MENU
Ncell Axiata
USAID

विचार/अनुभूति

  • लोकले नमानेका लोकमान : संसदमा महाअभियोग के होला ? लोकले नमानेका लोकमान : संसदमा महाअभियोग के होला ?

    लोकतन्त्र र लोकमान । आफैंमा परस्पर बिरोधी विषय । देशमा लोकतन्त्र स्थापना हुन नदिन लोकमानले समेत ठूलो भूमिका खेले । जनआन्दोलन दबाउन भूमिका खेलेको भन्दै रायमाझी आयोगले उनलाई दोषी ठहर गर्‍याे । तर जनआन्दोलनका दोषी ठहरिएका लोकमानले सजाय होइन, पुरस्कार पाए ।

  • दुई दिने गोवा बसाई उपयोगी र सफल दुई दिने गोवा बसाई उपयोगी र सफल

    तिब्र आर्थिक विकासका कारण विश्व मञ्चमा उदियमान शक्तिका रूपमा परिचित पाँच मुलुकहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलनका समयमा आतिथ्य मुलुक संलग्न क्षेत्रीय समूहसँग सम्वाद गरी साझा हित र साझेदारीका क्षेत्र पहिल्याउने अभ्यास केही वर्षयता प्रचलनमा रहेको छ।

  • यसकारण लम्बियो यो वर्षको मनसुन यसकारण लम्बियो यो वर्षको मनसुन

    सामान्यतया जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर यो वर्ष ५ दिन ढिला गरी सुरु भएको मनसुन २३ दिन ढिला गरी सकिँदैछ ।

  • आमैको आशिष... ससुरालीदेखि मावलीसम्म आमैको आशिष... ससुरालीदेखि मावलीसम्म

    दसैँमा यता उता जाँदा भिडभाडको पिर, तर मावली जान कसलाई पो रहर नलाग्ला र ? त्यही भएर पनि कार्यालयको काम सकाएर नवमीको दिनदेखि दसैँ मनाउने तरखर गरियो । घरमा टिका थाप्ने अनि मामाघर जाने । घुम्ने मौका पनि त्यही बिचमा जुराउँदा मन अलिक हर्षित थियो ।

  • ढाड दुखाइबाट बच्ने नौ उत्तम उपाय ढाड दुखाइबाट बच्ने नौ उत्तम उपाय

    हामीमध्ये धेरैले कुनै न कुनै समय ढाड दुखाइको समस्या भोगेका छौँ । प्राय: जसो व्यक्तिहरुमा ढाड दुखाइको कारण पत्ता लगाउनु वास्तवमै कठिन हुन्छ । तर हामीले दैनिक जीवनमा गरिने केही सामान्य व्यवहार परिवर्तनले हामीलाई ढाड दुख्ने समस्याबाट मुक्ति दिलाउन सक्छ।

  • कब्जियत र बच्ने उपाय कब्जियत र बच्ने उपाय

    डा. अरुणा उप्रेती - कब्जियत हुनु, पेट खराब हुनु वा सफा नहुनु तथा पेटमा ग्यास बन्नु खासगरी शहरी जीवनमा आम समस्या भइसकेको छ । यसको चपेटामा कुनै पनि उमेरका, धनी, गरिब, प्रतिष्ठित वा जुनसुकै लिंगका मानिसहरू आउँदछन् । यसको असर शरीरमा र मष्तिष्कमा पनि पर्छ । केही चिकित्सकहरू कब्जियतलाई नै विभिन्न रोगको जननीको रूपमा मान्छन् ।  कब्जियत मुख्य दुई किसिमका हुन्छन्, -स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठिन हुन्छ र यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । अस्थायी कब्जियत चाहिँ केही ...

  • ​नाना, पापा, चिची र टिकीको औधी रहर हुने त्यो दसैँ ​नाना, पापा, चिची र टिकीको औधी रहर हुने त्यो दसैँ

    सामान किन्न मलेखु जाने बेला बाले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बाको भन्दा अलि ठूलो आकारको हजुरबालाई चाहिन्थ्यो ।

  • दसैँमा कस्तो मासु राम्रो ? दसैँमा कस्तो मासु राम्रो ?

    गाउँशहर दसैँको रमझममा छ । दसैँ भन्न साथ टीका जमरासँग जोडिएर आउँछ, माछा, मास र मिठो खानपान । दसैँमा सबै भन्दा बढी महत्वको कुरा त खानपान कै हुन्छ । अनि चर्चा पनि खान पानकै । त्यसमा पनि मासुको चर्चा मासु खानेहरुको घरमा अनिवार्यरुपमा चलेकै हुन्छ ।

  • मासु खाँदा ध्यान नदिए हृदयघात मासु खाँदा ध्यान नदिए हृदयघात

    खानपानमा ध्यान नदिँदा हृदयघात हुने खतरा धेरै हुन्छ । चाडपर्वमा साथीभाइसँग र परिवारसँगको रमाइलोका क्रममा माछा मासुसँगै कतिले जाँड रक्सी पनि खाने हुँदा स्वास्थ्यमा गम्भीर असर पर्छ । विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचाप भएका बिरामीले खानपानमा धेरै ख्याल गर्नुपर्छ ।

  • पेसमेकरले धड्किएको मुटु लिएर किरिया पेसमेकरले धड्किएको मुटु लिएर किरिया

    घरमा आउने जानेको लहर नै चलेको थियो । आएका कसैको पनि अनुहार हँसिलो थिएन । बसेका पनि सबै जनाको अनुहार निन्यउरो थियो । एकातिर पुरुषको हुल थियो । अर्कोतिर आमा दिदी बहिनीको । अनि कुनामा केही युवा गनथन गर्दै थिए । आँगन काटेर घरभित्र पसें ।

  • धर्म परिवर्तनको डलरे खेल  ! धर्म परिवर्तनको डलरे खेल !

    नहुनभन्दा त केही भएकै राम्रो भनेर घरै बस्नुभन्दा नजिकै भएपनि कतै घुमौँ भन्ने सोचियो । केटाकेटीसहित शंखपार्क घुम्न गइयो । पार्कको पछाडि पाकिस्तानी राजदूतावासको दुई बिगाहा जति खुल्ला जमिन छ । त्यतै साना धुपी सल्लाका रुख छन् । शितल खोज्दै त्यतै गइयो ।

  • ​युवा साथी हो सावधान रहनु ​युवा साथी हो सावधान रहनु

    एउटा प्रसिद्ध भनाई छ–बाढी आएको नदीमा प्वालसहितको डुंगामा बस्नु यदी तिम्रो निर्णय हो भने कुनै चमत्कारले पनि तिम्लाई बचाउन सक्दैन, नियतीलाई दोष दिएर बद्नाम नगर्नु । साथीहरु हो, कहिले युवा सशक्तिकरणको नाममा त कहिले राष्ट्रियता जोगाउने नाममा, कहिले छिमेकी देश वा सरकार र कर्मचारीतन्त्रको अत्याचारको नाममा त कहिले भ्रष्टाचारको नाममा शहरमा थुप्रै गिरोह सक्रिय छन् ।

  • चाडपर्वमा परदेश हुँदा चाडपर्वमा परदेश हुँदा

    अरब प्रायद्विपको सबैभन्दा ठूलो देश साउदी अरब, बालुवैबालुवामै उभिएजस्तो । हाम्रो देशको बालुवा भन्दा निकै खस्रो लाग्ने यहाँको बालुवा, हामी नेपालीको पसिना पिउन निकै तिर्खाएको छ, भोकाएको छ । यति धेरै उकुसमुकुस छ । तातो हावाले शरीरको उर्जाशिल शक्तिलाई क्षणभरमै क्षय गरिदिन्छ ।

  • छोरी भएर जन्मेकै कारण बुवाले छोडेर गएपछि छोरी भएर जन्मेकै कारण बुवाले छोडेर गएपछि

    जिन्दगी एक भोगाई रहेछ । जस्तो अवस्थाबाट गुज्रियो मान्छे त्यस्तै बन्दो रहेछ । मैले पनि जिन्दगीलाई भोगेँ सायद । जिन्दगीको भोगाइले मलाई सानैबाट धेरै कुरा सिकायो । अभाव भोक र दुःखसँग संघर्ष गर्न सिकायो मेरो जिन्दगीले । अभाव, भोक र दुःखसँग आफ्नो बालापन काट्नु मेरो बाध्यता थियो । सायद त्यही बाध्यताले बलियो बनायो ।

  • म पनि तीनपटक ट्राफिकको फन्दामा परेको छु र म ट्राफिक प्रहरीसँग डराउँछु म पनि तीनपटक ट्राफिकको फन्दामा परेको छु र म ट्राफिक प्रहरीसँग डराउँछु

    म ड्राइभर हुँ । हरेक दिन गाडीको ड्राइभिङ सिटमा बसेर स्टेरिङ घुमाउँदै, क्लज, एक्सिलेटर र ब्रेकका बिचमा सन्तुलन गर्दै, एकसाथ अगाडि हेर्दै र दाँया, बाँयाको ऐनाबाट पछाडि पनि हेर्दै दौडिरहेको हुन्छु ।

  • खाजा खाना झर्दा बस दुर्घटनाबाट बचेँ खाजा खाना झर्दा बस दुर्घटनाबाट बचेँ

    धादिङबेसीबाट किन्ताङफेदीका लागि छुटेको बसमा चढेँ । मनमा अलिअलि अरु दिनभन्दा छुट्टै कस्तो कस्तो भइरहेको थियो । छटपट भइरहेको थियो । कसरी लपाङ पुग्ने भन्नेमा अत्यास लागिसकेको थियो । बाटो अत्यन्तै अप्ठेरो भएकोले धेरै ठाउँमा गाडी फस्दै र निस्कँदै गएको हो ।

  • सावधान ! भुस्याहा मात्र होइन घर पालुवा कुकुरको टोकाईबाट पनि बचौं सावधान ! भुस्याहा मात्र होइन घर पालुवा कुकुरको टोकाईबाट पनि बचौं

    २०७० सालमा झण्डै १८ हजारले रेबिज विरुद्धको सुई लिएको शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको तथ्याङ्क छ । तर २०७१ र २०७२ सालमा यो संख्यामा पाँच हजारले बढेको छ ।

  • विदेशमा जीवन : शोक न सुर्ता भोक न भकारी ! विदेशमा जीवन : शोक न सुर्ता भोक न भकारी !

    विभिन्न देशमा डिभी, पिआर र यस्तैयस्तै स्थायी बसोबासको आधार पाएका नेपाली नेपालमै बस्ने नेपाली भन्दा बढी खुसी छन् वा हुन्छन् भन्ने खबर सुनिन्छन् । सामान्यतया ९० प्रतिशतभन्दा बढी विदेशमा बस्ने नेपाली स्वस्थ, निरोगी र प्रशन्न मुद्रामा रहने कुरा निर्विवाद छ ।

  • शान्तिक्षेत्रको प्रस्ताव : किन र कसरी भारतले असफल बनायो ? शान्तिक्षेत्रको प्रस्ताव : किन र कसरी भारतले असफल बनायो ?

    राजा वीरेन्द्रले २०३१ फागुन १३ (२५ फेब्रुअरी १९७५) मा आनो शुभराज्याभिषेक समारोहमा सहभागी ३९ राष्ट्रका प्रतिनिधिसमक्ष ‘नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्ताव राखे । चीन र पाकिस्तानले तत्कालै नेपालको प्रस्ताव स्वीकृत गरे, भारतले गरेन ।

  • संवेदना भेटिएको क्षण संवेदना भेटिएको क्षण

    घुँक्क घुँक्क गरेर कोही रोएको जस्तो आवाज सुनिन्थ्यो । अक्सर अस्पातलमा मान्छे रोएको सुनिनु नौलो हैन । एक थोपा औषधि आँखामा राख्दा पनि पोल्यो भनेर बच्चाहरु रोइरहेका हुन्छन् । त्यसैले त्यो थिचिएको जस्तो सुनिने रोदनको खासै हेक्का गरिएन ।

  • प्रचण्ड प्रतापी, जो मर्जी ! प्रचण्ड प्रतापी, जो मर्जी !

    च्याउसरी खोलिएका अनलाइन पत्रिकाका हावादारी न्यूजहरुप्रति झट्ट विश्वास लाग्दैन । भ्यूअर्स बढाउने ध्याउन्नले शीर्षक एक सामग्री अर्कै, तस्बिर एउटा समाचार अर्कै, सद्भावना भड्काउने खालका समाचारका शीर्षक, कहिलेकाहीँ त सामान्य भाषागत मर्यादासमेत पर्वाह नगरी ठाडो शीर्षक राखेर विचित्र गाईजात्रा गर्छन् ।

  • ‘दीपकले मलाई कति बजेर कति मिनेटमा मुख धुने साइत छ भनेर जिस्काउँछ’ ‘दीपकले मलाई कति बजेर कति मिनेटमा मुख धुने साइत छ भनेर जिस्काउँछ’

    म चिया प्रेमी । तर चिनी खान्न । चिनी नखाएको ४/५ वर्ष भयो । साथी भाईले सल्लाह दिए –चिया धेरै खानेले चिनी नखाँदा राम्रो । त्यसपछि मैले चिनी खानै छोडें । कहिलेकाहीँ आफै पकाएर खान्छु । तर मलाई दिदी बहिनीले पकाउन पनि दिँदैनन् । किनभने मैले मिठो पकाउँदिन ।

  • आफ्नै दिसापिसाब हालेर धेरै कुरा फलाएँ आफ्नै दिसापिसाब हालेर धेरै कुरा फलाएँ

    म रहरे मान्छे हुँ । धेरै काम गर्न मन लाग्ने । त्यसैले सुत्ने र उठ्ने टुङ्गो हुँदैन । प्रकृतिले १२ घण्टा सुत्नु भनेर रात दिएको छ । तर म ८ घण्टा सुत्छु । बेलुका छिट्टै सुते बिहान छिटै उठ्छु र ढिला सुते ढिलै उठ्छु । म बिहान व्यायाम गर्छु।

  • ‘भाडा पर्दैन मोबाइल नम्बर देउ न !’ ‘भाडा पर्दैन मोबाइल नम्बर देउ न !’

    ‘भाडा दिनुपर्दैन ।’ उनले भने । अचम्म चढ्ने बेलामा अरु गाडीमा भन्दा डबल दिनुपर्छ भन्ने गुरुजी एकैछिनमा भाडै दिनुपर्दैन भन्छन् । ‘किन र ?’ मैले हल्का चकित हाउभाउमा सोधें । ‘म रित्तै फर्कनुपर्थ्यो यहिँसम्म आएको के भाडा लिनु ।’ कुरामा तर्क त थियो तर त्यो स्वभाविक थिएन । किनभने बल्खुमा उनले मसँग डबल भाडा दिनुपर्छ नि भनेर कबुलियत गराएका थिए । पैसा मेरो हातमै थियो । म झर्ने ठाउँ आइपुग्यो ।

  • सीता दाहालको बडील्याङ्वेज र उपस्थिति : गल्ती अब नदोहोरिउन् सीता दाहालको बडील्याङ्वेज र उपस्थिति : गल्ती अब नदोहोरिउन्

    प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका समयमा प्रधानमन्त्रीकी श्रीमती (औपचारिक रूपमा प्रथम महिला) सीता दाहालको प्रस्तुति, उपस्थितिबारे सामाजिक सञ्जालमा निकै चर्चा भए । यस विषयमा धेरैले प्रश्न उठाएपछि माओवादी केन्द्रका नेताहरूले व्यक्तिगत र तल्लैस्तरमा उत्रेर सीताका उभ्याइका गलत अर्थ लगाइएको भन्दै प्रतिवाद मात्र गरे ।

  • सीताको आलोचना हुनुमा प्रचण्डको दोष कति ? सीताको आलोचना हुनुमा प्रचण्डको दोष कति ?

    दुवैमा आकाश–पातालको फरक छ । प्रचण्ड देशकै चर्चित, प्रतिष्ठित र उच्च ओहोदाको व्यक्ति । देश विदेशका धेरै कुरा जानेको, पढेको र बुझेको मान्छे । सीता दाहाल बेलामा लेखपढ गर्न नपाएकी सामान्य गृहिणी । देश विदेशका चालचलन, रहनसहन र औपचारिक प्रस्तुतिको बारेमा धेरै थाहा नभएकी एकजना महिला । प्रायः धेरै नेताका श्रीमतीजस्तै हुनुहुन्छ, प्रचण्ड पत्नी सीता पनि ।

  • हेर्दा हेर्दै रंग फेर्‍यो रंगशालाले हेर्दा हेर्दै रंग फेर्‍यो रंगशालाले

    भूकम्पपछि विभिन्न राजनीतिक दल र संघसंस्थामा मात्रै कार्यक्रम हुने रंगशालामा खेलकूदका कुनै गतिविधि भएका खबर नै आएनन् । रंगशालाको हालत के भैरहेको छ भनेर धेरैपटक चासो जाग्यो । र मौका मिलेको थिएन । गएको सोमबार म रिपोर्टिङको लागि बिहानै रंगशाला पुगेँ ।

  • मेरो भ्रमण ठूलो टर्निंङ प्वाईन्ट पनि हुन सक्छ मेरो भ्रमण ठूलो टर्निंङ प्वाईन्ट पनि हुन सक्छ

    भ्रमणको सम्बन्धमा धेरै कुरा बाहिर आइसकेका छन् । मैले धेरैको सुझाव लिइसकेको छु । मुख्य कुरा के हो गएको वर्षदेखि दुई देशबिचको सम्बन्धमा तीतो पीरो या चिसो सम्बन्ध देखियो यसबाट विस्तारै सहज त हुँदै गएको छ, तर विश्वासको धरातल बनिनसकेको अवस्थामा मेरो भ्रमण हुँदैछ ।

  • सरकारी जागिर छाडेर इराक हिँडेका ८ नेपाली सरकारी जागिर छाडेर इराक हिँडेका ८ नेपाली

    सबैको अनुहारमा चमक थपियो भोलि इराकको लागि उड्ने भन्दा । लाग्छ इराकमा युद्द छ भनेर सबैले बिर्सिए जस्तै । सायद जीवनको सफलताको एउटा खुड्किलो जस्तो लाग्यो तर अगाडि मृत्युवरण हुन सक्ने अत्याधिक सम्भावना थियो । तापनि हामी खुसी थियौँ ।

  • कतै आत्महत्याको सोच त बनाउनुभएको छैन, ख्याल गर्नुहोस् कतै आत्महत्याको सोच त बनाउनुभएको छैन, ख्याल गर्नुहोस्

    तपार्इंलाई समस्याले सताइरहेको छ ? निराश हुनुहुन्छ ? जे काम गर्दा पनि सफलता पाउनुभएको छैन ? जिन्दगीको खराब क्षणमा भएको जस्तो लाग्न थालेको छ ? जताततै अन्धकार मात्र देख्नुहुन्छ ?

  • ​गौखुरी स्कुल, दर्किदो पानी र भुटेका मकै ​गौखुरी स्कुल, दर्किदो पानी र भुटेका मकै

    विहानै दरङरङ् पानी पर्‍यो । विद्यार्थी गुजुमुज्ज परे र बलेसी भित्रपट्टी ओत लागे । कोही कक्षातिरै फर्किए । गेटबाट छिर्दै गरेका विद्यार्थी भने गुडुडुडु कुदे । केहीले झोलाले टाउको ओताए । झल्यास्स विद्यार्थी काल झल्झली आँखैमा भयो ।

  • हत्तु बनाएर नियम पालना गराउँछन् ट्राफिक हत्तु बनाएर नियम पालना गराउँछन् ट्राफिक

    आइतबार दिउँसो महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुग्दा कार्यालयको प्राङ्गण मोटरसाइकल र चालकले टनाटन भरिएको थियो । प्राङ्गणबाट ट्राफिक प्रहरीले भवनको पछिल्तिर जान इशारा गरे तर त्यहाँको अवस्था पनि हात्ती र हात्ती छाप चप्पल भनेजस्तै थियो ।

  • फेरि कहिल्यै नलाग्ने त्यो ग्रहण फेरि कहिल्यै नलाग्ने त्यो ग्रहण

    ‘मलाई छोडेर गयौ भने म तिमीहरु दुवै जनालाई मारिदिन्छु ।’ हरेक बेलुका उसको मुखबाट यही एउटा शब्द निस्किन्थ्यो । ‘तिमी सधैँ मसँगै बस्दिनौ रे ।’ शायद उसलाई आफैमाथि विश्वास थिएन । घरिघरि उसका प्रश्नले मलाई भाउन्न बनाउँथ्यो ।

  • जिका नेपाल भित्रँदै ? जिका नेपाल भित्रँदै ?

    जिका भाइरस झण्डै ७० वर्ष अगाडी युगाण्डाको जंगलमा बाँदरमा देखा परेको हो । सन् १९४७ मा पहिलो पटक युगाण्डाको जिका जंगलमा देखा परेकाले यो भाइरसको नाम नै जिका राखिएको हो । जिका मस्तिष्क सम्बन्धी रोग हो ।

  • उदास बसन्तको कथा : अरुणा उदास बसन्तको कथा : अरुणा

    गायिका अरुणा लामाको गायनको जीवनकाललाई संगीतका अन्वेषकहरू, नेपाली संगीतको स्वर्णिम युग भन्छन् तर यो संयोगवश होइन र काल्पनिकी पनि होइन ।

  • तस्करको पैसाले गुण्डागर्दी र अपराध बढ्छ तस्करको पैसाले गुण्डागर्दी र अपराध बढ्छ

    हामी त चुनौति नै चुनौतिसँग लडेका छौँ । सजिलो वातावरण कहिल्यै छैन । सवारी साधनको कमी छ । जनशक्तिको पनि अभाव छ । १० हजार प्रहरीको दरवन्दी हो तर अहिले ८ हजार मात्रै छ । दरवन्दी अनुसारकै २ हजार प्रहरी जनशक्ति कम छ ।

  • कोठा नम्बर १८ मा... घूँघटकी आडसे कोठा नम्बर १८ मा... घूँघटकी आडसे

    कोठा नम्बर १०, पुरानो नेपाली चलचित्रका पात्र जस्ता मान्छे । दीक्क लाग्दो वातावरण । बोल्दा प्रत्येक शब्दको पैसा तिर्नुपर्ने हुनाले अड्कलेर बोलिरहेका जस्ता । उन्मुक्ति । तर समाधान बिनाको ।

  • आमाले भन्दा बुवाले स्याहार गरेको बच्चा बहादुर हुन्छन् आमाले भन्दा बुवाले स्याहार गरेको बच्चा बहादुर हुन्छन्

    लड्दा, चोटपटक लाग्दा वा कुनै पीडा हुँदा हामी आमा भनेर चिच्याउँछौ, आमाको सम्झना गर्छौ । यो आमाको स्नेह र ममताले गर्दा हो । सानैदेखि आमाको ममता र छत्रछायाँले ढपक्कै ढाकिएर हामी हुर्किन्छौँ ।

  • रीतिरिवाज मान्ने मात्र कि बुझ्ने पनि रीतिरिवाज मान्ने मात्र कि बुझ्ने पनि

    रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

  • खादा, ढाका र रुग्ण उद्योग खादा, ढाका र रुग्ण उद्योग

    उद्योग मन्त्री नियुक्त हुने बित्तिकै नविन्द्रराज जोशीको मुखारविन्दबाट रुग्ण उद्योग सञ्चालन गर्छु भन्ने चकलेट जस्तो गुलियो भनाई आयो । हेटौंडा औद्योगिक क्षेत्रमा एकीकृत माओवादीको सातौं महाधिवेशन सम्पन्न गर्ने बित्तिकै डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालिन सरकारले सरकारी कार्यालयलाई ‘स्वदेशी उत्पादन प्रयोग गर्न’ निर्देशन दिएको थियो ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया