• छोरो पाउने चल्तीका सुत्र छोरो पाउने चल्तीका सुत्र

    सुनिता पहरी - “छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !” मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए ।

  • पाँचदिन जोईटिङ्ग्रे बन्दा पाँचदिन जोईटिङ्ग्रे बन्दा

    विनय गुरागाईं - पुस मसान्तको साँझ भान्सामा छिर्दा भान्सा सुनसान थियो । अरु दिन त्यो बेलासम्म भान्साघर मगमगाईरहेको हुन्थ्यो । मिठो खानासहित श्रीमतीको मधुर मुस्कानसहितको पर्खाईले दिनभरीको थकाई बिर्साउँथ्यो । तर सदा झै स्वादिलो दालभात तरकारी भान्सामा तयार थिएन त्यो दिन ।

  • बन्दकर्ताहरुलाई हार्दिक अपिल बन्दकर्ताहरुलाई हार्दिक अपिल

    प्रिय कमरेडहरु नमस्कार - आज म तपाईहरुसँग केहि अपिल गर्न चाहन्छु | खासमा म कुनै राजनीतिक दलको कार्यकता पनि हैन, मलाई राजनीति संग कुनै सरोकार पनि छैन, एउटा देशभक्त आम नेपाली मात्र हो | तपाईहरुका गतिबिधिसंग समन्धित केहि अपिल गर्न चाहन्छु |

  • म त फसें, अरुले राम्ररी नबुझी विवाह नगरुन् म त फसें, अरुले राम्ररी नबुझी विवाह नगरुन्

    कल्पना दर्जी ( सिखा) - पहिले बहराइन जानुभएका उहाँ बिहेको दुई महिनापछि मलेसिया जानुभयो । श्रीमान विदेश जाने भएपछि घरपरिवारकै सल्लाहमा म माइत गए । श्रीमानले नै मलाई माइतीसम्म पुराइदिएको हो । त्यसपछि समय समयमा फोन गर्ने घरका सदस्य अहिले कहाँ के गर्दैछन्, केही थाहा छैन ।

  • महिला बसजस्तै महिला हल, महिला सडक, महिला पार्क पनि बनाउने ?? महिला बसजस्तै महिला हल, महिला सडक, महिला पार्क पनि बनाउने ??

    डा. अरुणा उप्रेती - नेपालमा पनि महिलालाई भिन्दै बस सुविधा भनेर महिलाको सुविधाको लागि ल्याएको जस्तो देखिन्छ । बसहरुमा युवती र महिलाहरुलाई पुरुषहरुले छोए, अश्लिल व्यवहार गरे, असुरक्षा भयो भने त्यस्तो व्यवहार रोक्न कदम चलाउने र जागरुक गराउने कि महिलाहरुको बिचमा सस्तो लोकप्रियता कमाउने ‘एकछिन मुतको न्यानो जस्तो’ महिलाहरुको लागि भिन्दै भनेर बस चलाउने ?

  • व्यंग्य–भुईंचालो पर्खंदा पर्खंदै बेहाल व्यंग्य–भुईंचालो पर्खंदा पर्खंदै बेहाल

    मिलन तिमिल्सिना - फू......गर्दा पनि गर्लम्मै ढल्ला जस्तो यो सिन्के ज्यानको औधी माया लाग्ने । अरु सबै मरेपनि यो ज्यानलाई तलमाथि केही नहोस् भनेर सधैं प्रार्थना गर्छु । सानोतिनो हावाले त हुत्तिने यो ज्यान झन् भुईंचालो आयो भने के होला ? बाहिरफेर हिंड्दा मात्रै होइन, कोठाभित्र बस्दासमेत निकै सचेत हुने गरेको छु ।

  • यो सब दुःख के का लागि होला ? यो सब दुःख के का लागि होला ?

    लक्ष्मण कार्की – नानी खाना खाइस ? बेलुका साढे सात बजेतिर ममिले फोन गर्दा म थापाथलीको पुलबाट लखरलखर कोठातिर लम्किंदै थिएँ । बिहान झिसमिसेमा कोठाबाट निस्केको उहाँको छोरो अझै कोठामा पुगिसकेको थिएन । खान्कीको कुरा त बेग्लै भो ।

  • दुई माओवादीको ‘मर्ज’ बन्द : ‘भिजिलान्ते’को दबाब कि आन्दोलनको आवश्यकता ? दुई माओवादीको ‘मर्ज’ बन्द : ‘भिजिलान्ते’को दबाब कि आन्दोलनको आवश्यकता ?

    मिलन तिमिल्सिना - एकीकृत नेकपा माओवादीको मोर्चा र नेकपा–माओवादीले आइतबारदेखि मंगलबारसम्म देशका ठाउँठाउँमा गरेको बन्दप्रति धेरैले बिरोध जनाएका छन् । बन्द आयोजक दलका नेता–कार्यकर्ता बाहेक अरु सबै नागरिक बन्दको विपक्षमा रहेको प्रष्ट देखियो ।

  • हाम्रा ‘पिके’हरुले अमिर खानको पिकेबाट केही सिके कि ! हाम्रा ‘पिके’हरुले अमिर खानको पिकेबाट केही सिके कि !

    मिलन तिमिल्सिना – ‘ए सर, के छ खबर ? आज पिके हेर्न जाउँ हिँड्नुहोस्’ केही हप्ताअघि मोवाइलमा म्यासेज आयो, एकजना पूर्व प्रधानमन्त्रीका सहयोगीको । उनीसँग त्यति धेरै घुलमिल र बसउठ छैन ।काम परेको बेला फोन गर्दा राम्रो कुराकानी हुन्छ । उनले पनि मलाई हितैषी ठान्छन्, म पनि उनलाई उसैगरी हितैषी ठान्छु । तर नेतासँग अन्तर्वार्ता लिनुपर्दा र समाचार बुझ्नुपर्दा मात्र उनीसँग गफ हुन्छ । अरुबेला त्यति भेटघाट र कुराकानी हुँदैन ।

  • पहाडको पानी : खबर के छ नानी पहाडको पानी : खबर के छ नानी

    गोपाल गुरागाईं – अफिसको सबैभन्दा माथिल्लो तलाको बार्दलीमा कहिल्यै नदेखेको एउटा फुच्चे केटा देखियो । फुर्तिलो ज्यान, पुक्क परेका राता राता गाला, हरियो ज्याकेट, स्पोर्ट जुत्ता, मिलाएर काटेको कपाल र केही चिम्सा तर चकित चकित आँखा !

  • झ्यालमा पर्दा भएको बस चढ्ने ठिटी र महिला मात्रै बोक्ने बस झ्यालमा पर्दा भएको बस चढ्ने ठिटी र महिला मात्रै बोक्ने बस

    मिलन तिमिल्सिना - महिला बसमा पुरुषलाई आरक्षण छ कि छैन, जोडाजोडी र बुढाबुढी भएकाले के गर्ने जस्ता कुतर्क गर्नेहरु पनि भेटिए । यसरी टिप्पणी गर्नेहरुलाई राम्रोसँग थाहा छ, बुढाबुढी र जोडाजोडी सिटमा अँगालो मारेर बस्न पाउने बस धेरै छन् । उनीहरुले महिला मात्र बोक्ने बस चढ्नै पर्दैन ।

  • कालकुट विष पिएर साँच्चै नीलकण्ठी बन्लान् त नेम्वाङ ? कालकुट विष पिएर साँच्चै नीलकण्ठी बन्लान् त नेम्वाङ ?

    मिलन तिमिल्सिना - कसैलाई पनि चित्त दुखाउन नखोज्ने बानी भएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई कहिलेकाहीँ कडा रुपमा प्रस्तुत भएको देखिन्छ । यसअघि दलहरुलाई सहमति र सहकार्यको लागि अनुरोध मात्र गर्ने नेम्वाङले यसपटक सहमति गर्न सक्नुहुन्न भने सबै जिम्मा मलाई छोड्नुस भनेर शीर्ष नेताहरुलाई झस्काउनुभयो ।

  • सोमपाललाई काखा शक्तिलाई पाखा किन ? सोमपाललाई काखा शक्तिलाई पाखा किन ?

    सुफल काफ्ले - यूवा क्रिकेटर सोमपाल कामीलाई पिपुल्स प्लेयर अफ द इअर बनाउन यो लिंकमा क्लिक गरेर भोट गर्नुहोस भन्ने सन्देशसँगै एउटा लिंक पछिल्लो एक हप्तादेखि फेसबुक र ट्वीटरमा धेरै नै शेयर भएको छ ।

  • भान्सामै पाइने सस्ता पोषिला खानेकुराबारे जानीराखौं भान्सामै पाइने सस्ता पोषिला खानेकुराबारे जानीराखौं

    डा. अरुणा उप्रेती - पैसा छ भन्दैमा बजारका कम पोषण भएका खानामा जोड दिनाले अहिले धेरै बाबुआमाले आफ्ना केटाकेटीलाई अस्वस्थ र कुपोषित बनाइरहेका छन् । विभिन्न प्रकारका पुरियाबन्द तयारी खाद्यपदार्थ तथा पेयपदार्थहरूको बढ्दो प्रयोगले हाल धेरै बालबालिकाहरूमा समस्या भइरहेको देखिन्छ ।

  • सार्वजनिक गाडीमा जोडीलाई पनि चाहियो आरक्षण सिट सार्वजनिक गाडीमा जोडीलाई पनि चाहियो आरक्षण सिट

    सजना तिमल्सिना - सार्क शिखर सम्मेलनपछि सार्वजनिक गाडीमा ट्राफिक कडाई हुन थालेपछि चालक र सहचालक दुवै सतर्क छन् । उनीहरु यात्रुलाई सचेत गराइरहेका हुन्छन् । महिला आरक्षण सिटमा कोही पुरुष बसेको देख्नसाथ चालक वा सहचालक बोलिहाल्छन् ‘तपार्ई आरक्षण सिटमा पो बस्नुभयो कि ? पुलिसले लान्छ है ! होस गर्नुुस् ।

  • ए सरकार ! न खुद्रा पैसा चल्छ, न १० कक्षामा फेल भइन्छ ! ए सरकार ! न खुद्रा पैसा चल्छ, न १० कक्षामा फेल भइन्छ !

    मिलन तिमिल्सिना–१० कक्षामा फेल नगर्ने व्यवस्था ल्याउने पनि सरकार । एक र दुई रुपैंयाको नोट तथा सय पैसादेखि कमको सिक्का ननिकाल्ने पनि यही सरकार । फेरि चालक बन्न १० कक्षा पास हुनुपर्छ भन्ने पनि यही सरकार । त्यही चालकले चलाएको बसमा चढ्दा कहिँकतै नपाइने पैसामा हिसाब गर्नुपर्ने गरी भाडादर लागु गर्ने पनि यही सरकार ।

  • फेसबुक, ट्वीटर र हतारको प्रवासी पत्रकारिता फेसबुक, ट्वीटर र हतारको प्रवासी पत्रकारिता

    उमाकान्त पाण्डे/उज्यालो । संयुक्त अरब इमिरेट्स युएईको आबुधाबीमा एक हप्ताअघि एक नेपाली यूवाको ज्यान गयो । रोजिरोटीका लागि १५ महिना पहिले युएई आएका दार्चुलाका दीपेन्द्र सिहं धामीको हृदयका कारण ज्यान गएको थियो ।

  • चुल्हाेकाे छेउमा खासखुस कुराे चुल्हाेकाे छेउमा खासखुस कुराे

    मिलन तिमिल्सिना- भात पकाउने र खाने बेलामा हामी केटाकेटीलाई चुल्होमा पाइला राख्न बन्देज थियो । मोही पार्ने थामको फेददेखि भँडारको डिल हुँदै पल्लो कुनासम्मको भाग अलि उठाएर सम्म पारिएको त्यो चुल्हो हजुरबा र आँबैको पेवा जस्तो । आँबै चुल्होमा पिर्का ओछ्याएर भात पकाउनुहुन्थ्यो । हजुरबा त्यही चुल्होमा बसेर भात खानुहुन्थ्यो । बा–आमा, काका–काकी र हामी केटाकेटीको लागि चुल्हो मुनीको भाग । कहिलेकाहीं दिउँसो भात नपकाएको बेला चुल्होमा टेक्न पाउँदा हामी केटाकेटी साँच्चै नै फुरुंग हुन्थ्यौं र चुलो भत्किने गरी उफ्रन्थ्यौं ।

  • चिसोसँगै रुघा लाग्यो ? यसो गर्नुहोस् चिसोसँगै रुघा लाग्यो ? यसो गर्नुहोस्

    डा. अरुणा उप्रेती - संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । रुघाको लागि झण्डै २ शय प्रकारका जीवाणुहरू जिम्मेवार हुन्छन् । घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्यु“ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ ।

  • कारबाही गर्दैमा भ्रष्टाचार रोकिँदैन कारबाही गर्दैमा भ्रष्टाचार रोकिँदैन

    डा. नारायण मानन्धर - नेपालमा भ्रष्टाचार बढिरहेको भन्ने विभिन्न तथ्यांकले देखाइरहेका छन् । गएको बर्ष अख्तियारले निकै सक्रियता बढाएको थियो तरपनि ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले नेपालमा भ्रष्टाचार नघटेको देखाएको छ ।

  • भो प्रीय स्कुटी नचलाउ ! भो प्रीय स्कुटी नचलाउ !

    प्रकाश लामिछाने - बिहान आठ नबज्दै हामी दुवैजनालाई काम धन्दामा निस्किने चटारो हुन्छ । नहोस् पनि कसरी ! काम गर्नकै लागि थातथलो छोडेर यो राजधानी नगरीको अस्थायी बासिन्दा भईएको छ तमाम झमेला र किचलो सहँदै । कैले घरबेटीको किचलो, कहिले सार्वजनिक सवारी साधनको झमेला, कहिले लोडसेडिङको त कहिले खानेपानीको ।

  • निःसन्तान दम्पतीका लागि निःसन्तान दम्पतीका लागि

    -कालिकाप्रसाद उपाध्याय- केहि दिनअघि सञ्चार माध्यममा एउटा समाचार सार्वजनिक भयो श्रीमान् को नाममा फर्केर आउँदिन भन्ने पत्र लेखेर महिला बेपत्ता भइन् । समाचारको मूल मर्म यसरी लेखिएको थियोः ‘भट्टरार्इ दम्पतीको दोश्रो विवाह भएको ११ वर्ष भएपनि सन्तान छैनन् ।’ ती महिलाले श्रीमानको नाममा लेखेको चिठीमा पनि उल्लेख गरेकी रहिछन्, ‘पैसा धेरै खर्च भयो....औषधिले अब हुँदैन, विवाह भएको ११ वर्ष हुँदापनि हजुरको मन जित्न सकिन ।’ यसबाट अनुमान लगाउन सकिन्छ, उनीभित्र यौटा यस्तो पीडा र कुण्ठा थ...

  • समानताको स्वर र असमानताको जीवनः नारायणगोपाल समानताको स्वर र असमानताको जीवनः नारायणगोपाल

    प्रकाश सायमी - यो वर्ष नेपाली आधुनिक संगीतले एकसय एक वर्षमा प्रवेश गरेको छ भने यही वर्षबाट नारायणगोपालले गाउन शुरु गरेको पनि एकाउन्न वर्ष पूरा भएको छ । नेपाली सुगम संगीतमा नारायणगोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर दशवर्ष पुगेको थियो ।

  • व्यंग्य–मुली बन्ने पालो नआएपछि मुलामै रमाउने कम्निष्ठहरु व्यंग्य–मुली बन्ने पालो नआएपछि मुलामै रमाउने कम्निष्ठहरु

    मिलन तिमिल्सिना - कम्युनिष्ट भनेर कन्नुभन्दा कम्निष्ठ भन्नु कता कता सजिलो । न घाँटी र जिब्रोलाई सकस, न उच्चारणमा समस्या । कम्निष्ठ भन्दा आफूलाई पनि सजिलो, चिनाउनुपर्नेको पनि व्यवहार अनुसारको नाम । कम्युनिष्ठहरुले कम्निष्ठकै व्यवहार देखाइरहेका छन् क्यारे । पार्टी, परिवार र समाजप्रति कम निष्ठावान हुने भएर होला कम्युनिष्टहरु कम्निष्ठको नामबाट बढी चिनिन्छन् ।

  • उस्तै हुन् त हाम्रा जेठी आमै र उनका ‘फस्ट लेडी’ ? उस्तै हुन् त हाम्रा जेठी आमै र उनका ‘फस्ट लेडी’ ?

    मिलन तिमिल्सिना – चाडपर्व र काजकर्म भएको बेला दिदी र भिनाजु सँगसँगै घरमा आउनुहुन्थ्यो । हजुरआमैसँग ढोगभेट सकिएपछि भिनाजु बाहिर खाटमा हजुरबासँग बसेर गफ गर्नुहुन्थ्यो । बुढी दिदी चाहिँ भित्र भान्सामा हजुरआमैसँग बसेर भाततिउन पकाउन सघाउनुहुन्थ्यो ।

  • भारत–पाक सम्बन्धमा अल्झिनु नै सार्कको दुर्भाग्य भारत–पाक सम्बन्धमा अल्झिनु नै सार्कको दुर्भाग्य

    डा. राजन भट्टराई/सभासद तथा परराष्ट्र मामिलाका जानकार – सन् १९८५ मा भएको हो जबकी यसको प्रक्रिया त्यसको ४ वर्ष पहिले नै सुरु भैसकेको थियो । त्यसबेला विश्वव्यापी रुपमा बढेको आपसी हित र क्षेत्रीय सहयोग बिना विकास सम्भव छैन भन्ने अवधारणा अनुसार नै सार्क गठन भएको हो ।

  • दिल्लीमा बिचल्ली दिल्लीमा बिचल्ली

    विनय गुरागाईं - आँखा मिच्दै ट्याक्सी चढ्दा धन्य कुनै सामान होटलमै छुटेनछ । एयरपोर्ट पुग्दा थाहा भयो ७ बजेर २० मिनेटको समय सारेर इन्डियन एयरलाइन्सले पौने नौ बनाइसकेको रहेछ । पौने नौमा पनि जहाज उडेन । पौने दशमा बल्ल जहाज उडयो । ढिलो हुने कारण बताईयो काठमाडौको मौसम । मौसम प्रतिकुल हो पनि रहेछ त्यो दिन ।

  • ‘नदीमा खसेकाहरु बचाउ बचाउ भन्दै थिए, केही गर्न सकिएन’ ‘नदीमा खसेकाहरु बचाउ बचाउ भन्दै थिए, केही गर्न सकिएन’

    गाडी झ्याम्म पानीमा खसेपछि मलाई चिसो भयो । अनि मैले हात छोडें । पानीमा परेपछि मलाई केही भएको छैन जस्तो लाग्यो । पौडी खेलेर छेउमा पुगेपछि मेरो एउटा खुट्टाले काम गरेन । खुट्टाले काम नगरेपछि म नखस्ने ठाउँमा गएर बसें। अरु यात्रुहरु बचाउ बचाउ भन्दै थिए । तर मैले केही गर्न सकिन ।

  • ‘सूर्य अस्त नेपाली मस्त’: घरपरिवार र समाज अस्तव्यस्त ‘सूर्य अस्त नेपाली मस्त’: घरपरिवार र समाज अस्तव्यस्त

    पवनकुमार गिरी, प्रहरी नायब उपरीक्षक - समाजमा हुने धेरैजसो विकृति, विसंगति तथा अपराध हुनुका प्रमुख कारणमध्ये जाँडरक्सी तथा नशालु पदार्थ सेवनबाटै हो भन्नुमा कुनै अत्युक्ति नहोला । नेपालीको लागि त “सूर्य अस्त नेपाली मस्त” भन्ने उखान टुक्का जोड्ने गरिन्छ । Drink पार्टी हुँदा हुँदै कसकी श्रीमती कस्को श्रीमान हो ? छुट्याउन नसकी होस् खुल्दा Divorce सम्म हुने गरेको पाईन्छ त कतै नयाँ रासलिला बन्दै जान्छ र अन्तमा प्रहरी, अदालतसम्म आईपुग्दछ ।

  • गढीमाई -हाम्रो गौरव कि लज्जा ? गढीमाई -हाम्रो गौरव कि लज्जा ?

    सञ्जीव पोखरेल - हरेक पाँच वर्षमा आउने गढीमाई मेला अर्को महिना बाराको कलैयामा सम्पन्न हुन गइरहेको छ । विगत झैँ यो वर्ष पनि नेपाल र विशेषगरि भारतबाट मेला भर्न आउने भक्तजनले अनुमानित ५ लाख पशुपंक्षी गढीमाईलाई 'चढाउने' छन् ।

  • मोदीलाई बागमतीमा नुहाउने इच्छा जागोस्! मोदीलाई बागमतीमा नुहाउने इच्छा जागोस्!

    विनय गुरागाईं - बागमतीको फोहोर र ढल मिश्रीत लेदोले नपिरोल्ने कोही छ होला त ? हुनसक्छ भनेर कल्पना मात्र पनि नगरौं । बागमती सफा होस्, त्यहाँको पानी सङलो, निलो र स्वच्छ होस् भन्ने चाहना मुख्य सचिब लिलामणी पौडेलसँग मात्र छैन । तर दुर्भाग्य, सभ्य शहरबासीका असभ्य व्यवहारले मर्माहित भएको बागमतीको सफाई साप्ताहिक शनिबारे प्रयासले मात्र सम्भव होला जस्तो लाग्दैन । आशा गरौं मोदीलाई बागमतीमा नुहाउने ईच्छा जागोस् ।

  • ड्राइभर यस्तो भयो भने गाडी पल्टिँदैन ड्राइभर यस्तो भयो भने गाडी पल्टिँदैन

    श्याम गिरी, रात्रीबस चालक - गाडी चलाउने मान्छेको स्वास्थ्य अवस्था राम्रो भएको हुनुपर्छ । आँखाको लेन्स ठीक छ कि छैन, सुन्ने कान ठीक छ कि छैन थाहा हुनुपर्छ । यस्तै सुंघ्न सक्ने क्षमता पनि उत्तिकै आवश्यकता पर्छ । डिजेल लिक भए, नभएको कुरा चालकले बेलैमा थाहा पाउनुपर्छ । गाडी चलाउँदा ब्लड प्रेसर हाइ भयो भने दुर्घटना हुन सक्छ ।

  • एउटा राष्ट्रगानको कथा एउटा राष्ट्रगानको कथा

    प्रकाश सायमी - भारतको राष्ट्रगान जन गण मन अधिनायक एक नेपालीभाषी भारतीयले बनाएको भनेर थाहा पाएको वेलासम्म नेपालको राष्ट्रगान कसले बनाएको थाहा थिएन । तर स्कुल र कलेज पढ्दा राष्ट्र गान गाउने समय भन्दा ढिलो स्कुल पुगिन्थ्यो ।

  • एक वर्षपछि जगदीश दाइ एक वर्षपछि जगदीश दाइ

    प्रकाश सायमी - जगदीश घिमिरे पोहोर आजको दिनसम्म हामीसित हुनुहुन्थ्यो, हारगुहार र पुकारका बीच । भगवान, डाक्टर, परिवार, साहित्यिक समाज, पाठक सबै सक्रिय थिए उहाँलाई बचाउन ।माइलोमा मल्टिपल क्यान्सर उहाँका कारणले नेपालमा चर्चित रोग बन्यो । भारतमा बलिहुड अभिनेत्री लिजा रेले यो रोगलाई चर्चामा ल्याइन् । ओम हस्पिटलमा उहाँले अत्यन्त मुश्किलका साथ देह त्याग गर्नुभयो ।

  • भुगोलपार्कको बारबाट चिहाएका ती क्षणहरु भुगोलपार्कको बारबाट चिहाएका ती क्षणहरु

    प्रकाश लामिछाने - तिहारको भाईटिकाको दिन थियो, आफ्ना दिदी बहिनीहरु नभएका कारण केही बर्षयता तिहारमा टिका लगाउने क्रम टुटेकोले काठमाडौंका सडकमा बरालिँदै थिएँ । सुरुमा रानी पोखरीतिर हुँईक्याएको मनले फेरि के सोच्यो कुन्नी अनायसै पाईलाहरु नयाँ सडकतिर हुत्तिए ।

  • दुर्घटनाको दोष जति जम्मै यात्रु मै थोपरियोस् ! दुर्घटनाको दोष जति जम्मै यात्रु मै थोपरियोस् ! सरकार र नेता भिटामिन खान बिदेश र भत्ता खान बानेश्वर जाउन् !

    डिल्ली भट्टराई - अचेल सामाजिक बिषयका केहि कुरा लेख्न थाल्यो, १४० क्यारेक्टर पुगेपछि टाइप गरिरहेका औँला आफै रोकिन्छन्। ट्विटर भन्ने जिनिसले बर्बादै पारेको छ। पढ्ने मात्रै गरुँ न त भनेको तर, केहि यस्ता बहस हुन्छन् । मन थामेर बस्नै सकिन्न।

  • पहाडको पदयात्रा : पारिजातको वास्ना, सुनका गजुर, पानी र जवानी पहाडको पदयात्रा : पारिजातको वास्ना, सुनका गजुर, पानी र जवानी

    गोपाल गुरागाईं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भनेका थिए “जवानी र पानी पहाडमा अडिदैन” । कुरा एकहदसम्म सही हो, किनभने जवानी सधैं एकनास रहदैन र पानीको स्वभाव बग्ने भएकाले नथुनेसम्म पानी कतै पनि अडिँदैन ।

  • फिल्म खेलेर हिरोको भन्दा धेरै पैसा पाउने कुकुर फिल्म खेलेर हिरोको भन्दा धेरै पैसा पाउने कुकुर

    प्रकाश सायमी - कुकुरलाई मान्छेको जीवनमा अनेका पाटोसित जोडिन्छ तर कुकुर सदैव मानिसको अनिवार्य मित्र हो, सास र बास रहुञ्जेल सम्म । नेपाली साहित्यमा लैनसिंह बाँग्देल लिखित उपन्यास लँगडाको साथी मा कुकुरसित नायकको मित्रता कति घनिष्ठ देखाइएको छ ।

  • बलात्कार हुनबाट कसरी जोगिने ? बलात्कार हुनबाट कसरी जोगिने ?

    ददि सापकोटा - महिलाहरु साँझमा बाहिर एक्लै निस्कन डराउँछन् । एकलासको बाटो हिड्नु परे दशपटक सोच्छन् । बस्ती नभएको वा सुनसान ठाउँ पार गर्नुपर्दा महिलाले दाजुभाइ वा कोही भरपर्नेको साथ खोज्छन । पुरा बिश्वास नभएका पुरुषसँग तर्केर हिँड्छन् ।

  • नाममा के छ, हजुर ? नाममा के छ, हजुर ?

    प्रकाश सायमी - व्हाट इज इन दी नेम व्हिच् वी कल दी रोज, बाइ एनी अदर नेम वुड स्मेल एज स्वीट् । एकाविहानै प्रातः स्मरणीय कवि शेक्सपियरलाई सम्झिन्छु, उनले नै पहिलो पटक भनेका थिए इं पंक्ति आफ्ना कृति मार्फत् । उनको यो भनाई को अर्थ सारांशमा यति हुन आउँछ, हामीले गुलाफलाई जुन नामले बोलाए पनि गन्ध त्यही हुन्छ तर नामले के फरक पार्छ ।

ब्लग उज्यालोअँध्यारोMore

  • छोरो पाउने चल्तीका सुत्र छोरो पाउने चल्तीका सुत्र

    सुनिता पहरी - “छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !” मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए ।

थप सामाग्री

साहित्य / कला

  • पाठकसमक्ष जीवन उपयोगी पुस्तक पाठकसमक्ष जीवन उपयोगी पुस्तक

    काठमाडौं, माघ ५ – आख्यान र गैरआख्यानका कृतिहरु पस्कँदै आएको पब्लिकेशन नेपालयले पहिलोपटक दैनिक जीवनमा उपयोगी पुस्तकतर्फ आफूलाई अग्रसर गराएको छ । यसैहप्ता सार्वजनिक हुने ‘जीवन जिउने काइदा’ले सरल उपायहरुबाटै कसरी स्वस्थ्य र दीर्घायु बन्न सकिन्छ भनेर पाठकलाई जानकारी दिनेछ ।

  • कविता: म खाते

    नारायण भुसाल - थाहा छैन मलाई कहाँ जन्मे , बाबुआमा कहाँ छन्, के गर्छन, जिउदै छन् कि मरे मलाई पत्तो छैन, तर हुर्किदै छु यहि बाटोमा, खातेको नामले नामाकरण गरिएको छु

  • कविता: देश छोडने रात

    यात्रा गुरुङ भुजुङ - कुनै होटेलमा बसेर , या,कुनै कोठमा बसेर, सोचिरहेको छु , भोलि यतिबेला देश छोडिसक्छ होला, त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत ।

  • क्यानभासमा सिक्लेस गाउँ

    आश गुरुङ/ उज्यालो । सिक्लेस(कास्की), माघ २ - बेलायतबाट माघे संक्रान्ति मेला हेर्न सिक्लेस आएका मीनप्रसाद गुरुङलाई प्रदर्शन तथा विक्रीमा राखिएका चित्रमध्ये सवै मन प¥यो । अन्ततः उहाँले सबैभन्दा महंगो १६ हजार रुपैयाँ मुल्य पर्ने चित्र रोज्नु भयोे ।

  • गंकी धुस्वां–बसुन्धरा पुरस्कार भ्रमरलाई

    काठमाडौं, माघ १ – गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानले मैथिली भाषाका साधक रामभरोस कापडी भ्रमरलाई यस वर्षको गंकी धुस्वां–बसुन्धरा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा एक समारोहबीच साहित्यकार कापडीलाई गंकी धुस्वां–बसुन्धरा पुरस्कार प्रदान गरेको हो ।

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

पुस पहिलो हप्ता

पुस पहिलो हप्ता

Join us on Facebook