MENU
Ncell Axiata

यो पनि समाचार

  • मैदानमा पादेको भन्दै रेफ्रीले दिए रेड कार्ड मैदानमा पादेको भन्दै रेफ्रीले दिए रेड कार्ड

    असार १० - स्वीडेनका एक फुटबल खेलाडीलाई मैदानमा पादेको भन्दै रेफ्रीले रेड कार्ड दिएका छन् । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने जार्ना एसके टिमका खेलाडी एडम लिन्डिनले परसाजेन एसके क्लबविरुद्ध भएको खेलका दौरान पादेको भन्दै दोहोरो पहेँलो कार्ड पाए ।

  • हेलमेट नलगाई मोटरसाइकल चलाउँदा कम्बोडियाका प्रधानमन्त्रीलाई जरिवाना हेलमेट नलगाई मोटरसाइकल चलाउँदा कम्बोडियाका प्रधानमन्त्रीलाई जरिवाना

    ट्राफिक नियम उल्लंघन गरेपछि कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई जरिवाना तिराइएको छ । मोटरसाइकलमा बस्दा हेलमेट नलगाएको भन्दै प्रहरीले उहाँलाई १५ हजार कम्बोडियन रियल अर्थात नेपालको झण्डै ४ सय रुपैयाँ जरिवाना तिराएको हो ।

  • ​बैंकबाट ऋण लिन नाङ्गो तस्बिर बन्धकी ​बैंकबाट ऋण लिन नाङ्गो तस्बिर बन्धकी

    असार १ – चीनमा केही बैंकले आफ्ना सेवाग्राहीले लगेको ऋण उठाउन लाजमर्दो उपाय अपाउने गरेको पाइएको छ । गैरकानुनी ऋण असुलिका लागि सेवाग्राहीको नाङ्गो तस्बिर बन्धकी राख्ने गरेका छन् ।

  • रातो पोथी विश्व भ्रमणमा रातो पोथी विश्व भ्रमणमा

    जेठ ३२ – विश्व भ्रमणमा मानिस हिँडेका कुरा कुनै नौलो होइन । तर एउटा कुखुरा पनि विश्व भ्रमणमा निस्केको छ । विश्व भ्रमणमा रहेको पोथी कुखुरा मोनिकाले बेला बेलामा अण्डा पार्ने गरेको छ ।

  • देशलाई अन्धकार बनाउने बाँदर देशलाई अन्धकार बनाउने बाँदर

    जेठ २६ – अफ्रिकी देश केन्यामा एउटा बाँदरले पुरै देशलाई अन्धकार बनाइदिएको छ । अफ्रिकी देशमा बिजुली उपलब्ध गराउने केन्या इलेक्ट्रिक जेनेरेटिङ कम्पनी केनजेनका अनुसार बाँदरका कारण केन्यामा ४ घण्टा विद्युत अवरुद्ध भएको हो ।

  • कुखुराको अण्डा : गिनिज बुकमा दर्ता गर्ने तयारी कुखुराको अण्डा : गिनिज बुकमा दर्ता गर्ने तयारी

    प्रेम आचार्य/उज्यालो । अर्घाखाँची, जेठ २४ – अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले निकै सानो अण्डा पारेको छ । यो अण्डा सन्सारकै सबै भन्दा सानो भएको दाबी गरिएको छ । यसलाई गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।

  • ‘भद्र सहमति’ भएको दिन नै परेछ भद्रा, अनि कसरी मिलोस् त कुरा ! ‘भद्र सहमति’ भएको दिन नै परेछ भद्रा, अनि कसरी मिलोस् त कुरा !

    भद्र भनेको सभ्य, शिष्ट तथा सुशिक्षित, सज्जन । नेपाली शब्दकोष अनुसार यो शब्दले मंगलकारी र शुभकारक समेत भनेर बुझाउँछ । तर यही भद्रमा एउटा आकार थपेर बन्ने भद्राले ठ्याक्कै उल्टो अर्थ लाग्छ । भद्र भनेको शुभकारक, भद्रा भनेको ज्योतिषशास्त्र अनुसार अशुभ योग ।

  • आइपिएल क्रिकेटको बाजीमा श्रीमती हारेपछि आइपिएल क्रिकेटको बाजीमा श्रीमती हारेपछि

    जेठ १७ - भारतको कानपुरका एक व्यत्तिले आइपिएल क्रिकेटमा श्रीमतीलाई बाजी थापेका छन् । उनले बाजीमा श्रीमतीलाई हारेका पनि छन् ।नेपालसँगै सिमा जोडिएको उत्तर प्रदेश राज्यको कानपुरको गोविन्द नगरका रबिन्दर सिंहले श्रीमती जस्मित कौरलाई बाजीमा थापेका हुन् ।

  • डिटरजेन्टले कालो मानिसलाई सेतो बनाएपछि विरोध डिटरजेन्टले कालो मानिसलाई सेतो बनाएपछि विरोध

    जेठ १६ – चीनको एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनको व्यापक आलोचना भएको छ । विज्ञापनमा एक कालो जातिका युवालाई वासिङ मेसिनमा डिटरजेन्टसहित वासिङमेसिन (लुगा धुने मेसिन) मा हालिएको छ ।

  • गोलभेँडा संकटकाल गोलभेँडा संकटकाल

    जेठ १३ – नाइजेरियाको कडुनामा गोलभेँडा संकटकाल घोषणा गरिएको छ । किराका कारण गोलभेँडा बालिमा ८० प्रतिशत नोक्सानी भएकाले त्यहाँ गोलभेँडा संकटकाल घोषणा गरिएको हो ।

  • लिंगमा कवितालाई ट्याटु बनाए एक व्यत्तिले लिंगमा कवितालाई ट्याटु बनाए एक व्यत्तिले

    जेठ १२ – म्यानमारका एक लेखकले आफ्नो लिंगमा पूर्व राष्ट्रपतिका बारेमा कविता लेखाएको बताएका छन् । यसका लागि उनलाई ६ महिनाको सजाय भएको छ ।

  • आमा बारेको प्रश्नमा ५ कक्षाकी बालिकाले लेखिन्–आमा मरिन्, सबैथोक सकियो आमा बारेको प्रश्नमा ५ कक्षाकी बालिकाले लेखिन्–आमा मरिन्, सबैथोक सकियो

    जेठ ८ – इजिप्टकी एक स्केले छात्राले परीक्षामा आफ्नो उत्तर पुस्तिकामा लेखेको एक लाइनले धरैको मन छोएको छ । ओसामा अहमद हम्माद नाम गरेकी बालिकाकाले आमाको बारेमा रोधिएको प्रश्नमा लेखेको उत्तर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

  • फेसबुकमा ‘आई सी’ लेख्दा १५ वर्षको जेल सजाय ! फेसबुकमा ‘आई सी’ लेख्दा १५ वर्षको जेल सजाय !

    जेठ ८ – फेसबुकमा निकै सामान्य ‘आई सी’ अर्थात मैले बुझेँ भन्ने अर्थ लाग्ने शब्द लेख्दा थाइल्याण्डमा एक महिलालाई राजाको अपमान गरेको आरोप लागेको छ ।

  • यो तस्बिर सुन्दर की अश्लिल ? यो तस्बिर सुन्दर की अश्लिल ?

    जेठ ७ – फेसबुकमा दुई हप्तामा एउटा तस्बिर हजारौ पटक सेयर भएर चर्चामा छ । एक बुवाले आफ्नो सानो छोरालाई काखमा लिएर नुहाएको तस्बिर फेसबुकमा दुई हप्ताभित्र ३७ हजार पटक सेयर भएको हो ।

  • एक किलो बोकाको मासुलाई ४ हजार !

    चितवन, जेठ ४ - बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक/फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो ।

  • ​१५ घण्टाको अप्रेशनबाट लिंग प्रत्यारोपण ​१५ घण्टाको अप्रेशनबाट लिंग प्रत्यारोपण

    जेठ ४ – अमेरिकाका एक व्यक्तिले क्यान्सरका कारण गुमाएको लिंग फेरि प्राप्त गरेका छन् । अमेरिकाको बोस्टनमा रहेको मासाचुसेट्स जनरल अस्पतालका चिकित्सकले पहिलो पटक लिंगको सफल प्रत्यारोपण गरेका हुन् ।

  • ​बाख्राले नाक नभएको अनौठो पाठो जन्मायो ​बाख्राले नाक नभएको अनौठो पाठो जन्मायो

    रमेश गिरी/उज्यालो । भक्तपुर, जेठ ३ भक्तपुरको नगरकोट नगरपालिका ताथली हललगाउँस्थित पौरखी सामुदायिक कृषि सहकारी संस्थामा बाख्राले अनौठो खालको पाठो जन्माएको छ ।

  • विश्वको सबैभन्दा बुढो बिरालो मर्‍यो विश्वको सबैभन्दा बुढो बिरालो मर्‍यो

    जेठ २ – विश्वको सबैभन्दा बढी उमेरसम्म बाँचेको बिरालोको मरेको छ । स्कुटर नाम दिइएको बिरालोले गएको मार्च २६ तारिखमा आफ्नो ३० औँ जन्मदिन मनाएको थियो ।

  • ​प्रत्यक्ष प्रशारण गरेर आत्महत्या ​प्रत्यक्ष प्रशारण गरेर आत्महत्या

    वैशाख ३० – फ्रान्समा एक युवतीले एन्ड्रोइड मोवाइल एप्लिकेशन मार्फत भिडियो लाइभ स्ट्रिमिङ (प्रत्यक्ष प्रशारण) गरेर आत्महत्या गरेकी छन् । १९ वर्षकी ती युवतीले मंगलबार स्मार्टफोनमा भिडियो स्ट्रिमिङ गर्ने एप्लिकेशन पेरिसकोप मार्फत लाइभ भिडियो स्ट्रिमिङ गरेर आत्महत्या गरेकी हुन् ।

  • शिक्षकलाई तलब कुखुराको चल्ला शिक्षकलाई तलब कुखुराको चल्ला

    वैशाख ३० – उज्बेकिस्तानको एक शहरमा स्कुल शिक्षकलाई तलबको रुपमा नगदको सट्टा कुखुराका चल्ला दिइएको छ ।

  • भाइलाई बलात्कार गरेको आरोपमा दाइ जेल चलान

    दीपक भट्ट/उज्यालो । रामेछाप, वैशाख २१ – पाँच वर्षे भाइसँग अप्राकृतिक यौन सम्बन्ध राखेको आरोपमा रामेछापका एक युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

  • ९ दिनपछि हुने परीक्षाको प्रश्नपत्र आजै पाएपछि

    राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, वैशाख २० – उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा १२ को एक परीक्षा केन्द्रमा २९ गते हुने परीक्षाको प्रश्नपत्र २० गते नै बाँडिएको छ ।

  • मयुरको यौन सम्बन्धले गाउँले सुत्न पाएनन् मयुरको यौन सम्बन्धले गाउँले सुत्न पाएनन्

    वैशाख १६ – इंग्ल्याण्डको एक गाउँका बासिन्दा मयुरका कारण समस्यामा परेका छन् । उशा मुर गाउँका बासिन्दाले मयुरका कारण राम्रोसँग सुत्न पनि पाएका छैनन् ।

  • २ वर्षका छोरोले बन्दुक खेलाउँदा गोली लागेर आमाको मृत्यु २ वर्षका छोरोले बन्दुक खेलाउँदा गोली लागेर आमाको मृत्यु

    वैशाख १६ – अमेरिकामा दुई वर्षका बालकले हानेको गोली लागेर आमाको ज्यान गएको छ अमेरिकाको मिलवाकीमा दुई वर्षका बालकले हानेको गोली लागेर बालककी आमाको ज्यान गएको हो ।

  • ​भूतको डरले विद्यालय नै बन्द ! ​भूतको डरले विद्यालय नै बन्द !

    वैशाख १० – उत्तरी मलेसियामा भूतको डरले एउटा विद्यालय अस्थायी रुपमा बन्द भयो । गएको हप्ता कोटा भारु शहरमो एउटा विद्यालयका विद्यार्थी र शिक्षकले डरलाग्दो केही चिजले आफूहरुलाई दुःख दिएको दाबी गरेका थिए ।

  • यौनकर्मीसँग मन्त्रीको सम्बन्ध, राजिनामा दिन दबाब यौनकर्मीसँग मन्त्रीको सम्बन्ध, राजिनामा दिन दबाब

    वैशाख २ – यौनकर्मीसँग सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि बेलयतका एक मन्त्रीमाथि राजिनामा दिन दबाब बढेको छ । बेलायतका संस्कृति मन्त्री जोन विटिङडेलको सम्बन्ध यौनकर्मीसँग रहेको खबर सार्वजनिक भएपनि लेबर पार्टीले विटिङडेललाई मन्त्री पदबाट राजिनामा दिनु पर्ने माग गरेको छ ।

  • विश्वको सबैभन्दा लामो अजिङगर मर्यो‍ विश्वको सबैभन्दा लामो अजिङगर मर्यो‍

    चैत ३० – मलेसियाका अधिकारीले एक निर्माण स्थलमा एउटा ठूलो अजिङगर फेला परेको बताएका छन् । यो मानिसले अहिलेसम्म भेटेका मध्ये सबैभन्दा लामो अजिङगर मानिएको छ । यो अजिङगर झण्डै ८ मिटर अर्थात २६ फिट लामो छ ।

  • अम्बानीका छोराले १८ महिनामा एक सय ८ किलो तौल घटाए अम्बानीका छोराले १८ महिनामा एक सय ८ किलो तौल घटाए

    चैत २९ – भारतका उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले १८ महिनामा एक सय ८ किलो तौल घटाएका छन् । अनन्तले शल्यक्रिया बिनानै डेढ वर्षभित्र एक सय ८ किलो तौल कम गरेका हुन् ।

  • १०८ किलो तौल घटाउने अनन्त १०८ किलो तौल घटाउने अनन्त

    चैत २८ – भारतका उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले १८ महिनामा एक सय ८ किलो तौल घटाएका छन् । अनन्तले शल्यक्रिया बिनानै डेढ वर्षभित्र एक सय ८ किलो तौल कम गरेका हुन् ।

  • मुस्लिम छात्रले शिक्षिकासँग हात मिलाउन नपाउने मुस्लिम छात्रले शिक्षिकासँग हात मिलाउन नपाउने

    चैत २४ – स्वीजरल्याण्ड सरकारले मुस्लिम छात्रलाई महिला शिक्षकसँग हात मिलाउन नदिने एक विद्यालयकोे आलोचना गरेको छ ।  विद्यालयले महिला शिक्षिकासँग मुस्लिम छात्रले हात मिलाउन नसक्ने फैसला गरेपछि स्वीजरल्याण्ड सरकारले आलोचना गरेको हो । स्विजरल्याण्डमा कक्षा सुरु हुने बेलामा र कक्षा सकिने बेलामा शिक्षकले विद्यार्थीसँग हात मिलाउने चलन छ । बसेल प्रान्तको थेरविल नगरपालिकामा रहेको एक विद्यालयका १४ र १५ वर्षका दुई छात्रले शिक्षिकासँग हात मिलाउने स्वीस परम्परा उनीहरुको धार्मिक विश्वास विपरित भएको...

  • एकैपटक पाँच छोरी ! एकैपटक पाँच छोरी !

    चैत २१ – भारत छत्तीसगढको सरगुजा जिल्लामा एक महिलाले एकैपटकमा पाँच बच्चा जन्माएकी छन् । जिल्ला अस्पतालमा भर्ना भएकी बिनकारा गाउँकी २३ वर्षकी मनिका राजवाडे नाम गरेकी महिलाले पाँच वटा छोरी जन्माएकी हुन् ।

  • विमान अपहरणकारीसँग फोटो खिचाउने रहर विमान अपहरणकारीसँग फोटो खिचाउने रहर

    चैत १८ – इजिप्ट एयरको विमान नाटकीय ढंगले अपहरण गर्ने व्यक्तिसँग विमानमा सवार एक यात्रुले फोटो खिचाएका छन् । फाटो खिचाउने यात्रुले आफूलाई विस्फोटले भरिएको आत्मघाती पेटी हेर्न मन लागेकाले अपहरणकारीसँग बसेर फोटो खिचेको बताएका छन् ।

  • मोटेलाई मोटे भन्दा अदालतले गरिदियो सम्बन्ध बिच्छेद मोटेलाई मोटे भन्दा अदालतले गरिदियो सम्बन्ध बिच्छेद

    चैत १६ – कतै तपाई श्रीमानलाई मोटे भनेर त जिस्क्याउनु हुन्न ? जिस्क्याउने वा मोटे भनेर गाली गर्ने बानी छ भने सावधान ! यस्तो बानीले परिवार टुट्न सक्छ । आफ्नो मोटो श्रीमानलाई मोटे, हात्ती वा मोटोपन बुझाउने गाली गरेका कारण भारतमा अदालतले श्रीमान् र श्रीमतिबीचको सम्बन्ध बिच्छेद गर्न अनुमति दिएको छ ।

  • एनिमेशन प्रोपोगाण्डा : उत्तर कोरियाले गर्‍यो अमेरिकाको राजधानी नष्ट ! एनिमेशन प्रोपोगाण्डा : उत्तर कोरियाले गर्‍यो अमेरिकाको राजधानी नष्ट !

    चैत १४ – उत्तर कोरियाले अमेरिकाको राजधानी वासिङटन डिसीमा परमाणु आक्रमण गरेको छ । तर यो वास्तविक भने होइन । उत्तर कोरियाले एक एनिमेटेड भिडियो जारी गरेको छ, जसमा परमाणु आक्रमण मार्फत अमेरिकाको राजधानी वासिङटन डिसी नष्ट गरेको देखाइएको छ ।

  • फोटोसपबाटै विश्व घुम्ने महिला फोटोसपबाटै विश्व घुम्ने महिला

    चैत १३ – केन्याकी एक महिलाले फोटोसपकै मद्दतले विश्वका धेरै ठाउँ घुमेकी छिन् । घुम्न रुचाउने केन्याकी एक महिला आफ्नो शौख पूरा गर्ने अनौठो तरिका निकालेकी हुन् । उनले फोटोशपको मद्दतले अरु व्यक्तिको भ्रमणको तस्बिरमा आफ्नो तस्बिर मिलाएर फेसबुक पेजमा पोस्ट गर्ने गरेकी छन् ।

  • राजकुमारको हिरा चोर्ने मान्छे बौद्ध भिक्षु बने

    चैत ५ - तीन दशक पहिला साउदी अरबमा राजकुमारको बहुमूल्य हिरा चोरी गर्ने व्यक्ति बौद्ध भिक्षु बनेका छन् । उनले आफ्नो कर्मको सुधारका लागि भन्दै भिक्षु बनेको बताएका छन् ।

  • चाेर बने भिक्षु चाेर बने भिक्षु

    चैत ५ – तीन दशक अगाडि साउदी राजकुमारको बहुमूल्य हिरा चोर्ने चोर भिक्षु बनेका छन् । प्रहरीले चाेरलाई पक्राउ गरेर सबै गरगहना बरामद गरेपनि निलो हिरा भने फेला परेको थिएन ।

  • फुटबल खेलाडीले गिलासमा पिसाव गरे फुटबल खेलाडीले गिलासमा पिसाव गरे

    चैत ४ – बेलायतको चेल्टनहम महोत्सवको क्रममा च्याम्पियनसिप क्लब एमके डनसका मिडफिल्डर समिर कराथर्स र नर्थह्याम्प्टन टाउनका स्ट्राइकर जेम्स कोलिन्सले जुसको गिलासमा पिसाव गरेको तस्बिर सार्वजनिक भएपछि उनीहरुको तीब्र आलोचना भएको छ ।

  • दुई वटा लिङ्ग हुने पुरुषकाे हजार यौन साथी

    चैत ३ – अमेरिका एक युवामा अनौठो समस्या देखिएको छ । अमेरिकाको उत्तरी कोस्टका एक २५ वर्षका युवाको दुई वटा लिङ्ग छ । उनका दुई वटै लिङ्ग सामान्य अवस्थामा छन् ।

  • एउटै कुकुरको दुई वटा नाक एउटै कुकुरको दुई वटा नाक

    चैत ३ – अमेरिकाको क्यालिफोर्नियामा दुई वटा नाक भएको कुकुर फेला परेको छ । क्यालिफोनिर्याको फ्रेसनोमा बाटोमा भौँतारिएको दुई वटा नाक भएको कुकुरलाई पशु उद्दारमा घटिएको टोलीले उद्दार हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
  • विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनि र तोडफोड भएको खबर सुनिन्छ । सञ्चारका माध्यममा यसरी तोडफोड गर्दै हिड्नेलाई कारवाही गर्न किन नसकेको ? अब जसले जे गरेपनि हुने तन्त्र आएको हो र ?

    यम सुवेदी
  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
सबै हेर्नुहोस

सोसल मिडिया