकरणमा सिमसार संरक्षण गरौं’ भन्ने नाराका साथ बिहीबार विश्व सिमसार दिवस मनाईंदैछ ।

  • डोटीका दुई जना वन कर्मचारी निलम्बनमा

    डोटी, माघ १९ – डोटीको जोरायल क्षेत्रमा वन फडानीमा संलग्न भएको आरोपमा जिल्ला वन कार्यालय डोटीका दुईजना कर्मचारी निलम्बनमा परेका छन् ।

  • पाल्पामा डढेलो नियन्त्रण अभियान सुरु

    पाल्पा, माघ १९ – जिल्ला वन कार्यालय पाल्पाले डढेलो नियन्त्रण अभियान सुरु गरेको छ । गएवर्ष डढेलोबाट भएको क्षतिलाई मध्यनजर गर्दै सामुदायिक वनका उपभोक्ता, जिल्लाका सुरक्षा निकाय, गाउँका जिम्मेवार व्यक्तिलाई साथमा लिएर वन कार्यालयले डढेलो नियन्त्रण अभियान सुरु गरेको हो ।

  • शिकारीको पासोमा परेको बँदेलको उद्धार शिकारीको पासोमा परेको बँदेलको उद्धार

    सुर्खेत, माघ १८ – जिल्ला वन कार्यालय सुर्खेतले शिकारीले पासोमा पारेको बँदेलको उद्धार गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ को त्रिपुरेश्वर सामुदायिक वनको आपडालीमा शिकारीले पासोमा पारेको बँदेलको उद्धार गरिएको हो ।

  • नेपालका १ सय ६८ प्रजातिका चरा संकटमा

    काठमाडौं, माघ १८ – नेपालका आठ सय ८६ प्रजाति चरा मध्ये १ सय ६८ संकटमा परेका छन् । संकटमा पर्नेमा सिमसार र घाँसै मैदानमा आश्रित चरा धेरै छन् । यस्तै वन र कृषि भूमिमा आश्रित चरा पनि संकटमा परेका चराविद डा. हेमसागर बरालले जानकारी दिनुभयो ।

  • २४ वर्षे युवाको उद्यम : च्याउ बेचेरै वार्षिक पाँच लाख आम्दानी २४ वर्षे युवाको उद्यम : च्याउ बेचेरै वार्षिक पाँच लाख आम्दानी

    गोेरो मुहार । केही होचो कद । उमेर कलिलै । देख्दा अल्लारे लाग्ने । तर सरल र परिपक्व व्यवहार । साथमा व्यावसायिक सोच पनि । कालो ज्याकेट, जिन्स पाइन्ट र खुट्टामा कालै रंगको चप्पल । यस्तै हुलियामा आफ्नै च्याउ टनेलमा काम गर्नमा व्यस्त हुनुहुन्छ, यामबहादुर गुरुङ ।

  • नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्ता सम्मानित

    काठमाडौं, माघ १६ – नेपाल पंक्षी संरक्षण संघले सन् २०१६ मा नेपालका लागि तीन प्रजातिका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्तालाई सम्मान गरेको छ ।

  • डोटीको वन फडानीबारे जनमोर्चाको ध्यानाकर्षण

    डोटी, माघ १६ – डोटीको जोरायल क्षेत्रका तीन सामुदायिक वन धमाधम फडानी हुन थालेपछि राष्ट्रिय जनमोर्चा डोटीले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।

  • इलामका जीवन डोटीमा तरकारी खेती गर्दै इलामका जीवन डोटीमा तरकारी खेती गर्दै

    डोटी, माघ १६ – पूर्वको इलाम कमलजेउडाका जीवन लामाले पश्चिम डोटीमा गएर तरकारी तथा जडिबुटी खेती गर्नुभएको छ । दिपायलमा रहेको दिल्पेश्वर मठ भित्रको खाली जमिनमा उहाँले तरकारी तथा जडिबुटी खेती गर्नुभएको हो ।

  • केही दिन चिसो हावा चल्ने

    काठमाडौं, माघ १६ – पानी परेर जमिन चिसो भएकाले एकदुई दिन चिसो हावा चल्ने मौसमविदले बताएका छन् । काठमाडौंको न्युनतम तापक्रम आइतबार २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

  • हिउँले सेताम्य हुम्ला (तस्बिरसहित) हिउँले सेताम्य हुम्ला (तस्बिरसहित)

    हुम्लमा लगातारको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानदेखि परेको हिउँका कारण सदरमुकाम सिमकोटसहित जिल्लाका २२ गाविसको जनजीवन कष्टकर भएको हो ।

  • खुम्जुङको तापक्रम माइनस ११ डिग्री खुम्जुङको तापक्रम माइनस ११ डिग्री

    सोलुखुम्बु, माघ १५ – सोलुखुम्बुमा शुक्रबार राति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान१० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो ।

  • सुन्तला खेतीमा नमुना बन्दै बझाङको कफलसेरी सुन्तला खेतीमा नमुना बन्दै बझाङको कफलसेरी

    बझाङ, माघ १५ – बझाङको कफलसेरी गाविसका एक किसान व्यवासायिक सुन्तला खेती गरेर उदाहरणीय बनेका छन् । कफलसेरीका विष्णुभक्त जोशीको बगैँचामा अहिले ३ सय भन्दा बढी सुन्तलाका बोट छन् ।

  • पश्चिमी क्षेत्रमा अझै केही दिन हिमपात : मौसमविद

    काठमाडौं, माघ १५ – पश्चिम नेपालको उच्च पहाडी भेगमा अझै केही दिन हिमपात हुने मौसमविदले बताएका छन् ।

  • वर्षा र हिमपातले कृषि बालीलाई फाइदा

    काठमाडौं, माघ १५ – वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पुगेको छ । माघमा पानी पर्‍यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको कृषि विज्ञले बताएका छन् ।

  • शनिबारदेखि मौसममा सुधार हुने, भारी हिमपातको सम्भावना

    काठमाडौं, माघ १४ - शुक्रबार देशभर पानी परेको छ । पश्चिमी वायुको प्रभावले पश्चिमबाट वर्षा सुरु भएको र मध्य तथा पूर्वी भेगमा समेत प्रभाव परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

  • कोसीटप्पुका दुई अर्ना चितवनमा कोसीटप्पुका दुई अर्ना चितवनमा

    कोसीटप्पु वन्यजन्तु आरक्षबाट ल्याइएका दुईवटा अर्ना शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । चितवन ल्याइएको एक जोडी अर्नालाई वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीको उपस्थितिमा भव्य स्वागतकाबिच निकुञ्जको पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोर (इन्क्लोजर) मा छाडिएको छ ।

  • चिसोका कारण कर्णालीको जनजीवन प्रभावित, अधिकांश क्षेत्रमा हिमपात चिसोका कारण कर्णालीको जनजीवन प्रभावित, अधिकांश क्षेत्रमा हिमपात

    श्याम बिसी/उज्यालो । मुगु, माघ १४ – पश्चिमी वायू नेपालबाट फर्किने क्रम सुरु भएपछि बिहीबार रातिदेखि बदली भएको मौसमका कारण बढेको चिसोका कारण शुक्रबार बिहानैबाट कर्णालीको जनजीवन प्रभावित भएको छ ।

  • देशभरी कै मौसम बदली, पूर्वी पहाडी जिल्लामा पानी पर्ने

    काठमाडौं, माघ १४ – देशभरी कै मौसम शुक्रबार बदली भएको छ । दिपायलसहित केहि ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालका केहि ठाउँमा पनि दिउँसो हल्का पानी पर्ने र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो ।

  • स्थानीय बासिन्दाको विरोध हुँदा हुँदै कोशीका अर्ना चितवन लगियो

    सुनसरी, माघ १३ – स्थानीय बासिन्दाको विरोधका हुँदा हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्र पाइँदै आएको अर्ना चितवन राष्ट्रिय निकुञ्चका लागि हस्तान्तरण गरिएको छ ।

  • समर्थन गरेको ४२ वर्षपछि नेपालमा साइटिस कानुन बन्दै

    काठमाडौं, माघ १३ – सरकारले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि’ (साइटिस)को पक्ष राष्ट्र भएको ४२ वर्षपछि त्यससम्बन्धी कानुन बनाउने तयारी गरेको छ ।

  • नेपालमा बिरलै देखिने चरा यस वर्ष चितवनमा भेटियो

    काठमाडौं, माघ १३ – नेपालमा यो वर्ष बिरलैमात्र देखिने चरा भेटिएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीका ५० भन्दा धेरै सिमसार क्षेत्रमा गरिएको अध्ययनबाट दुई सय वर्ष पहिले देखिएका चरा भेटिएको पाइएको चराविद् डा. हेमसागर बरालले बताउनुभयो ।

  • चितवनमा ६ महिनामा २६ हजार पशुको कृत्रिम गर्भधारण

    चितवन, माघ १२ – चितवनमा गएको ६ महिनामा २६ हजार ६ सय पशुको गर्भधारण गरिएको छ । गाई, भैँसी, बाख्रा र बंगुरमासमेत कृत्रिम गर्भाधान गराइएको जिल्ला पशु सेवा कार्यालय चितवनले जानकारी दिएको छ ।

  • कुखुराको भालेको पनि बन्ध्याकरण

    पाल्पा, माघ १२ – सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन ।

  • नेपालको अलैँची–अदुवा सबैभन्दा स्वादिलो

    झापा, माघ १२ – अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा विश्वमै सबैभन्दा राम्रो तथा स्वादिलो रहेको बताएका छन् ।

  • बझाङबाट अमला र रिठ्ठा निर्यात बझाङबाट अमला र रिठ्ठा निर्यात

    बझाङ, माघ १२ – बझाङ जिल्लामा पाइने अमला र रिठ्ठा कैलाली, नेपालगञ्ज लगायतका ठाँउमा निर्यात हुन थालेको छ । जंगलमा खेर जाने गरेको अमला केही समय यता धनगडी, नेपालगञ्जसहितका बजारमा निर्यात हुन थालेको हो ।

  • अम्रिसोले मूल्य पाएन, किसान मर्कामा

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, माघ १२ – मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्रिसो किसान चिन्तित बनेका छन् । राम्रो मूल्य पाउने आशामा अम्रिसोको व्यवसायिक खेती गरेका किसान बिक्री गर्ने समयमा मूल्य नपाउँदा मारमा परेका हुन् ।

  • संस्थानले पाएन सिमी संस्थानले पाएन सिमी

    डिबी बुढा/उज्यालो ।जुम्ला, माघ १२ – स्थानीय व्यापारीले गाउँमै पुगेर सिमी खरिद गरेपछि खाद्य संस्थान शाखा कार्यालय जुम्लाले कोटा अनुसारको सिमी पाउन सकेको छैन । खाद्य संस्थानले निकै ढिलो खरिद प्रक्रिया सुरु गरेको र सिमीको मूल्य गएको वर्षकै कायम गरेपछि किसानले व्यापारीलाई सिमी बेचेका हुन् ।

  • गोलभेँडाको मूल्य घटेपछि किसान चिन्तामा

    रामबाबु खड्का/उज्यालो । सर्लाही, माघ १२ – गोलभेँडाको भाउ घटेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । सर्लाहीमा अहिले गोलभेँडा किलोको १५ देखि २० रुपैयाँमा किनबेच भइरहेको किसानले बताएका छन् ।

  • डाँफे मारेर बेच्न लाग्दा एकजना पक्राउ

    बझाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय पक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । डाँफे मारेर बिक्री गर्न सदरमुकाम आएका दौलीचौर गाविस-७ का २२ वर्षका टोपबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भयो ।

  • लोप हुँदै गोठ सार्ने परम्परा लोप हुँदै गोठ सार्ने परम्परा

    रसुवा, माघ ११ – घरमा पालेका गाइवस्तु हिउँद लागेपछि सार्ने परम्परा विस्तारै लोप हुन थालेको छ । केही वर्ष अघिसम्म रसुवाको गाउँवस्तीमा मंसिर महिनादेखि फागुन महिनासम्म घरबाट बारीमा गोठ लैजाने चलन रहेको भएपनि अहिले यो परम्परा विस्तारै हराउन थालेको छ ।

  • ​डोटीमा बाख्रा बिमा कार्यक्रम सुरु, किसान खुशी

    डोटी, माघ ११ – डोटीको बाँझकाकनी र खातिवडा गाविसमा बाख्रा बिमा कार्यक्रम सुरु भएको छ । सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजना अन्तर्गत दुई गाविसका २० वटा कृषक समूहमा बाख्रा बिमा कार्यक्रम सुरु भएको हो ।

  • गाउँमा भकारो सोहोर्दा मिलेको सन्तुष्टि विदेशमा मिलेन गाउँमा भकारो सोहोर्दा मिलेको सन्तुष्टि विदेशमा मिलेन

    विदेशमा सुकिलो लुगा लगाएर सेल्सम्यान बन्दा उहाँलाई घरमा गाईबस्तुको भकोरो सोरेर बस्दा यति रमाइलो लाग्ला भन्ने लागेको थिएन । विदेशमा कमाएको रकमले घर फर्केपछि काम गरुँला भन्ने पनि सोच्नु भएको थिएन ।

  • सहकारीको डेरीले किसानलाई सजिलो सहकारीको डेरीले किसानलाई सजिलो

    एक सहकारीले बझाङको सदरमुकाम चैनपुरमा डेरी सञ्चालन गरेको छ । जयपृथ्वी नगरपालिकामा रहेको सुर्मा देवि दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले डेरी सन्चालन गरेको हो ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया