MENU
Ncell Axiata

साहित्य/ कला

  • ‘पोयट्री पटरी’मा जुटे रंगकर्मीहरु ‘पोयट्री पटरी’मा जुटे रंगकर्मीहरु

    काठमाडौं, साउन १० – अभिनेता, निर्देशक वा लेखक भएर रङ्गमञ्चमा व्यस्त भइरहने रङ्गकर्मीहरु सोमबार भने फरक रुपमा प्रस्तुत भए । उनीहरु कविता बोकेर फरक मञ्चमा उभिए ।

  • ‘नछुने हुँदा काटेको घाँस सुनपानी छर्केर गाईभैँसीलाई खुवाउने, दूध दही चाहिँ हेर्न नहुने ?’ ‘नछुने हुँदा काटेको घाँस सुनपानी छर्केर गाईभैँसीलाई खुवाउने, दूध दही चाहिँ हेर्न नहुने ?’

    पूजाकोठाका देउतालाई खुशी पार्न छोरीहरुलाई कहिलेसम्म मृत्युको मुखमा पुर्‍याउने ?

  • नेपाली साहित्यको भर्जिन क्षेत्र सुदूरपश्चिम नेपाली साहित्यको भर्जिन क्षेत्र सुदूरपश्चिम

    नवराज पनेरु/उज्यालो । कैलाली, साउन ८ – सुदूरपश्चिमको सुन्दर भूगोल, जीवनशैली, सँस्कृति होस् वा सम्पदा नेपाली साहित्यको मुलधारमा अझै पनि पर्याप्त मात्रामा आउन सकेको छैन । नेपाली साहित्यका लागि सुदुरपश्चिम अझै पनि भर्जिन क्षेत्रका रुपमा हेरिएको छ ।

  • काष्ठकलाका धनी कालो तिरुवा काष्ठकलाका धनी कालो तिरुवा

    पञ्चायतकालमा काठका विभिन्न सामान बनाएर जीवन धान्न सफल काष्ठकलाका धनी हुनुहन्छ जुम्लाका कालो तिरुवा । तर अहिले भने उहाँलाई आफ्नो पेशा नै लोप हुने हो कि भन्ने डरले घेरेको छ ।

  • पद्मश्री पुरस्कारका लागि पाँच पुस्तकको मनोनयन, कुन कुन परे ?

    काठमाडौं, साउन ६ – यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्टकको मनोनयन शुक्रबार सार्वजनिक भएको छ । पुरस्कार प्रदान गर्ने खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उत्कृष्ट पाँच पुस्तकको मनोनयन सार्वजनिक गरेको हो ।

  • ​अरुण थापाको १८ औं स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली अर्पण ​अरुण थापाको १८ औं स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली अर्पण

    ‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध मिलन के हो, खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध .......

  • इतिहास खोज्दै गुफामा इतिहास खोज्दै गुफामा

    इतिहासलाई नबुझ्दा हामी गलत बाटोमा हिँडेका छौँ । हाम्रोमा अनुसन्धान नै नगरी, अरुले भनेको र सुनेको आधारमा इतिहासका पुस्तक लेखिने गरेको छ ।

  • ‘विश्वविद्यालयमा नाटक पढाउने प्राध्यापक एउटै नाटक नहेरी रिटायर्ड  हुन्छन्’ ‘विश्वविद्यालयमा नाटक पढाउने प्राध्यापक एउटै नाटक नहेरी रिटायर्ड हुन्छन्’

    काठमाडौं, असार ३१ – ‘नेपालका विश्वविद्यालयमा नाटक पढाउने प्राध्यापकहरु एउटै नाटक नहेरी रिटायर्ड भएका छन् ।’ अभि सुवेदीले यसो भन्दै गर्दा हलमा उपस्थितहरुमा हाँसोको फोहोरा उठेको थियो । तर यो नेपाली नाट्य क्षेत्रमा एउटा गम्भीर समस्याको रुपमा देखिन्छ ।

  • वैदेशिक रोजगारीको अन्तर्कथा हरिमायाको ‘कल्ली’मा वैदेशिक रोजगारीको अन्तर्कथा हरिमायाको ‘कल्ली’मा

    काठमाडौं, असार ३१ – वैदेशिक रोजगारीमा गएकाहरु विदेशमा विभिन्न समस्या भोग्नबाध्य छन् । कतिलाई ज्यान मारेको झुटा मुद्धा लगाएर विदेशका जेलमा राखिएको छ । त्यस्तै समस्यालाई प्रस्तुत गर्नुभएको छ हरिमाया भेटवालले उपन्यास ‘कल्ली’ मार्फत ।

  • ​युएईको अक्षरहरुको आवाज सातौं वाचन डबली गजलमय, ‘यति भए पुग्छ’ विमोचन ​युएईको अक्षरहरुको आवाज सातौं वाचन डबली गजलमय, ‘यति भए पुग्छ’ विमोचन

    युएई, असार ३१ – युएईमा दुई महिनामा एक पटक हुने जमघट । सातैवटा राज्यमा पालैपालो उनीहरु भेला हुन्छन र आफुले रचेका शब्दहरु वाचन गर्छन । यो चौतारीलाई उनीहरुले ‘अक्षरहरुको आवाज सृजना वाचन डबली तथा श्रष्टा भेटघाट’ भनेर नामाकरण गरेका छन ।

  • नबोदित कृति अवार्ड बिनोदको ओलालाई, भानुु र प्रेमलाई सर्जक सम्मान नबोदित कृति अवार्ड बिनोदको ओलालाई, भानुु र प्रेमलाई सर्जक सम्मान

    असार ३१- हरेक दुुई दुुई बर्षमा प्रदान गरिने नबोदित कृति अवार्ड यस वर्ष बिनोद खड्काको नियात्रा संग्रह ओलाले पाएको छ । कतारको दोहामा भएको कार्यक्रममा यस ६ वटा प्रतिस्पर्धी पुुस्तकलाई पछि पार्दै ओलाले अवार्ड पाएको हो ।

  • ​‘अर्काे जुनीमा, तिम्रो चियाको कप, भएर जन्मूँ’ ​‘अर्काे जुनीमा, तिम्रो चियाको कप, भएर जन्मूँ’

    शंकर लामिछानेले जापानमा प्रख्यात रहेको हाइकुलाई नेपालमा भित्र्याउनुभएको हो । लामिछानेले विक्रम संवत २०१९ सालमा प्रयोगवादी कवितामार्फत भित्र्याएको हाइकुलाई पछि अभि सुवेदी, माधवलाल कर्माचार्य, मोहनहिमांशुु थापाले निरन्तरता दिएको पाइन्छ ।

  • सांगीतिक माहोलमा भानुभक्त सांगीतिक माहोलमा भानुभक्त

    काठमाडौं, असार ३० – भर जन्म घाँस तिर मन दिई धन कमायो नाम केही रहोस पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धी कस्तो म भानुभक्त धनी भइकन पनि आज यस्तो ।।

  • खल्लो भयो दार्जीलिङमा भानु जयन्ती खल्लो भयो दार्जीलिङमा भानु जयन्ती

    काठमाडौं, असार २९ – नेपाली साहित्य अध्ययन समिति अनि गोर्खाल्याण्ड कोअर्डिनेसन कमिटीको संयुक्त आयोजनामा बिहीबार कालेबुङ त्रिकोण पार्कमा अवस्थित भानुभक्तको सालिकमा माल्यार्पण गरि २०४औं भानुजयन्ती मनाइयो ।

  • भानुभक्तको योगदान अतुलनीय :प्रधानमन्त्री भानुभक्तको योगदान अतुलनीय :प्रधानमन्त्री

    काठमाडौँ, असार २९ – प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

  • अमरावती कान्तिपुरी नगरी अमरावती कान्तिपुरी नगरी

    ‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी-पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले ।

  • ‘भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ‘भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’

    नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नुभएको थियो ।

  • सडकमै ‘सयकडा दुई’ सडकमै ‘सयकडा दुई’

    लमजुङ, असार २८ – लमजुङको बेसीसहर नगरपालिकास्थित नारायणस्थान चोकमा वित्तिय साक्षरता सम्वन्धी एक सडक नाटक प्रस्तुत गरिएको छ ।

  • ​ मदनकृष्णले भने – हरिवंशलाई पनि नभनेका कुरा छन् ​ मदनकृष्णले भने – हरिवंशलाई पनि नभनेका कुरा छन्

    काठमाडौं, असार २८ – ‘मलाई मेरो आत्मकथा भन्दा मेरी श्रीमती प्यारो लाग्यो । श्रीमतीलाई क्यान्सर भएको थाहा भएपछि मैले दुई वर्ष केही लेख्नै सकिन ।’ बुधबार आफ्नै पुस्तकको शीर्षक सार्वजनिक कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सुनाउनुभयो ।

  • ​ह्यारी पोटर लेखिकाद्वारा नयाँ खुलासा ​ह्यारी पोटर लेखिकाद्वारा नयाँ खुलासा

    असार २६ – चर्चित पुस्तक ह्यारी पोटरकी लेखक जेके रोलिङले नयाँ खुलासा गर्नुभएको छ । उहाँले सिएनएनकी पत्रकार क्रिस्टिएन अमनपौरसँगको अन्तर्वातामा आफूले ह्यारी पोटरजस्तै अर्काे पुस्तक लेखेको भएपनि बजारमा आउने सम्भावना नरहेको बताउनुभएको छ ।

  • कलामा विकासका कुरा कलामा विकासका कुरा

    काठमाडौं, असार २६ – आइतबारदेखि नेपाल कला परिषदमा ‘विकासका लागि चित्रकला निर्माण तथा प्रदर्शनी’ सुरु भएको छ । राष्ट्रिय योजना आयाग र ललितकला क्याम्पसको संयुक्त आयोजना भएको चित्रकला प्रदर्शनीमा बरिष्ठ कलाकारदेखि ललितकला क्याम्पसका विद्यार्थीहरुका चित्रकला रहेका छन् ।

  • ​ मदन पुरस्कारका लागि प्रतिष्पर्धामा रहेका नौ पुस्तक ​ मदन पुरस्कारका लागि प्रतिष्पर्धामा रहेका नौ पुस्तक

    काठमाडौं, असार २५ – मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका निम्ती नौ पुस्तकको सूचि सार्वजनिक गरेको छ ।

  • नेपालमा ठूला परिवर्तन प्रेसले नै ल्याएको होः प्रधानमन्त्री देउवा नेपालमा ठूला परिवर्तन प्रेसले नै ल्याएको होः प्रधानमन्त्री देउवा

    काठमाडौं, असार २२ – काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच महेन्द्र विष्टको पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रता’ सार्वजनिक भएको छ । पुस्तकको विमोचन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो ।

  • ह्याप्पी बर्थ डे झमक ! ह्याप्पी बर्थ डे झमक !

    ‘डाक्टर साब, आजको दिन त अली हँसिलो अनुहार बनाउनु पर्‍यो नि ।’ जमघटमा उपस्थितको कुरा सुनेर साहित्यकार झमक मुसुक्क मुुस्काराउनुहुन्थ्यो । नेपाली साहित्यमा योगदान पुर्‍याएबापत मानार्थ विद्यावारिधी पाएकी झमक घिमिरेको अनुहार धपक्क बलेको थियो ।

  • छिन्नलता गीत पुरस्कार आज वितरण गरिँदै छिन्नलता गीत पुरस्कार आज वितरण गरिँदै

    काठमाडौं, असार २० – छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७३ आज वितरण गरिँदैछ । यो वर्ष गीत रचनातर्फ गीतकार धनेन्द्र विमल, गायनतर्फ गायक शिशिर योगीलाई र संगीत रचनातर्फ संगीतकार टीका भण्डारीलाई पुरस्कार गरिँदैछ ।

  • असारमा बज्दैनन् असारे गीत असारमा बज्दैनन् असारे गीत

    हाम्रा गाउँबेसी र तराईका फाँटहरुमा पनि असारमा आफ्नै परम्परा र संस्कृति झल्काउने खालका असारे गीत प्रचलनमा रहेका छन् । रुपन्देही, कपिलवस्तुलगायतका पश्चिम तराईका जिल्लाहरुमा थारु समुदायले गाउने असारे गीत अलग्गै छन् ।

  • नमस्ते काठमान्डुमाथि अन्तरक्रिया नमस्ते काठमान्डुमाथि अन्तरक्रिया

    हेटौंडा, असार १२ – सञ्चारकर्मी, फिल्म निर्देशक तथा साहित्यकार डब्बु क्षत्रीले नमस्ते काठमान्डु यौन विद्रोहको दस्तावेज भएको बताएका छन् । नमस्ते काठमान्डु कुनै सस्तो यौन पुस्तक नभएर यौनले निम्त्याउने समस्या विरुद्ध विद्रोहयुक्त कथाहरुको पुस्तक भएको बताएका छन् ।

  • राष्ट्रिय कविता महोत्सवमा दोस्रो भएको कविता–फरक

    लेखिएका सबै कविता परिवर्तनका लागि हुन सक्दैनन् त्यसरी नै फरक छ तिम्रो र मेरो संघर्ष

  • राष्ट्रकविलाई अचम्म भो... राष्ट्रकविलाई अचम्म भो...

    अचम्म भो यही जुनीमा अर्को जुनी पाएँ लाखलाख नेपालीको माया पनि पाएँ ।

  • यस्तो छ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको कविता यस्तो छ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको कविता

    हातमा सपनाको फूल र पाउमा घामको साइत बोकेर पर्खिरहेछु आँधीको यात्रा...।

  • राष्ट्रिय कविता महोत्सव : चन्द्र रानाहँछाको ‘आँधीको यात्रा’लाई प्रथम पुरस्कार राष्ट्रिय कविता महोत्सव : चन्द्र रानाहँछाको ‘आँधीको यात्रा’लाई प्रथम पुरस्कार

    काठमाडौं, असार – राष्ट्रिय कविता महोत्सव २०७४ को प्रथम पुरस्कार खोटाङका चन्द्र रानाहँछाको कविताले पाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६० औं वार्षिकोत्सवका अवसरमा भएको कविता महोत्सवमा उहाँको कविता ‘आँधीको यात्रा’ले प्रथम पुरस्कार जितेको नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

  • विश्व रंगमञ्चमा नेपाली नाटक विश्व रंगमञ्चमा नेपाली नाटक

    काठमाडौं, असार ७– युरोपको सबैभन्दा ठुलो एमेच्योर नाट्य संस्था ‘बन्ड डेसर एमेच्योर थियटर’को निमन्त्रणामा थियटर भिलेज यही असार ६ गते ‘मालिनी द प्रिन्सेस अफ् गार्डेन’ नाटक लिएर युरोप प्रस्थान गरेको छ ।

  • शान्ति ठटालको सांगीतिक योगदानलाई उत्सवका रुपमा मनाउने  तयारी शान्ति ठटालको सांगीतिक योगदानलाई उत्सवका रुपमा मनाउने तयारी

    आधुनिक नेपाली संगीतको प्रारम्भ कालमै आफ्नो उपस्थितीको अमिट छाप छाडेका अग्रज गायक एवं संगीतकारको लहरमा पर्ने शान्ति ठटाल यसपालाको पलेँटी श्रृंखलामा प्रस्तुत हुँदैछिन् ।

  • विश्व संगीत दिवस आज मनाईंदै विश्व संगीत दिवस आज मनाईंदै

    काठमाडौं, असार ७ – विश्व संगीत दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

  • इन्द्रमान बुढालाई नारायण वाग्लेले बनाएका हुन् उजिर मगर ! इन्द्रमान बुढालाई नारायण वाग्लेले बनाएका हुन् उजिर मगर !

    पत्रकार उजिर मगरको संस्मरणात्मक पुस्तक ‘अंश’ मंगलबार एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । कार्यक्रममा लेखक मगरको पत्रकारिता अनुभव र उनको व्यक्तिगत स्वभावबारे पनि कुराहरु आए ।

  • खै मारुनी, खै बालन, खै त रोदी ? खै मारुनी, खै बालन, खै त रोदी ?

    नेपाली लोकसंस्कृति कति सम्पन्न छ भन्ने कुरा नेपाली लोकबाजा संग्रहालय त्रिपुरेश्वरमा पुगेर हेर्दा थाहा पाइन्छ । जहाँ प्रेमिका फकाउने मुरली बाँसुरी, शुभकार्यको संकेत गर्ने पञ्चेबाजा, युद्धको घोषणा गर्दा बजाइने नगरादेखि सामाजिक भेलाको निम्ति सूचना दिन बजाइने बाजा पुङसम्मको संकलन गरिएको छ ।

  • एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न

    काठमाडौं, असार ४– शनिबार काठमाडौंमा एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न भएको छ । मिसन बेटर नेपाल र ऐश्वर्या पब्लिकेशनको संयुक्त आयोजनामा सम्पन्न कथालेखन कार्यशालामा उपन्यासकार तथा कथाकार अमर न्यौपाने र प्राध्यापक डा. आनन्द शर्माले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

  • लेखेकै कारण कसैको हत्या, कसैलाई हत्याको धम्की ! लेखेकै कारण कसैको हत्या, कसैलाई हत्याको धम्की !

    पुस्तकमा समावेश गरिएका विषयवस्तुलाई लिएर पुस्तकमाथि प्रतिबन्ध लाग्ने र त्यसको लेखकमाथि विभिन्न खालका आक्रमण हुँदै आएको छ । अश्लील विषयवस्तु समावेश भएको आरोपमा होस वा क्रान्तिकारी विचारधारालाई समावेश गरेको आरोप होस, कैयौं पुस्तक र लेखकमाथि प्रतिबन्ध लाग्दै आएको छ ।

  • यसवर्षको म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई यसवर्षको म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई

    असार १ – सन् २०१७ को म्यान बुकर इन्टरनेशनल पुरस्कार इजरायली लेखक डेभिड ग्रसम्यानले प्राप्त गरेका छन् । पुरस्कारको राशी पचास हजार पाउण्ड रहेको छ । पुरस्कार पाएसँगै ग्रसम्यान यो पुरस्कार पाउने पहिलो इजरायली लेखक बनेका छन् ।

  • युवा वैज्ञानिक कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक युवा वैज्ञानिक कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक

    पाल्पा, असार १ – कृषि उद्यमी तथा युवा वैज्ञानिकका रुपमा परिचित तानसेन नगरपालिका–८ का केशवबहादुर कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक भएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया