MENU
Ncell Axiata
NIC Asia

विचार/अनुभूति

  • गाडी वालाको दादागिरी सहँदै, फुत्कँदै गाडी वालाको दादागिरी सहँदै, फुत्कँदै

    मिलन तिमिल्सिना - ‘बाबु तिमी घरमा आएपछि मात्र दशैं आउँछ, मिलाएर छिटो आउ है’ अष्टमीको दिन विहान उठ्ने बित्तिकै आमाले भनेको कुरा मनमा खेलिरह्यो । कहिले १२ बज्ला र अफिसबाट फुत्किउँला भनेर घडी हेर्न थालें ।

  • एनआरएनको रुपान्तरण होला त ? एनआरएनको रुपान्तरण होला त ?

    सन्तोष न्यौपाने - ‘गैर आवासीय नेपाली संघ एनआरएनका प्रमुख ब्यत्तिहरुमा निष्ठताको कमि रहेको छ । जसको कारण संसारभरका एनआरएनहरुले एकताबद्ध रुपमा काम गर्न सकिरहेका छैनन । केन्द्रिय तथा राण्ट्रिय पदाधिकारीहरुमा सुशासन र पारदर्शिताको अवमुल्यनका कारण एनआरएन आफैमा कमजोर छ ।’

  • अबुधावी विमानस्थलमा एउटा नेपाली अबुधावी विमानस्थलमा एउटा नेपाली

    गोपाल गुरागाईं - पशुपतिको दर्शन (बेल्जियम र फ्रान्सको घुमफिर) र सिद्राको ब्यापार (तालिम) एकसाथ गर्न हिडेका हाम्रो यात्राको शुरुआत सोच्दै नसोची एकाएक शुभ भैदियो । बिमानमा गोर्खे पाराले खानपीन र सुकला गर्दै अबुधावी बिमानस्थलमा ओर्लिदा मान्छे कमिला झै सल्बलाई रहेका थिए । अनि त्यो सलबलाहट पाईखाना अगाडि अलि बढी थियो ।

  • दशैंमा कति गर्नु गफ दशैंमा कति गर्नु गफ

    मिलन तिमिल्सिना – शहरमा बस्ने मान्छे यसैपनि जान्नेसुन्ने । नेताहरुको दौराफेर समातेर कुद्नेदेखि ठेलागाडामा ठेलिनेसम्म सबैको भाउ भकारोको डिलमा मौलाएको सागजस्तो ह्वात्तै बढ्ने गर्छ ।

  • म फर्किएँ, दशैं फर्किएन म फर्किएँ, दशैं फर्किएन

    विनोद ढकाल – स्कुलको प्रार्थना सकिएर हामी भर्खर कक्षाकोठामा पसेका थियौं । हाजिर गर्न आउने सरले पढाउने सुरसार गर्नुभएन । बरु भन्नुभो ‘सबैले किताब यहीँ राख, तिमीहरुको केही हराउँदैन, आज हामी कमेरो लिन जाने ।’ स्कुलको भित्ता र गारोमा कमेरो छेपेर टिलिक्क टल्काएपछि बल्ल दशैं बिदा सुरु भयो अर्थात हामीलाई दशैं लाग्यो ।

  • चुनाव : सरकार त बन्छ, तर संविधान ? चुनाव : सरकार त बन्छ, तर संविधान ?

    सुनिल न्यौपाने/उज्यालो । होला वा नहोलाको आशंकाबीच उम्मेद्वारी दर्ता भएपछि अव चुनाव कम्तिमा तोकिएको मितिमै हुन्छ भनेर बिश्वास गर्नुपर्छ । हुन त उम्मेद्वारमाथि गोली दागेर अनी ‘वैद्य बा’का कार्यकर्ताले पुत्लामा अगुल्टो झोसेर अझै पनि मंसिर ४ को चुनावमा भाँजो हाल्ने प्रयत्न गरिनै रहेका छन्, तर यति नै कारण चुनाव सार्न पर्याप्त भनें हुनेछैनन् ।

  • आहा ! त्यो बेलाको दशैं आहा ! त्यो बेलाको दशैं

    मिलन तिमिल्सिना । सामान किन्न मलेखु जाने बेला बाले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बाको भन्दा अलि ठूलो आकारको हजुरबालाई चाहिन्थ्यो । बा नै पसल जाने भएकाले उहाँहरुको नापो लिनै परेन ।

  • केही घण्टाको प्रसूति अनुभव केही घण्टाको प्रसूति अनुभव

    लक्ष्मण कार्की - एकहुल मानिस गुजुमुज्ज परेर एक ठाउँमा जम्मा भएका छन् । के पो रहेछ भनेर म घुस्रिँदै भिडभित्र पसें । ‘के के पो देख्नुपर्छ यार...’ पुर्वेली शैलीमा फत्फताउँदै एउटा केटो भिडबाट बाहिरियो । ट्याक्सीभित्रै बच्चा जन्मिएको रहेछ ।

  • नायक बन्नुपर्छ कांग्रेस नायक बन्नुपर्छ कांग्रेस

    विजय पौडेल । नेपाली राजनीतिक परिदृश्यमा एउटा पाको दल । वि.सं. २००६ साल चैत २७ गते कलकत्तास्थित टाइगर सिनेमा हलमा नेपाली राष्ट्रिय कांग्रेस (बीपी समूह) र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त सम्मेलनद्वारा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई अंगीकार गर्दै गठित नेपाली कांग्रेस पार्टी ।

  • युरोपमा मानव तस्करको फन्दामा नेपाली युरोपमा मानव तस्करको फन्दामा नेपाली

    सन्तोष न्यौपाने, बेल्जियम - अवैध बाटो हुँदै अमेरिका पुग्ने लोभमा धेरै नेपालीले मेक्सिको तथा ग्वाटेमालामा बन्दी जीवन बिताइरहेका छन् । केही चेलीहरु अफ्रिकामा नारकीय जीवन बिताउन बाध्य भैरहेका छन् । अफ्रिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुले पनि सास्ती खेपिरहेका छन् ।

  • झिलिमिली रेष्टुराँमा खान नजान्दा झिलिमिली रेष्टुराँमा खान नजान्दा

    मिलन तिमिल्सिना - ‘कति कोठामा खाना बनाउनु, कहिलेकाहीँ त यसो रेष्टुरेन्टतिर पनि लैजाउ न बुढा’ कुकरले टिर्र.. सिटी लगाउन थाल्दा बेलाबेला जहान फतफताउने गर्छिन् । हो क्यारे जाउँ न जस्तो पनि लाग्छ ।

  • दिल खोलेर हासौँ दिल खोलेर हासौँ

    डा अरुणा उप्रेती – बालबालिकाहरू दिनको सयचोटि मुस्कुराउने गर्छन् । वयस्क भएपछि आफूलाई गम्भीर देखाउन हाँसो उठ्ने कुरामा पनि हामी मुस्कुराउँछौं मात्रै, त्यो पनि ओठ खोल्न गाह्रो मान्छौं । मरीमरी हाँस्ने, पेट मिचीमिची हाँस्ने, आँसु आउने गरी हाँस्ने भन्ने कुरा ठूला मानिसहरूले शायदै गर्छन् ।

  • राज्यबाट उपेक्षित ‘अट्वारी’ राज्यबाट उपेक्षित ‘अट्वारी’

    सन्तोष दहित - प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु समुदाय संस्कृतिका धनी मानिन्छन् । त्यसैले होला थारु समुदायले हरेक महिना कुनै न कुनै पर्व मनाउँदै आएका छन । अट्वारी पर्व पनि थारु समुदायको एउटा महत्वपूर्ण पर्व हो ।

  • मिडिया गुफामा पस्दा मिडिया गुफामा पस्दा

    बोमलाल गिरी - काम सुन्दैमा अनौठो र चुनौतीपूर्ण पनि छ । तर यही चुनौतीको सामना गर्न देशभरबाट अलनाइल भोटिङका आधारमा ६ जना पत्रकार छनौट भएका थिए । गुफा पस्न छनोट हुनेमा मसहित, रविराज बराल, महावीर विश्वकर्मा, दुर्गा अधिकारी, कविता मगर र गोपाल झापालीको साथमा हुनुहुन्थ्यो, वरिष्ठ पत्रकार युवराज घिमिरे ।

  • भकुण्डो अँगेनामा ‘गोल’ भो ! भकुण्डो अँगेनामा ‘गोल’ भो !

    मिलन तिमिल्सिना – उबेला घरमा मोजा लाउने बा मात्रै । स्कूलको कामले शहरतिर गैरहनुपर्ने भएकाले बाले कहिलेकाहीँ जुत्ताभित्र मोजा पनि लगाउने गर्नुहुन्थ्यो । कुर्कुच्चामा परेको प्वाल ठूलो भएर माथि देखिन थालेपछि बाले मोजा फेर्नुहुन्थ्यो ।

  • म पनि डिप्रेशनको शिकार थिएँ म पनि डिप्रेशनको शिकार थिएँ

    डा. अरुणा उप्रेती – अरूको बारेमा लेख्न र तिनीहरूका समस्या समाधान भएका घटना लेख्न जति सजिलो हुन्छ आफ्नो बारेमा, त्यसमाथि पनि आफ्नो मानसिक समस्याको बारेमा लेख्न बडो गाह्रो हुनेरहेछ । मानसिक स्वास्थ्य विशेषज्ञसँग उपचार गराएकी थिएँ भन्ने तथ्य स्वीकार्न मलाई झण्डै २१ वर्ष लाग्यो ।

  • थारु महिलाको स्वतन्त्रताको दिन ‘अष्टिम्की’ पर्व थारु महिलाको स्वतन्त्रताको दिन ‘अष्टिम्की’ पर्व

    सन्तोष दहित– थारु समुदायका महिलाहरुको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात ‘अष्टिम्की’ हो । यो दिन उनीहरुको स्वतन्त्रताको दिन पनि हो । किनकी अरु दिन घरको काममा व्यस्त हुने थारु समुदायका महिलाहरुलाई यो दिन चाहिँ पुरुषले सघाउँछन् ।

  • व्यंग्य : वैद्य बालाई श्रीपुष्पको पत्र व्यंग्य : वैद्य बालाई श्रीपुष्पको पत्र

    मिलन तिमिल्सिना – प्रिय काम्रेड, हम्मरभन्दा दरिलो र हँसिया भन्दा धारिलो सम्झना । तपाईंलाई कस्तो छ कुन्नि ? मलाई त माने ठीकै छ, नमाने उही व्यथा । सीतालाई चुरा, प्रकाशलाई छुरा, कांग्रेस–एमालेका कुरा, न चुनाव पूरा, न वाइसिएल भए सुरा ।

  • कमलरी आन्दोलनले कसरी पायो सफलता ? कमलरी आन्दोलनले कसरी पायो सफलता ?

    सन्तोष दहित - २०६९ चैत १४ गतेका दिन १२ वर्षीया कमलरी सृजना चौधरीको ज्यान गएको खबर सार्वजनिक भएलगत्तै कमलरीदेखि मानवअधिकार, महिला अधिकार क्षेत्रमा काम गर्ने संघसस्थाको ध्यानाकर्षण भयो ।

  • उज्यालो यात्रामा १३ वर्ष ... उज्यालो यात्रामा १३ वर्ष ...

    मिलन तिमिल्सिना, २०५४/०५५ सालतिर आइएडको जाँच दिएर घरमै बसेको समय थियो । त्यतिबेला रेडियो नेपालबाट बज्ने प्रायः सबै कार्यक्रम निकै ध्यान दिएर सुन्थे । बेलुकी खाना खाने बेला बज्ने एउटा कार्यक्रमले मोहनी नै लगायो ।

  • अभावको बेला नुन बाँड्नुहुन्थ्यो मरिचमान अभावको बेला नुन बाँड्नुहुन्थ्यो मरिचमान

    कालिकाप्रसाद उपाध्याय - २०४६ साल पुस १४ गते त्यतिबेलाका राजा वीरेन्द्रको जन्मोत्सवको दिन मैले चूरे माद्यामिक विद्यालय बगनाहामा कविता वाचन गर्दा त्यति बेलाका केही भूमिगत व्यक्तिहरुले उचालेर मलाई पञ्चायत विरोधी वक्तव्य दिन उकासे ।

  • मरिचमान र गणतान्त्रिक संस्कार मरिचमान र गणतान्त्रिक संस्कार

    दीपेन्द्र कुँवर– मरिचमान सिंहको नाम मैले केटाकेटीमै रेडियो नेपालबाट सुनेको, मिति चाहिँ याद भएन । समाचारमा मरिचमानको नाम प्रधानमन्त्रीका रुपमा आउँथ्यो । रेडियो नेपालले भन्थ्यो–प्रधानमन्त्री मरिचमान सिंह... ।’ ठूला मान्छेको नाम मात्रै रेडियोमा आउँछ भन्ने केटाकेटी बुझाई थियो ।

  • यूवा सहभागिता र विकास यूवा सहभागिता र विकास

    शिखा शर्मा - संयुक्त राष्ट्र संघले हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय यूवा दिवस मनाउँछ । हरेक वर्षका लागि एउटा नारा तोक्छ । यस वर्षको यूवा दिवसका लागि ‘युथ माइगे्रशनः मुभिङ्ग डेभेलोप्मेन्ट फर्वाड’ भन्ने नारा तोकिएको छ ।

  • अल्छी पुरुषको भान्सा अनुभव अल्छी पुरुषको भान्सा अनुभव

    मिलन तिमिल्सिना - स्कूल पढाउने जहानसित म सधैं फूर्ति गर्थें–तिमी त्यही स्कूल ओहोरदोहोर गर्ने त हो, म त विहानदेखि बेलुकासम्म जागिर खाँदाखाँदा हैरान छु । उनले भन्दा तेब्बर बेसी काम गर्छु भन्ने मलाई लाग्थ्यो । तर दुई दिन भान्साको ‘लुतेधन्दा’ गर्दा थाहा भयो, मैले भन्दा जहानले कति हो कति बढी काम गर्ने रहिछिन् ।

  • सर्प पनि सत्ता उन्मादले फाँफाँ र फुँफुँ ! सर्प पनि सत्ता उन्मादले फाँफाँ र फुँफुँ !

    अहिले गर्मी र वर्षाको सिजन । खेतबारी, पाखापखेरा, बाटोघाटो र खोलानालामा सर्प भेटिन्छन् । कुनै सर्प विषालु हुन्छन्, कुनै हुँदैनन् । कुनैले देख्ने बित्तिकै मान्छेलाई आक्रमण गर्छन्, कुनैले केही गर्दैनन् । सर्प हानिकारक पनि हो, उपयोगी पनि । आइतबार नागपञ्चमी भएकाले अहिले झन् नाग अर्थात सर्पको सम्झना गर्ने बेला हो ।

  • अत्तालिँदै भूतले भने–नाइटुपाध्यको दुहाई... अत्तालिँदै भूतले भने–नाइटुपाध्यको दुहाई...

    मिलन तिमिल्सिना - चरिमारेटार स्कूल पढ्न जाँदा साथीहरुले भन्थे–डम्बरे चौतारो र ऋषिपानी खोलामा भूतले तर्साउँछ । साथीहरुको कुरा सुन्दा डर लागेपनि तर्साउने भूत कस्तो हुन्छ होला भन्ने सधैं खुल्दुली लाग्थ्यो । तर जिन्दगीमा अहिलेसम्म भूत देख्न पाएको छैन ।

  • सामाजिक सञ्जालमा अनलाइन पत्रकारिताको बहस सामाजिक सञ्जालमा अनलाइन पत्रकारिताको बहस

    काठमाडौं, साउन २३ - नेपालमा अनलाइन मिडियाको संख्या बढेसँगै यसलाई ब्यवस्थित गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । अनलाइन सञ्चार माध्यमको पहिचान, यसको विश्वसनीयता र उत्तरदायित्वको विषयमा पछिल्लो समयमा बहस हुन थालेको छ ।

  • गोरखनाथलाई रोट चढाउन जाँदा गोरखनाथलाई रोट चढाउन जाँदा

    विनोद ढकाल – गोरखाको गोरखकाली मन्दिर क्षेत्रमा एउटा सानो साँघुरो र अध्याँरो गुफा छ, गोरखनाथ गुफा । गुफा सानो र साँघुरो भएपनि मन्दिरमा पुग्ने मानिसहरु गुफामा छिरेर पूजा नगरी फर्किंदैनन् । अझ साउन महिनामा त यहाँ जानेहरु अझै धेरै हुन्छन् ।

  • मंसिर चार, कहाँसम्म सार ! मंसिर चार, कहाँसम्म सार !

    मिलन तिमिल्सिना - मंसिर ४– खलाको धान भकारीमा सार । मंसिर ४–हिउँ पर्न थालेपछि हिमाली भेगका मान्छे बेंसीतिर सर । मंसिर ४–वैद्य बाको सधैंभरी छेकबार । मंसिर ४–चुरीफुरी गर्ने दल मात्र चार । मंसिर ४–रेग्मीबाको हार । मंसिर ४–फेरि चुनाव सार !

  • कुँडेमा दूध नभएपनि पेटभरी खिर कुँडेमा दूध नभएपनि पेटभरी खिर

    मिलन तिमिल्सिना – माथ्लो पाटामा दोहोरो मकै गोडिसकेपछि हामी मकैले कहिले चमरा काढ्छ भनेर पर्खन्थ्यौं । बिहान उठ्ने बित्तिकै बार्दलीबाट बारीमा हेर्थ्यौं । हाम्रा बारीमा पनि उस्तै, खोलापारीको पाखोबारीमा पनि उस्तै ! सप्रेका मकैको बोटले डाँडा पुरै हरियो भएको छ, तर चमरा चाहिँ निस्कन भ्याएको छैन ।

  • नरबहादुलाई मन पराउने नर्सहरु नरबहादुलाई मन पराउने नर्सहरु

    बोमलाल गिरी - ठ्याक्कै तीन महिना अघि अर्थात २०७० बैशाख ९ गतेको दिन । सन्दर्भ नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस । त्यही अवसरमा नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मध्येका एकमात्र जीवित नेता नरबहादुर कर्माचार्यलाई भेट्न म उहाँको निवास ललितपुरको बालकुमारी पुगे ।

  • पुलसँग जोडिएको मेरो सपना पुलसँग जोडिएको मेरो सपना

    विनोद ढकाल - हामी स्कुलबाट फर्किदा सधैं बाले बाटो खनेको ठाउँमा जान्थ्यौं । बाको समूहमा काम गर्नेमा गाउँकै दाई, काकाहरु थिए । उनीहरु ठेलागाडामा चाङ लगाई लगाई ढुंगा ल्याउँथे रोडको छेउमा पर्खाल लाउन । ढुंगा लिन रित्तो ठेलागाडा लिएर खोलातिर जाँदा खोलाको छेउसम्म हामीलाई गुडाइदिन्थे ।

  • खाडीको रमजानमा हामी नेपाली खाडीको रमजानमा हामी नेपाली

    उमाकान्त पाण्डे, मुस्लिम समुदायको पवित्र पर्व रमजान मध्यपूर्वका मुस्लिम देशहरुमा बुधवारदेखि शुरु भएको छ । साउदी अरेरिबया, संयुक्त अरब इरिरेट्स यूएई, इजिप्ट, कुबेत, कतार लगायतका देशहरूमा यो पर्व भब्यताका साथ मनाइन्छ ।

  • राजनीति गर्न मन लागे बेल्जियम आउनु राजनीति गर्न मन लागे बेल्जियम आउनु

    सन्तोष न्यौपाने – ‘न्याय नपाए गोर्खा जानु, राजनीति गर्न मन लागे बेल्जियम आउनु ।’ बेल्जियममा बस्दै आएका नेपालीहरुबीच चर्चित बनेको यो व्यङ्ग्यातम भनाईले यहाँ रहेका सामाजिक संस्थाको वास्तविकतालाई छर्लङ पार्छ ।

  • निजी क्षेत्रमा अराजकताले बढाएको ‘आत्मविश्वास’ निजी क्षेत्रमा अराजकताले बढाएको ‘आत्मविश्वास’

    कमल पराजुली/उज्यालो, काठमाडौ – भर्खरै सार्वजनिक भएको निजी क्षेत्रको संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्ययनले ब्यवसायिक आत्मविश्वास सूचक बिसिआई ३७ बाट बढेर ४९ अंक पुगेको देखायो । केही दिन अघि सरकारले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले पनि ब्यवसायीहरुमा आत्मविश्वास बढेको देखाएको थियो ।

  • दार्चुला बग्नुका चार कारण दार्चुला बग्नुका चार कारण

    दार्चुला – मनसुनको सुरुमै महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाका वासिन्दालाई ठूलै पीडा दियो । बाढी अहिले घटिसकेको छ तर बाढी प्रभावितको पीडा उस्तै छ । सँगसँगै दार्चुलामा मात्रै नभई धेरै नेपालीहरुमा महाकालीमा बाढी किन र कसरी आयो भन्ने जिज्ञासा उठेको छ ।

  • अरु रोपाइँमा गएर मलाई गोठालो पठाउँथे अरु रोपाइँमा गएर मलाई गोठालो पठाउँथे

    मिलन तिमिल्सना – बिहान उठ्ने बित्तिकै हजुरबा कोदाली काँधमा राखेर खेत झर्नुहुन्थ्यो । हिलैहिलो भएको जीउ लिएर भात खान एकछिन घर आउनुहुन्थ्यो, अनि फेरि खेतमै जानुहुन्थ्यो । बेलुकी फर्केर कोदाली गोठको पालीमा सिउरिनुहुन्थ्यो र खुईय.... सुस्केरा हालेर खाटमा बस्नुहुन्थ्यो ।

  • बाढी पीडितलाई एनआरएनको उधारो सहयोग बाढी पीडितलाई एनआरएनको उधारो सहयोग

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम – असारको सुरुमा आएको अविरल वर्षापछिको बाढीले सुदुर तथा मध्यपश्चिमका जिल्ला प्रभावित भए । सुदरपश्चिमको दार्चुला जिल्लाको सदरमुकामा खलङ्गाको अधिकांश सरकारी कार्यालय र निजी घरसमेत महाकालीको बाढीमा बगे । अहिले बाढी पीडितका लागि भनेर देश विदेशमा चन्दा संकलन हुन थालेको छ ।

  • महाकालीको कहर र खल्बलिएको मेरो दैनिकी महाकालीको कहर र खल्बलिएको मेरो दैनिकी

    शंकर धामी/उज्यालो । दार्चुला – असार २ गते दिउँसो साथीहरुले महाकालीमा धेरै पानी छ, पुल नै बगाउँछ कि ? भनिरहेका थिए । असार १ गते रातीदेखि परेको पानीले महाकालीको सतह बढाएको होला भन्ने सम्झें । तर मन मानेन बेलुका खलंगाको बीरेन्द्रवन क्षेत्र र घाटबजार क्षेत्रमा पुगें र महाकालीको अवलोकन गरें ।

  • एसएलसीको भूत एसएलसीको भूत

    मिलन तिमिल्सिना – यस वर्षको एसएलसीमा २ लाख ६० हजार ५ सय ६० विद्यार्थी सहभागी हुँदैछन् भनेर रेडियोले भन्दा मनमनै कल्पिँदै थिएँ ‘म नभएको भए ५९ हुन्थ्यो । ओहो म कति ठूलो भैसकेछु । मलाई समेत गनेर रेडियोले समाचार भन्न थालिसक्यो । हेर्दाहेर्दै एसएलसी दिने भैसकें ।’ सम्झँदै नाक ठूलो भयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • वर्षेनी करोडौं रकम फ्रिज भएर जान्छ । तर बर्खामा बाढीपहिरो र हिउँदमा शितलहरले सयौंको ज्यान लिन्छ । बेलाबेलामा राहतको घोषणा गरेर नागरिकको आँखामा छारो हाल्नुको साटो विपत पीडितका लागि सरकारले एउटा स्थायी कोष खडा गर्न किन नसकेको होला ।

    ​सन्तोष पराजुली
  • डाक्टर केसीले व्यक्तिगत आरोप लगाउनु गलत थियो होला तर उहाँले उठाएका मुद्दा शतप्रतिशत सहि छन् । असोजयताका फैसला हेर्दा धेरै भष्ट्राचारी उम्किएका छन् ।

    ​केसी अनिल
  • काठमाडौंको ट्राफिक जाम, धुँवाधुलो, अस्तब्यस्त फुटपाथको राम्रोसँग व्यवस्था होस । अब बन्ने नयाँ सरकारले सडकका ट्राफिक लाइट नयाँ हालेर छरपस्ट रहेका तार मिलाएर सडकमा थुपारिएको फोहोर, जताततै टाँगिएका विज्ञापनका पोस्टरहरु हटाए मात्रै काठमाडौँलाई देशको राजधानी भन्न सुहाउँछ ।

    ​कपिल ज्ञवाली
सबै हेर्नुहोस

सोसल मिडिया