MENU
Ncell Axiata
USAID

विचार/अनुभूति

  • संविधान कार्यान्वयन र चुनावबाट एमाले भाग्न पाउँदैन संविधान कार्यान्वयन र चुनावबाट एमाले भाग्न पाउँदैन

    प्रधानमन्त्री पुष्पकमल दाहाल -   — सरकार सुरुदेखि नै संविधान संशोधन राष्ट्रिय सहमति होस् भन्नेमा थियो । असन्तुष्ट पक्षका माग समेटेर संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने संकल्पमा सरकार थियो । सरकारले असन्तुष्ट पक्ष र प्रतिपक्ष दलसँग समेत छलफल गरेर संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो । अहिले जसरी विरोध गरिएको छ, यसमा त्यति ठूलो राजनीतिक दुरदृष्टि देखिँदैन । उहाँहरु पनि समझदारीमा आएर निर्वाचनमा जानुको अर्को बिकल्प छैन । — सरकार निरन्तर सम्वाद र अन्तरक्रियामा छ । सं...

  • सावधान ! ५ नम्बरका शिकारीहरु सावधान ! ५ नम्बरका शिकारीहरु

    प्रदेश नम्बर ५ का ५ जिल्लालाई आखेट अर्थात शिकार बनाउदै देशको सीमानाको मूल्यमा तथा कथित चुनावको वातावरण बनाउने भन्ने नाटक मञ्चन गर्नेहरुलाई कठोर मनबाट शालिन सलाम गरौं । आज आन्दोलन गुल्मी, पाल्पा र अर्घाखाँचीमा भैरहेको छ । जसको बाछिटाले पुरै देश भिज्ने अवस्थामा पुगेको छ ।

  • संशोधनको सकस समाधानमा कसको भूमिका कस्तो ? संशोधनको सकस समाधानमा कसको भूमिका कस्तो ?

    सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावले समस्या समाधानभन्दा उल्टो विवाद बढाउने काम गरेको छ । प्रमुख प्रतिपक्ष एमाले मात्र होइन, जसले संशोधनको माग गरेका थिए, उनीहरु नै यो संशोधनबाट सन्तुष्ट छैनन् ।

  • २०३८ सालतिरै गीत हिट भएपछि बिहे हुँदैन कि भन्ने डर थियो २०३८ सालतिरै गीत हिट भएपछि बिहे हुँदैन कि भन्ने डर थियो

    जब मान्छे दुखी हुन्छ तब उसले शब्द बढी केलाउन थाल्छ, शब्द बढी बुझन थाल्दछ । यस्तो गीतले स्रोतालाई बढी छुन्छ । मैले जति वियोगान्त गीतलाई राम्रो गरी प्रस्तुत गर्न सक्छु, संयोगान्त गीतलाई त्यती राम्रो गरी प्रस्तुत नगर्न सक्छु । सबैको आआफ्नो तरिका वा शैली हुन्छ । मेरो शैली वियोगान्ततिर छ ।

  • हाय रे हिलारी ! हाय रे हिलारी !

    अमेरिकी राष्ट्रपतिको चुनावको मत परिणाम आएकै दिन आयोजित एक जमघटका दौरान महिला अधिकारको आन्दोलनमा एकताका निकै सक्रिय ब्यक्तिले अंग्रेजी मिश्रित लवजमा भनीन् ‘वेल, यु नो ह्वाट, हिलारीको जीत मानव जातीको इतिहासमा महिलाका लागि ठूलो जीत सावित हुन्थ्यो ।

  • आत्महत्या कम गर्नु झाडापखालाको उपचार गरे जस्तो होइन आत्महत्या कम गर्नु झाडापखालाको उपचार गरे जस्तो होइन

    भन्ने गरिन्छ ‘मान्छेको मन र मौसमको कुनै भर हुँदैन ।’ मान्छेको मन चञ्चल हुन्छ । पाँच मिनेट अघि हाँसिरहेको मान्छे पाँच मिनेटपछि रुन्छ । यही रुवाइ र तनावले मान्छेलाई हतोत्साही बनाउँछ । लामो समयको तनावले गर्दा संसार नै अँध्यारो देखेपछि कुनैपनि मान्छेलाई जीवन भन्दा मृत्यु प्यारो लाग्न थाल्छ ।

  • कसरी सुल्झिएला संविधान संशोधनको सकस ? कसरी सुल्झिएला संविधान संशोधनको सकस ?

    सत्तापक्ष र प्रतिपक्षको कित्तामा बाँडिएका नेतादेखि आमनागरिकलाई राम्रोसँग थाहा छ, संविधानले तोकेको अवधिमा चुनाव गराउन संविधान संशोधन आवश्यक छ । वर्तमान सरकारको मुख्य लक्ष्य पनि सबैको सहमतिमा संविधान संशोधन गर्नु हो ।

  • चिसोमा बाथ रोगीले के गर्ने ? चिसोमा बाथ रोगीले के गर्ने ?

    चिसोका कारण बाथ रोग नयाँ देखिने होइन कि, पुरनो रोग बल्झिने हो । बाथ रोगीले दुखाइ कम गर्न तातो पानी र हट ब्याकले सेक्ने गर्नु पर्दछ । यस्तै घाम ताप्ने गर्नु पर्दछ । छाला देखिने गरी । बाथ रोगीलाई भिटामिन डी को कमी पनि हुन सक्छ ।

  • ‘नछुने भएकी’ आरती छुने भइन् ‘नछुने भएकी’ आरती छुने भइन्

    सँगै रहेकी दिदीले फ्याट्ट भन्नुभयो, ‘के को लाज मान्थी नि, साथीहरुलाई म मिन्स भएँ नि भनेर च्याट गर्दै होली, बोलाउनुहोस् भाउजु केही हुन्न ।’ आरती र उस्तै उमेरकी दिदीकी छोरी बन्द कोठाभित्रै थिए ।

  • भाइको नाम र घर कहाँ ?–१० हजार भाइको नाम र घर कहाँ ?–१० हजार

    पछिल्लो केही महिना यता युएईमा सार्वजनिक कार्यक्रम हुन छाडेका थिए । फाट्टफुट्ट भए पनि अर्धभूमिगत रुपमा हुने कार्यक्रममा सम्बन्धित बाहेक अरुको सहभागिताका लागि पहुँच पुग्दैनथ्यौं ।

  • त्यसपछि त ट्याक्सी चढ्नै छोड्दिएँ त्यसपछि त ट्याक्सी चढ्नै छोड्दिएँ

    म भर्खर भर्खरै नेपाल आएको थिएँ । विवाह पछि आएको । मलाई त केही थाहा नै थिएन । मलाई त्यो सानो के... टेम्पो चढ्न साह्रै असहज लाग्ने । आत्तिने के । उकुसमुकुस हुन्छ भनेर । अनि श्रीमानलाई म त त्यसमा चढ्दिन भन्थें ।

  • ट्राफिक प्रहरीको रुखो बोली र माइक्रो चालकको तातो रिस ट्राफिक प्रहरीको रुखो बोली र माइक्रो चालकको तातो रिस

    'तेरो गाडी यहाँबाट छिटो लगिहाल भनेको मान्दैनस् ?' एक ट्राफिक प्रहरी रत्नपार्कमा यात्रु पर्खिरहेको माइक्रोबसका चालकलाई कराउँदै थिए । चालक गाडीमा एकजना मात्रै छ भन्दै एकैछिन बस्न दिन आग्रह गर्दै थिए ।

  • उज्यालोको खोजीमा बेसीँशहर, खुदीबजार घुमेर बन्दीपुर उज्यालोको खोजीमा बेसीँशहर, खुदीबजार घुमेर बन्दीपुर

    कलङ्कीमा भेटेर चारैवटा गाडी सँगै जाने सल्लाहले मूर्तरुप लिन सकेन । यसको एक मात्र कारण थियो- कलङ्कीदेखि नैकापसम्म सहज तरिकाले गाडी रोकेर पर्खने ठाँउ कतै नभेटिनु । यस्तो बेलामा मोवाइल फोनले गज्जबको काम दिन्छ ।

  • दाहाल र निधिको चेपुवामा गगन थापा : आशालाग्दो केटो जेठाजु जस्तै दाहाल र निधिको चेपुवामा गगन थापा : आशालाग्दो केटो जेठाजु जस्तै

    टेम्पोमा झुण्डिएर कोटेश्वरबाट कुपण्डोल आउँदै थिएँ । स्वास्थ्यमन्त्री गगन थापाको सचिवालयबाट फोन आयो । ‘स्वास्थ्यमन्त्रीज्यूको विरोधका बाबजुद सरकारले सुजाता कोइरालालाई उपचारका लागि ५० लाख रुपैयाँ दिने भयो ।’ ६ बज्नै लागेको थियो । अफिसमा न्युज टिपाएँ ।

  • सय दिनमा के के गरें ? सय दिनमा के के गरें ?

    म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको रुपमा २०७३ साल साउन १९ गते व्यवस्थापिका संसद्बाट निर्वाचित भई साउन २० गते पदबहाली गरेको थिए । पदबहाली गर्ने क्रममा मैले ४५ दिनभित्र भूकम्प प्रभावित परिवारलाई आवास पुनःनिर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउने निर्णय मार्फत आफ्नो कार्यभार प्रारम्भ गरेको थिएँ ।

  • उच्च रक्तचाप: जानकारी राख्नुपर्ने केही तथ्य उच्च रक्तचाप: जानकारी राख्नुपर्ने केही तथ्य

    यदि कसैको रक्तचाप सामान्य वर्गमा पर्छ भने उसले बेला बेला नियमित स्वास्थ्य जाँच गराए पुग्छ। कसैको रक्तचाप पूर्व उच्च वर्गमा छ भने उसले खानपान र जीवनशैली परिमार्जनमा लाग्नुपर्छ तथा जोखिम कारक तत्वको निराकरण र न्युनिकरणमा लाग्नु पर्छ।

  • महिलाले किन जागिर खानुपर्‍यो ! महिलाले किन जागिर खानुपर्‍यो !

    बिहान छोरा उठ्ने बित्तिकै सोध्छ ‘ममी हजुर कतिबेला स्कुल जाने ?’ उसलाई लाग्दो हो सायद ममी पनि उ जस्तै स्कुल जान्छ । ‘छिटो खान खाउ, छिटो दाँत माझ मलाई ढिला भयो’ मैले भनें भने छोरा फेरि उसैगरी सोध्छ ‘ममी हजुरलाई ढिला भयो भने टिचरले गाली गर्नुहुन्छ हो ?’

  • नेपाली मिडियामा तरकारीवाली नेपाली मिडियामा तरकारीवाली

    नाम कुशुम श्रेष्ठ, घर गोरखा, उमेर १८ वर्ष, ११ कक्षामा अध्ययनरत । हिजोसम्म जम्माजम्मी उनको परिचय यत्तिमै सीमित थियो । तर आज समय बदलिएको छ । हिजोसम्म एक सामान्य केटी आज राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै चर्चित वनेकी छन् ।

  • चीनको प्रगति देखेर दङ्ग मात्रै पर्ने कि काम पनि गर्ने ? चीनको प्रगति देखेर दङ्ग मात्रै पर्ने कि काम पनि गर्ने ?

    "उनी एकजना यस्ता राजनेता हुन् जसले आधुनिक बिश्व बजारको हाराहारीमा चीनलाई उभ्याउन र आजको चीन बनाउन मुख्य भुमिका निर्वाह गरे ।" बेलायतमा जन्मेका अमेरिकी पत्रकार माईकल ईलिअटले टाईम पत्रिकाको सन् २००८ डिसेम्बर ८ को अंकमा चीनका सर्वोच्च नेता देङ साओ पीङको यसरी तारिफ गरेका छन् ।

  • के हो मुलुकभर फैलदै गरेको डेंगु, कसरी बच्ने ? के हो मुलुकभर फैलदै गरेको डेंगु, कसरी बच्ने ?

    अहिले नेपालको विभिन्न भु-भाग​मा डेङ्गु महामारीको रुपमा फैलदै गरेको छ । यो वर्ष तराईका धेरै जिल्लामा र केही पहाडी जिल्लाहरूमा समेत डेंगु फैलिरहेको छ । समयमै यस रोगको रोकथामको बारेमा नसोचिदा र जनचेतनाको आभावले हरेक वर्ष यसले महामारीकै रुप लिने गरेको छ ।

  • चाउचाउ बोकेर चन्द्रागिरी पुग्दा चाउचाउ बोकेर चन्द्रागिरी पुग्दा

    ‘आफ्नो फुर्सद नै मिल्दैन भान्जी के गर्ने, तिमीहरु गएर आउ, अनि कस्तो रैछ भन है’ मैले बाध्यता सुनाएँ । ‘मामा पनि...मिलाए त फुर्सद मिलीहाल्छ नि’ भाञ्जीले अझै कर गरिन् ।

  • विराटनगर हवाई यात्राको साजी नियात्रा : लुगा छोप्न लाज लगाइन्छ विराटनगर हवाई यात्राको साजी नियात्रा : लुगा छोप्न लाज लगाइन्छ

    हाउभाउ र प्रश्नले उनी कुनै सूचनाको खोजीमा छन् जस्तो लाग्यो । बसको खलासीले यात्रुको शिकार गर्दा सोध्ने प्रश्न यही हो । उसँग 'बस कहाँ जान्छ' भन्ने सूचना हुन्छ तर उ यात्रुलाई सोध्छ- 'कहाँ सम्म हो' ? तपाईँ जुन सुकै ठाउँ जानुहोस् वा उसको बस जुनसुकै ठाउँमा जाने होस् ।

  • ‘घर कति बेला आउने ?’ ‘घर कति बेला आउने ?’

    ‘घर कति बेला आउने ? कतिखेर हिँड्छ्यौ ? निस्कियौ ?’ बारम्बार फोन आइरहेको थियो । १२ को समाचार सकेर निस्कन्छु भनेकी थिएँ । झापाबाट उपचार गर्न आएकी सीता दिदी घरको छतमा मलाई कुरेर बस्नुभएको रहेछ ।

  • ​मुखर्जी आउँदा सामाजिक सञ्जालमा बिरोध किन ? ​मुखर्जी आउँदा सामाजिक सञ्जालमा बिरोध किन ?

    सुनसान सडक र आक्रोशित सामाजिक सञ्जालले महामहिमलाई पनि अवश्य झस्काएको हुनुपर्छ । सामाजिक सञ्जालमा देखिएको बिरोध जनस्तरको आक्रोश हो । नेपाली नागरिकको अभिव्यक्ति हो । समाजको मोटो तस्वीर पनि हो ।

  • सरकारले ढंग नपुर्याएको मात्र हो सरकारले ढंग नपुर्याएको मात्र हो

    संविधान जारी गरेपछि भारतले गरेको नाकाबन्दीको तीतो अनुभव सजिलै मेटिने कुरा होइन । त्यसमाथि भूकम्पले थलाएको बेलाको पीडा झनै बढी हुने भयो ।

  • सँस्कृति कि पेसा ? सडकमा गाडी रोकेर ... देउसिरे सँस्कृति कि पेसा ? सडकमा गाडी रोकेर ... देउसिरे

    ‘यसपाली गाँउमा जोर मादल बजेको सुन्न पाइएन । खै देउसी भैली खेल्न पनि कोही घरसम्म आइपुगेनन् । पिँढीमा गुन्द्री ओछ्याएर आफ्ना दिदी बहिनीसँग गफिँदै गरेका श्रीमान तामाङले भने । ‘बाटोको छेउमै पर्ने हाम्रो घरमा पनि देउसी-भैलो खेल्नेले टेक्न नआउँदा कता कता खल्लो लाग्यो’ उनले थपे ।

  • आमा ! तिम्रो हातका स्पर्श सम्झेर त बाँचेकी छु आमा ! तिम्रो हातका स्पर्श सम्झेर त बाँचेकी छु

    जिन्दगीमा हाँसो खुसी र आँसु आइरहन्छन र गइरहन्छन पनि । बालक छँदा ठूलो बन्न मन लाग्ने । ठूलो भइसकेपछि फेरि बालापन नै राम्रो लाग्ने । जे छैन त्यो खोज्ने र जे छ त्यसमा खुसी नहुने मनको रीत नै जस्तो ।

  • यसपाली टीका कहाँ लाउँछ्स ? यसपाली टीका कहाँ लाउँछ्स ?

    यसपाली टीका कहाँ लाउँछ्स ? तिहारमा सबैभन्दा बढी बिझाउने प्रश्न । तर वर्षेनीजसो यही प्रश्न खेप्नुपर्छ । सोच्छु, मेरा दिदी–बहिनी भएका भए यस्तो प्रश्न कसैले पनि सोध्ने थिएनन् । उनीहरु सोध्थे होलान यसपाली टीका लगाउन यता आउने कि हामी नै त्यता आउनु ?

  • देवकोटा ... केही फ्ल्यासब्याक देवकोटा ... केही फ्ल्यासब्याक

    हामी यसरी पल्टेका छौँ, एक–एक छिनमा पानीको लहर आउँछ र पाइताला पखालेर जान्छ । हामी गफ गर्दैछौँ । आकाशमा चन्द्रमा उदाउन थालेका छन् । दृश्य साह्रै राम्रो छ । तर, अब जुन लहर आयो नि त्यसमा अलि बढी गति छ, त्यसले हाम्रो कम्मरसम्मै पखाल्न पुग्छ ।

  • देश निर्वस्त्र नुहाइरहेछ देश निर्वस्त्र नुहाइरहेछ

    एउटी युवती नुहाइरहेकी थिइन्, अलि टाढाबाट दुईजना धनी देखिने युवकले टुलुटुलु हेरिरहेका थिए । दुवैको हेराइमा प्रेम थियो र कामुकता पनि । युवतीलाई बाध्यता थियो, दुईजनामध्ये एउटाप्रति मात्रै आफू लालयित छु भन्ने देखाउनु । तर कसरी ?

  • म्यान्टी मुसहरलाई अन्तिम प्रेमपत्र म्यान्टी मुसहरलाई अन्तिम प्रेमपत्र

    अधुरो सपना, अपूरो जीवन, बालपनमै सधैँ झकझकाइरहेन सम्झना बनेर म्यान्टी बिदा भइ । बिदा नभएको भए, उसले पढ्थी होला, कम्तिमा ८ सम्म त पास गर्थि होला–मेरो सपना पूरा नभएको । तर उसलाई सम्झेर लेखेको यो चिठ्ठी उसले पक्कै पढ्दै होली ।

  • हिउँदभरि सुत्ने, वर्षाभरि उठ्ने सडक हिउँदभरि सुत्ने, वर्षाभरि उठ्ने सडक

    बेलुकाको साढे पाँच बजिसकेको थियो । म रसुवा सदरमुकाम धुन्चे फर्कनका लागि गाडी कुरेर बसेको थिएँ । राजमार्ग भएपनि रसुवामा गाडी कम सञ्चालन हुने र दिउँसो ३ बजेपछि सदरमुकाम आउने गाडी पाउन मुश्किल पर्छ । त्यसैले मालवाहक कन्टेनरको प्रतिक्षा गर्दै थिएँ ।

  • काठमाडौंमा डेंगुको जोखिम काठमाडौंमा डेंगुको जोखिम

    काठमाडौं उपत्यका नेपालको सबैभन्दा बढी जनघनत्व भएको शहर हो । पछिल्लो जनगणनाले काठमाडौंमा झण्डै साढे १७ लाख बासिन्दा रहेको देखाउँछ भने त्यसको दोब्बर संख्यामा मानिस आवत जावत गरिरहेका हुन्छन् । यही आवत जावत नै सरुवा रोग सर्ने सबैभन्दा ठूलो मध्यम हो ।

  • यसकारण लोकमानको विपक्षमा छ जनमत यसकारण लोकमानको विपक्षमा छ जनमत

    एमाले र माओवादी केन्द्रका केही सांसदहरुले संसदमा लोकमानको विरुद्धमा महाअभियोगको प्रस्ताव ल्याए पछि यसले एक प्रकारको सनसनी फैलाएको छ ।

  • एन्फा चुनाव : सकिएला गणेश थापाको युग ? एन्फा चुनाव : सकिएला गणेश थापाको युग ?

    फुटवलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचारी पुष्टि गर्दै गणेश थापालाई फुटबलबाट बिदा गरिसक्यो । तर ब्यवहारमा त्यस्तो छैन । आफ्नो २ दशक लामो एन्फा शासनमा गणेश थापा गरुड जस्तै भए जसको मुखिञ्जी एन्फाका अरु पदाधिकारी नै सर्प जस्तो बन्थे भनेपछि बाँकीको कुरा त तपसिल नै भइगयो ।

  • दसैँ : कमाइको तुजुक देखाउने चाड बन्दै दसैँ : कमाइको तुजुक देखाउने चाड बन्दै

    मनभित्र घर जाने चुरीफुरी निक्कै भएपनि बिदा स्वीकृत नहुँदासम्म बाहिर देखाइहाल्ने कुरो भएन । तर हप्तादिनका लागि बिदा मिलेपछि चुरीफुरी सार्वजनिक गर्न केहीले छेकेन । गाडीका टिकटको चिन्ता थिएन किनकी माल्दाई र मैले मोटरसाइकलमै काठमाडौं प्युठानको यात्रा तय गर्ने मतो मिलाइसकेका थियौं ।

  • लोकमानलाई महाअभियोग किन ? लोकमानलाई महाअभियोग किन ?

    अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि त्यसलाई अघि बढाउनु पर्छ कि पर्दैन भन्ने बहस संसददेखि चिया पसलसम्म छ । महाअभियोग प्रस्ताव पारित गरेर लोकमानलाई अख्तियारबाट बिदाइ गर्नुपर्नेमा प्रमुृख प्रतिपक्ष एमाले दृढ छ ।

  • लोकले नमानेका लोकमान : संसदमा महाअभियोग के होला ? लोकले नमानेका लोकमान : संसदमा महाअभियोग के होला ?

    लोकतन्त्र र लोकमान । आफैंमा परस्पर बिरोधी विषय । देशमा लोकतन्त्र स्थापना हुन नदिन लोकमानले समेत ठूलो भूमिका खेले । जनआन्दोलन दबाउन भूमिका खेलेको भन्दै रायमाझी आयोगले उनलाई दोषी ठहर गर्‍याे । तर जनआन्दोलनका दोषी ठहरिएका लोकमानले सजाय होइन, पुरस्कार पाए ।

  • दुई दिने गोवा बसाई उपयोगी र सफल दुई दिने गोवा बसाई उपयोगी र सफल

    तिब्र आर्थिक विकासका कारण विश्व मञ्चमा उदियमान शक्तिका रूपमा परिचित पाँच मुलुकहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलनका समयमा आतिथ्य मुलुक संलग्न क्षेत्रीय समूहसँग सम्वाद गरी साझा हित र साझेदारीका क्षेत्र पहिल्याउने अभ्यास केही वर्षयता प्रचलनमा रहेको छ।

  • यसकारण लम्बियो यो वर्षको मनसुन यसकारण लम्बियो यो वर्षको मनसुन

    सामान्यतया जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर यो वर्ष ५ दिन ढिला गरी सुरु भएको मनसुन २३ दिन ढिला गरी सकिँदैछ ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया