• युएईमा खुसी मन्त्रालय युएईमा खुसी मन्त्रालय

    माघ २८ – संयुक्त अरब इमिरेट्स युएइमा नागरिकलाई खुशी बनाइराख्न भन्दै मन्त्रालय गठन गरिएको छ । युएइ सरकारले खुसी मन्त्रालय (मिनिस्ट्र अफ ह्यापिनेस) बनाएर मन्त्री नियुक्त गरेको छ ।

  • आफ्नी बहिनीसँग प्रेम गरेको भन्दै १६ वर्षे किशोरले गरे १२ वर्षे बालकको हत्या आफ्नी बहिनीसँग प्रेम गरेको भन्दै १६ वर्षे किशोरले गरे १२ वर्षे बालकको हत्या

    माघ २४ – भारतको राँचीमा सात कक्षामा अध्ययनरत १२ वर्षको बालकको हत्या आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालक अध्ययनरत विद्यालयकी एक शिक्षिका, उनका श्रीमान तथा शिक्षिककी १२ वर्षकी छोरी तथा १६ वर्षका छोरा रहेका छन् ।

  • ‘रुख मान्छे’ को उपचार सरकारी खर्चमा ‘रुख मान्छे’ को उपचार सरकारी खर्चमा

    माघ २२ – रुख मान्छेको रुपमा चिनिएका बंगलादेशका एक व्यक्तिको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । हातमा दुवै हातमा ट्युमर (मुसोजस्तै गरी आउने मासुका ससाना डल्ला) पलाएका आबुल बजन्दरको उपचार सरकारी खर्चमा हुने भएको हो ।

  • नेपालका एक युवाले पेन्सिल मुखमा राखेर बनाए अनौठो विश्व रेकर्ड (भिडियोसहित) नेपालका एक युवाले पेन्सिल मुखमा राखेर बनाए अनौठो विश्व रेकर्ड (भिडियोसहित)

    काठमाडौं, माघ २१ – नेपालका एक युवाले एक अनौठो काम गरेर विश्व रेकर्ड बनाएका छन् । १९ वर्षका राजा थापाले आफ्नो मुखमा १ सय ३८ वटा पेन्सिल राखेर विश्व रेकर्ड बनाएका हुन् ।

  • ​जिका भाइरसले कारलाई पनि असर ​जिका भाइरसले कारलाई पनि असर

    माघ २० – जिका भाइरससँग मिल्दोजुल्दो नाम भएपछि भारतीय कार कम्पनी टाटा मोटर्सले बजारमा ल्याउन लागेको जिका कारको नाम परिवर्तन गर्ने भएको छ ।

  • कम्मरमाथि लुगा नलगाइ हिउँमा सैन्य अभ्यास (तस्बिरसहित) कम्मरमाथि लुगा नलगाइ हिउँमा सैन्य अभ्यास (तस्बिरसहित)

    माघ १७ – अमेरिका र दक्षिण कोरियाका सैनिकले संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । यही क्रममा अमेरिकी र दक्षिण कोरियाली सैनिकले माइनस २० डिग्री सेल्यिसय भन्दा कम तापक्रम भएको ठाउँमा कम्मरमाथि लुगा नलगाइ सैन्य अभ्यास गरेका छन् । दक्षिणी कोरियाको ग्यांगोवन प्रान्तको पायोङच्याङको हिउँले ढाकिएको क्षेत्रमा कम्मर भन्दामाथि लुगा नलगाइ सैन्य अभ्यास गरेका हुन् । अभ्यासमा जापानको ओकिनावामा रहेको अमेरिकी सैनिकको मरिन एक्सपेडिसनरी फोर्सको तेस्रो बटालियनका सैनिक र दक्षिण कोरियाका समकक्षी सैनिक सहभागी थिए...

  • ​बाख्राले एकै वेतमा ६ पाठा पाठी जन्मायो

    चितवन, माघ १६ - चितवनमा एउटै वाख्राले एकै वेतमा ६ वटा पाठा पाठी जन्माएको छ । चितवनको भरतपुरस्थित कृष्णपुरका आनन्द अधिकारीले पालेको स्थानीय जातको बाख्राले ६ ओटा पाठा पाठी जन्माएको हो ।

  • २८ वर्षपछि बच्चा जन्मिदा शहरभरी खुसीयाली २८ वर्षपछि बच्चा जन्मिदा शहरभरी खुसीयाली

    माघ १५ – विश्वका हरेक साना गाउँमा दिन दिनै नभएपनि हप्ता, महिना वा वर्ष दिनमा नयाँ बच्चा जन्मिएकै हुन्छन् । विश्वभरमा हरेक सेकेन्डमा ४ भन्दा बढी बच्चा जन्मिने गरेको तथ्यांक छ । तर इटालीको एउटा बजारमा अहिले २८ वर्षपछि बच्चा जन्मिएकोमा त्यहाँका बासिन्दाले खुसी मनाइरहेका छन् ।

  • बहुविवाह नगर्ने पुरुषलाई जेल सजाय हुने ! बहुविवाह नगर्ने पुरुषलाई जेल सजाय हुने !

    माघ १४ – अफ्रिकी मुलुक एरिट्रिया सरकारले आफ्नो देशका पुरुषले अनिवार्य रुपमा कम्तिमा दुई महिलासँग विवाह गर्नुपर्ने नियम ल्याएको खबर सार्वजनिक गरेको छ । एरिट्रिया सरकारले यसरी बहुविवाह नगर्ने पुरुषलाई जेल सजाय गर्ने व्यवस्था सहितको नियम ल्याएको नाइजेरियाको अनलाइन समाचार संस्था व्हिसलरले जनाएको छ । इथियोपियासँगको युद्धको क्रममा देशका धेरै पुरुषको ज्यान गएको र अहिले महिला धेरै तर पुरुष कम भएकाले एक पुरुषले कम्तिमा दुई जना महिलासँग विवाह गर्नु पर्ने बाध्यकारी नियम ल्याएको खबरमा उल्लेख छ । अरब...

  • फेसबुकका प्रमुख जुकरबर्ग किन एकै किसिमका कपडा लगाउँछन् ? फेसबुकका प्रमुख जुकरबर्ग किन एकै किसिमका कपडा लगाउँछन् ?

    माघ १४ – फेसबुकका पिता भनेर चिनिने मार्क जुकरबर्गले सधैं एउटै खालका कपडा लगाउँछन् भन्दा सबैलाई आश्चार्य लाग्दो हो । तर यो सत्य हो की अबौं सम्पत्तिका बाबजुद पनि जुकरबर्गले सधैं एकै प्रकारका पोशाक लगाउँछन् ।

  • आफ्नै लिंग काटे युवकले

    रामेछाप, माघ ४ – रामेछापमा एक युवाले आफ्नै लिंग काटेका छन् । रामेछाप नगरपालिका–८ दिङलाका २८ वर्षका श्यामकुमार हायुले सोमबार बिहान आफ्नै लिंग काटेका हुन् ।

  • शार्ली एब्दोलाई जोर्डनकी रानीको जवाफ शार्ली एब्दोलाई जोर्डनकी रानीको जवाफ

    माघ ३ – फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्दोमा छापिएको एक कार्टुन प्रति जोर्डनकी रानी रानियाले गम्भीर आपत्ति जनाउनुभएको छ । शार्ली एब्दोले आफ्नो एक कार्टुमा एक व्यक्ति महिलाको पिछा गरिरहेको र एलन कुर्दीको नाम लिएर यो बच्चा ठूलो भएपछि के गर्छ ? भनेर सोधेका छन् ।

  • बुसको पेज ४५ हजार पटक सम्पादित बुसको पेज ४५ हजार पटक सम्पादित

    माघ २ – विकिपेडियामा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको पेज सबै भन्दा धेरै पटक सम्पादन भएको छ ।

  • टाउकोमा दाँत भएको सिंह टाउकोमा दाँत भएको सिंह

    पुस २७ – अमेरिकामा टाउनकोमा दाँत भएको सिंह फेला परेको छ । अमेरिकाको आइडाहो राज्यको जंगलमा टाउकोमा पूर्ण रुपमा विकसित दाँत भएको हिमाली सिंह फेला परेको सरकारी अधिकारीले बताएका छन् ।

  • ५ वर्षका बालकले बचाए बुबाको ज्यान ५ वर्षका बालकले बचाए बुबाको ज्यान

    पुस २७ – फ्रान्सका एक पाँच वर्षका बालकले बुबाको ज्यान बचाएका छन् । घरमा बुबा र आफू मात्रै भएका बेला ५८ वर्षका बुबालाई हृदयघात भएपछि रातिको समयमा तीन किलोमिटर लामो ग्रामीण कच्ची सडकमा साइकल चलाएर केभिन डिजेन नाम गरेका बालक सहयोग माग्न गएका थिए ।

  • ​बाँदरले खिचेको सेल्फीमा कपी राइट झमेला ​बाँदरले खिचेको सेल्फीमा कपी राइट झमेला

    पुस २४ - एउटा बाँदरले खिचेको सेल्फी तस्बिरलाई लिएर अमेरिकामा कानुनी झमेला देखिएको छ । इन्डोनेसियाको एउटा बाँदरले खिचेको सेल्फीलाई लिएर तस्बिरमा अधिकार कस्को हुने भन्दै मुद्दा परेको हो ।

  • डेनिस नेत्रीले पोष्ट गर्न खोजेको फोटो फेसबुकद्वारा अस्वीकार डेनिस नेत्रीले पोष्ट गर्न खोजेको फोटो फेसबुकद्वारा अस्वीकार

    पुस २४ – डेनिस नेत्री त्यसबेला चकित भइन जब फेसबुकले उनले राखेको फोटो पोष्ट गर्न मानेन । उनले कोपनहेगनको लिटिल मेरमेडको फोटो फेसबुकमा राख्न खोजेकी थिइन । तर फेसबुकले त्यो तस्विरमा छाला देखिएको भन्दै पोष्ट गर्न मानेन ।

  • ​खल्तीमा राखेको मोबाइल पड्किएर आगो लाग्यो ​खल्तीमा राखेको मोबाइल पड्किएर आगो लाग्यो

    पाँचथर, पुस २२ – बुधबार फिदिम-१ का बुद्धराज लिम्बूको खल्तीमा राखिरहेको मोबाइल पड्किएर आगो लागेको छ । अस्पताल चोकमा होटल सञ्चालन गरिरहेका लिम्बू मोटरसाइकलमा गणतन्त्र चोक गइरहँदा एक्कासी मोबाइल पड्किएर आगो लागेको हो ।

  • हिटलरको आत्मकथा फेरि प्रकाशित हुने हिटलरको आत्मकथा फेरि प्रकाशित हुने

    मंसिर १६ – जर्मन तानाशाह एडोल्फ हिटलरको आत्मकथा माइन काम्फ अर्थात मेरा संघर्ष फेरि प्रकाशित हुने भएको छ । आउँदो महिना हिटलरको आत्मकथा फेरि प्रकाशित गर्ने तयारी भएको छ ।

  • फेसबुकका प्रमुख जुकरबर्ग दुई महिना बिदा बस्ने फेसबुकका प्रमुख जुकरबर्ग दुई महिना बिदा बस्ने

    मंसिर ५ – सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्ग दुई महिना लामो बिदामा बस्ने भएका छन् । जुकरबर्गले आफ्नो फेसबुक पेजमा स्टाटस पोस्ट गरेर आफू दुई महिना लामो बिदामा बस्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।

  • दुई वटा टाउको भएको बच्चा जन्मियो दुई वटा टाउको भएको बच्चा जन्मियो

    कात्तिक २७ – बंगलादेशमा दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । बंगलादेशको राजधानी ढाकाबाट एक सय २० किलोमिटर पूर्वमा रहेको ब्राहमनबारिएको अस्पतालमा एक महिलाले दुई वटा टाउको भएकी छोरी जन्माएको आस्पतालका अधिकारीले बताएका छन् ।

  • एक घण्टामा ३ अर्ब ९० करोड डलरको व्यापार एक घण्टामा ३ अर्ब ९० करोड डलरको व्यापार

    कात्तिक २६ – चीनको अनलाइन बाणिज्य कम्पनी अलिबाबाले एक घण्टामा तीन अर्ब ९० करोड अमेरिकी डलरको सामान बेचेर नयाँ कीर्तिमान बनाएको छ ।

  • जेलको सुरक्षा गोहीले गर्ने जेलको सुरक्षा गोहीले गर्ने

    कात्तिक २५ – इंडोनेशियामा जेलको सुरक्षाको जिम्मा गोहीलाई दिने तयारी भएको छ । इन्डोनेशियाको एन्टी ड्रग एजेन्सीले लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय फैसला भएका व्यक्तिलाई गोहीको निगरानीमा जेलमा राख्ने प्रस्ताव गरेको थियो ।

  • एउटा बिस्कुटको मूल्य २३ लाख एउटा बिस्कुटको मूल्य २३ लाख

    कात्तिक ११ – विश्व चर्चित समुद्री जहाज टाइटनिकको लाइफबोटमा रहेको एउटा बिस्कुट १५ हजार पाउण्ड स्टर्लिङ अर्थात २३ लाख ८७ हजार नेपाली रुपैयाँमा बिक्री भएको छ ।

  • कुकुरले चलायो आफ्नै मालिकमाथि गोली कुकुरले चलायो आफ्नै मालिकमाथि गोली

    कात्तिक १० – अमेरिकामा एक महिला आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी छन् । इन्डाना राज्यकी २५ वर्षकी एली कार्टर आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी हुन् ।

  • टिभीमा समाचार वाचन गर्दा गर्दै भूकम्प आएपछि भागे पत्रकार (भिडियोसहित) टिभीमा समाचार वाचन गर्दा गर्दै भूकम्प आएपछि भागे पत्रकार (भिडियोसहित)

    कात्तिक १० – अफगानिस्तानमा सोमबार शक्तिशाली भूकम्प गयो । भूकम्प गएका बेला धेरै आआफ्नै काममा व्यस्त थिए ।

  • सुँघेर रोग पत्ता लगाउन सक्ने महिला सुँघेर रोग पत्ता लगाउन सक्ने महिला

    कात्तिक ७ – अस्ट्रेलियाको पर्थकी एक महिलामा सुँघेर रोग भए नभएको पत्ता लगाउन सक्ने अनौठो क्षमता छ । पर्थकी महिला जोय मेल्नले सुँघेर कुनैपनि मासिनमा पार्किनसन्स रोग रहे नरहेको पत्ता लगाउन सक्छिन् ।

  • ‘१ सय ७६ वर्षका मान्छे भेटिए’ ‘१ सय ७६ वर्षका मान्छे भेटिए’

    खोटाङ, असोज २९ – खोटाङको दक्षिणी गाविस खोटाङबजार–७ राटमाटाका गणेशप्रसाद गेलाल १ सय ७६ वर्ष पुग्नुभयो । कसरी विश्वास गर्नु ! तर उहाँको नागरिकतामा प्रष्ट लेखिएको छ, जन्ममिति– विस १८९६ ।

  • फेसबुकमा कमेन्ट गरेकै आधारमा एक महिला पक्राउ फेसबुकमा कमेन्ट गरेकै आधारमा एक महिला पक्राउ

    असोज २७ – म्यान्मारका सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्ने एक महिला पक्राउ परेकी छन् । म्यानमारको सेना प्रमुखको पोशाक अर्थात बर्दीको विषयमा कमेन्ट गर्ने एक महिलालाई त्यहाँको प्रहरीले पक्रेको हो । २५ वर्षकी चा सेँडी तुनले म्यानमारका सेना प्रमुख मिन आंग लेंगको बर्दी लगाएको तस्बिरमा कमेन्ट गरेकी थिएन ।

  • मृत घोषित गरिएका व्यक्तिले पोस्टमार्टम गर्ने बेला आँखा खोले ! मृत घोषित गरिएका व्यक्तिले पोस्टमार्टम गर्ने बेला आँखा खोले !

    असोज २६ – भारतको मुम्बइमा यस्तो एउटा घटना भएको छ, जुन कुरा सुन्दा तपाईं अचम्ममा पर्न सक्नुहुन्छ । मुम्बइको एक अस्पतालमा मृत घोषणा गरेका एक व्यक्ति बाँचेका छन् । मृत घोषित भएपछि पोस्टमार्टम गर्न लाग्दा ती व्यक्तिले आँखा खोलेका अस्पतालले जनाएको छ ।

  • जीवनभरको कमाइ चितामा

    असोज २५ – चीनका एक व्यक्तिले आफ्नो जीन्दगीभरको कमाई आफूसँगै लगेका छन् । सन्तानसँग रुष्ट भएका पूर्वी चीनको जियांग्सु प्रान्तका किसान ताओले जीवनभरको कमाईसँगै जलेका हुन् ।

  • हत्या भएको भनिएकी महिला ३१ वर्षपछि जीवितै भेटिइन् हत्या भएको भनिएकी महिला ३१ वर्षपछि जीवितै भेटिइन्

    असोज १२ – जर्मनीमा एक महिला हत्या भएको भनि घोषणा गरेको ३१ वर्षपछि जीवितै भेटिएकी छन् । सन् १९८४ मा हत्या भएको भनिएकी पेट्रा पाजित्का जीवितै भेटिएकी हुन् । ३१ वर्षअघि त्यसबेला २४ वर्षकी पेट्रा बेपत्ता भएकी थिइन् ।

  • संविधानले फालिदियो ‘दाह्री सर’को ३० सेन्टिमिटर लामो दाह्री ! (तस्बिर सहित) संविधानले फालिदियो ‘दाह्री सर’को ३० सेन्टिमिटर लामो दाह्री ! (तस्बिर सहित)

    नेत्र शाही/उज्यालो । जुम्ला, असोज ४ – जुम्लाका बमबहादुर बुढाले पहिलो संविधानसभाको चुनावदेखि नकाटेको दाह्री संबिधान घोषणा भएपछि काट्नुभएको छ । बुढाले पहिलो संविधानसभाको चुनाव २०६४ चैत २८ गतेदेखि नै दाह्री पाल्न सुरु गर्नुभएको थियो । उहाँले झण्डै साढे सात वर्षपछि दाह्री काट्नुभएको हो ।

  • ​मोटा क्याबिन क्रुको जागिर चट् ​मोटा क्याबिन क्रुको जागिर चट्

    भदौ २८ - भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाले १ सय २५ जना मोटा क्याबिन क्रुलाई जागिरबाट निकालेको छ । भारतको नागरिक उड्यन प्राधिकरणले गतवर्ष जारी गरेको निर्देशिका अनुसार १ सय २५ जना क्याबिन क्रुलाई निकालेको एयर इण्डियाका एक अधिकारीले बताए ।

  • टाउको काटिएको कुखुरा १८ महिनासम्म जिउँदै ! टाउको काटिएको कुखुरा १८ महिनासम्म जिउँदै !

    भदौ २७ – अमेरिकामा एउटा कुखुरा टाउको काटिएपनि पनि १८ महिनासम्म बाँच्यो । माइक नाम गरेको कुखुरा त्यसपछि मिराकल माइकको नामबाट चर्चित भयो । यो घटना आजभन्दा ७० वर्ष पहिलेको हो ।

  • ‘सम्बन्ध राम्रो बनाउने हो भने जीवनसाथीलाई फेसबुकमा अनफ्रेन्ड गर्नुस् !’ ‘सम्बन्ध राम्रो बनाउने हो भने जीवनसाथीलाई फेसबुकमा अनफ्रेन्ड गर्नुस् !’

    भदौ २३ – तपाईं आफ्नो जीवनसाथीसँग फेसबुकमा जोडिनुभएको छ ? एकपटक सोच्नुहोस्, त्यसले तपाईंलाई समस्यामा पार्न सक्छ । सुखद वैवाहिक जीवन चाहनुहुन्छ भने जीवनसाथीलाई फेसबुकबाट अनफ्रेन्ड गर्नुहोस् । यसो गर्दा वैवाहिक जीवन सुखी हुने सम्बन्ध विशेषज्ञको भनाई छ ।

  • अस्ट्रेलियाको भेंडाले बनायो विश्व कीर्तिमान अस्ट्रेलियाको भेंडाले बनायो विश्व कीर्तिमान

    भदौ १७ – अस्ट्रेलियाको एउटा भेंडाले नयाँ विश्व कीर्तिमान बनाएको छ । क्रिस नाम गरेको भेंडाको शरीरबाट एकैपटकमा ४० किलो उन निकालिएको छ । यो अहिलेसम्म एउटा भेंडाबाट एक पटकमा निकालिएको सबैभन्दा धेरै उन हो ।

  • आन्द्राभुँडी बाहिर निस्केको शिशुको जन्म आन्द्राभुँडी बाहिर निस्केको शिशुको जन्म

    भावुक योगी/उज्यालाे । बर्दिया, भदाै ९ - बर्दियाको नेउलापुरमा आन्द्रा बाहिर निस्किएको शिशु जन्मिएको छ । नेउलापुर ९ गोदाना गाउँ बस्ने १८ वर्षकी एलिशा थापा मगर दमाईको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको आन्द्राभुँडी बाहिर निस्किएको हो ।

  • ११ वर्षकी बालिकाले छोरी जन्माइन् !

    साउन २९ - पाराग्वेमा ११ वर्षकी बालिकाले छोरी जन्माएकी छन् । सौतेनी बाबुबाट बलात्कृत भएकी उनले छोरी जन्माएकी बिबिसीले जनाएको छ । डाक्टरका अनुसार ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो ।

  • सर्पका पनि ४ खुट्टा सर्पका पनि ४ खुट्टा

    काठमाडौं, साउन १० - ‘सर्पको खुट्टा सर्पले नै देख्छ ।’ नेपालीमा एउटा उखानै छ । तर ब्राजिलमा सर्पले मात्र होइन मान्छेले पनि देख्ने खुट्टा भएको सर्प भेटिएको छ । ब्राजिलमा पहिलो पटक चार खुट्टा भएको सर्प फेला परेको हो ।

ब्लग उज्यालोअँध्यारोMore

  • सुशील कोइरालासँगै चार दिन हिरासतमा बस्दा सुशील कोइरालासँगै चार दिन हिरासतमा बस्दा

    गोविन्द शर्मा - सुशील कोइराला जस्तो देशको ठूलो नेता मेरो अगाडि उभिएर कुराकानी गरेको मलाई आफै एकदमै अनौठो र आश्चर्य लागिरहेको थियो । पछि थाहा भयो, कसैले उहाँलई एकजना सानो विद्यार्थीलाई प्रहरीले ल्याएको छ पक्राउ पुर्जी दिइसक्यो भनेपछि उहाँ मलाई भेट्न आउनुभएको रहेछ ।

थप सामाग्री

मेरो पनि भन्नु छ More

साहित्य / कला

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

माघ तेश्रो हप्ता

माघ तेश्रो हप्ता

Join us on Facebook