• श्रृंखलाबद्ध आक्रमणमा २६ जनाको ज्यान गयो श्रृंखलाबद्ध आक्रमणमा २६ जनाको ज्यान गयो

    माघ १६ - ईजिप्टमा ईस्लामिक विद्रोहीको श्रृंखलाबद्ध आक्रमणमा परी कम्तिमा २६ जनाको ज्यान गएको छ । ईस्लामिक विद्रोहीले उत्तरी सिनाई प्रायदीपको अल अरीशमा रहेको सैन्य अड्डामा कार बम विस्फोट गराउँदा त्यहाँ रहेका केहि सैनिकको ज्यान गएको सेनाले जनाएको छ ।

  • इबोलाको स्वरुप परिवर्तन भएको भेटियो इबोलाको स्वरुप परिवर्तन भएको भेटियो

    माघ १६ - घातक इबोला भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहेको पाईएकाले सावधानी अपनाउन अनुसन्धानकर्ताले सुझाव दिएका छन् । फ्रान्सका अनुसन्धाकर्ताले इबोला भाइरसले स्वरुप परिवर्तन गरिरेकाले सचेत हुन चेतावनी दिएका हुन् ।

  • ओबामाको भ्रमण लगत्तै भारतले विदेश सचिव सिंहलाई हटायो ओबामाको भ्रमण लगत्तै भारतले विदेश सचिव सिंहलाई हटायो

    माघ १५ - भारतीय विदेश सचिव सुजता सिंहलाई पदबाट हटाएको छ । झण्डै ६ महिना कार्यकाल बाँकी छँदै विदेश सचिव सिंहलाई पदबाट हटाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • इजरायल र लेवनानको हिजबुल्लाह लडाकुबीच भीडन्त इजरायल र लेवनानको हिजबुल्लाह लडाकुबीच भीडन्त

    माघ १५ - इजरायल र लेवनानको हिजबुल्लाह लडाकु समूहबीच भएको भिडन्तमा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । इजरायलले भिडन्तमा आफ्ना दुई जना सैनिक मारिएको जनाएको छ ।

  • विकसित देशमा प्रविधिमाथिको विश्वास घट्दो विकसित देशमा प्रविधिमाथिको विश्वास घट्दो

    माघ १४ – प्रविधिको विकाससँगै विकसित देशका नागरिकमा सञ्चार माध्यममाथिको विश्वास घटेको तथा मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको एक अध्ययनले देखाएको छ । प्रविधिले मानिसको जीवनमा सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव पारेको छ ।

  • सेनाको कारबाहीमा ९२ जना विद्रोहीको मृत्यु सेनाको कारबाहीमा ९२ जना विद्रोहीको मृत्यु

    माघ १४ – पाकिस्तानी सेनाले गरेको कारबाहीको क्रममा ९२ जना विद्रोहीको ज्यान गएको छ । उत्तरी वजिरिस्तान प्रान्तमा ७६ तथा खैबर एजेन्सीमा गरिएको कारबाहीको क्रममा १६ जना गरी ९२ जना चरमपन्थी मारिएको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

  • पूर्वानुमान गलत भएको  मौसम विभागले स्वीकार्‍यो पूर्वानुमान गलत भएको मौसम विभागले स्वीकार्‍यो

    माघ १४ - अमेरिकाको न्युयोर्क सहरमा राष्ट्रिय मौसम विभागले भनेजति हिमपात नभएको बिबिसीले जनाएको छ । विभागले भनेजति हिमपात नभएपछि मौसम पुर्वानुमान गलत भएको अधिकारीले बताएका छन् ।

  • आत्मघाती आक्रमणमा कम्तिमा नौ जनाको ज्यान गयो आत्मघाती आक्रमणमा कम्तिमा नौ जनाको ज्यान गयो

    माघ १४ - लिबियाको राजधानी त्रिपोलीमा भएको आत्मघाती आक्रमणमा कम्तिमा नौ जनाको ज्यान गएको छ । ज्यान जानेमा एक अमेरिकन, एक फ्रन्सेली र तीन एसियाका छन् ।

  • ओबामाले रेडियोमार्फत भारतीय नागरिकलाई सम्बोधन गर्ने

    माघ १३ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय समय अनुसार बेलुकी आठ बजे अल इन्डिया रेडियोबाट दुवै जनाले सम्बोधन गर्ने तयारी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

  • सैन्य बिमान दुर्घटना हुँदा १० जनाको ज्यान गयो

    माघ १३ - स्पेनमा सैन्य बिमान दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । अरु १३ जना र्घाईते छन् जसमा ६ जनाको अवस्था चिन्ताजनक छ ।

  • भारतले गणतन्त्र दिवस मनाउँदै, अमेरिकी राष्ट्रपति ओबामाले विशेष सम्बोधन गर्ने भारतले गणतन्त्र दिवस मनाउँदै, अमेरिकी राष्ट्रपति ओबामाले विशेष सम्बोधन गर्ने

    माघ १२ - भारतले सोमबार उच्च सतर्कताका साथ ६६ औं गणतन्त्र दिवस मनाइरहेको छ । सन् १९५० को जनवरी २६ मा संविधान जारी भएको दिनको सम्झनामा भारतले गणतन्त्र दिवस मनाउँदै आएको हो ।

  • ग्रीसमा वामपन्थी झुकाव भएको सिरिजा पार्टी विजयी ग्रीसमा वामपन्थी झुकाव भएको सिरिजा पार्टी विजयी

    माघ १२ - ग्रीसमा सम्पन्न आमनिर्वाचनमा वामपन्थी झुकाव भएको, सिरिजा पार्टी विजयी भएको छ । सरकारको मितव्ययियता सम्बन्धी कार्यक्रमको विरोध गर्दै आएको सिरिजा २५ प्रतिशत मत गणना बाँकी हुँदा नै बिजयी भएको बिबिसीले जनाएको छ ।

  • ओबामा भारत  भ्रमणमा ओबामा भारत भ्रमणमा

    माघ ११- अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिने भारत भ्रमणको क्रममा भारत पुग्नु भएको छ । भारतको गणतन्त्र दिवसको कार्यक्रममा मुख्य अतिथिका रुपमा सहभागी हुन राष्ट्रपति ओबामा तीन दिने भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुग्नु भएको हो ।

  • इबोलाका कारण गोरिल्ला र चिम्पान्जीको अस्तित्वनै खतरामा इबोलाका कारण गोरिल्ला र चिम्पान्जीको अस्तित्वनै खतरामा

    माघ १० – अफ्रिकी देशमा हजारौंको ज्यान लिएको इबोलाको संक्रमण चिम्पान्जि र गोरिल्लाहरुका लागि भने झनै खतरनाक बनेको छ ।

  • ब्राजिलका वातावरण मन्त्रीद्वारा पानी जोगाउन सबैलाई आग्रह ब्राजिलका वातावरण मन्त्रीद्वारा पानी जोगाउन सबैलाई आग्रह

    माघ १० - ब्राजिलका वातावरण मन्त्री जाविल्ला टाइसेरियाले मुलुकमा खडेरी हुन लागेको भन्दै पानी जोगाउन सबैलाई आग्रह गर्नुभएको छ । मुलुकको सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्र १९३० यताकै ठूलो खडेरीको सामना गरिरहेको भन्दै उहाँले सबैलाई पानी जोगाउन आग्रह गर्नुभएको हो ।

  • साउदीका राजाको निधन साउदीका राजाको निधन

    माघ ९ - साउदी अरेवियाका राजा अब्दुल्लाह बिन अब्दिलाजिजको निधन भएको छ । राजा अब्दुल्लाहको अस्पतालमा निधन भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

  • बस बिसौनीमा गोलबारी हुँदा १३ को मृत्यु बस बिसौनीमा गोलबारी हुँदा १३ को मृत्यु

    माघ ८ – पूर्वी युक्रेनको डोनेस्कमा एक बस बिसौनी एउटा बसमा भएको गोलाबारीमा कम्तिमा १३ जनाको ज्यान गएको छ ।

  • बाघको संख्या ३० प्रतिशत बढ्यो बाघको संख्या ३० प्रतिशत बढ्यो

    माघ ६ – भारतमा बाघको संख्यामा ३० प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा चार वर्ष अघि भन्दा अहिले ३० प्रतिशतले बाघको संख्या बढेको छ । पछिल्लो पटक गरिएको बाघ गणना अनुसार अहिले भारत भरमा दुई हजार दुई सय २६ वटा बाघ रहेको बिबिसीले उल्लेख गरेको छ ।

  • पोलियो थोपा खुवाउने कार्यक्रममा खटिएका सुरक्षाकर्मीको हत्या पोलियो थोपा खुवाउने कार्यक्रममा खटिएका सुरक्षाकर्मीको हत्या

    माघ ५ – पाकिस्तानमा बालबालिकालाई पोलियोको थोपा खुवाउने टोलीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको हत्या भएको छ । कराँचीको ओराँची क्षेत्रमा पोलियो थोपा खुवाउन खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मीको बन्धुकधारीको आक्रमणमा परि ज्यान गएको बिबिसीले जनाएको छ ।

  • विश्वको आधा सम्पत्ति एक प्रतिशत धनीसँग विश्वको आधा सम्पत्ति एक प्रतिशत धनीसँग

    माघ ५ – अबको एक वर्षसम्ममा विश्वका एक प्रतिशत धनी मानिससँग बाँकी ९९ प्रतिशत मानिससँग भए बराबरको सम्पत्ति हुने एक अध्ययनले देखाएको छ । गरिबी विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था अक्सफाम इनटरनेशनलले गरेको अयध्ययन अनुसार अहिलेकै अवस्था कायम रहने हो भने सन् २०१६ सम्ममा विश्वको आधा सम्पत्ति एक प्रतिशत धनी मानिसको स्वामित्वमा रहने देखाएको छ । सन् २००९ मा विश्वको ४४ प्रतिशत सम्पत्ति उनीहरुको नामा रहेकोमा सन् २०१४ मा चार प्रतिशत बढेको छ । यही दर कायम रहने हो भने अर्को वर्ष एक प्रतिशत धनीमानिस...

  • कम सुत्ने किशोर किशोरी कुलतमा फस्ने सम्भावना धेरै

    माघ ५ - किशोरावस्थामा कम सुत्नेहरु कुलतमा फस्ने सम्भावना धेरै हुने एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धाकर्ताहरुले गरेको अध्ययनमा किशोरावस्थामा कम सुत्नेहरु जाँड रक्सी र अश्लिल सामग्रीमा फस्न सक्ने सम्भावना रहेको पाईएको हो ।

  • आतंककारी आक्रमणको आशंकामा युरोपभरी उच्च सुरक्षा सतर्कता आतंककारी आक्रमणको आशंकामा युरोपभरी उच्च सुरक्षा सतर्कता

    माघ ३ – फ्रान्समा भएको आतंककारी आक्रमणपछि युरोपभरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आतंककारी आक्रमण हुनसक्ने आशंकामा फ्रान्सका साथै बेल्जियमले पनि शहरमा सेना परिचालन गरेको बिबिसीले जनाएको छ ।

  • सन् २०१४ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष सन् २०१४ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष

    माघ ३ - सन् २०१४ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष मानिएको छ । अमेरिकी बैज्ञानिकका अनुसार सन् २०१४ मा औसतभन्दा शुन्य दशमलव ६८ डिग्री सेल्सियसले तापक्रम बढेको हो । तापक्रम बढेकाले सबैभन्दा गर्मी महशुस गरिएको बिबिसीले जनाएको छ ।

  • कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको मृत्यु

    माघ १ - अमेरिकाको टेक्सास राज्यमा कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको ज्यान गएको छ । बस अनियन्त्रित भई रेलसंग ठोक्किएको बिबिसीले जनाएको छ ।

  • धुमपानको लतबाट छुटकारा पाउन रगत जाँच महत्वपूर्ण धुमपानको लतबाट छुटकारा पाउन रगत जाँच महत्वपूर्ण

    पुस ३० - धुमपानको लतबाट छुटकारा पाउन रगत जाँच महत्वपूर्ण हुने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार रगत जाँचपछि धुमपानको लतबाट छुटकारा पाउन कुन विधि अपनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

  • विषाक्त रक्सीले १४ जनाको ज्यान लियो

    पुस २९ - भारतको उत्तरप्रदेशमा विषाक्त रक्सी सेवन गर्दा १४ जनाको ज्यान गएको छ । एकसय भन्दा धेरै विरामी भएका छन् । लखनउको छिमेकी जिल्ला उन्नावमा विषाक्त रक्सी खाँदा यस्तो घटना भएको हो ।

  • दिल्लीमा फेब्रुअरी ७ मा विधानसभा चुनाव हुने

    पुस २८ – भारतको राजधानी नयाँ दिल्लीमा आउँदो फेब्रुअरी ७ अर्थात माघ २४ गते मा विधानसभा चुनाव हुने भएको छ । भारतका प्रमुख निर्वाचन आयुक्त विएस सम्पतले दिल्लीमा पत्रकार सम्मेलन गरी दिल्ली विधानसभाकालागि फेब्रुअरी ७ मा मतदान हुने जानकारी दिनुभएको हो ।

  • तालिवानको आक्रमणपछि बन्द भएको विद्यालय खुल्ने

    पुस २८ - विद्रोही समूह तालिवानको आक्रमणपछि बन्द भएको पाकिस्तानको पेशावरमा रहेको एक सैनिक विद्यालय खुल्ने भएको छ । तालिवानको आक्रमणमा परी यो विद्यालयका १ सय ४० जना बालबालिकाको ज्यान गएको थियो ।

  • पहिलोपटक महिला राष्ट्रपति चयन पहिलोपटक महिला राष्ट्रपति चयन

    पुस २८ - क्रोयशियामा पहिलो पटक महिला राष्ट्रपति बनेकी छिन् । राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाबीच विपक्षी कोलिन्दा ग्र्याबर किटारोभिक पहिलो राष्ट्रपति बन्न सफल हुनु भएको हो ।

  • आतंकवादको बिरोधमा ऐतिहासिक एकता र्‍याली आतंकवादको बिरोधमा ऐतिहासिक एकता र्‍याली

    पुस २८ - आतंकवादी आक्रमणको बिरोधमा फ्रान्सको पेरिसमा भएको एकता र्‍यालीमा विश्वका दर्जनौं नेता सहित लाखौँले सहभागिता जनाएका छन् । पेरिसमा रहेका नेपाली पत्रकार एवं लेखक ददि सापकोटाले उज्यालोलाई दिनुभएको जानकारी अनुसार फ्रान्स र युरोपको इतिहासमै भव्य प्रदर्शन भएको हो ।

  • तीव्र गतिमा गुडेको ट्याँकर बससँग ठोक्किँदा ३० जनाको ज्यान गयो तीव्र गतिमा गुडेको ट्याँकर बससँग ठोक्किँदा ३० जनाको ज्यान गयो

    पुस २७ - पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तिमा पनि ३० जनाको ज्यान गएको छ । अरु धेरै घाइते भएका बिबिसीले जनाएको छ । कराँची शहर नजिक यात्रु बोकेको बस र तेल बोकेको ट्याङकर ठोक्किएको त्यहाँको प्रहरीले जनाएको छ ।

  • आक्रमणको बिरोधमा निस्केको मौन र्यालीमा हजारौं सहभागी आक्रमणको बिरोधमा निस्केको मौन र्यालीमा हजारौं सहभागी

    पुस २७ - विद्रोही समूहको आक्रमणको विरोधमा फ्रान्समा निस्किएको मौन र्यालीमा हजारौं सहभागी भएका छन् । फ्रान्सको राजधानी पेरिसमा रहेको व्यङ्ग पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको सांघातिक आक्रमण पछि त्यहाँ मौन र्याली निस्किएको हो ।

  • पत्रिकाको कार्यालयमा आक्रमण गर्ने दाजुभाइ मारिए

    पुस २६–फ्रान्सको चार्ली हेब्दो पत्रिकाको कार्यालयमा आक्रमण गर्ने दाजुभाइ मारिएका छन् ।

  • चुनावी परिणाम नआउँदै राजपाक्षेद्वारा पराजय स्वीकार चुनावी परिणाम नआउँदै राजपाक्षेद्वारा पराजय स्वीकार

    पुस २५ - श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेले राष्ट्रपति चुनावका लागि भएको चुनावमा आफ्नो हार स्वीकार गर्नुभएको छ । चुनावको अन्तिम परिणाम भने आउन बाँकी छ ।

  • बोको हरामले दुई हजार भन्दाबढीको हत्या गरेको आशंका बोको हरामले दुई हजार भन्दाबढीको हत्या गरेको आशंका

    पुस २४ – नाइजेरियामा इस्लामिक चरमपन्थी संगठन बोको हरामले अहिलेसम्मकै ठुलो आक्रमण गरेको छ । उत्तरपूर्वी शहर बागामा भएको आक्रमणमा २ हजारभन्दा बढीको ज्यान गएको आशंका गरिएको बिबिसीले जनाएको छ । बोकोहरामका लडाकुले पूरै शहरमा आगो लगाएका छन् । बागामा करिब १० हजार जनाको बसोबास रहेकोमा सबै शहरनै जलेर नष्ट भएको सरकारी अधिकारिले बताएका छन् । बागामा गएको शनिबार बोको हरामले सैनिक क्याम्प नियन्त्रणमा लिएको थियो । छुट्टै इस्लामिक राज्य स्थापनाको माग गर्दै सन् २००९ मा हिंसात्मक अभियान सुरु गरेको बोको हर...

  • फ्रान्समा फेरि बन्दुकधारीको आक्रमण, महिला प्रहरीको मृत्यु फ्रान्समा फेरि बन्दुकधारीको आक्रमण, महिला प्रहरीको मृत्यु

    पुस २४ – फ्रान्सको राजधानी पेरिसमा बन्दुकधारीको आक्रमणमा एकजना महिला प्रहरीको ज्यान गएको छ । दक्षिणी पेरिसको मन्ट्रियुसमा बन्दुकधारीको आक्रमणमा परि एक महिला प्रहरीको ज्यान गएको बिबिसीले जनाएको छ ।

  • सम्पादक र कार्टुनिष्ट सहित १२ जना मारिएपछि राष्ट्रिय शोक सम्पादक र कार्टुनिष्ट सहित १२ जना मारिएपछि राष्ट्रिय शोक

    पुस २४ - फ्रान्सको पेरिसमा रहेको एक पत्रिकाको कार्यालयमा भएको सांघातिक आक्रमणमा प्रधान सम्पादक, कार्टुनिस्ट सहित १२ जनाको ज्यान गएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

  • पत्रिकाको कार्यालयमा बन्दुकधारीले आक्रमण गर्दा १२ को मृत्यु पत्रिकाको कार्यालयमा बन्दुकधारीले आक्रमण गर्दा १२ को मृत्यु

    पुस २३ – फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा पत्रिकाको कार्यालयमा बन्दुकधारीले आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । बन्दुकधारीले फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डाको कार्यालयमा आक्रमण गरेका हुन् ।

  • मानव शरीरमा इबोला भाइरस विरुद्ध नयाँ भ्याक्सिन परीक्षण मानव शरीरमा इबोला भाइरस विरुद्ध नयाँ भ्याक्सिन परीक्षण

    पुस २३ - घातक इबोला भाइरस विरुद्ध मानव शरीरमा नयाँ भ्याक्सिन परीक्षण सुरु भएको छ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयका वैज्ञानिकले यो भ्याक्सिन बनाएका हुन् ।

  • सुनन्दा पुष्करको हत्या भएको पुलिसको दाबी सुनन्दा पुष्करको हत्या भएको पुलिसको दाबी

    पुस २२ – भारतका पूर्व केन्द्रीय मन्त्री शशी थरुरकी श्रीमती सुनन्दा पुष्करको हत्या भएको दिल्ली पुलिसले जनाएको छ । विष खुवाएर पुष्करको हत्या गरिएको दिल्ली पुलिसका आयुक्त विएस बस्सीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्लग उज्यालोअँध्यारोMore

  • 'शहीदहरु'को घुईंचोमा हराएका शहीद 'शहीदहरु'को घुईंचोमा हराएका शहीद

    सजना तिमल्सिना - हरेक वर्ष माघ १६ गते नेपालमा शहीद दिवस मनाइने गरिन्छ, तर शहीदको अर्थ के हो ? शहीद कसलाई भनिन्छ र को हो शहीद ? यी प्रश्नहरुले अचेल सबैको मनलाई सोधिरहको पाएकी छु । किनकी अचेल शहीद शब्दको अर्थ फेरिएको छ ।

थप सामाग्री

साहित्य / कला

  • पाठकसमक्ष जीवन उपयोगी पुस्तक पाठकसमक्ष जीवन उपयोगी पुस्तक

    काठमाडौं, माघ ५ – आख्यान र गैरआख्यानका कृतिहरु पस्कँदै आएको पब्लिकेशन नेपालयले पहिलोपटक दैनिक जीवनमा उपयोगी पुस्तकतर्फ आफूलाई अग्रसर गराएको छ । यसैहप्ता सार्वजनिक हुने ‘जीवन जिउने काइदा’ले सरल उपायहरुबाटै कसरी स्वस्थ्य र दीर्घायु बन्न सकिन्छ भनेर पाठकलाई जानकारी दिनेछ ।

  • कविता: म खाते

    नारायण भुसाल - थाहा छैन मलाई कहाँ जन्मे , बाबुआमा कहाँ छन्, के गर्छन, जिउदै छन् कि मरे मलाई पत्तो छैन, तर हुर्किदै छु यहि बाटोमा, खातेको नामले नामाकरण गरिएको छु

  • कविता: देश छोडने रात

    यात्रा गुरुङ भुजुङ - कुनै होटेलमा बसेर , या,कुनै कोठमा बसेर, सोचिरहेको छु , भोलि यतिबेला देश छोडिसक्छ होला, त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत ।

  • क्यानभासमा सिक्लेस गाउँ

    आश गुरुङ/ उज्यालो । सिक्लेस(कास्की), माघ २ - बेलायतबाट माघे संक्रान्ति मेला हेर्न सिक्लेस आएका मीनप्रसाद गुरुङलाई प्रदर्शन तथा विक्रीमा राखिएका चित्रमध्ये सवै मन प¥यो । अन्ततः उहाँले सबैभन्दा महंगो १६ हजार रुपैयाँ मुल्य पर्ने चित्र रोज्नु भयोे ।

  • गंकी धुस्वां–बसुन्धरा पुरस्कार भ्रमरलाई

    काठमाडौं, माघ १ – गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानले मैथिली भाषाका साधक रामभरोस कापडी भ्रमरलाई यस वर्षको गंकी धुस्वां–बसुन्धरा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा एक समारोहबीच साहित्यकार कापडीलाई गंकी धुस्वां–बसुन्धरा पुरस्कार प्रदान गरेको हो ।

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

पुस पहिलो हप्ता

पुस पहिलो हप्ता

Join us on Facebook