• हात हल्लाउँदै उफ्रने केटाकेटी चाउचाउजस्तै सिन्के हात हल्लाउँदै उफ्रने केटाकेटी चाउचाउजस्तै सिन्के

    मिलन तिमिल्सिना – अलि पहिलेको कुरा, गाउँघरमा जताततै पसल हुन्नथियो । चकलेट, बिस्कूट, चाउचाउ, मिठाई जस्ता खानेकुरा केटाकेटीको पहुँचभन्दा निकै टाढाको कुरा । घरका कोही बजार गएर फर्कंदा या घरमा कोही पाहुना आउँदा मात्र कोसेलीका रुपमा आउँथे खानेकुरा ।

  • म्याङलुङ्गको आगो भोगेर फुङ्लिङ् सम्झिँदै म्याङलुङ्गको आगो भोगेर फुङ्लिङ् सम्झिँदै

    लक्ष्मण कार्की – धुँवा पुत्पुताइरहेको होला । अनि, रमित हेर्नेहरु चुक्कुचाइरहेका होलान् । पीडितहरु टामाटिमी परेर खुइय्य सुस्केरा हाल्दै होलान् । असत्ती आगोले विल्लिबाठ पारेपछि मानिसहरु खण्डहर बनेका आफ्नै घरका ढुंगा र आगोले जलेका ठुटा हेरेर आँखा टिलपिल पारिरहेका होलान् ।

  • देश नेताले मात्रै हैन, नागरिकले पनि बिगार्दै छन् ! देश नेताले मात्रै हैन, नागरिकले पनि बिगार्दै छन् !

    मिलन पाण्डे – आज बिहान करिब ११ बजे म र साथी चिया खान नजिकैको होटेलमा छिर्यौँ। साथीसँग कुरा गर्दा गर्दै सँगैको टेबलमा बसी चुरोट तान्दै गरेका दुई व्यक्तिका कुराले हामीलाई तान्यो । धुँवा उडाउँदै गरेका ती दुई भद्रभलाद्मीहरुले पत्रिका पढ्दै ‘यो देश नेताले बिगारे, सब नेताहरु चोर !’ भन्दै गाली गर्दै चुरोटको धुँवा हतार हतारमा उडाए ।

  • कतारमा नेपाली : गरिब र सोझा कामदारको पीडाको कथा कतारमा नेपाली : गरिब र सोझा कामदारको पीडाको कथा

    पवन राज फुयाल, ओरिड़ो, कतार - नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको खाडी मुलुक कतारमा लाखौँ नेपालीहरू विभिन्न पेसामा कार्यरत छन् । सङ्ख्याका आधारमा पनि मलेसिया पछि सबैभन्दा बढी नेपालीहरू रहेको मुलुक कतार हो ।

  • कोइरालालाई भूत हुनबाट जोगाउने घरमूली खै ? कोइरालालाई भूत हुनबाट जोगाउने घरमूली खै ?

    मिलन तिमिल्सिना – घरव्यहार लथालिंग र ऋणसापटीले थिचेको बेला परिवारका मूली परलोक हुँदाको जस्तै अलमल र अन्योल ५ वर्ष बितिसक्दा समेत हट्न सकेको छैन । कोइरालाको निधन अघि उहाँलाई बोलाउन बिछ्याउनामै पुगेका नेताहरुले आआफुको काँधमा जिम्मेवारी थपिएको बताए । तर त्यो जिम्मेवारीलाई उनीहरुले आफू घरमूली हुने पालो आएको रुपमा मात्र व्याख्या गरे ।

  • कर्णालीसँग जिस्किँदा कर्णालीसँग जिस्किँदा

    केपी अनमोल – उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यस पटक समयले पुरा गरि दिँदा म कम्ता खुसी छैन । सधैं कति अप्रतक्ष्य वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यस पटक म भेट्न आउने कुराले उनी पनि खुसी थिईन । राजधानीको उकुसमुस चिर्दै उनीसँगको मिठो भेट अनि स्वर्गीय स्पर्शको कल्पनामा डुब्दै म यात्रामा थिएँ । भेट्ने ठाउँ सुन्दरपश्चिमको चिसापानी तय भएको थियो । मध्यरातमाम चिसापानी झर्दा उनी मेरो पर्खाईमा रहिछन् त्यो निस्पट्ट रातको कुनै वास्ता नगरि । उनको सिमाना टेक्दा नै मलाई त्यो मिठो स...

  • लाहुरे काइदाको एसएलसी जाँच लाहुरे काइदाको एसएलसी जाँच

    मिलन तिमिल्सिना – यस वर्षको एसएलसीमा २ लाख ६० हजार ५ सय ६० विद्यार्थी सहभागी हुँदैछन् भनेर रेडियोले भन्दा मनमनै कल्पिँदै थिएँ ‘म नभएको भए ५९ हुन्थ्यो । ओहो म कति ठूलो भैसकेछु । मलाई समेत गनेर रेडियोले समाचार भन्न थालिसक्यो । हेर्दाहेर्दै एसएलसी दिने भैसकें ।’ सम्झँदै नाक ठूलो भयो ।

  • भयानक दुर्घटनाबाट बाँचें, जिन्दगीमा अब जाँडरक्सी छुँदै छुन्न भयानक दुर्घटनाबाट बाँचें, जिन्दगीमा अब जाँडरक्सी छुँदै छुन्न

    निमा शेर्पा – म ललितपुरको झम्सीखेलमा यो भेटघाटबाट फर्किँदै थिए । झम्सिखेलबाट पुल्चोक दमकल मोड निस्किने सडक सुनसान थियो । म यही सुनसान सडक हुँदै सामान्य गतिमा अघि बढेको थिएँ । मेरो कार रेलिङमा ठक्कर खाएपछि रोकिएको थियो । मैंले कारबाट उत्रिएर हेरें । रेलिङको फलामे पाइप मेरो कारको अगाडीबाट छिरेर म बसेकै सिटलाई छुँदै पछाडिबाट निस्किएको रहेछ ।

  • बाढीपछि नफर्किएको मेरो आवाज बाढीपछि नफर्किएको मेरो आवाज

    भावुक योगी - कोठाबाट बाहिर आउँदा अविरल वर्षा भैरहेको थियो । दुई दिनदेखिको वर्षाले रातभरी बत्ती थिएन । क्यामरा र दुईवटा मोवाइल प्लाष्टिकमा राखेर रेनकोट लगाएर मोटरसाईकलमा निकालें । अनि बबई नदीमा आएको बाढीले बगनाहामा भएको क्षतिको रिपोटिङ गर्न जाँदै थिए ।

  • हाईवेमा साईली र माईलीको मायाले गाडी रोकिने हैन हाईवेमा साईली र माईलीको मायाले गाडी रोकिने हैन

    धेरैजसो वीरगंजबाट काठमाडौंतिर चल्ने ना ४ ख ८३०५ नम्बरको दश चक्के ट्रकमा लेखिएको छ ‘नयाँ गाडी किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै बिहे गरेर बिदेश जानु उस्तै उस्तै हो ।’ धादिङको फिस्लिङमा रोकिएको ट्रकको पछाडी यो भनाई लेखिएको देखेपछि चालक जयराम ढकालसँग भएको कुराकानी उहाँकै शब्दमा :

  • गुरुजीको गन्गन गुरुजीको गन्गन

    पी.टी. लोप्चन - बसको ढोकामा लेखेको सायरी पढ्दा पढ्दै मैले उक्त बस चालकको बारेमा एउटा आकृति बनाएको थिएँ । कालिकोटको नाग्मघाटबाट बस अगाडि गुड्न थाल्यो । बसको इन्जिन स्टार्ट गर्न साथ गुरुजीले गीत घन्काउन थाले ।

  • काल खोजेर हिँडेको भन्थे हामीलाई काल खोजेर हिँडेको भन्थे हामीलाई

    बलराम थापा – २०२७ सालको कुरा हो त्यत्तिबेला अहिले जस्तो साहसिक काम गरेर चर्चामा आउने जमाना थिएन । तर पनि तत्कालीन नगर पञ्चायतका प्रधानपञ्च गणेशमान श्रेष्ठको आग्रहमा म (बलराम थापा ) र अर्का साथी प्रदीपकुमार शर्मा काठमाडौ –मेची साइकल यात्रामा निस्कने भयौं । काठमाडौ बाहिरको संसार त्यत्तिबेला जो कसैका लागि अनौठो नै थियो । त्यसैले पनि मानिसहरु हामीलाई काल खोजेर गएका भन्थे ।

  • पञ्चायती शासकले मारेका बुबाको सम्झनामा पञ्चायती शासकले मारेका बुबाको सम्झनामा

    सुवास देवकोटा – अग्रजहरुको देहावशानपछि स्मरण धमिलो हुँदै जानु आमरुपमा स्वाभाविक हो । मेरो भने बुबाको देहावशानपछि हरेक बर्ष उहाको सम्झना अरु चहकिलो बन्दैछ । २०३७ साल फागुन १२ गते बुबा ऋषिराज देवकोटा तत्कालिन पंचायती सत्ताबाट सिन्धुली, भिमानमा मारिदा मेरो उमेर धेरै कुरा बुझ्न सक्ने थिएन । सरकारले हाम्रो जमीन कब्जा गर्यो, घर हात्ती लगाएर भत्काइदियो । यो सबै परिस्थितिमा हामीलाई बचाउन र हुर्काउन आमा गोमा देवकोटाको अतुलनीय योगदान रह्यो ।

  • रुघाले सतायो ? यसो गर्नुहोस्

    डा. अरुणा उप्रेती – मौसम परिवर्तनको यो बेला धेरैलाई रुघाले सताएको छ । संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । रुघाको लागि झण्डै २ शय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् ।

  • अनाथ सम्झना र प्रियाका डाक्टरी सपना

    लक्ष्मण कार्की – पढ्दै जाँदा उनीहरुका सपनाले प्वाँख हाल्न थाल्यो । प्लस टू सकियो । त्यसपछि उनीहरुको सपनाको प्वाँख अझ फ्टफटाउन थाल्यो । उनीहरु मेडिकल साइन्स पढ्न चाहन्थे । तर उनीहरुलाई थाहा थियो त्यो हाम्रो औकातले पुरा गर्ने त के कल्पना गर्न पनि नसक्ने कुरा थियो ।

  • पशुपतिमा रातभर ‘..नाँगै बसेको कति सुहायो...’ पशुपतिमा रातभर ‘..नाँगै बसेको कति सुहायो...’

    मिलन तिमिल्सिना - नागा बाबालाई चाहिँ देख्न नपरोस् भनेको त आँखै अघिल्तिर नागा बाबाको हूल । आडमा बडेमानको नाङ्गो साँढे, सामुन्ने चाहिँ हेर्नै नसकिने नागा बाबा । ठाउँठाउँमा दर्शनार्थीलाई हप्काउने ‘दादा बाबा’ । ‘ओइ बालक सय रुपैंया चढा, ढोग मलाई समेत...’ भनेर थर्काउने डरलाग्दा बाबा ।

  • प्रधानमन्त्री र प्रचण्डको प्रेम कहानी प्रधानमन्त्री र प्रचण्डको प्रेम कहानी

    मिलन तिमिल्सिना – ...‘रोज डे’ को दिन वार्ता गर्नुपर्छ भन्ने प्रेमपूर्ण अभिव्यक्ति, ‘प्रपोज डे’ का दिन वार्ताको लागि लिखित आह्वान, ‘हग डे’ अथवा अंकमाल गर्ने दिन हस्तमिलान र भ्यालेन्टाइन डे को दिन बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डको भेट ।

  • एउटा प्रेम कहानी: उनी मेरो, म उनको एउटा प्रेम कहानी: उनी मेरो, म उनको

    मिलन तिमिल्सिना - तैपनि हामीलाई राति एउटै कोठामा सुत्ने व्यवस्था मिलाइएको थियो । म खाटमा थिएँ, उनी खाटमुनी गुन्द्रीमा । बेलाबेला उनको हातभरीको चुरा छनछनी बज्दा मनमा काउकुती लागेर आउँथ्यो । एकपटक घुम्टो खोलेर उनको अनुहार हेर्ने धोको पूरा हुन पाएन ।

  • मायावी सिनेमा  र डन मायावी सिनेमा र डन

    प्रकाश सायमी - “एउटी सुन्दरी । दुःख, दुर्घटना र एकाकीमा उनको भेट एक स्मगलर वा असामाजिक छवि भएका नायकसित हुन्छ । प्रेमिका जसको पछि लागेकी छिन्, उनकै पछि प्रहरी पनि लागेका हुन्छन्, अनि अन्य दुश्मन पनि । प्रहरीको लामो सक्रियता पछि उनकी प्रेमी मारिन्छन् । छापामा सुन्दरीको प्रेमीलाई डन घोषणा गरिन्छ ।”

  • चक्रपथ परिक्रमा: माईक्रो नंबर बा १ ज ९९४३ चक्रपथ परिक्रमा: माईक्रो नंबर बा १ ज ९९४३

    सजना तिमल्सिना - प्राय सार्वजनिक गाडीमा चालकले सहचालकलाई बोलाउने शब्द र गर्ने व्यवहारमा आक्रोश देखिन्छ । तर यो माइक्रोका चालकले, सहचालकलाई मायालु स्वरमा यात्रु बोलाउन आग्रह गरिरहेका छन् । चालक भन्छन् ‘ल ढोका खोल त, अनि मान्छे बोलाऊ ।’

  • उस्तै खालका फरासिला तीन आमासँग सडकमै भयो जम्काभेट उस्तै खालका फरासिला तीन आमासँग सडकमै भयो जम्काभेट

    पी.टी.लोप्चन - अनि फरक फरक जातीय समुदायबाट आएका यी बृद्धाहरु कति मिलेर हिँड्नुभएको छ । विविधताका बीच एकता, आपसी मित्रता र प्रगाढ सम्बन्ध नेपालीहरुको पुरानै परिचय हो नि ? आपसी जातिय सम्बन्ध रहेको मुलुकमा जातपातको कौडा खेलेर विद्धेष मच्चाउन खोज्नेहरुले यी आमाहरुबाट सिके राम्रो ।

  • अरुका 'लभ' स्कूल र वनमा, देउताका 'डिप लभ' आफ्नै मन्दिरमा !  (व्यंग्य) अरुका 'लभ' स्कूल र वनमा, देउताका 'डिप लभ' आफ्नै मन्दिरमा ! (व्यंग्य)

    मिलन तिमिल्सिना - के केटाकेटी, के बुढाबुढी, के विवाहित, के अविवाहित जसले पनि लभ गर्ने, लभ गर्न खोज्ने, लभ पर्ने । काठमाण्डूमा त अझ लभ गर्ने ठाउँ लभ स्पटको समेत अभाव छ । मन्दिरमा जाऔं भने त्यहीँ मन्दिरको झ्यालढोका र दलिनमा देवीदेवताका भयंकर लभ देखिन्छ । उनीहरुको ‘डिप लभ’लाई के डिस्टर्ब गर्ने ।

  • ​नेतालाई भोट दिएर गल्ती त भएन हजुर !! ​नेतालाई भोट दिएर गल्ती त भएन हजुर !!

    रमा खड्का - अहिले देशका कुना काप्चामा संविधान निर्माणको कुरालाई लिएर चर्चा परिचर्चा भैरहेका छन् । सबैको एउटै प्रश्न छ, नेपालमा संविधान बन्छ त - संविधान कहिल आउँछ अब - यो कुराले मेरो दिमाग पनि धेरै दिनदेखि खलबलिएको छ ।

  • गाउँमै पहिलोपटक जुत्ता किन्ने हजुरआमालाई मर्नुअघि संविधान हेर्ने मन गाउँमै पहिलोपटक जुत्ता किन्ने हजुरआमालाई मर्नुअघि संविधान हेर्ने मन

    मनकुमारी विष्ट - माओबादीका अध्यक्ष यहाँ धेरैपटक आए । म रेडियोमा हिजोआज सुन्ने गछु, माओवादीले बेलाबेला चुन्वाङ बैठक भन्ने गर्छ । हामीले धेरैपटक उनीहरुलाई खाना खुवायौं, पाल्यौं, तर पनि यहाँका मान्छेले कहिल्यै विकासको सुबिधा लिन पाएनन् ।

  • ३० चोटी त हातखुट्टा प्लास्टर गरें ३० चोटी त हातखुट्टा प्लास्टर गरें

    दीपक विष्ट – नेपाली खेलकुदले साह्रै नै माया गरेको, जीवनमा चिताएका धेरै चिज पाएको, भाग्य, मेहनत र आशिर्वादले आड दिएको, सधैं भाइचारा, मानवता र प्रेमका लागि लागि परेको, म दीपक विष्ट आफ्ना केहीकथा, वहहरु सुनाएर जीवनको एक महत्वपूर्ण निर्णयको घोषणा गर्दैछु । यो घोषणाले म तपाईंहरुसँग टाढिने होइन, मेरो खेलकुदसँगको सम्बन्ध पातलिने होइन । यो एउटा स्वरुपगत परिवर्तन मात्र हो । काल, परिस्थितिले चाहेको विषय हो यो । म यसका लागि धेरै वर्षदेखि मानसिक रुपले तयार थिएँ । मात्र आज साइत जुरेको छ । म तपाईंहरु स...

  • गर्भभित्र छट्पटाइरहेको त्यो शिशु र प्रसव पीडासँगैको पर्खाइ गर्भभित्र छट्पटाइरहेको त्यो शिशु र प्रसव पीडासँगैको पर्खाइ

    केपी अनमोल - धेरै वर्षको संघर्षपछि म त्यो घरमा भित्रिन सफल भएकी थिएँ । त्यो घर पाउन मैले कति लडाइ लडें, कति युद्ध गरें, कति सडकमा रातदिन बिताएँ, त्यो सम्झिदा अहिले एकादेशको कथा पो हो कि भन्ने लाग्न थालेको छ । त्यो घर मात्रै पाउनु मेरो चाहना थिएन ।

  • 'शहीदहरु'को घुईंचोमा हराएका शहीद 'शहीदहरु'को घुईंचोमा हराएका शहीद

    सजना तिमल्सिना - हरेक वर्ष माघ १६ गते नेपालमा शहीद दिवस मनाइने गरिन्छ, तर शहीदको अर्थ के हो ? शहीद कसलाई भनिन्छ र को हो शहीद ? यी प्रश्नहरुले अचेल सबैको मनलाई सोधिरहको पाएकी छु । किनकी अचेल शहीद शब्दको अर्थ फेरिएको छ ।

  • कठै कपिलवस्तु नगरपालिका ! कठै कपिलवस्तु नगरपालिका !

    नारायण भुसाल, कपिलवस्तु - न बाटो गतिलो छ, न राम्रो नालीको व्यवस्था छ, न ढलको, न खानेपानीको, न त जिल्ला अस्पताल सबै जीर्ण अबस्थामा छन् | पुनर्जिवन खोजिरहेका छन् | एक पटक नगरपालिका घुमीसक्दा यस्तो लाग्छ छ्या यस्तो पनि नगरपालिका, बरु यसलाई गाविसमा डिमोसन गरिदिए हुने |

  • तराई  टुक्र्याउने 'रअ ' योजना:  कति हाउगुजी कति यथार्थ ? तराई टुक्र्याउने 'रअ ' योजना: कति हाउगुजी कति यथार्थ ?

    जीवन क्षेत्री – विश्लेषकको जम्माजम्मी काम आफूले देखेको वा आँकलन गरेको कुराबारे इमान्दारीपूर्वक बोल्ने हो । खास गरी सतहमा नदेखिने तर गम्भीर महत्वका मुद्दाहरुलाई सरलीकरण गर्दै सतहमा ल्याएर धेरैभन्दा धेरै मानिसहरुले बुझ्ने भाषामा प्रस्तुत गर्नु विश्लेषकको काम हो ।

  • छोरो पाउने चल्तीका सूत्र छोरो पाउने चल्तीका सूत्र

    सुनिता पहरी - “छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !” मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए ।

  • पाँचदिन जोईटिङ्ग्रे बन्दा पाँचदिन जोईटिङ्ग्रे बन्दा

    विनय गुरागाईं - पुस मसान्तको साँझ भान्सामा छिर्दा भान्सा सुनसान थियो । अरु दिन त्यो बेलासम्म भान्साघर मगमगाईरहेको हुन्थ्यो । मिठो खानासहित श्रीमतीको मधुर मुस्कानसहितको पर्खाईले दिनभरीको थकाई बिर्साउँथ्यो । तर सदा झै स्वादिलो दालभात तरकारी भान्सामा तयार थिएन त्यो दिन ।

  • बन्दकर्ताहरुलाई हार्दिक अपिल बन्दकर्ताहरुलाई हार्दिक अपिल

    प्रिय कमरेडहरु नमस्कार - आज म तपाईहरुसँग केहि अपिल गर्न चाहन्छु | खासमा म कुनै राजनीतिक दलको कार्यकता पनि हैन, मलाई राजनीति संग कुनै सरोकार पनि छैन, एउटा देशभक्त आम नेपाली मात्र हो | तपाईहरुका गतिबिधिसंग समन्धित केहि अपिल गर्न चाहन्छु |

  • म त फसें, अरुले राम्ररी नबुझी विवाह नगरुन् म त फसें, अरुले राम्ररी नबुझी विवाह नगरुन्

    कल्पना दर्जी ( सिखा) - पहिले बहराइन जानुभएका उहाँ बिहेको दुई महिनापछि मलेसिया जानुभयो । श्रीमान विदेश जाने भएपछि घरपरिवारकै सल्लाहमा म माइत गए । श्रीमानले नै मलाई माइतीसम्म पुराइदिएको हो । त्यसपछि समय समयमा फोन गर्ने घरका सदस्य अहिले कहाँ के गर्दैछन्, केही थाहा छैन ।

  • महिला बसजस्तै महिला हल, महिला सडक, महिला पार्क पनि बनाउने ?? महिला बसजस्तै महिला हल, महिला सडक, महिला पार्क पनि बनाउने ??

    डा. अरुणा उप्रेती - नेपालमा पनि महिलालाई भिन्दै बस सुविधा भनेर महिलाको सुविधाको लागि ल्याएको जस्तो देखिन्छ । बसहरुमा युवती र महिलाहरुलाई पुरुषहरुले छोए, अश्लिल व्यवहार गरे, असुरक्षा भयो भने त्यस्तो व्यवहार रोक्न कदम चलाउने र जागरुक गराउने कि महिलाहरुको बिचमा सस्तो लोकप्रियता कमाउने ‘एकछिन मुतको न्यानो जस्तो’ महिलाहरुको लागि भिन्दै भनेर बस चलाउने ?

  • व्यंग्य–भुईंचालो पर्खंदा पर्खंदै बेहाल व्यंग्य–भुईंचालो पर्खंदा पर्खंदै बेहाल

    मिलन तिमिल्सिना - फू......गर्दा पनि गर्लम्मै ढल्ला जस्तो यो सिन्के ज्यानको औधी माया लाग्ने । अरु सबै मरेपनि यो ज्यानलाई तलमाथि केही नहोस् भनेर सधैं प्रार्थना गर्छु । सानोतिनो हावाले त हुत्तिने यो ज्यान झन् भुईंचालो आयो भने के होला ? बाहिरफेर हिंड्दा मात्रै होइन, कोठाभित्र बस्दासमेत निकै सचेत हुने गरेको छु ।

  • यो सब दुःख के का लागि होला ? यो सब दुःख के का लागि होला ?

    लक्ष्मण कार्की – नानी खाना खाइस ? बेलुका साढे सात बजेतिर ममिले फोन गर्दा म थापाथलीको पुलबाट लखरलखर कोठातिर लम्किंदै थिएँ । बिहान झिसमिसेमा कोठाबाट निस्केको उहाँको छोरो अझै कोठामा पुगिसकेको थिएन । खान्कीको कुरा त बेग्लै भो ।

  • दुई माओवादीको ‘मर्ज’ बन्द : ‘भिजिलान्ते’को दबाब कि आन्दोलनको आवश्यकता ? दुई माओवादीको ‘मर्ज’ बन्द : ‘भिजिलान्ते’को दबाब कि आन्दोलनको आवश्यकता ?

    मिलन तिमिल्सिना - एकीकृत नेकपा माओवादीको मोर्चा र नेकपा–माओवादीले आइतबारदेखि मंगलबारसम्म देशका ठाउँठाउँमा गरेको बन्दप्रति धेरैले बिरोध जनाएका छन् । बन्द आयोजक दलका नेता–कार्यकर्ता बाहेक अरु सबै नागरिक बन्दको विपक्षमा रहेको प्रष्ट देखियो ।

  • हाम्रा ‘पिके’हरुले अमिर खानको पिकेबाट केही सिके कि ! हाम्रा ‘पिके’हरुले अमिर खानको पिकेबाट केही सिके कि !

    मिलन तिमिल्सिना – ‘ए सर, के छ खबर ? आज पिके हेर्न जाउँ हिँड्नुहोस्’ केही हप्ताअघि मोवाइलमा म्यासेज आयो, एकजना पूर्व प्रधानमन्त्रीका सहयोगीको । उनीसँग त्यति धेरै घुलमिल र बसउठ छैन ।काम परेको बेला फोन गर्दा राम्रो कुराकानी हुन्छ । उनले पनि मलाई हितैषी ठान्छन्, म पनि उनलाई उसैगरी हितैषी ठान्छु । तर नेतासँग अन्तर्वार्ता लिनुपर्दा र समाचार बुझ्नुपर्दा मात्र उनीसँग गफ हुन्छ । अरुबेला त्यति भेटघाट र कुराकानी हुँदैन ।

  • पहाडको पानी : खबर के छ नानी पहाडको पानी : खबर के छ नानी

    गोपाल गुरागाईं – अफिसको सबैभन्दा माथिल्लो तलाको बार्दलीमा कहिल्यै नदेखेको एउटा फुच्चे केटा देखियो । फुर्तिलो ज्यान, पुक्क परेका राता राता गाला, हरियो ज्याकेट, स्पोर्ट जुत्ता, मिलाएर काटेको कपाल र केही चिम्सा तर चकित चकित आँखा !

  • झ्यालमा पर्दा भएको बस चढ्ने ठिटी र महिला मात्रै बोक्ने बस झ्यालमा पर्दा भएको बस चढ्ने ठिटी र महिला मात्रै बोक्ने बस

    मिलन तिमिल्सिना - महिला बसमा पुरुषलाई आरक्षण छ कि छैन, जोडाजोडी र बुढाबुढी भएकाले के गर्ने जस्ता कुतर्क गर्नेहरु पनि भेटिए । यसरी टिप्पणी गर्नेहरुलाई राम्रोसँग थाहा छ, बुढाबुढी र जोडाजोडी सिटमा अँगालो मारेर बस्न पाउने बस धेरै छन् । उनीहरुले महिला मात्र बोक्ने बस चढ्नै पर्दैन ।

ब्लग उज्यालोअँध्यारोMore

  • हात हल्लाउँदै उफ्रने केटाकेटी चाउचाउजस्तै सिन्के हात हल्लाउँदै उफ्रने केटाकेटी चाउचाउजस्तै सिन्के

    मिलन तिमिल्सिना – अलि पहिलेको कुरा, गाउँघरमा जताततै पसल हुन्नथियो । चकलेट, बिस्कूट, चाउचाउ, मिठाई जस्ता खानेकुरा केटाकेटीको पहुँचभन्दा निकै टाढाको कुरा । घरका कोही बजार गएर फर्कंदा या घरमा कोही पाहुना आउँदा मात्र कोसेलीका रुपमा आउँथे खानेकुरा ।

थप सामाग्री

मेरो पनि भन्नु छ More

साहित्य / कला

  • धान र संविधान

    उता, बेलामा मल थिएन बल थियो । पानी थिएन बानी थियो । बीउ थिएन जीऊ थियो ।

  • विश्व कविता दिवस मनाईंदै

    काठमाडौं, चैत ७ - आज विश्व कविता दिवस । नेपालमा पनि साहित्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।

  • कथा : सेतो सर्ट कथा : सेतो सर्ट

    महेश्वर चापागाईं - म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै सकी तैंले यति धेरै पढेर नि केहि गरिनस भने त हाम्रो दु:खको दिन जाला जस्तो छैन । बाबाले भन्नुभयो ।

  • दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने

    काठमाडौं, चैत ४ - मृगौलारोगका कारण निधन भएका अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित दार्शनिक कवि माधव मूलको नाममा एक अक्षयकोष स्थापना गरिने भएको छ । मृगौलारोगबाट पिडित साहित्यकारको उपचार खर्चको लागि सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिने उहाँका धर्मपत्नी मन्धरी मूलले बताउनु भयो ।

  • चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति

    काठमाडौं, चैत २ - साहित्यकार नारायण प्रसाद राजभण्डारी चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति हुनु भएको छ । नेपालभाषा एकेडेमीको साधारण सभाले नेपालीलाई कुलपतिमा चयन गरेको हो । त्यस्तै साधारण सभाले निर्वतमान कुलपति सत्य मोहन जोशीलाई एकेडेमीको संरक्षक घोषणा गरेको छ ।

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

माघ तेश्रो हप्ता

माघ तेश्रो हप्ता

Join us on Facebook