MENU
ujyaalo forign call inside

यो पनि समाचार

  • गरिब भएपनि इमान्दारिता नगुमाउँदा... गरिब भएपनि इमान्दारिता नगुमाउँदा...

    असोज ४ – ‘गरिब हुनु हरिप नहुनु’ भन्ने नेपाली भनाई अमेरिकाका एक व्यक्तिमा पनि लागू भएको छ । बोष्टन शहरमा बस्ने ग्लेन जेम्सले बाटोमा फेला पारेको ४२ हजार डलर सहितको झोला फिर्ता गरे । त्यसको पुरस्कार बापत उनले ठूलै रकम हात पार्ने भएका छन् ।

  • कोकिन तस्करी गर्न नक्कली गर्भ !

    काठमाडौ, भदौ २७– तस्करीमा संलग्न मान्छेले अनेकौं उपाय अपनाउँछन् । प्रविधिको विकाससँगै विभिन्न उपाय लगाएर सुरक्षाकर्मीलाई छल्छन् । तर सधै कहाँ सफल भइन्छ र ? कोलम्बियामा एक क्यानेडेली युवती नक्कली गर्भ देखाएर कोकिन तस्करी गर्दा पक्राउ परेकी छन् ।

  • चर्पी नहुने कर्मचारीको तलब रोक्का

    राजेन्द्र कार्की/उज्यालो । जाजरकोट,भदौ २५ – आफ्नो घरमा चर्पी नबनाउने जाजरकोटका सरकारी कर्मचारीको तलब निकासा नगरिने भएको छ । आगामी फागुन ७ गते जाजरकोट जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्यलाई सफल पार्न यस्तो कदम चालिने भएको हो ।

  • ठाउँ न कुठाउँ हाँस्नेलाई १४ वर्ष जेल ठाउँ न कुठाउँ हाँस्नेलाई १४ वर्ष जेल

    भदौ २० – सामान्यतः मानिस खुशी प्रकट गर्न हाँस्छ । जहाँ खुशीको माहौल छ, त्यहाँ हाँस्छ । तर जहाँ दुःख र बिलौना छ त्यहाँ बसेर हाँस्दाको परिणाम के होला ? यस्तै ठाउँ न कुठाउँ हाँसेका एक जना चिनियाँ अधिकारी विवादमा तानिएनन् मात्रै, त्यसैका कारण पोल खुल्दै जाँदा १४ वर्षको जेल सजायँ पाएका छन् ।

  • गाडी चलाउँदा फोनमा कुरा गर्नुहुन्छ ? नो प्रोब्लम !

    लक्ष्मण कार्की/उज्यालो, काठमाडौ, भदौ १५ – गाडी वा मोटरसाइल चलाउँदै मोबाइलमा कुरा गर्नु नेपाल लगायत धेरै देशमा बर्जित छ । यसो गर्दा नेपालका धेरै गाडी चालकले कारबाही भोगेका छन् अथवा ट्राफिकसामु आइन्दा यस्तो गर्दिन भनेर कान समाएर उम्किएका होलान् ।

  • मरेको भनिएको छोरा जिउँदै भेटिँदा यसरी भक्कानिए बाबु (भिडियो) मरेको भनिएको छोरा जिउँदै भेटिँदा यसरी भक्कानिए बाबु (भिडियो)

    भदौ १३ – सिरियामा छोरा हराएपछि शोकाकुल बनेका बाबुले वालक छोरालाई फेला पारेको मन छुने खालको भिडियो सार्वजनिक भएको छ । यु ट्यूबमा सार्वजनिक गरिएको भिडियोमा छोरा हराएपछि विक्षिप्त बनेका बाबुले छोरा फेला पार्दा सम्हालिन नसकेको दृश्य देखाइएको छ ।

  • जहाजको पांग्रामा बसेर गोप्य यात्रा जहाजको पांग्रामा बसेर गोप्य यात्रा

    भदौ १० – यात्रा थरिथरिका, लुकिछिपी गरिने यात्रा अचम्मका पनि हुँदो रहेछ । घरबाट भाग्नेहरुको निम्ति बाटा अनेक हुँदोरहेछ । हवाइजहाजको पांग्रामा बसेर पनि यात्रा हुँदोरहेछ, त्यो पनि सकुशल । यसको उदारहण देखियो नाइजेरियामा ।

  • बाबु भन्दा छोरी चार बर्ष जेठी !

    भरत खड्का/उज्यालो । उदयपुर, भदौ ९ - उदयपुरको त्रियुगा नगरपालिका ५ की तारादेवी कामीको उमेर गाबिस सचिबको लापरबाहीका कारण बाबुभन्दा ४ बर्ष जेठी हुन पुगेको छ ।

  • कुकुरको रक्तदानले बिरालोको जीवन बच्यो कुकुरको रक्तदानले बिरालोको जीवन बच्यो

    भदौ ५ – कसैले झगडा गरेको देखेमा भन्ने गरिन्छ–कस्तो कुकुर र बिरालो जस्ता । हुन पनि कुकुर र बिरालो आपसमा भेट हुने बित्तिकै टोकाटोक हुने गरेको धेरै देखिन्छ । तर सबै कुकुर र बिरालो आपसमा झगडा मात्र गर्दैनन् । न्युजिल्याण्डमा कुकुरको रक्तदानले एउटा बिरालोको ज्यान बचेको छ ।

  • 'पाप मोचन' गर्न भ्यागुताको पूजा गरियो 'पाप मोचन' गर्न भ्यागुताको पूजा गरियो

    भक्तपुर, भदौ ५ – भक्तपुरका किसानले बुधबार विहानै खेतमा गएर भ्यागुताको पूजा गरी भात खुवाएका छन् । भ्यागुतालाई वर्षा गराउने दूत र प्राकृतिक देवताको रुपमा पूजा गर्दै किसानले विभिन्न परिकारका भोजन खुवाएका हुन् ।

  • पशु डाक्टरले मान्छेको उपचार गर्दा ...

    भदौ १ – पशु चिकित्सकले मानिसको उपचार गर्दा कस्तो हुन्छ भन्ने कुरा अमेरिकाको कोलोराडो राज्यमा देखियो । ७८ वर्षका वृद्ध पशु चिकित्सकको भरोसा गरेर उपाचार गराउँदा एक जनाले आफनो खुट्टाको तीनवटा औला गुमाएर नक्कली औला राख्नुपरेको छ ।

  • कपाल चोरको आतंक ! कपाल चोरको आतंक !

    साउन, ३१ – चोरले कुनै महिलामाथि किन आक्रमण गर्छ ? उत्तर सजिलो छ – कि त पैसाका लागि कि त गहनाका लागि । तर भेनेजुयलाका महिलाहरु भने कपाल चोरको आक्रमणमा पर्न थालेका छन् । चोरले महिलाका कपाल काटेर सैलुनमा बेच्ने गरेका छन् ।

  • कुकुरको बिहे पाँचतारे होटलमा, हनिमुन लण्डनमा कुकुरको बिहे पाँचतारे होटलमा, हनिमुन लण्डनमा

    साउन ३० – मालिकको कृपा परेको दुईवटा कुकुरको बिहे भारतको पाँचतारे होटलमा हुँदैछ । भारतको अमृतसरका एक धनाढ्यले पालेको ज्याक्स नामको कुकुरको बिहे पाँचतारे होटलमा आउँदो ११ सेप्टेम्बरमा जेनिफर नामको कुकुरसंग हुने तय भएको छ ।

  • सुत्केरी स्याहार्नुपर्ने डरले सुन चोरलाई माफी सुत्केरी स्याहार्नुपर्ने डरले सुन चोरलाई माफी

    जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, साउन २६ - सुन चोर्दै गर्दा महोत्तरीको बर्दिवासबाट शनिबार दिउँसो रंगेहात पक्राउ परेका तीन जनालाई प्रहरीले सम्झाई बुझाई गरेर छाडेको छ ।

  • धावनमार्गमा जहाज गाईसँग ठोक्किएपछि धावनमार्गमा जहाज गाईसँग ठोक्किएपछि

    साउन २४ – इन्डोनेशियाको कुलावेशी टापूमा विमान अवतरण गर्ने क्रममा विमानस्थलमा गाईसँग ठोक्किएको छ । लाइन एयर बोइङको विमान जलाउद्धिन विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार धावनमार्गमा चरिरहेका तीन वटा गाईसँग ठोकिएको हो ।

  • मरेको नाटक गर्दा... मरेको नाटक गर्दा...

    साउन, २२ – आफ्नै मृत्युको नाटक गर्दा चीनमा एक जना सडक व्यापारी प्रहरी फन्दामा परेका छन् । क्षतिपूर्तिका रुपमा ठूलो रकम हत्याउने दाउमा आफ्नै मृत्युको नाटक गरेका ती व्यक्ति अत्याधिक गर्मीका कारण छटपटाउँदै उठेका थिए ।

  • धारामा आचारसंहिता ! धारामा आचारसंहिता !

    भरत खड्का/उज्यालो, उदयपुर, साउन २१ – गाउँको खानेपानी धारालाई सफा राख्न उदयपुरको त्रियुगा नगरपालिका –१३ का बासिन्दाले आचारसंहिता बनाएका छन् । १ सय ६३ घरधुरीले प्रयोग गर्ने १८ वटा धारामा लागू भएको आचारसंहिता नमान्नेले सजायँ समेत भोग्नुपर्छ ।

  • चर्पी नवनाउने कर्मचारीको तलब रोक्का चर्पी नवनाउने कर्मचारीको तलब रोक्का

    दाङ, साउन २० - दाङको घोराही नगरपालिका क्षेत्रमा रहेका कार्यालय तथा संघसंस्थाहरुले शौचालय नबनाउने कर्मचारीहरुको तलव रोक्का गर्न सुरु गरेका छन ।

  • एचआइभी रोक्न भटमास ! एचआइभी रोक्न भटमास !

    साउन १७ – एचआइभी संक्रमण रोक्न भटमासमा पाइने एक प्रकारको तत्व प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । अमेरिकाको जर्ज म्यासन युनिभर्सिटिका अनुसन्धानकर्ताले भटमासमा पाइने जेनिस्टीन पदार्थले एचआइभी संक्रमितको उपचार गर्न सकिने दावी गरेका हुन् ।

  • १ दिन जेल बसेको १० लाख ! १ दिन जेल बसेको १० लाख !

    साउन, १६ – नेपालमा बिना कारण जेल परेका व्यक्तिले क्षतिपूर्ति पाएका उदाहरण कमै छन् । जेलमा खाना पानी नदिई यातना दिएर राखेमा पनि उनीहरुले आफू निर्दोष सावित हुँदा पनि कुनै राहत तथा क्षतिपूर्ति पाउँदैनन् ।

  • सुत्केरी महिलाको यौनाङ्गमा २ वटा सेनेटरी प्याड !

    चितवन, साउन ७ - मेडिकल सिटीको रुपमा चर्चा हुन थालेपछि बिभिन्न जिल्लाबाट चितवनमा उपचारका लागि आउने बिरामीको संख्या बढेपनि विरामीको उपचारमा हुने लापरवाहीका घटना बढ्दै गएका छन् ।

  • सभापति कोइराला मुख्य सचिवको सहयोगी बनेपछि सभापति कोइराला मुख्य सचिवको सहयोगी बनेपछि

    काठमाडौं, साउन ५ – नेपालका राजनीतिक दलका नेता सूचना प्रविधिप्रति अभ्यस्त हुन थालेका छन् । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका नेता गगन थापा, नेपाल सदभावना पार्टीकी सरिता गिरीलाई नियमित रुपमा ट्वीटरमा भेट्न सकिन्छ ।

  • सुत्केरीको आहारा भ्यागुता सुत्केरीको आहारा भ्यागुता

    धादिङ - सुत्केरीको स्वास्थ्य बिग्रन नदिन तागतिला खानेकुराको रुपमा भ्यागुता खुवाइन्छ भन्ने सुन्दा अनौठो लाग्नसक्छ । धेरैका लागि अनौठो भएपनि भ्यागुतो प्रजातिको पाहा औषधि हुने जनविश्वासका कारण धादिङको उत्तरी क्षेत्रको विकट गाउँका वासिन्दा यतिवेला पाहाको खोजीमा निस्किएका छन ।

  • हरिण भनेर डमरु मारेपछि बाघको फन्दामा

    असार २३ – इन्डोनेशियाको सुमात्राद्धिपमा पाँच जना मानिस चार दिनदेखि बाघको फन्दामा परेका छन् । हरिणको शिकार गर्ने क्रममा झुक्किएर बाघको बच्चा मारेपछि आक्रोशित बाघको समूहले उनीहरुलाई घेरेर राखेको हो ।

  • सर्प लखेट्दा नाग भेटियो ! सर्प लखेट्दा नाग भेटियो !

    आदर्श केसी/उज्यालो । रुकुम, जेठ २४ - जिल्ला पशुसेवा कार्यालय रुकुममा सर्प लखेट्ने क्रममा नौलो आकृति फेला परेपछि स्थानीयबासिन्दाले देवताको अवतार भएको भन्दै पुजापाठ गर्न थालेका छन् । सर्प लखेट्दा भेटिएको नागको आकृति राखिएको ठाउँमा मानिसहरुको भिडभाड बढेको छ ।

  • गाईले नब्याउँदै दुध दिएपछि... गाईले नब्याउँदै दुध दिएपछि...

    पर्वत, जेठ ७ – पशुहरुले ब्याएपछि दुध दिन्छन् । तर पवर्तका एक किसानले पालेको गाईले ब्याउने समयसीमा भन्दा चार महिना अघिदेखि नै दुध दिन थालेको छ । किसान टिकाराम उपाध्यायले पालेको जर्सी गाईले नब्याउँदै दुध दिन थालेपछि गाउँलेहरु दंग परेका छन् ।

  • नपढ्नेलाई साढे ८ करोड नपढ्नेलाई साढे ८ करोड

    काठमाडौं - पढ्नका लागि विभिन्न संघ सस्थाबाट छात्रवृत्ति अर्थात फेलोसिप पाइन्छ भन्ने सुने जानेका तपाईं हामी कसैले नपढ्नका लागि पनि पैसा पाइन्छ भन्दा त्यसलाई पत्याउन सक्दैनौं ।

  • चार वर्षीया बालिका आइप्याड एडिक्ट ! चार वर्षीया बालिका आइप्याड एडिक्ट !

    बैशाख, २० – आफ्ना नानीहरुलाई कलिलो उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउने सोच्नुभएको छ ? होस् गर्नुस् । बेलायतमा आइप्याड एडिक्ट चार वर्षीया बालिकालाई मानसिक उपचार गर्न अस्पताल भर्ना गरिको छ ।

  • काल भैरवलाई खुसी पारेर आर्शिवाद लिने रसियन नागरिकको दावी काल भैरवलाई खुसी पारेर आर्शिवाद लिने रसियन नागरिकको दावी

    काठमाडौ, बैशाख १९ - रिम्पोछेको नामबाट परिचित रसियन नागरिक एभ्गोनी स्लोभ्चकी निकलायाभीचले काल भैरवलाई खुसी बनाएर आर्शिवाद प्राप्त गर्ने विधि पत्ता लगाएको दावी गर्नुभएको छ ।

  • एयर होस्टेसलाई रातो लिपिस्टिक बन्देज एयर होस्टेसलाई रातो लिपिस्टिक बन्देज

    एयर लाइन्सहरुले श्रृङ्गार पटार गरेर चिटिक्क परेका सुन्दर युवतीहरुलाई एयरहोस्टेस राखेका हुन्छन् । तर यसको ठिक विपरित टर्कीस एयरलाइन्सले भने आफ्ना एयरहोस्टेसलाई श्रृङ्गार पटार नगर्न निर्देशन दिएको छ ।

  • कसले किन्ला यति महंगो हार ? कसले किन्ला यति महंगो हार ?

    गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार ‘इन्कम्पेरेबल डाइमण्ड नेकलेस’ विश्वको सबैभन्दा महंगो हार हो । यो हार स्वीटजरल्याण्डमा मुख्यालय रहेको वहुराष्ट्रिय कम्पनी मौआवड ज्वेलर्सले निर्माण गरेको हो ।

  • मानसिक रोगीको उपचार गर्न अनुमति लिनुपर्ने !

    बैशाख १८ – मानसिक रोगीलाई नेपालमा के गरिन्छ ? हामीले थाहा पाएकै कुरा हो, कि बाँधेर घरमै राखिन्छ की जबर्जस्ती अस्पताल लगिन्छ । तर सबै ठाउँमा यस्तो हुँदैन, उसको इज्जत पनि गरिन्छ । चीनमा हालै मानसिक रोगीलाई उपचार सुरु गर्नुअघि उनीहरुको सहमति लिनुपर्ने व्यवस्था सहितको ऐन कार्यान्वयनमा ल्याइएको छ ।

  • २३ वर्षअघि हराएको वालेट भेटिँदा... २३ वर्षअघि हराएको वालेट भेटिँदा...

    वालेट वा मनी पर्स हराउनु/ चोरिनु नयाँ कुरा होइन । हराएको वालेट भेटिएला भनेर धेरैले आशा गर्दैनन् तर अमेरिकाको साउथ क्यारोलिनाकी एक महिलाले २३ वर्षअघि चोरिएको आफ्नो वालेट जस्ताको तस्तै फिर्ता पाएकी छन् ।

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Maecenas feugiat consequat diam. Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Maecenas feugiat consequat diam.

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Maecenas feugiat consequat diam.

  • यौनभन्दा फेसबुक बढी महत्वपूर्ण यौनभन्दा फेसबुक बढी महत्वपूर्ण

    पछिल्लो समय लोकप्रिय बन्दै गएका फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको लत यौनको भन्दा बढी हुने एक अध्ययनले देखाएको छ । जर्मनीमा गरिएको एक अध्ययनले इन्टरनेटको यो जमानामा जन्मिएका मानिसका लागि यौनभन्दा बढी महत्व सामाजिक सञ्जालहरुको रहेको पत्ता लगाएको हो ।

  • पुगिएला त काठमाडौंबाट १ घन्टामा लन्डन ?

    अमेरिकी सेनाले प्रशान्त महासागरमाथि आफ्नो तिव्र गतिमा उड्ने विमानको परीक्षण गरेको छ । हाईपर सोनिक जेट वेवराईडर नाम दिईएको यो विमान ६ हजार ९ सय किलोमिटर प्रतिघण्टाका दरले उड्न सक्छ की सक्दैन भन्ने तथ्य पत्ता लगाउन विमानको परिक्षण उडान गरिएको हो ।

  • एचआईभी परीक्षण घरमै गर्न मिल्ने

    असार २० – अमेरिकामा पहिलोपटक घरमै एचआईभी परीक्षण गर्न सकिने प्रविधि प्रयोगमा आउने भएको छ । सरकारले स्वीकृति दिएपछि एचआईभी टेष्ट किट प्रयोगमा आउन लागेको हो । अमेरिकी नियामक निकाय फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन एफडीएका अनुसार देशका ३० हजार भन्दा बढी फार्मेसी र अरु घरेलु सामान पाउने पसलमा तथा अनलाईन मार्फत टेष्ट किट पाउन सकिनेछ । ओराक्विक नामको किटले र्‍यालको माध्यमबाट एचआईभी परीक्षण गर्न सकिनेछ । परीक्षणको नतिजा २० देखि ४० मिनेट भित्र पाउन सकिने उत्पादक कम्पनी ओरास्योरले दावी गरेको छ । अ...

  • अब पानी विना नै नुहाउन सकिने

    असार ६ - के तपाईलाई नुहाउन अल्छी लाग्छ ? नुहाउने पानीको समस्या परिरहेको छ ? चिन्ता नगर्नुहोस्, तपाईको यस्तै समस्यालाई समाधान गर्न दक्षिण अमेरिकाका लडविक मरिसेनले नयाँ नुहाउने जेलको आविस्कार गर्नुभएको छ । ड्राइबाथ नाम दिईएको यो जेलले पानी र साबुन दुवैको काम गर्छ । यो विश्वमा लोकप्रिय पनि हुँदै गइरहेको छ । २२ वर्षिय मरिसेनले यूनिभर्सिटी अफ केप टाउनमा अध्ययनरत् हुनुहुन्छ । उहाँलाई यो आविष्कार गर्ने सोच नुहाउन अल्छी गर्ने उहाँकै साथीले दिएका हुन् । कसैले पानी बिना नुहाउन सकिने उपाय निकाले पनि हुन्थ...

  • कुखुराको सुलीले चल्यो जेनेरेटर

    मोहन बस्याल/ उज्यालो । चितवन, असार ६ – चितवनमा बुधवार वायोग्याँसबाट जेनेरेटर चलाउने प्रबिधिको परीक्षण सफल भएको छ । पुर्बी चितवनको चैनपुरमा रहेको अन्नपुर्ण पोल्ट्री प्रालिमा कुखुराको सुलीबाट निकालिएको वायोग्याँसबाट जेनेरेटर चलाइएको हो । एक सय मिलिलिटर डिजेलबाट ९ मिनेट ४९ सेकेण्ड चल्ने पाँच केभीएको जेनेरेटर वायोग्याँस जोडेर १४ मिनेट ४७ सेकेण्डसम्म चलाइएको थियो । वायोग्याँसको प्रयोगबाट ५३ प्रतिशत डिजेलको खपत घटाउन सकिने वायोग्याँस अनुसन्धानकर्ता रुवान्डामा जाईका संस्थाको वायोग्यास बिज्ञका रु...

  • परीक्षाको बेला रातभरि सुत्नु उपयुक्त परीक्षाको बेला रातभरि सुत्नु उपयुक्त

    बैशाख १७– परीक्षाका बेला रातभरी बसेर पढ्नु भन्दा दिउँसो पढेर राति पुरै निद्रा सुत्नु उपयुक्त हुने एक अनुसन्धानले देखाएको छ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय अन्तर्गतको स्कुल अफ लाईफ साईन्सेजको टोलीले गरेको अनुसन्धानले राम्रो निद्राले दिनमा पढेको कुरा दोहोर्‍याउन र सम्झिनमा महत्वपूर्ण भूमिका खेल्ने देखाएको हो । कम समय मात्रै निदाउनेले पढेको कुरा निकै कम मात्रै सम्झिने अनुसन्धानकर्ताको दावी छ । अनुसन्धान टिमका प्रमुख डाक्टर सुशील झाले कुनै पनि किसिमको तालिम या कडा खालको बौद्धिक अभ्...

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया