MENU
Ncell Axiata

विचार/अनुभूति

  • कान किन पाक्छ ? यसरी बच्न सकिन्छ कान किन पाक्छ ? यसरी बच्न सकिन्छ

    कहिले काँहि कान चिलायो भने सिन्काले कोट्याउने गर्छौं, यसले कानमा चोट लागेर कान पाक्न सक्छ । कान कोट्याउनाले कानमा चोट लाग्नु, कान दुख्नु, नाक बन्द हुनु, रुघा लाग्नु, कान पाक्नको लक्षण हो ।

  • भारतले जित्ला कि हार्ला ? भारतले जित्ला कि हार्ला ?

    जत्रो लक्ष्य लियो त्यसले दिने दबाब र तनाब पनि उत्रैै हुन्छ । जस्तो भारतको क्रिकेटलाई हेरौं । च्याम्पियन्स ट्रफी बोकेर मात्र घर आउने लक्ष्य लिएर बेलायत उडेको भारत समूह चरणको खड्गो नै काट्दैन कि भनेजस्तो अवस्थामा पुग्यो ।

  • नयाँ अर्थमन्त्री ‘नपत्याउने खोलो’ बन्न सक्छन् नयाँ अर्थमन्त्री ‘नपत्याउने खोलो’ बन्न सक्छन्

    ‘नागरिकले महसुस नगर्दासम्म कुनैपनि अंक वा डाटाले मात्र अर्थव्यवस्था सुदृढ भएको म मान्दिन’ नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यहि वाक्य मार्फत गभर्नर तथा अर्थ मन्त्रालयका सचिवसहितका विज्ञलाई एकैसाथ ‘पञ्च’ हाने ।

  • निर्वाचन क्षेत्र विकास कार्यक्रमको औचित्य र सुधारको बाटो निर्वाचन क्षेत्र विकास कार्यक्रमको औचित्य र सुधारको बाटो

    देश संघीय संरचनामा गएपछि पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । हिजोको शासन प्रणालीको प्रकृति फरक किसिमको थियो । लामो समयसम्म स्थानीय निकायको चुनाव हुन नसकेको अवस्था थियो ।

  • प्रजात्रान्त्रिक मूल्य र मान्यतामा प्रहार होइन  र भरतपुर प्रजात्रान्त्रिक मूल्य र मान्यतामा प्रहार होइन र भरतपुर

    राजनैतिक संस्थाहरु कुन प्रजात्रान्त्रिक पद्दति अपनाइएको छ त्यसैका आधारहरुमा रहेर खेलको नियम बनाउँछन । सामान्यतया चुनावमा संविधान, विधान र कानुनसम्मत भोटलाई सिटमा उल्था गरिने हो, जुन जित्ने व्यक्तिले शक्ति हात पार्छ ।

  • अपरेशन थिएटर-२ अपरेशन थिएटर-२

    अस्पताल भर्ना भएको दिनदेखि नै दुई-दुई घण्टामा केही न केही खानैपर्ने थियो । अपरेशन गर्ने भनेपछि एक थोपा पानी पनि नखाएको १२ घण्टा भन्दा धेरै भइसकेको थियो । तर, अपरेशन असफल भयो । अपरेशन असफल भएर बेडमा फर्किएलगत्तै मैले खनेकुरा मागेँ ।

  • सफलताको सनकमा बटुवामाथि खनियो ट्राफिक प्रहरी सफलताको सनकमा बटुवामाथि खनियो ट्राफिक प्रहरी

    काठमाडौका गाडी चालक आजकाल उपत्यका बाहिरका पोखरा, चितवन र हेटौडा पुग्दा बेचैन हुन्छन् । कारण हो, उपत्यका बाहिर टाउको झनन्नै हुने गरेर जथाभावी बज्ने गाडीका हर्न । काठमाडौमा गाडी चलाउने धेरै चालक महिना दिन नपुग्दै जथाभावी हर्न नबजाउन बानी परिसके । तर, नागढुंगा र साँगा पार गरेपछि जथाभावी बज्ने हर्नको ट्या..., ट्या र टुँ ..टुँ.... ले आजकाल त्यता जाँदा मथिंगल खल्बलिन्छ ।

  • रञ्जु दर्शनालाई खुला पत्र - खेल हारे पनि म्यान अफ द म्याच भयौ रञ्जु दर्शनालाई खुला पत्र - खेल हारे पनि म्यान अफ द म्याच भयौ

    काम कम कुरा बढी गर्नेहरुको शहर काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आँट गर्यौ । रिटायर्ड लाइफमा पेन्सन खाँदै समाजसेवाको नाममा राजनीति गर्नेहरुको भिडमा तिमी एक्लो वृहस्पति थियौ जसले युवाको प्रतिनिधित्व गर्न सकोस् ।

  • दूध किन पिउने ? दूध किन पिउने ?

    दूधमा शरीरलाई चाहिने प्रोटिन, सन्तुलित रुपमा ल्याक्टोज् अर्थात ग्लूकोज हुन्छ । शरीर वृद्धि विकासमा अति आवश्यक प्रोटिनको मात्रा दूधबाट पाइने हुनाले दिनहुँ पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसले शरीरलाई शक्ति दिन्छ । दूधमा भिटामिन बी–१२ पनि पाइन्छ ।

  • बेमौसमी डेंगु काठमाडौंमा ! बच्ने सरल उपाय के ? बेमौसमी डेंगु काठमाडौंमा ! बच्ने सरल उपाय के ?

    यो समय डेंगु देखिने समय नभएकोले चिकित्सक तथा अनुसन्धानकर्ताको पनि आश्चर्यको बिषय भएको देखिन्छ । अध्ययनले डेंगु संक्रमण नेपालमा खासगरी मनसुन सकिए लगतै प्रकोपको रुपमा देखा पर्ने गरेको देखाएका छन् ।

  • मृत्यु नै मृत्युको राजमार्गमा : केवल प्रयोगशाला जस्तो सगरमाथा मृत्यु नै मृत्युको राजमार्गमा : केवल प्रयोगशाला जस्तो सगरमाथा

    केही पहिले विश्वको आठौं ठूलो पर्वत अर्थात किलर माउण्टेन मनासलुमाथि विजय प्राप्त गरेको थिएँ र मलाई सगरमाथाले जिस्क्याई रहेको थियो । केही वर्ष अगाडि चुुचुरोको नजिकै पुगेर फर्किनुको पीडा भुल्न मैले जसरी पनि चढ्नै पर्छ भन्ने भावनाको विकास भइरहेको थियो ।

  • हतपते सरकार, रमिते आयोग हतपते सरकार, रमिते आयोग

    वैशाख ३१, जेठ ३१, असार ९, फेरि असार १४.....। अनेक बहानामा चुनाव सर्दै जाँदा आमनागरिकको मनमा प्रश्न उब्जिएको छ–बिरालोले बच्चा सारेझैं चुनावको मिति सारेर सरकारले चुनाव नै टार्न खोजेको त होइन ?

  • लोकतन्त्रको चीरहरण भएको त्यो मध्यरात लोकतन्त्रको चीरहरण भएको त्यो मध्यरात

    भरतपुर महानगरपालिकाका २९ वडा मध्ये २७ वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली नेकपा माओवादी केन्द्रकी रेणु दाहालभन्दा सात सय ८४ मतले अगाडि हुनुहुन्थ्यो । बाँकी दुई वटा वडाले भरतपुरको मेयरको टुङ्गो लगाउँदै थियो ।

  • असफल अप्रेशन थिएटरका दुई घन्टा... असफल अप्रेशन थिएटरका दुई घन्टा...

    ‘अप्रेशन थिएटर’ लेखिएको शब्द धेरै पटक देखे पनि जिन्दगीमा पहिलो पटक छिर्दै थिएँ । चिकित्सकले अप्रेशन गर्नुपर्छ भनेपछि लगातार आधा घन्टा आँसु रोकिएका थिएनन् । भर्खरै अप्रेशन गरेका नानीका आमाहरुले थुप्रै सम्झाए पनि आँसु झरिरहे ।

  • ती म्याजिक चप्पल, यी मानपदवी ती म्याजिक चप्पल, यी मानपदवी

    गणतन्त्रका ९ वर्षबारे केही लेख्न बसेको, खबरहरु आकाआकै छन् । जसले विथोलिरहेका छन् । त्यही भएर मेरो ब्लग यसो हेर्दै, केर्दै र फेरि लेख्दै गर्नुपरिरहेको भूपि यथार्थ भोगिरहेको छ । कुराको शुरुवात मानपदवीबाट गर्नुपर्ने भयो ।

  • सूर्य, एमाले र विद्यासुन्दर शाक्य सूर्य, एमाले र विद्यासुन्दर शाक्य

    काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि विद्यासुन्दर शाक्य काठमाडौंका निर्विकल्प एमाले अगुवा बन्नु भएको छ । शाक्यले पार्टी अनुशासनका साथै लोकप्रिय मतमा समेत यसअघिका एमालेकै मेयर केशव स्थापितलाई पछाडि पार्नुभएको छ ।

  • नयाँ सिल्क रोड : चीन र भारतबिच नेपाल कहाँ  ? (भाग २) नयाँ सिल्क रोड : चीन र भारतबिच नेपाल कहाँ ? (भाग २)

    नेपाल आफै स्वत्रन्त्र, सार्बभौमसत्ता सम्पन्न राष्ट्र हो । टेरीटोरियालीटि प्रक्रियामा हेर्दा, आफ्नै औपचारिक र अनौपचारिक सँस्थाहरु छन् ।

  • नयाँ सिल्क रोड:  चीन र भारतका स्वार्थबिच नेपाल कहाँ ? नयाँ सिल्क रोड: चीन र भारतका स्वार्थबिच नेपाल कहाँ ?

    १३औं शताब्दी ताका एसियाबाट युरोप र मध्यपूर्वको व्यापारमा हिड्ने सिल्करोडमा दिखिने काराभान र मरुभूमिमा देखिने जादुमय पदचापहरुको पुनर्कल्पनाबाट २०१३ मा नयाँ सिल्क रोड (One Belt One Road), जन्मियो !

  • राजीनामाको बेला दाहालले देउवालाई नभनेका तर नागरिकको मनमा गुम्सिएका प्रश्न राजीनामाको बेला दाहालले देउवालाई नभनेका तर नागरिकको मनमा गुम्सिएका प्रश्न

    विपक्षीले समेत नछाड्नु भन्दाभन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको खडेरी तोड्ने भन्दै राजीनामा दिनुभयो । सत्ता गठबन्धन दल कांग्रेससँग भएको सहमतिको पालना गर्दै उहाँले राजीनामा दिनुभएको हो ।

  • देशबासीको सम्बोधनमा प्रचण्डले के–के भने (सम्बोधनको पूर्णपाठ) देशबासीको सम्बोधनमा प्रचण्डले के–के भने (सम्बोधनको पूर्णपाठ)

    काठमाडौं, जेठ १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिनुभएको छ ।

  • कांग्रेस पछि, एमाले अघि किन ? कांग्रेस पछि, एमाले अघि किन ?

    यो निर्वाचनमा नागरिकले एमालेलाई सवैभन्दा ठूलो पार्टी बनाएका छन् । वास्तविक विजेता एमाले नै हो । सबै ठाउँमा कसैले पनि जित्दैन ।

  • अहिलेसम्म पाएको मतले राम्रै गरेछु जस्तो लाग्छ अहिलेसम्म पाएको मतले राम्रै गरेछु जस्तो लाग्छ

    मेरो नाम शोभा शाक्य हो । मेरो जन्म २०२० सालमा ललितपुरको ओपोबहालमा भएको हो । मेरो कर्मभूमी थैना, लामोगलमा हो । मैले आइएसम्मको पढाई पाटन क्याम्पसबाट पूरा गरेकी हुँ । हामीले त त्यती बेला सरकारी स्कुलबाट नै पढाई पुरा गरेको हो ।

  • उम्मेद्वार र जनप्रतिनिधिको पारदर्शिता र जवाफदेही उम्मेद्वार र जनप्रतिनिधिको पारदर्शिता र जवाफदेही

    नेपालको संविधानको धारा ५६ ले हाम्रो मुलुकको राज्यव्यवस्थालाई संघ, प्रदेश र स्थानीय तहमा विभक्त गरेको छ । वर्तमान व्यवस्थाअनुसारको स्थानीय तहलाई प्रक्षेपित अधिकारबाट यस तहबाटै नागरिक र सरकारबीच सर्वाधिक निकटस्थ सम्बन्ध कायम हुने देखिएको छ ।

  • कुलमान भ्रष्ट ठहर भए म पनि देश छोड्छु कुलमान भ्रष्ट ठहर भए म पनि देश छोड्छु

    यो लेख म आफ्नो रहरले लेखेको हैन । मेरो निजी विचार र भावनालाई पोख्नको लागि पनि लेखेको होइन । उर्जा बचतको लागि एलएडी बल्ब खरिद गर्न लाग्दा आफूमाथि लागेको आरोपमाथि कुलमान घिसिङले स्पष्टिकरण दिने बखतमा उनका आँखामा टिलपिल भएको आँसुले यो लेख लेख्न बाध्य बनाएको छ ।

  • यसरी हाल्नुपर्छ भोट (भिडियोसहित) यसरी हाल्नुपर्छ भोट (भिडियोसहित)

    गाउँपालिका वा नगरपालिकाका अध्यक्ष वा प्रमुखकोे लागि एक ठाउँमा, उपप्रमुखको लागि १ ठाउँमा, वडाध्यक्षको लागि एकठाउँमा, महिला वडासदस्यको लागि एक ठाउँमा, दलित महिला सदस्यको लागि एक ठाउँमा र २ जना खुला वडा सदस्यका लागि २ ठाउँमा मत दिनुपर्छ ।

  • कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ? कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

    हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर फ्याँक्ने काम गर्छ । कलेजोले कार्बोहाइड्रेड, फ्याट, प्रोटिन स्टोर गर्ने काम गर्दछ ।

  • कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ? कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

    २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको संक्रमण देखियो । पूर्वी तराईको भ्रमणबाट फर्केका उनलाई लामखुट्टेले टोकेको अनुमान गर्न सकिन्छ ।

  • ‘लाइफलाइन’ सडकमा १७ घन्टे सास्ती ‘लाइफलाइन’ सडकमा १७ घन्टे सास्ती

    आमाले भन्नुभएको थियो, सोमबारको जागिर भेटाउन आइतबार बिहानै हिँडे हुन्छ । एकदिन भएपनि घरमा बस बाबु । एकपटक त मेरो मनले पनि सोचेको थियो, अब अर्कोपटक घर आउने दसैँमा होला, एकरात भए पनि बढी बसौं क्यारे ।

  • चुनाव होला कि नहोला ? चुनाव होला कि नहोला ?

    ‘साँच्चै चुनाव हुन्छ त ?’ चुनावको मिति घोषणा भएदेखि नै उठ्न थालेको यो प्रश्नको सोझो र प्रष्ट जवाफ अझै मिलिसकेको छैन । वैशाख ३१ गते आउन अब दुई हप्ता मात्र बाँकी रहेको बेला चुनावबारेको यो प्रश्नको उत्तर हल भैसक्नुपर्ने हो । अर्थात चुनावको बारेमा उठ्दै आएका आशंका र अन्योल पुरै हटेर मतदाता कसलाई भोट हाल्ने भन्ने तयारीमा मात्र हुनुपर्ने हो ।

  • बजेट समयमै नआउँदाका ६ परिणाम बजेट समयमै नआउँदाका ६ परिणाम

    बजेट समयमै आईदिंदा बजेट खर्च गर्नको लागि खरिद सम्बन्धी जुन प्रक्रिया हुन्छ, त्यसलाई सहजीकरण हुन्छ । यसले बजेट समयमा खर्च हुने र त्यसले अर्थतन्त्रमा सकारात्मक असर ल्याउने हुन्छ ।

  • डण्डु चेपाङको रेडियो डण्डु चेपाङको रेडियो

    नाम–डण्डु चेपाङ । ठेगाना– घ्याल्चोक, छत्तिवनगैह्रा गाउँ । हुन त यो गाऊँको सबै चेपाङ परिवार अनेक तरहले गरीविसँग जुधिरहेकै छ, तर पनि गाउँमा सबभन्दा गरीव र दुखी को छ ? भनेर सोध्यो भने सबैले भन्छन्, डण्डु चेपाङ ।

  • पर्वतले कसेको गाँठो पर्वतले कसेको गाँठो

    तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखति भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ ।

  • नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

    नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ ।

  • म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे

    मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो । प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो ।

  • राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ? राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ?

    अल्प अध्ययन, अनुसन्धान तथा पक्षघात (प्यारालाइसिस) भएको सडक पूर्वाधारको उपस्थितिका बिच २०७४ वैशाख १ गतेबाट ध्वनि प्रदुषण कम गर्ने नाममा हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । जसरी पनि कार्यान्वयन गरेरै छाड्छौँ भन्ने पदीय दम्भप्रति आफ्नो प्रतिरक्षा गर्नु पर्ने ट्राफिक प्रहरी माहाशाखा चुकेको देखियो ।

  • सरकारको अपरिपक्व कार्यशैली सरकारको अपरिपक्व कार्यशैली

    राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति सुव्यवस्था कायम राख्नु र नागरिकलाई राज्यको उपस्थिती प्रत्याभुत गर्नु उसको प्रमुख दायित्व र जिम्मेवारी हुन्छ ।

  • ​नयाँ बर्षमा मेरा तीन सपना ​नयाँ बर्षमा मेरा तीन सपना

    आजदेखि २०७४ साल सुरु भएको छ । यो बर्ष मसँग मेरो टीमसँग केही सपनाहरु छन् । मुख्य तीनवटा छन् भनौं । ती सवै आँखाको उपचारसँगै सम्बन्धित हुन् ।​

  • प्लीज मेरो बुढोको पछि नलाग्नुस् ! प्लीज मेरो बुढोको पछि नलाग्नुस् !

    ‘प्लीज मेरो बुढोको पछि नलाग्नुस मसँग छोरो छ, फेसबुकमा प्रोफाइल हेर्दा तपाईं पनि यति बुझ्नुहुन्छ जस्तो लाग्छ, प्लीज ।’ नचिनेको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो । केही बोल्ने शब्द नै फुरेन । के भनौं भनौं जस्तै लाग्यो ।

  • बाटोमा भेटिएकी युवती, जो जनावरको आवाज निकालेर पेट पाल्छिन् बाटोमा भेटिएकी युवती, जो जनावरको आवाज निकालेर पेट पाल्छिन्

    तीनकुनेको एउटा चिया पसल । चिया पिउँदै गफ गर्नेहरुको घुईंचो छ । त्यहीबेला बाहिर बाख्रा कराएको आवाज आयो । व्यस्त बजारको चियापसल अगाडि कहाँबाट आयो बाख्रा । सबैले बाहेर हेरे । तर बाख्रा देखिएन । एकजना दुब्ली महिला, बाख्राको आवाज निकालेर कराउँदैछिन् । सबै दंग परे । कसैले फोटो खिचे, कसैले आवाज रेकर्ड गरे ।

  • के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ? के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ?

    के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ? तपाईंलाई आफू एक्लै भएको महशुस हुन्छ ? त्यस्तो नसोच्नुस् । त्यसको उपाय छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर संसारभर नै उदासिनताको बारेमा कुरा गरौँ अभियान सुरु भएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया