MENU
Ncell Axiata
USAID

अन्तर्वार्ता

  • राजेश हमालमा अर्को पाटो पनि रहेछ : अनुप बराल राजेश हमालमा अर्को पाटो पनि रहेछ : अनुप बराल

    नेपाली चलचित्र क्षेत्रमा महानायक भनेर चिनिने राजेश हमाल यतिबेला रंगमञ्चको अभिनयमा व्यस्त हुनुहुन्छ । भारतीय नाटककार स्वदेश दीपकको लेखन र रंगकर्मी अनुप बरालको निर्देशन रहेको नाटक ‘कोर्ट मार्सल’ मा हमालले सैनिक न्यायाधीशको भूमिका निभाउनुभएको छ ।

  • हामीले पनि बल्ड्याङ खायौं, तर हतास भएनौं : नेपाल हामीले पनि बल्ड्याङ खायौं, तर हतास भएनौं : नेपाल

    पहिलो संविधानसभा चुनावमा नराम्रो हार व्यहोरेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल यसपटक काठमाडौं र रौतहट दुवै क्षेत्रबाट विजयी हुनुभयो । रौतहटको मुसहरवस्तीमा शुभकामना साटासाट गर्न व्यस्त नेपालसँग हामीले काठमाडौंबाटै टेलिफोनमा कुराकानी गरेका थियौं ।

  • अब कलाकारले पनि राजनीति गर्नुपर्छ : भुवन केसी अब कलाकारले पनि राजनीति गर्नुपर्छ : भुवन केसी

    नेकपा एमालेका समानु्पातिकका उम्मेदवार नायक भुवन केसी चुनाव प्रचारका लागि देश दौडाहामा छन् । यसै क्रममा उनी एमाले उपाध्यक्ष बामदेव गौतमले उम्मेदवारी दिएको बर्दिया क्षेत्र नम्बर १ मा प्रचारका लागि बिहीबार बर्दिया आइपुगे ।

  • नेपालमा व्यवसायिक पत्रकारिता अझै स्थापित भएको छैन : गाउँले नेपालमा व्यवसायिक पत्रकारिता अझै स्थापित भएको छैन : गाउँले

    मंसिर ४ गतेको संविधानसभाको दोस्रो चुनावनजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घनका घटना बढेका खबर सार्वजनिक भइरहेका छन् । राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता उल्लङ्घन गरेको समाचार सार्वजनिक गर्ने सञ्चार माध्यम र पत्रकार स्वयंले आचारसंहिता नमानेको कुरा पनि बाहिर आएको छ ।

  • चुनाव असफल पार्न जे आवश्यक पर्छ त्यही गर्छौं : पम्फा भुषाल चुनाव असफल पार्न जे आवश्यक पर्छ त्यही गर्छौं : पम्फा भुषाल

    मंसिर ४ गते संविधान सभाको दोस्रो चुनाव हुँदैछ । तर यो चुनावसँगै मुलुकमा राजनीतिक ध्रुवीकरण बढ्दो छ । हिजो सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आउने माध्यम बनेको संविधानसभा अहिले द्वन्द्वको कारण बन्ने पो हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

  • कर्मचारीतन्त्रसँग बिदेशीले ‘डिल’ गर्ने वातावरण छैन : शेष घले कर्मचारीतन्त्रसँग बिदेशीले ‘डिल’ गर्ने वातावरण छैन : शेष घले

    अष्ट्रेलियमा बस्दै आएका शेष घले गैर आवासीय नेपाली संघ एनआरएको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफू अध्यक्षमा चुनिए लगत्तै उहाँले पत्रकारहरुसित आफ्नो भावी योजनाका बारेमा कुराकानी गर्नुभएको छ । त्यो कुराकानीलाई समेटेर उज्यालो अनलाइनलका लागि बिनोद चौलागाईंले तयार पारेको अन्तर्वाता :

  • मिश्रीत आधार सहितको ७ वटा प्रदेशको प्रस्ताव हामीले गरेका छौं : प्रदीप ज्ञवाली मिश्रीत आधार सहितको ७ वटा प्रदेशको प्रस्ताव हामीले गरेका छौं : प्रदीप ज्ञवाली

    नेकपा एमालले आगामी संविधान सभाको निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रलाई अन्तिम रुप दिएको हो । एमालले संविधानसभामा एमालेको नीति एमालेकै नेतृत्व भन्ने मूल नाराका साथ घोषणा पत्रको मस्यौदा स्वीकृत गरेको छ ।

  • रेखा थापालाई बोल्न आउँदैनः विराज भट्ट रेखा थापालाई बोल्न आउँदैनः विराज भट्ट

    अभिनेता बिराज भट्ट तीन वर्षदेखि नेपाली फिल्म छाडेर भोजपुरी फिल्ममा ब्यस्त छन् । उनी यतिबेला दशै मनाउन काठमाडौं आएका छन् । दशैसँगै हलमा लाग्न लागेको चलचित्र दामिनी’को प्रोमोसनमा खटेका छन् । उनै एक्सन हिरो विराज भट्टसँग उज्यालो अनलाइनका लागि अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी:–

  • बैद्य ल्याउन रेग्मीले राजीनामा दिनुपर्छ: प्रदीप ज्ञवाली बैद्य ल्याउन रेग्मीले राजीनामा दिनुपर्छ: प्रदीप ज्ञवाली

    गएको शुक्रबार उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलका नेताहरुले ३३ दलीय मोर्चामा आबद्ध दलका नेतासँग एकचरण छलफल गरे । त्यस छलफलपछि चुनाबमा विपक्षी दलको सहभागीता र चुनाबको मिति लगायतका बिषयमा बिभिन्न अड्कलवाजीहरु हुन थालेका छन् । यसै विषयमा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीसँग गरेको कुराकानी:

  • म त्यती महँगो छैन : नम्रता श्रेष्ठ म त्यती महँगो छैन : नम्रता श्रेष्ठ

    सानो संसार, मेरो एउटा साथी छ, मिस यू, छड्केलगायतका चलचित्रमा अभिनय गरिसकेकी नायिका नम्रता श्रेष्ठलाई चलचित्र क्षेत्रमा निकै ‘फोटोजेनिक फेस’ भनेर पनि चिनिन्छ । आर्जेइङ, मोडलिङ हुँदै नायिका बनेकी नम्रतालाई अहिले चलचित्रको कामले भ्याइ नभ्याइ छ ।

  • खेलाडीको कन्फिडेन्स र एक्पोजर बढाउछौं : टंक आङबुहाङ खेलाडीको कन्फिडेन्स र एक्पोजर बढाउछौं : टंक आङबुहाङ

    नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले दुईवटा विश्वकप छनोटको तयारीमा छ । विश्वकप क्रिकेट छनोटको तयारी कस्तो चलिरहेको छ त ? उज्यालो अनलाइनका लागि सेन्छेलुङ लिम्बू र सुफल काफ्लेले नेपाल क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङसित गरेको कुराकानी:

  • ज्ञानेन्द्रले गीत गाएको ११ सय दिए : फत्तेमान ज्ञानेन्द्रले गीत गाएको ११ सय दिए : फत्तेमान

    कालजयी गीतसँग जोडिने नाम हो, फत्तेमान राजभण्डारी । उहाँ अब यो संसारमा हुनुहुन्न । उहाँको सोमबारराती ७७ वर्षको उमेरमा निधन भयो । ७६ वर्ष पुरा भई ७७ वर्ष लागेको दिन गत मंसिर १३ गते उज्यालो सहकर्मी सिल्भिया राजोपाध्यायले राजभण्डारीसँग कुराकानी गर्नुभएको थियो । उहाँको त्यो अन्तिम जन्मदिनमा गरिएको कुराकानी सान्दर्भिक हुने ठानेर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

  • ठूला दलका कुरा सुनिने भएकाले एमालेमा गएँ: सुनिलबाबु पन्त ठूला दलका कुरा सुनिने भएकाले एमालेमा गएँ: सुनिलबाबु पन्त

    सुनिलबाबु पन्त, नीलहिरा समाजका संस्थापक हुनुहुन्छ । पन्त हालै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियानको नेतृत्व गर्दै आएका पन्तको एमालेमा प्रवेश लगायतका विषयमा उज्यालो अनलाइनका लागि विनोद ढकालले गरेको कुराकानी :

  • भाषा परीक्षा पास हुँदैमा कोरिया जाने ग्यारेण्टी हुँदैन: निर्देशक ली भाषा परीक्षा पास हुँदैमा कोरिया जाने ग्यारेण्टी हुँदैन: निर्देशक ली

    रोजगारीका लागि दक्षिण कोरिया जान यसपटक ४८ हजार युवाले आवेदन फारम भरेका छन् । यो सन् २०११ को भन्दा झण्डै ९ हजारले कमी हो । तर यो आवेदन तोकिएको कोटाभन्दा झण्डै ६ गुणा बढी हो ।

  • देश चुनाबमा गयोः प्रकाश, चुनाब हुन दिन्नौं: विप्लब देश चुनाबमा गयोः प्रकाश, चुनाब हुन दिन्नौं: विप्लब

    नेकपा–माओवादी नेतृत्वको मोर्चासँग वार्ता असफल भएपछि मंसिर ४ को चुनाव अन्यौलमा परेको छ । यसै सन्दर्भमा उज्यालो अनलाइनका लागि दीपेन्द्र कुँवरले एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाश र नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवलाइ वार्ताको औचित्य सकिएको हो भनेर सोध्नुभएको छ :

  • गाईजात्रा होइन, महजात्रा गर्छौं : हरिबंश आचार्य गाईजात्रा होइन, महजात्रा गर्छौं : हरिबंश आचार्य

    बिशेषतः आफ्नो कार्यक्रमले अरु नयाँ हाँस्य कलाकारको कार्यक्रमलाई असर गर्ने भएकाले आफूहरुले कार्यक्रम नगर्ने बताउने हाँस्य कलाकार हरिबंश आचार्यसँग गाईजात्रा र हाँस्य व्यंग्यका बारेमा गरिएको कुराकानी :

  • ‘कोइरालाको नाक, प्रचण्डको जुँगा’ ‘कोइरालाको नाक, प्रचण्डको जुँगा’

    यसवर्षको गाईजात्रा छिट्टै आउँदैछ । गाईजात्रा भन्नासाथ जोडिने विधा हो, हास्यव्यंग्य । व्यंग्यको एउटा शैली हो, कार्टुन । कार्टुन र यसको प्रभावको विषयमा उज्यालो अनलाइनका लागि सिल्भिया राजोपाध्यायले कार्टुनिष्ट रविन सायमीसँग कुराकानी गर्नुभएको छ ।

  • विजुक्छे भन्नुहुन्छ–दोस्रो जनआन्दोलनको एजेण्डा गणतन्त्र थिएन विजुक्छे भन्नुहुन्छ–दोस्रो जनआन्दोलनको एजेण्डा गणतन्त्र थिएन

    भारतको दिल्लीमा तत्कालीन नेकपा माओवादी र सात दलबीच भएको १२ बुँदे समझदारीका एक जना हस्ताक्षरकर्ता नारायणमान विजुक्छे ०६२–०६३ को आन्दोलनको एजेण्डा गणतन्त्र थिएन भन्नुहुन्छ । त्यसो आन्दोलनको एजेण्डा के थियो ? उहाँसँगको समसामयिक राजनीतिक विषयवस्तुबारेको कुराकानी :

  • रेखा थापाको नाम राखेर मलाई प्रश्न नसोध्नुस् : आर्यन सिग्देल रेखा थापाको नाम राखेर मलाई प्रश्न नसोध्नुस् : आर्यन सिग्देल

    नायक आर्यन सिग्देल राम्रो र स्वभाविक अभिनय गर्ने नायकको रुपमा चिनिन्छन् । प्रायः चलचत्रिमा ‘लभर ब्वाई’को रुपमा देखिने आर्यन बलिउडका सलमान खानबाट निकै प्रभावित छन् । निकै राम्रो पारिश्रमिक लिने नायकमा पर्ने नायक आर्यन सिग्देलसँग उज्यालो अनलाइनका लागि अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी :

  • अभिभावक र शिक्षकबाटै बालस्वास्थ्यमा चुनौती : डा.शाक्य अभिभावक र शिक्षकबाटै बालस्वास्थ्यमा चुनौती : डा.शाक्य

    जन्मेपछि बाबुआमा र घरपरिवारको काख, त्यसपछि विद्यालय बालबालिका हुर्कने र बढ्ने ठाउँ हुन् । घरमा अभिभावकले र विद्यालयमा शिक्षकहरुबाट उनीहरुको शिक्षा र स्वास्थ्यमा ख्याल गरिनु पर्छ । तर बालबालिकाको स्वास्थ्यमा जति ध्यान पुग्नुपर्ने हो, त्यो हुन सकेको छैन किन त ?

  • पुलिस र अपराधिसँगै भेटिएपछि कसरी रोकिन्छ अपराध ? पुलिस र अपराधिसँगै भेटिएपछि कसरी रोकिन्छ अपराध ?

    मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता कार्यकर्तामाथि मात्रै लगातार आक्रमण भइरहेको भन्दै सरकारसँग सुरक्षाको माग गर्नुभएको छ । फोरम अध्यक्ष यादव र उहाँको पार्टीका कार्यकर्तालाई कोबाट छ त असुरक्षा ? यसबारेमा उज्यालो अनलाइनलका लागि हिम विष्टले यादवसँग गरेको कुराकानी :

  • ‘टपरी गायिका’ भन्दा वाक्क लाग्छ : गायिका आस्था रावत ‘टपरी गायिका’ भन्दा वाक्क लाग्छ : गायिका आस्था रावत

    पोहोर पनि ढाँट्यौं आमा यसपाली नी ढाँट्यौं । खै त मलाई झुम्के बुलाकी । हिजो आज यो गीत रेडियो टेलिभिजनमा खुबै घन्किन थालेको छ । यो गीत गाउनु अघि उनले चलचित्र र रिमिक्स गरि दुई दर्जन बढी गीत गाईसकेकी छिन् । उनै गायिका आस्था राउतसँग गरिएको कुराकानी ।

  • अहिले त नाममात्रको कम्युनिष्ट पार्टी भए : नरबहादुर कर्माचार्य अहिले त नाममात्रको कम्युनिष्ट पार्टी भए : नरबहादुर कर्माचार्य

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक नरबहादुर कर्माचार्यको बुधवार निधन भयो । यसवर्षको स्थापना दिवस बैशाख ९ गते उहाँसँग लिइएको अन्तर्वार्ता सान्दर्भिक हुने ठानेर यहाँ प्रकाशित गरिएको हो ।

  • दृष्टिविहीन विश्वकप क्रिकेट जित्ने लक्ष्य छ : पवन घिमिरे दृष्टिविहीन विश्वकप क्रिकेट जित्ने लक्ष्य छ : पवन घिमिरे

    नेपालको इतिहासमा सांगहरुले पनि विश्वकप खेल्न नसकेको अवस्थामा हामीले दृष्टिबिहीनहरुको विश्वकप क्रिकेट खेल्यौं । हाम्रो अबको लक्ष्य भनेको विश्वकप क्रिकेट जित्ने हो । सन् २०१५ मा हुने दृष्टिविहीनहरुको चौथो विश्वकपमा कम्तीमा सेमिफाइनल पुग्ने हाम्रो लक्ष्य छ ।

  • पहिलो छोरी दशैंमा जन्माउँदैछु: रेखा थापा पहिलो छोरी दशैंमा जन्माउँदैछु: रेखा थापा

    काली यतिबेर गर्भमा छिन् अब दशैंमा स्वस्थ रुपमा जन्मिन्छिन्, सबैको प्यारो बन्ने छिन् । मानिसहरु ढिलो होस छोरो होस् भन्छन् तर म भन्छु ढिलो होस छोरी नै होस् । अझ काली नै होस तर सबैको प्रिय होस् ।

  • चुनाब विथोल्दैनौं, बहिस्कार गछौं चुनाब विथोल्दैनौं, बहिस्कार गछौं

    अहिले नेकपा–माओवादीको केन्द्रीय समिति बैठक पनि नजिकिएको छ । यस्तो अवस्थामा उसले कुन बाटो रोज्छ र चुनावको बारेमा उसको दृष्टिकोणबारे उज्यालो अनलाइनका लागि बोमलाल गिरीले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग कुराकानी गर्नुभएको छ ।

  • मेरी प्रेमिका मधु भट्टराई नै हुन : राजेश हमाल मेरी प्रेमिका मधु भट्टराई नै हुन : राजेश हमाल

    हिजो आज नायक राजेश हमाल र विवाह पर्यायवाची बनेका छन् । जहाँ जहाँ राजेश हमालको नाम उल्लेख हुन्छ । त्यहाँ उनको विवाह र प्रेम सम्बन्धको चर्चा हुन्छ । आफ्नो विवाह र प्रेम सम्बन्ध बारे के भन्छन् त हमाल ? उज्यालो सहकर्मी मदन खनालले गरेको कुराकानीको सार संक्षेप ।

  • ‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’ ‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’

    कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

  • हिमाल भन्ने वित्तिकै नेपाल हो त्यसमा शंका नगरौं हिमाल भन्ने वित्तिकै नेपाल हो त्यसमा शंका नगरौं

    विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहणको ६० वर्ष पुगेको अवसरमा यो वर्ष भरी सगरमाथा हिरक महोत्सवका रुपमा मनाउने तयारी भइरहेको छ । हिरक महोत्सव अन्तर्गत वर्षभरी कस्ता कस्ता कार्यक्रम गरिन्छ ? त्यसको उद्देश्य के हो ? चुनौतीहरु के के छन् ? नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख एवं सगरमाथा हिरक महोत्सव मूल समितिका सदस्य सचिव सुभाष निरौलासँगको कुराकानी

  • ‘आदिवासी जनजाति महासंघ अतिवादीको संगठन होइन’ ‘आदिवासी जनजाति महासंघ अतिवादीको संगठन होइन’

    नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन बैशाख २८ गतेदेखि चितवनमा हुँदैछ । महाधिवेशनले महासंघको नयाँ नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ । महासंघको नेतृत्वमा हुने गरेका आदिवासी जनजाति आन्दोलनलाई प्रायोजित भन्ने आरोप नयाँ होइन । तर महासंघका अध्यक्ष राजकुमार लेखी भन्नुहुन्छ – महासंघ विदेशी अनुदानमा भर पर्दैन । विदेशीको इसारामा कुनै पनि अभियान र आन्दोलन गर्दैन ।

  • ‘रेग्मी सरकार अधिनायकवादी बन्न खोज्दैछ’ ‘रेग्मी सरकार अधिनायकवादी बन्न खोज्दैछ’

    सरकारले कात्तिक वा मंसिरका लागि चुनावी वातावरण बनिसकेको दावी गरिरहेको छ । केही दल चुनावी प्रचारप्रसारका लागि देश दौडाहामा छन् त केही दल सरकार विघटनको माग सहित आन्दोलनमा । चुनावी सरकारको गठन प्रक्रियादेखि नै असन्तुष्ट वरिष्ठ पत्रकार युवराज घिमिरे वर्तमान सरकारले चुनाव गराउनै नसक्ने बताउनुहुन्छ । वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको घिमिरेको ठहर छ । घिमिरे भन्नुहुन्छ– सरकार सर्वसत्तावादतर्फ उन्मुख हुँदै छ ।

  • ‘संसारमा म एउटा बुँद’ ‘संसारमा म एउटा बुँद’

    साहित्यकार बुँद राना मूलतः गजलकारका रुपमा चिनिनुहुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका रानाको कलम गीत, गजल र कवितामा समान रुपले चल्छ । उहाँका गजलले जीवन भोगाइका कुरामात्र गर्दैनन्, जीवन जिउन ऊर्जा पनि दिन्छन् । साहित्यकार रानाको जीवनका भोगाइ, संघर्ष र साहित्यिक यात्रा तपाईँका लागि प्रेरणादायक बन्न सक्छ ।

  • ‘चुनावको वातावरण बनिसक्यो’ ‘चुनावको वातावरण बनिसक्यो’

    संविधानसभा निर्वाचन प्रयोजनका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएको डेढ महिना बितिसक्दापनि चुनावको मिति घोषणा हुन सकेको छैन । सरकारले चुनावको मिति घोषणा नगरेकोमा दलहरु असन्तुष्ट छन् । तर गृहमन्त्री माधव घिमिरे भन्नुहुन्छ – ‘मिति घोषणा नगर्दैमा चुनावको वातावरण बनेन भन्न मिल्दैन । चुनावको वातावरण बनिसक्यो ।’

  • चुनाबमा पनि म नेपाल आउनेछु : कार्टर (भिडियो सहित) चुनाबमा पनि म नेपाल आउनेछु : कार्टर (भिडियो सहित)

    अमेरिकी पूर्व राष्ट्रपति कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर तीन दिने नेपाल भ्रमण पूरा गरी सोमबार फर्किनुभएको छ । प्रस्तुत छ उज्यालो अनलाइनका लागि गोपाल गुरागाईले कार्टरसंग गरेको विशेष कुराकानी :

  • नेपालमा संघीयताको विषयलाई लिएर चीन चिन्तितः प्राध्यापक बार्नेट नेपालमा संघीयताको विषयलाई लिएर चीन चिन्तितः प्राध्यापक बार्नेट

    कोलम्बिया विश्वविद्यालयमा आधुनिक तिब्बत अध्ययनका निर्देशक रोवर्ट जे. बार्नेट त्यस्ता थोरै मान्छेमा पर्नुहुन्छ, जसले चीन, तिव्वत र यसका छिमेकीहरुका बिषयमा गहिरो चासो र अतुल जानकारी राख्नुहुन्छ । फागुन २ गते काठमाडौंको वौद्धमा एक भिक्षुले आत्मदाह गरेपछि नेपाल चीन सम्बन्धको चिसो र तातो अझै पनि चर्चामा छ । आधुनिक तिव्वतका अध्येता बार्नेट तिव्वतको कला र सँस्कृतिमा बढी चासो र जानकारी राख्नुहुन्छ । उहाँको ज्ञान चीन र नेपाल सम्बन्धमा पनि त्यत्तिकै गहिरो छ । माघको अन्तिम सातातिर काठमाडौं आएका रोवर्ट ...

  • रेग्मीलाई सत्ता सुम्पिन आतुर छुः प्रधानमन्त्री रेग्मीलाई सत्ता सुम्पिन आतुर छुः प्रधानमन्त्री

    माघ अन्तिम हप्ता हेटौंडामा सम्पन्न एकीकृत माओवादीको सातौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने ‘फर्मुला’ सार्वजनिक गरेपछि नेपालको राजनीतिक वहस पूर्णतया त्यसकै वरपर केन्द्रीत छ । र, प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रीपरिषद गठन गरेर संविधानसभाको चुनाव गर्न मुख्य ४ राजनीतिक शक्ति सहमत भएका छन् ।

  • चाँडै नै राजनीतिमा आउँछुः रेखा थापा चाँडै नै राजनीतिमा आउँछुः रेखा थापा

    २०५७ सालमा चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाले नम्बर एक नायिकाको रुपमा पछिल्लो एक दशक नेपाली चलचित्र क्षेत्रमा राज गरिन् । र, उनको यात्रा व्यवसायिक रुपमा निकै सफल पनि रह्यो । सिनेमा सम्बन्धि अधिकांश अवार्ड समारोहमा उत्कृष्ट नायिकाको उपाधिमा पनि रेखाकै वर्चस्व रह्यो ।

  • मैले गल्ती गरेको हुँ, त्यसको सजायँ भोग्दैछु : प्रकाश दाहाल मैले गल्ती गरेको हुँ, त्यसको सजायँ भोग्दैछु : प्रकाश दाहाल

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल व्यक्तिगत आचरणका कारण बेला बेलामा विवादमा परिरहन्छन् । पत्नीसँगको झगडा र सम्वन्ध विच्छेदले मात्रै होइन मादक पदार्थ सेवन गरेर देखाएको व्यवहारका कारण पनि प्रकाश आलोचनामा परे ।

  • सरकार निर्माणमा भारतको चासो हुनु स्वभाविक हो : बराल सरकार निर्माणमा भारतको चासो हुनु स्वभाविक हो : बराल

    सहमतिका लागि दिएको एकहप्ताको समयसीमाभित्र दलहरुले नयाँ सरकारबारे सहमति बनाउन नसकेपछि राष्ट्रपतिले फेरि एकहप्ताको समय दिनुभएको छ । दलहरु आआफ्नो अडानबाट टसकोमस नभएकोले फेरि पनि एकहप्तामा सहमति बन्छ भन्ने आधार देखिएको छैन । यसै सन्दर्भमा साथी कमल पराजुलीले राजनीतिक तथा परराष्ट्र बिश्लेषक लोकराल बरालसंग गर्नुभएको कुराकानी :

  • राष्ट्रपतिको कदम फिका हुन सक्छ : खनाल राष्ट्रपतिको कदम फिका हुन सक्छ : खनाल

    पटक पटक सहमतिका लागि दबाब दिदै आएका राष्ट्रपतिले शुक्रबार औपचारिक रुपमै समयसीमा तोकेर सहमतिको आव्हान गर्नुभयो । लामो समयदेखि दलहरुबीच सहमति कायम हुन नसकिरहेका वेला राष्ट्रपतिको आव्हानले दलहरु सहमतिमा पुग्लान त भन्ने अन्यौल कायमै छ । यसै सन्दर्भमा साथी लक्ष्मण कार्कीले राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालसंग गरेको कुराकानी :

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया