MENU
Ncell Axiata
NIC Asia

विचार/अनुभूति

  • सरकारको अपरिपक्व कार्यशैली सरकारको अपरिपक्व कार्यशैली

    राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति सुव्यवस्था कायम राख्नु र नागरिकलाई राज्यको उपस्थिती प्रत्याभुत गर्नु उसको प्रमुख दायित्व र जिम्मेवारी हुन्छ ।

  • ​नयाँ बर्षमा मेरा तीन सपना ​नयाँ बर्षमा मेरा तीन सपना

    आजदेखि २०७४ साल सुरु भएको छ । यो बर्ष मसँग मेरो टीमसँग केही सपनाहरु छन् । मुख्य तीनवटा छन् भनौं । ती सवै आँखाको उपचारसँगै सम्बन्धित हुन् ।​

  • प्लीज मेरो बुढोको पछि नलाग्नुस् ! प्लीज मेरो बुढोको पछि नलाग्नुस् !

    ‘प्लीज मेरो बुढोको पछि नलाग्नुस मसँग छोरो छ, फेसबुकमा प्रोफाइल हेर्दा तपाईं पनि यति बुझ्नुहुन्छ जस्तो लाग्छ, प्लीज ।’ नचिनेको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो । केही बोल्ने शब्द नै फुरेन । के भनौं भनौं जस्तै लाग्यो ।

  • बाटोमा भेटिएकी युवती, जो जनावरको आवाज निकालेर पेट पाल्छिन् बाटोमा भेटिएकी युवती, जो जनावरको आवाज निकालेर पेट पाल्छिन्

    तीनकुनेको एउटा चिया पसल । चिया पिउँदै गफ गर्नेहरुको घुईंचो छ । त्यहीबेला बाहिर बाख्रा कराएको आवाज आयो । व्यस्त बजारको चियापसल अगाडि कहाँबाट आयो बाख्रा । सबैले बाहेर हेरे । तर बाख्रा देखिएन । एकजना दुब्ली महिला, बाख्राको आवाज निकालेर कराउँदैछिन् । सबै दंग परे । कसैले फोटो खिचे, कसैले आवाज रेकर्ड गरे ।

  • के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ? के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ?

    के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ? तपाईंलाई आफू एक्लै भएको महशुस हुन्छ ? त्यस्तो नसोच्नुस् । त्यसको उपाय छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर संसारभर नै उदासिनताको बारेमा कुरा गरौँ अभियान सुरु भएको छ ।

  • यसकारण देउवालाई निधिभन्दा थापा महत्वपूर्ण यसकारण देउवालाई निधिभन्दा थापा महत्वपूर्ण

    प्रधानमन्त्रीको छेउमा बसेको भरमा बरिष्ठ होइन्छ भनेर उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापाले ‘तानातान’ नै गरे । अनि कुटनीतिक भेटघाटमा राष्ट्रिय झण्डा आफ्नो टेबुलमा राखेर पनि बरिष्ठ म हुँ भन्ने सन्देश दिन खोजियो ।

  • किन आउँछ अनुहारमा चायाँ ? किन आउँछ अनुहारमा चायाँ ?

    अनुहार सफा हुनु भनेको स्वस्थ हुनुको संकेत हो । तर अनुहारमा चायाँ आउँदैमा शरीर अस्वस्थ हुन्छ भन्ने चाहिँ हुँदैन । तर शरीर अस्वस्थ छ भन्ने संकेत अथवा लक्षण भनेको अनुहारमा चायाँ देखिनु पनि हो ।

  • स्थानीय निर्वाचन : गुमेको अवसर फिर्ता हुँदैछ स्थानीय निर्वाचन : गुमेको अवसर फिर्ता हुँदैछ

    देशभर स्थानीय तहको निर्वाचनका समाचारले प्राथमिकता पाइरहेको छ । हरेक पत्रिका, रेडियो, टेलिभिजन निर्वाचनका खबरले भरिएका छन् । विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकामा नेता तथा कार्यकर्ताको भिड बढेको छ ।

  • पहिले मुख देखाउन लाज लाग्थ्यो, अब त चालक बन्ने रहर छ पहिले मुख देखाउन लाज लाग्थ्यो, अब त चालक बन्ने रहर छ

    मेरो घर काभ्रे हो । म सामान्य घरपरिवारको मान्छे हुँ । मैले विद्यालय स्तरको पढाईदेखि १२ कक्षाको पढाईपनि गाउँमा नै सकेकी हुँ । गाउँमा खुलेको सहकारीमा काम गर्ने गरेको थिएँ । गाउँकै सहकारी भएकोले तलब त्यति धेरै थिएन ।

  • यसकारण हात्तीपाईले बिरुद्ध औषधि खानुपर्छ यसकारण हात्तीपाईले बिरुद्ध औषधि खानुपर्छ

    विश्व स्वस्थ संगठनका अनुसार नेपाल पनि हात्तीपाइले रोगको जोखिम देशमा पर्छ । नेपाल सरकारले अभियानकै रुपमा बर्षेनी हात्तीपाइले बिरुद्धको औषधि खुवाउने गर्छ ।

  • सबै क्षयरोग सर्दैनन् सबै क्षयरोग सर्दैनन्

    क्षयरोग भन्ने बित्तिकै फोक्सोमा लाग्ने रोग भन्ने बुझिन्छ तर शरीरको नङ र कपालमा बाहेक सबै अंगमा क्षयरोग लाग्छ । क्षयरोगका किटाणुले पहिला आक्रमण गर्ने ठाउँ भनेको फोक्सो हो । शरीरमा माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामको सुक्ष्म जीवाणुको संक्रमणले क्षयरोग लाग्छ ।

  • धुवाँ धुलोबाट आँखालाई यसरी जोगाउनुहोस् धुवाँ धुलोबाट आँखालाई यसरी जोगाउनुहोस्

    काठमाडौंमा अहिले जताततै धुवाँधुलो बढेको छ । यसले वातावरणलाई त असर गरेकै छ नै । मानिसको स्वास्थ्यलाई पनि जोखिम बढाएको छ । धुवाँधुलोले आँखालाई झन् बढि असर गरिरहेको छ । आँखाको परेलामा धुलो जम्ने र त्यसले इन्फेक्सन गराउने गर्दछ ।

  • विश्वकप छनौट खेल्ने सम्भावना सकिएको छैन विश्वकप छनौट खेल्ने सम्भावना सकिएको छैन

    आजको खेलमा खेलाडीहरुले एकदमै राम्रो खेलेका छन् । आजको खेलमा हामीले धेरै सुधार्छौ भनेर अस्तीको खेल पछि भनेका थियौं, आज भनेजस्तो नै भयो । ज्ञानु (ज्ञानेन्द्र मल्ल)ले धेरै राम्रो खेलेका छन् । धेरै लामो समयपछि उसले आफूलाई फेरि प्रमाणित गरेर देखाएको छ ।

  • सियाम रिपको मसाज र नोम पेन्हको फसाद सियाम रिपको मसाज र नोम पेन्हको फसाद

    सियाम रिप । कम्बोडियाको नामी पर्यटकिय शहर । सियाम रिपमा अवस्थित विश्व सम्पदा सूचिको एक प्रख्यात दर्शनीय स्थल हो-एङ्करवात । यो विश्वविख्यात पुरातात्विक मन्दिरमा पुगेका जो कोहीले पनि बयान गरेर नथाक्ने ।

  • होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस् होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

    त्यसैले रंगको छनौटमा ध्यान दिनुपर्छ । कुनै कुनै रंगमा सिसा मिसिएको हुनसक्छ, जो बालबालिकाको छालाको लागि एकदमै हानिकारक हुन्छ । सँगै रसायन मिसिएको स्प्रे रंगहरु हुन्छन् ।

  • होली ! रंग खेल्दा के हुन्छ ? होली ! रंग खेल्दा के हुन्छ ?

    होलीमा रमाइलो गरेर रंग, अबिर खेल्दा यसबाट स्वास्थमा पर्न सक्ने नकारात्मक प्रभाव बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसबाट खासगरी छाला तथा आँखामा प्रत्यक्ष असर पर्ने गरेपनि शरीरका अरु अंगहरुमा पनि उत्तिकै नकारात्मक प्रभाव पर्ने गर्छ । खासगरी रंग बनाउँदा प्रयोग हुने विभिन्न रसायनले गर्दा स्वास्थ्यमा असर पुर्‍याउँछ ।

  • भाषणमुखी होइन कर्ममुखी सक्रियता, महिला सशक्तिकरणको मेरुदण्ड भाषणमुखी होइन कर्ममुखी सक्रियता, महिला सशक्तिकरणको मेरुदण्ड

    नेपालको संविधानको भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३८ मा ६ वटा उपधारा छन् । जसमध्येको महिलाको हक समावेश गरिएको छ ।

  • दुवै मिर्गौला फेल  भएपछि दुवै मिर्गौला फेल भएपछि

    २०७१ सालको असोज मध्यतिर अचानक ब्लड प्रेसर बढ्यो । कन्ट्रोल नभएपछि विराटनगर नर्सिङ्ग होममा जाँच गर्दा मिर्गौला समस्या भएको थाहा पाएँ । हट्टाकट्टा नै थिएँ, पहिले पेट दुखेको पनि थिएन, त्यसैले धेरै समस्या होला भन्ने त दश मनमा एक मन पनि थिएन ।

  • स्वतन्त्र नारी : बोक्सीको आरोप ! सुखभोगको साधन ! स्वतन्त्र नारी : बोक्सीको आरोप ! सुखभोगको साधन !

    अप्तोपुरुष भन्दछन्, हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर पनि शुक्र र शोणितको मिलनले बनेको हुन्छ । वैज्ञानिक पनि यही भन्दछन् ।

  • स्ववियु चुनावको आगामी कार्यदिशा स्ववियु चुनावको आगामी कार्यदिशा

    पञ्चायतकालमा राजनीतिक दलका क्रियाकलापहरु प्रतिबन्ध गरिएको समयमा पनि स्ववियु मार्फत आफ्ना राजनीतिक सिद्धान्त एवम् क्रियाकलापहरु अघि बढाई प्रजातन्त्रलाई जीवित राख्न स्ववियुको अग्रणी भूमिका रहेको अवगत नै छ ।

  • महिला हिंसा किन न्यूनिकरण हुँदैन ? महिला हिंसा किन न्यूनिकरण हुँदैन ?

    नारी परम्परादेखि नै शोसित हुँदै आएको कुरा साँचो हो । संसारका सबै जसो धार्मिक ग्रन्थका लेखक पुरुष हुन् । अनिती ग्रन्थका व्याख्याता पनि पुरुषै हुन । अनि धर्मका अगुवाहरु पनि पुरुष नै हुँदै आएका छन् । विवाहको कर्म गर्दा कन्यादान गरिने प्रचलन हिन्दु संस्कारमा छ । निर्जिव वस्तुको पो दान दिन सकिन्छ ।

  • खाल्डोमा मोटरसाइकलले उफार्दा नसा च्यापिएला खाल्डोमा मोटरसाइकलले उफार्दा नसा च्यापिएला

    नेपालको सन्दर्भमा युवा समुहमा पनि नसा च्यापिने समस्या देखापरेको छ । आजका युवा पुस्ता मोटरसाइकल तथा साइकलमा हिँड्ने र बाटो पनि खराब भएको कारण मोटरसाइकलले बढी उफार्दा यस्तो समस्या आउन थालेको हो ।

  • परदेशमा चोइटिएका सपना परदेशमा चोइटिएका सपना

    एसएलसी सिद्धिएपछि मनमा बेग्लै उर्जा छ । उच्च शिक्षाको लागि शहर भासिन मनले मान्दैन । कमजोर आर्थिक अवस्थामा च्यापिएर शहरका अनेक चुनौतीसँग भिड्न हिम्मत छैन । सबल पारिवारिक हैसियतमा हुर्केको भए अवश्य हजार चुनौती सीमामा बाँधिन पुग्थे ।

  • विद्यार्थीले राजनीति सिकौं, तर नगरौं विद्यार्थीले राजनीति सिकौं, तर नगरौं

    पार्टी वा संगठनको झण्डा अंकित पाठ्यक्रमहरु, सोलुसन म्यानुअलहरु सित्तैमा बाँडिन थालिएको छ । मदन भण्डारी, विपि कोइराला र कम्युनिस्ट नेताहरुको तस्वीर छापिएका टिसर्टहरु नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो संगठनतिर झुकाव बढाउने ललिपप बनेका छन् ।

  • सम्झनाका तरेलीहरु सम्झनाका तरेलीहरु

    इन्जिनियरको लाहाछाप लागेपश्चातको मेरो पहिलो औपचारिक रुपमा सुरुवात गरेको जागिर, अनि त्यस अन्तर्गतको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला मुगु अन्तर्गतको रारा गाविस | यो आफैमा मिठो संयोग थियो | २०६९ चैत्र तिर साथीहरुसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँमा पुग्यौं |

  • आफ्नै ठाउँ बिरानो हुँदा आफ्नै ठाउँ बिरानो हुँदा

    म कामका लागि विदेश कहिल्यै जान्न । मेरो सीप, लगनशिलता र मेहनत मेरै देश, मेरै ठाउँलाई दिन्छु । मैले धेरै पढ्नुछ । पढेर नेपालमै कुनै एउटा क्षेत्रमा नाम उज्वल बनाउनु छ । मेरो मिसन आफ्नै देशमा मेरो फरक पहिचान बनाउनु हो ।

  • खाडी देशमा काम गर्नेहरुमा मिर्गौला बिग्रिने समस्या किन बढी ? खाडी देशमा काम गर्नेहरुमा मिर्गौला बिग्रिने समस्या किन बढी ?

    केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका वकासोन्मुख देशमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

  • रक्सीमा लठ्ठीएर ड्युटीमा ट्राफिक, कारबाही कसलाई ? रक्सीमा लठ्ठीएर ड्युटीमा ट्राफिक, कारबाही कसलाई ?

    सिंहदरबारको पश्चिम गेट अगाडि । बिहान १० बजे । अफिस समय भएकाले सडकमा गाडीको चाप धेरै नै थियो । भद्रकालीतर्फबाट सिंहदबारतर्फ जाँदै गरेको एउटा स्कुटरले लेन मिच्यो ।

  • विदेश जानुपर्ने भएकाले रेडियो स्टेशन बिक्रीमा ! विदेश जानुपर्ने भएकाले रेडियो स्टेशन बिक्रीमा !

    पशुपतिनाथले चलाएको यो देशमा अब पनि यस्तै अवस्थाले निरन्तरता पाइरहने हो भने छिट्टै आउँदै छ त्यो दिन । काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकको वर्गीकृत विज्ञापनमा छापिनेछ, तुरुन्तै विदेश जानुपर्ने भएकाले चालु हालतमा रहेको रेडियो स्टेशन बिक्रीमा छ, पहिले आउनेलाई प्राथमिकता !

  • रेडियो– संगत र अनुभव रेडियो– संगत र अनुभव

    हिउँद यामको घमाइलो दिन । स्कुल छुट्टी थिएछ क्यार । आमाले आँगनमा तातोपानीले खल्याङमल्याङ नुहाइदिँदै हुनुहुन्थ्यो । नुवाइधुवाई निख्रिनै लाग्दा पर बाँसघारीतिरको बाटोबाट गीत घन्केको सुनियो । गीतको आवाज विस्तारै ठुलो हुँदै आयो । एकैछिनमा आगनको पल्लोछेउको तगारो खोलेर बुवा टुप्लुक्क देखिनुभयो ।

  • बुच्चेकोट लगाएर दरबारमा बुच्चेकोट लगाएर दरबारमा

    त्यस बेला (०४६ सालको जनआन्दोलन भइरहेको बेला) राजदरबारमा जान अनिवार्य दौरा-सुरूवाल लगाउनपर्ने रहेछ । वार्तामा म सहभागी हुने निश्चित भएपछि कृष्णप्रसाद भट्टराईले आरकेजी दौरा-सुरूवाल लगाउनुपर्छ है भनेका थिए । दौरा-सुरूवाल लगाउनुपर्ने भएपछि सेनाकै गाडीले मलाई पाटनको मेरो कोठामा पुर्‍यायो ।

  • प्रहरी राजनीतिक दलको संगठन भयो भने के होला ? प्रहरी राजनीतिक दलको संगठन भयो भने के होला ?

    नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आगामी फागुन २ गतेबाट ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । उहाँसगै ११ जना प्रहरी अतिरिक्त महानिरीक्षकले अवकाश पाउने भएपछि डिआइजीमध्येबाट एक जना आइजी बन्ने छन् ।

  • खाँदबारीमा मावली नाताले जुराएको चिया खाँदबारीमा मावली नाताले जुराएको चिया

    खाँदबारीमा शनिबार हाट लाग्छ भन्ने सुन्दै मलाई रमाईलो लागि सकेको थियो । म लगायत 'विद्युत उर्जा विकास' विषयसँग कुम जोडेका एक दर्जन जति साथीहरु शुक्रबार दिउँसोको बुद्ध एयरको उडानवाट तुम्लिङ्टार अवतरण गरेका थियौँ । औपचारिक कार्यक्रम शनिबार दिनभरि नै आयोजना गरिएको थियो ।

  • लालसालाई अर्काको बच्चा चोर्न उक्साउने को ? लालसालाई अर्काको बच्चा चोर्न उक्साउने को ?

    पर्साकी लालसादेवीको विवाह भएको ५ वर्ष भइसक्दा समेत सन्तान भएन । सन्तान सुखको लागि उनले अर्काको बच्चा चोर्ने आपराधिक बाटो रोजिन् । अस्पतालबाट चोरेको बच्चालाई आफुले जन्माएको भन्दै माइती पुग्दा उनलाई प्रहरीले पक्राउ ग¥यो । अहिले उनी ‘अर्काको बच्चा चोर’ भनेर बदनाम भएकी छिन् ।

  • यी हुन् एसएसपी छविलाल जोशीका चुनौती यी हुन् एसएसपी छविलाल जोशीका चुनौती

    अहिले काठमाडौंको समग्र सुरक्षा प्रहरी नियन्त्रणमा छ । शान्ति सुरक्षालाई असर पार्ने खालका गुण्डा राज होस् या अरु अपराध, त्यो पूर्ण रुपमा नियन्त्रणमा छ । अवसर र चुनौतीको राजधानी काठमाडौं सुरक्षा अवस्था प्रहरी नियन्त्रणमा भएपनि प्रहरी भने सधैँ सचेत रहनुपर्ने अवस्था छ । कहाँ कतिखेर के हुन्छ भन्न सक्ने अवस्था छैन र कहिल्यै पनि हुँदैन ।

  • बाथ रोगका रुप अनेक बाथ रोगका रुप अनेक

    साधारणतया सबैजसो जोर्नी दुख्नेलाई मात्र हामीले बोलिचालीको भाषामा बाथ रोग भन्ने गर्दछौं । के बाथ रोग जोर्नी दुख्नेलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के के हुन सक्छन् र कसले यसको उपचार गर्दछ भन्ने जिज्ञासा हाम्रो मनमा उब्जिरहेको हुन्छ ।

  • अब आत्तिनुपर्ने पालो हाम्रो अब आत्तिनुपर्ने पालो हाम्रो

    निर्वाचन आयोगलाई चुनावको तयारी गर्नु भनेर पत्र पठाएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग भन्नुभयो-चिठी पठाए पनि मिति तोकिएको छैन, नआत्तिनुहोस् ।

  • यस्तो लक्षण देखिए क्यान्सर हुन सक्छ यस्तो लक्षण देखिए क्यान्सर हुन सक्छ

    क्यान्सर आफैमा ठूलो रोग होइन, जसरी शरीरलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोेग लाग्छन्, क्यान्सर पनि त्यसरी नै लाग्ने सामान्य रोग हो । तर समयमा रोगको पहिचान र उपचारमा ढिला गरियो भने यसले ज्यान लिन सक्छ ।

  • घाँटी खसखस गर्छ ? बेलैमा ख्याल गरौं घाँटी खसखस गर्छ ? बेलैमा ख्याल गरौं

    जाडो महिना सकिदै गर्दा, काठमाडौंको धुलोधुवाँ र हल्का पानी परेलगत्तै धेरैलाई घाँटी खसखस गर्ने, लामो समय खोकी लाग्ने, र कसै कसैलाई ज्वरोले समेत सताउने गरेको छ ।

  • कसरी हटाउने दाइजो कुप्रथा ? कसरी हटाउने दाइजो कुप्रथा ?

    विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तै फर्निचर, लत्ताकपडाका सामाग्रीहरु दाइजोमा दिइन्छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • फेसबुक र ट्वीटरका भित्ताभरी प्रचार सामग्री भेटिन्छन । यसलाई रोक्न निर्वाचन आयोगले के गरिरहेको छ ? आचारसंहिता उल्लङ्घन गर्नेलाई कारवाही गर्नुपर्यो ।

    दिपक खड्का
  • मतगणनास्थलमा सिसिटिभी क्यामरा, तारजालीको व्यवस्था नगर्ने हो भने चितवनमा जस्तै मतपत्र च्यात्ने घटना धेरै ठाउँमा हुन सक्छन । यसतर्फ आयोग चनाखो हुने कि ?

    ​गर्गाचार्य
  • आज भोलि समय समयमा बम बिस्फोटको समाचार सुन्न,हेर्न अनि पढ्न पाईन्छ । तर यो किन र कस्ले कसरी गरिरहेको छ भन्ने कुरा चाहिँ कसैको चासोको विषय बन्न सकेको छैन । सरकारले यस्ता घटनाको कारण पत्ता नलगाए असुरक्षाको डरले मतदाता मतदान स्थलमा नआउन पनि सक्छन् ।

    ​जुद्ध बहादुर चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया