• जनयुद्धको प्रक्रियामा हामीले पनि धोका खायौं, हार्‍यौं : मोहन वैद्य जनयुद्धको प्रक्रियामा हामीले पनि धोका खायौं, हार्‍यौं : मोहन वैद्य

    माघ ८ गतेभित्र संविधान घोषणा गर्ने संविधानसभा र दलहरुको प्रतिबद्धता छ । संविधान निर्माण प्रक्रियामा नेकपा–माओवादीको भूमिक के हुन्छ ? माओवादीको अबको बाटो के ? यसै विषयमा उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग गरेको कुराकानी :

  • सभासद देख्नुभयो भने काठमाडौं पठाउनुहोस्–नेम्वाङ सभासद देख्नुभयो भने काठमाडौं पठाउनुहोस्–नेम्वाङ

    संविधान घोषणा हुने तिथि माघ ८ गते आउन अब ४ महिना र केही दिन मात्र बाँकी छ । अबको झण्डै चार महिनामा संविधान निर्माण कसरी संभव होला ? संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भन्नु हुन्छ : जिल्लामा रहेका सभासदहरुलाई काठमाडौं पठाउनुहोस् । संविधान निर्माणमा लाग्न भन्नुहोस् । त्यसैले पहरेदारी कायम राखौं । माघ ८ गतेभित्र संविधान बन्छ ।

  • माघ ८ मा संविधान ल्याउने हाम्रो कुरा होइन : पम्फा भुषाल माघ ८ मा संविधान ल्याउने हाम्रो कुरा होइन : पम्फा भुषाल

    मुख्य तीन राजनीतिक दल र नेकपा–माओवादी सर्वपक्षीय राजनीतिक सभा गर्ने सहमतिमा पुगेका छन् । सर्वपक्षीय सम्मेलनले संविधान निर्माणमा कसरी सहयोग गर्ला त ? उज्यालो अनलाइनका लागि साथी मिलन तिमिल्सिनाले नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालसँग कुराकानी गर्नुभएको छ ।

  • हिउँ पग्लिन थाल्यो, छिटै आइसब्रेक हुन्छ : बाबुराम भट्टराई हिउँ पग्लिन थाल्यो, छिटै आइसब्रेक हुन्छ : बाबुराम भट्टराई

    भदौ २१ भित्र संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संवाद त गरिरहेको छ । तर मुख्य विवादित विषयमा सहमति जुटाउन सकेको छैन । समिति सभापति डा. भट्टराईसँग उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले कुराकानी गर्नुभएको छ :

  • ‘प्रचण्डजीलाई भनेर बनाएको, बाबुरामजी आउनुभयो’ ‘प्रचण्डजीलाई भनेर बनाएको, बाबुरामजी आउनुभयो’

    प्रचण्डजी आउनुहुन्छ भनेर भनेका थियौं, बाबुरामजी आउनुभयो । त्यसलाई पनि हामीले सहज ढंगले स्वीकार गर्यौं । संविधानसभाले बनाएको जुन कार्यतालिका छ, त्यो कार्यतालिका अनुसार माघ ८ गतेमा संविधान जारी गर्न सक्ने अवस्था छ । हेरौं हाम्रो प्रयास कति सफल हुन्छ, हुँदैन ।

  • बाढी पीडितको पीडा – खान नपाएरै मरिने भो बाढी पीडितको पीडा – खान नपाएरै मरिने भो

    बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाको दर्जनभन्दा धेरै गाविस र गुलरीया नगरपालिका डुबायो । बाढीपछि खाने बस्ने ठेगान नहुँदा बाढी पीडितको बिचल्ली भएको छ । यस्तै परेकी बनियाभार गाविस ६ बेल्वाबज्याकी सुमित्रा थारुसंग उज्यालो अनलाइनका लागि बर्दिया सहकर्मी भावुक योगीले गरेको कुराकानी:

  • कांग्रेस र एमाले मिलेर संविधानको मस्यौदा ल्याउँछौं: गगन थापा कांग्रेस र एमाले मिलेर संविधानको मस्यौदा ल्याउँछौं: गगन थापा

    असोजको अन्तिम हप्तासम्म संविधानसभाले आफ्नो मस्यौदा तयार गरिसक्ने कार्यतालिका छ । यस्तो अवस्थामा संविधान कसरी बन्छ र अहिलेसम्मको प्रगति के हो ? यसै सन्दर्भमा उज्यालो अनलाइनका लागि साथी बोमलाल गिरीले संविधान मस्यौदा समितिका सदस्य गगन थापासँग गरेको कुराकानी:

  • रुकमाङ्गद कटवाल भनेको त्यो हात्ती हो, त्यसलाई सबैले देख्छन् र कराउँछन् रुकमाङ्गद कटवाल भनेको त्यो हात्ती हो, त्यसलाई सबैले देख्छन् र कराउँछन्

    पूर्व प्रधान सेनापति रुकमाङ्गत कटवाललाई चर्चाले कहिल्यै छोडेन । उहाँको आत्मकथा सार्वजनिक हुन लागेको बेला कितावका अंश बाहिर आउँदा धेरैलाई कितावमा के होला र किन लेखियो यस्तो किताव भन्ने लागेको हुनसक्छ । त्यसै सेरोफेरोमा उज्यालो ९० नेटवर्क तथा उज्यालो अनलाइनका लागि गोपाल गुरागाईंले पूर्व प्रधान सेनापति कटवालसँग गरेको कुराकानी ।

  • यसकारण बन्दैन माघ ८ मा संविधान : गोकर्ण विष्ट यसकारण बन्दैन माघ ८ मा संविधान : गोकर्ण विष्ट

    माघ ८ गतेभित्र संविधान जारी गर्ने दलहरुको प्रतिबद्धता र कार्यतालिका छ । तर अघिल्लो संविधानसभामा जुन जुन विषयमा दलहरुबीच कुरा नमिलेर संविधान जारी हुन सकेन, ती जटिलता अहिले पनि जस्ताको त्यस्तै छन् । माघ ८ आउन अव झण्डै ५ महिना बाँकी छ । छोटो समय बाँकी रहेकाले यसपटक पनि संविधान नबन्ने हो कि भन्ने आशंका बाँकी नै छन् ।

  • शेयर बजारमा अहिले ‘जिरो रिक्स’मा बस्ने समय हो : रविन्द्र भट्टराई शेयर बजारमा अहिले ‘जिरो रिक्स’मा बस्ने समय हो : रविन्द्र भट्टराई

    केहि समययता लगातार बढेर एकहजार ८३ अंकसम्म पुगेको शेयर बजार परिसूचक नेप्से फेरि सच्चिन थालेको छ । बजार ठुलो अंकमा घट्न थालेपछि लगानकर्ता डराउन पनि थालेका छन । यस्तो अवस्थामा शेयर बजारमा कसरी सुरक्षित हुन सकिन्छ त ? यसै विषयमा उज्यालो अनलाईनको लागि कमल पराजुलीले शेयर विश्लेषक रविन्द्र भट्टराईसँग गरेको कुराकानी गर्नुभएको छ ।

  • विषादी झारबाट सचेत हुनुहोस् विषादी झारबाट सचेत हुनुहोस्

    झण्डै एक दशकअघि नेपाल भित्रिएको पार्थेनियम हेस्टेरोफोरस भनिने गाँजर झार सडकको दायाँबायाँ, खेतबारीको खाली ठाउँ र चरनक्षेत्रमा पनि फैलिएको छ । यसको नियन्त्रणका विषयमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको जिन बैंकका प्रमुख मदन भट्टसँग उज्यालो अनलाइनका लागि विनोद चौलागाईले गरेको कुराकानी:

  • पिटिएको विषयमा भारतको समर्थन वा विरोध गर्ने दुवै सोच अतिवादी हुन पिटिएको विषयमा भारतको समर्थन वा विरोध गर्ने दुवै सोच अतिवादी हुन

    भारतले प्रस्ताव गरेको विद्युत ब्यापार सम्झौताबारे राजनीतिक वृत्त तातिरहेको छ । एकातिर सम्झौताको प्रस्ताव ठिक भन्ने छन् भने अर्कोतर्फ चर्को विरोध गर्नेहरु पनि छन् ।

  • ज्ञानेन्द्रले मानेको भए संवैधानिक राजतन्त्रसहितको संविधानसभा हुन्थ्यो : दीनानाथ शर्मा ज्ञानेन्द्रले मानेको भए संवैधानिक राजतन्त्रसहितको संविधानसभा हुन्थ्यो : दीनानाथ शर्मा

    संविधान निर्माणको दबाबका लागि भन्दै एकीकृत नेकपा माओवादीले संविधासभा भित्र र संविधानसभा बाहिर मोर्चा बन्दी गर्दै हिाडेको छ । संविधानसभा भित्र जाँदा मधेशवादी दल छन् भने बाहिर आउँदा नेकपा—माओवादीसहितका दल ।

  • मेलम्चीको पानीका लागि सडक खन्दा समस्या मेलम्चीको पानीका लागि सडक खन्दा समस्या

    असार सकिएको छ तर असारे विकासले निरन्तरता पाइरहेको छ । के यो असारै विकासले साँच्चीकै विकास होला त ? सबैभरी असार सकिनै लाग्दा किन बिकास गर्ने नामको ओइरो लाग्छ ? यसै विषयमा उज्यालो अनलाइनका लागि बोमलाल गिरीले सरकारका मुख्य सचिव लिलामणी पौड्यालसँग गरेको कुराकानी :

  • मलाई कसैले 'आई लभ यू' भन्दैन : नायिका सुमिना घिमिरे मलाई कसैले 'आई लभ यू' भन्दैन : नायिका सुमिना घिमिरे

    नेपाली चलचित्र क्षेत्रको एक चर्चित नाम हो सुमिना घिमिरे । चलचित्र दुलहीमा घुम्टो ओढेर फिल्म क्षेत्रमा आएकी सुमिनाले बीचमा निकै कम कपडा लगाएर पनि चलचित्र खेलिन् । पढाईको सिलसिलमा काठमाण्डौ आएकी सुमिना आफ्नो सानैदेखिको इच्छालाई पछ्याउदै अन्तत चलचित्रको नायिका बनिन् । उनै नायिका सुमिना घिमिरेसँग गरिएको कुराकानी :

  • परिवारको चिन्ता गर्दा गर्दै यूवाको उमेर सकिन्छ परिवारको चिन्ता गर्दा गर्दै यूवाको उमेर सकिन्छ

    संसारभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिंदै हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । यूवामा लगानी गरौं भन्ने नाराका साथ दिवस मनाईएको छ । नेपालमा पनि यूवाको संख्या कुल जनसंख्या अहिलेसम्मकै बढी छ । तर, यूवा विभिन समस्या भोगिरहेका छन् ।युवा अधिकारको पक्षमा काम गर्दै आएका यूवा अभियानकर्ता विष्णु खत्रीसँग गरिएको कुराकानी :

  • मलाई ७० प्रतिशत भोट–ओली, विगतमा पनि तथ्यांक देखिएकै हो–नेपाल मलाई ७० प्रतिशत भोट–ओली, विगतमा पनि तथ्यांक देखिएकै हो–नेपाल

    नेकपा एमालेको नवौं महाधिवेशन अन्तिम चरणमा पुगेको छ । महाधिवेशनले सबैभन्दा महत्वपूर्ण काम नयाँ नेतृत्व चयन गर्न बाँकी छ । सहमतिको प्रयास सार्थक हुन नसकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुवैले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

  • प्रशिक्षक पुबुदु दासानायकेलाई तत्काल बोलाउनुपर्छ : पारस खड्का प्रशिक्षक पुबुदु दासानायकेलाई तत्काल बोलाउनुपर्छ : पारस खड्का

    नेपालले शनिबार ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको छ । अष्ट्रेलियाको मेलबर्नमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको बैठकले खेलेको नेपाल र नेदरल्याण्ड्सलाई ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो ।

  • टेरिया भन्छिन् ‘हिम्मत नहार्नु, एकदिन सफल भइन्छ’ टेरिया भन्छिन् ‘हिम्मत नहार्नु, एकदिन सफल भइन्छ’

    भारतको टेलिभिजन च्यानल जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्सको उपाधी जित्न सफल नेपाली बालिका टेरिया मगर शनिबार काठमाडौं फर्किंएकी छिन् । नेपाल अाउनुअघि मुम्बर्इमा रहेकी टेरियासँग उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले टेलिफोनमा गरेको कुराकानी:

  • हामीले संविधानसभालाई बहिस्कार गर्ने भनेका छैनौं : मणि थापा हामीले संविधानसभालाई बहिस्कार गर्ने भनेका छैनौं : मणि थापा

    एकीकृत नेकपा माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत, नेकपा माओवादी (मात्रिका) र क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालकाबीच कार्यगत एकता गर्ने सहमति भएको छ । त्यो कार्यगता एकताका के का लागि हो त ? अनि त्यसको आधार के हो ? यही विषयमा केन्द्रीत रहेर साथी दीपेन्द्र कुँवरले क्रान्तिकारी कम्यूनिष्ट पार्टी,नेपालका महासचिव मणि थापासँग कुराकानी गर्नुभएको छ ।

  • मलाई हेडमास्टरको जति पनि अधिकार भएन : नेम्वाङ मलाई हेडमास्टरको जति पनि अधिकार भएन : नेम्वाङ

    संविधानसभामा अहिले ५ सय ७५ जना सभासद छन् । तर विहिबार संविधानसभा बैठकमा जम्मा ८२ जना उपस्थित थिए । संविधासनभामा सभासदको उपस्थिति किन यस्तो ? उज्यालो अनलाइनका लागि बोमलाल गिरीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग गरेको कुराकानी :

  • वैदेशिक रोजगारीको नाममा महिला बेचबिखन बढेको छ – डा. रेणु राजभण्डारी वैदेशिक रोजगारीको नाममा महिला बेचबिखन बढेको छ – डा. रेणु राजभण्डारी

    पछिल्लो समय मानव तस्करले वैदेशिक रोजगारीलाइ महिला बेचबिखनको माध्यम बनाउन थालेका छन् । कमजोर न्याय सम्पादनका कारण मानव तस्करी मौलाउँदै गएको मानव अधिकारकर्मीहरु बताउँछन् । यसै सन्दर्भमा महिला मानवअधिकारकर्मी डा. रेणु राजभण्डारीसँग उज्यालो अनलाइनका लागि विनोद चौलागाईंले गरेको कुराकानीः

  • अर्जेन्टिना फिजिकल्ली टप छ, विश्वकप ब्राजिलले जित्छ : कृष्ण थापा अर्जेन्टिना फिजिकल्ली टप छ, विश्वकप ब्राजिलले जित्छ : कृष्ण थापा

    कृष्ण थापा नेपाली राष्ट्रिय फुटवल टिमका पूर्व खेलाडी हुन् । नेपाली टिमका राष्ट्रिय प्रशिक्षकसमेत रहेका थापा एन्फाको प्राविधिक निर्देशक र सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रशिक्षक हुन् । विश्वकप फुटबलको सेरोफेरोमा थापासँग उज्यालो अनलाइनका लागि लक्ष्मण कार्कीले गरेको कुराकानी :

  • हामी पनि पार्टी चलाउन सक्छौं : गंगानारायण श्रेष्ठ, नेता एकीकृत माओवादी हामी पनि पार्टी चलाउन सक्छौं : गंगानारायण श्रेष्ठ, नेता एकीकृत माओवादी

    एकीकृत नेकपा माओवादीमा नेता डाक्टर बाबुराम भट्टराई पक्षले ‘समानान्तर सांगठानिक संरचना बनाएको’ कुरा बाहिर आएपछि विवाद थप चर्केको छ । संस्थापन पक्षले यसलाई पार्टी फूटाउने षडयन्त्र भनेको छ भने भट्टराई पक्षले पार्टी फूटाउने नखोजेको प्रष्टिकरण दिएको छ । तर भट्टराई पक्षले संरचना सहित कार्यविभाजन गरेको डकुमेन्ट सार्वजनिक भएको छ । कुरा के हो त ? गंगानारायण श्रेष्ठसँगको कुराकानी :

  • मलाई भोट गर्नुस्, देशको नाम चिनाउनेछु - टेरिया मगर मलाई भोट गर्नुस्, देशको नाम चिनाउनेछु - टेरिया मगर

    भारतको टेलिभिजन कार्यक्रम डान्स इण्डिया डान्स लिट मास्टर च्याम्पियनमा टप फाइभमा पुग्न सफल रुपन्देही रुद्रपुरकी टेरिया मगर तीनदिन घर बसेर फेरि भारत फर्केकी छिन् । शनिबार भारत फर्कन एयरपोर्टमा विमान चढ्नै लाग्दा उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले टेरियासँग गरेको कुराकानी ।

  • ५ प्रदेशभन्दा बढी बनाउन हुन्नः गुरुङ ५ प्रदेशभन्दा बढी बनाउन हुन्नः गुरुङ

    संविधानसभामा राज्य पुनर्संरचना संबन्धि सभासदको कुरा सुन्दा छलफल र बहस संविधानसभा विघटन हुनुअघि जुन ठाउँमा थियो अहिले पनि त्यहीँ छ । यस्तो अवस्थामा राज्य पुनर्संरचनाको विषयमा निकास कसरी निस्केला त ? नेकपा एमाले सभासद् गणेशमान गुरुङ्गसँग बोमलाल गिरीले गरेको कुराकानी:

  • गणतन्त्रको अर्थ भाषिक समानता पनि हो: सुरेश किरण गणतन्त्रको अर्थ भाषिक समानता पनि हो: सुरेश किरण

    जेठ १८ लाई नेवार लगायत आदिवासी जनजातीहरूले कालो दिनका रूपमा लिन्छन् । यसै अवसरमा उज्यालो ९० नेटवर्कबाट प्रशारण हुने नेपालभाषाको कार्यक्रम लहनामा नेपालभाषाको दैनिक सन्ध्याटाइम्सका सम्पादक सुरेश किरण मानन्धरसंग राजेन्द्र शाक्यले गरेको कुराकानी:

  • म मात्रै जवान भएर के गर्नु : रुविन गन्धर्व म मात्रै जवान भएर के गर्नु : रुविन गन्धर्व

    ‘निरंकुशता दुई दिनको भएपनि गणतन्त्र जुनीभरीलाई...।’ सानो केटोले सारंगी बोकेर यसरी गीत गाउन थालेपछि वरपर मान्छे झुम्मिन्थे । उबेला जोशिएर सडकमा गीत गाउने रुविन गन्धर्वलाई अहिले कस्तो लाग्दैछ त ? उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले गरेको कुराकानी :

  • हामीलाई जंगल नपठाइयोस् : लिङ्देन हामीलाई जंगल नपठाइयोस् : लिङ्देन

    राप्रपा नेपालको प्रथम महाधिवेशन काठमाडौंमा भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्याे । साथै संवैधानिक राजतन्त्र र हिन्दू राज्य पूनस्थापनाको मुद्दाबारे पनि कुरा उठ्याे । यसै सन्दर्भमा साथी दीपेन्द्र कुँवरले राप्रपा नेपालका नेता राजेन्द्र लिङ्देनसँग कुराकानी गर्नुभएको छ ।

  • नारायणकाजीले त आँसु पुछ्दै हाँस्दै गर्नुभएछ : मदनकृष्ण श्रेष्ठ नारायणकाजीले त आँसु पुछ्दै हाँस्दै गर्नुभएछ : मदनकृष्ण श्रेष्ठ

    गाईजात्रा आउनुभन्दा ठ्याक्कै तीन महिनाअघि काठमाडौंमा भएको महजात्रालाई दर्शकहरुले निकै रुचाए । महजात्रामा पछिल्लो राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसंगतिप्रति व्यंग्य गरिएको थियो । महको प्रस्तुति हेर्न नेताहरु पनि हलमा पुगेका थिए । यसै सन्दर्भमा महका म अर्थात मदनकृष्ण श्रेष्ठसित गरिएको कुराकानी :

  • ‘हेपिएका बाली जोगाउन हाम्रै बानी फेर्नुपर्छ’ ‘हेपिएका बाली जोगाउन हाम्रै बानी फेर्नुपर्छ’

    कृषि विकास मन्त्रालयले हिमाली भेगमा पाईने रैथाने जातका बाली संरक्षणको कार्यक्रम सुरु गरेको छ । परियोजना लागू भएपछिको कार्यक्रमको सेरोफेरोमा रहेर उज्यालो अनलाइनका लागि विनोद चौलागाईंले कृषि विकास मन्त्रालयका सहसचिव उत्तम भट्टराईसँग कुराकानी गर्नुभएको छ :

  • प्रचण्ड र बाबुराम मिलेर मात्रै हुँदैन :  हेमराज भण्डारी, नेता एकीकृत नेकपा माओवादी प्रचण्ड र बाबुराम मिलेर मात्रै हुँदैन : हेमराज भण्डारी, नेता एकीकृत नेकपा माओवादी

    समस्या समाधान गर्न भनेर राष्ट्रिय सम्मेलन गरेको एकीकृत माओवादीमा विवाद झन बढेर गयो र भट्टराई पक्ष केन्द्रीय समितिमै नबसेर हिँड्यो । तर अहिले फेरि दुई पक्ष मिल्ने अवस्था देखिएको छ ।

  • ‘नेताज्यूहरु ! उपचार गर्न विदेश होइन, वीर अस्पताल आउनुहोस्’ ‘नेताज्यूहरु ! उपचार गर्न विदेश होइन, वीर अस्पताल आउनुहोस्’

    बिरामी हुने बित्तिकै धेरै नेताहरु सुविधासम्पन्न निजी अस्पताल पुग्छन् । अलिदिन त्यहाँ उपचार गराएपछि थप उपचारको लागि भन्दै विदेश कुद्छन् । तर स्वदेशकै सरकारी अस्पतालमा उपचार गर्ने नेताहरु पनि छन् । वीर अस्पतालका अनुसार उपकरणको केही अभाव भएपनि निजी र विदेशमा हुने धेरै उपचार यहीँ हुन्छ । यसै विषयमा वीर अस्पतालका निर्देशक डा. बुलन्द थापासँग गरिएको कुराकानी :

  • हरेक विश्वकपमा खेल्न चाहन्छौं : पारस खड्का हरेक विश्वकपमा खेल्न चाहन्छौं : पारस खड्का

    ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले गरेको प्रदर्शनको चर्चा सेलाउन नपाउँदै नेपाल एसिसी च्याम्पिएन सिपका लागि छनौट भइसकेको छ । छोटो तयारी र विवादकाबीच मलेशिया पुगेको नेपाली टोलीले खेलेका पाँच मध्ये तीन खेल जित्दै तेस्रो स्थानमा रहेर छानौट चरण पार गरेको थियो ।

  • पार्टी कसैको पेवा होइन: देवेन्द्र पौडेल पार्टी कसैको पेवा होइन: देवेन्द्र पौडेल

    विराटनगरमा भएको एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आन्तरिक विवाद झनै चर्काएर सकिएको छ । नेता डा. बाबुराम भट्टराई पक्षले कुनैपनि पदमा नबस्ने घोषणा गर्दै वाहिरिएको छ । यसै विषयमा उज्यालो अनलाइनका दीपेन्द्र कुँवरले भट्टराई पक्षका नेता देवेन्द्र पौडेलसित गरेको कुराकानी:

  • मिस नेपाल भन्छिन् : भर्खर २३ वर्ष भएँ, धेरै सिक्नुछ मिस नेपाल भन्छिन् : भर्खर २३ वर्ष भएँ, धेरै सिक्नुछ

    काठमाडौ, वैशाख २१ – धरानकी सुविन लिम्बू यसवर्षकी मिस नेपाल बनकी छन् । १९ सुन्दरीलाई पछि पार्दै लिम्बूले मिस नेपालको ताज पहिरिएकी हुन् । उनले फिलिपिन्समा हुने मिस वर्ल्डमा भाग लिन पाउनेछिन् ।

  • के भन्छन् पत्रकार महासंघको अध्यक्षका उम्मेदवारहरु ? के भन्छन् पत्रकार महासंघको अध्यक्षका उम्मेदवारहरु ?

    नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन शनिवार र आइतबार काठमाडौंमा हुँदैछ । वैचारिक आधारमा संगठित भएका पत्रकारका संगठनले नेतृत्वमा पुग्नका लागि उम्मेदवार पनि घोषणा गरिसकेका छन् ।

  • न्यायाधीश नियुक्तिको सिफारिस राणाकालको जस्तो छ : आचार्य न्यायाधीश नियुक्तिको सिफारिस राणाकालको जस्तो छ : आचार्य

    न्यायापरिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तीका लागि गरेको सिफारिस विवादमा तानिएको छ । सर्वोच्च अदालतले नै कारबाही गर्न भनेको ब्यक्तिलाई पनि स्थायी न्यायाधीशका लागि सिफारिस गरिएपछि परिषदको सिफारिस विवादमा तानिएको हो ।

  • द्वन्द्वका घटना सबै आयोगमा जान्छन् : प्रा.डा.विष्णु पाठक द्वन्द्वका घटना सबै आयोगमा जान्छन् : प्रा.डा.विष्णु पाठक

    मुख्य दलहरु सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै सबै विषय टुंग्याउने मोटामोटी सहमतिमा पुगेका छन् । तर मानवअधिकारकर्मी यसको विपक्षमा देखिन्छन् र अदालतको आदेश अनुसार नै जानुपर्ने तर्क गर्छन । यसै सेरोफेरोमा रहेर उज्यालो अनलाइनलका लागि हिम विष्टले द्वन्द्व विशेषज्ञ प्रा.डा. विष्णु पाठकसँग गरेको कुराकानी ।

  • संघीयताको मुद्दा हाइज्याक भइसक्यो : कृष्ण खनाल संघीयताको मुद्दा हाइज्याक भइसक्यो : कृष्ण खनाल

    संघीयताकै कारण अघिल्लो संविधानसभाले संविधान जारी गर्न सकेन । अ तर अहिलेसम्म पनि संघीयताका बारेमा कोहीपनि बोलेका छैनन् । संघीयताका जानकार, राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनालसँग उज्यालो अनलाइनका लागि बोमलाल गिरीले गरेको कुराकानी

Ujyaalo News Archive City Education Foundation

Ujyaalo TV more

all party convention Play

all party convention

ब्लग उज्यालोअँध्यारोMore

  • नेपाल अन्य मुलुकको तुलनामा पछाडि भने छैन नेपाल अन्य मुलुकको तुलनामा पछाडि भने छैन

    खगराज बराल - सन् २०१५ भित्र सबै लक्ष्य पूर्ण हासिल हुनसके पनि प्राप्तिका दिशामा देखिन्छन् । प्राप्त उपलब्धिहरू ‘खोई खोला ? सुक्यो’ भने जस्तो हराएर जाने होइनन्, आगामी दिनमा थप उत्साहका साथ थप उपलब्धि हासिल हुँदै जानेछन् । सबैका लागि शिक्षाका विषयमा सकारात्मक मनस्थिति लिएर हेर्ने हो भने नेपाल अन्य मुलुकको तुलनामा पछाडि भने छैन ।

थप सामाग्री

Week in Pictures More

असोज पहिलो हप्ता

असोज पहिलो हप्ता

अन्तर्वार्ता More

  • जनयुद्धको प्रक्रियामा हामीले पनि धोका खायौं, हार्‍यौं : मोहन वैद्य जनयुद्धको प्रक्रियामा हामीले पनि धोका खायौं, हार्‍यौं : मोहन वैद्य

    माघ ८ गतेभित्र संविधान घोषणा गर्ने संविधानसभा र दलहरुको प्रतिबद्धता छ । संविधान निर्माण प्रक्रियामा नेकपा–माओवादीको भूमिक के हुन्छ ? माओवादीको अबको बाटो के ? यसै विषयमा उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग गरेको कुराकानी :

थप अन्तर्वार्ता

मेरो पनि भन्नु छ More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook