MENU
USAID

साहित्य/ कला

  • सिर्जना संवाद : गुणात्मक पुस्तक र राम्रा पाठक साहित्यका आधार सिर्जना संवाद : गुणात्मक पुस्तक र राम्रा पाठक साहित्यका आधार

    काठमाडौं, माघ ७ – साहित्यकारहरुले पाठकको संख्या मात्रै बढेर साहित्यको साँचो अर्थमा विकास नहुने बताएका छन् । साँचो अर्थमा साहित्यको विकासका लागि पुस्तक पढ्ने र निस्कने क्रम मात्रै पर्याप्त नहुने उनीहरुको भनाई छ ।

  • कर्म योञ्जनलाई राष्ट्रिय सङ्गीत पुरस्कार कर्म योञ्जनलाई राष्ट्रिय सङ्गीत पुरस्कार

    भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले प्रदान गर्दै आएको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार यसवर्ष कर्म योञ्जनलाई दिइने भएको छ ।

  • कविता-बसाइँ सरेछन् कविता-बसाइँ सरेछन्

    फुलाउँथे ससाना रंगीचङ्गी फूलहरु गाउँभरि नमिठो गन्ध फैलाएपछि फलाउँथे काला काला मिठा फलहरु मसिना तिखा काँडाहरुले घोचे पछि आजकल बसाइँ सरेछन् गन्धे काडाँहरु गाउँघरबाट ।

  • कविता-जीवन दर्शन कविता-जीवन दर्शन

    मलाई जानुछैन रामको झैँ चौध वर्षको वनबास तर प्रमाणित गर्नुछ सत्यको बाटो अटल हुन्छ ।

  • काठमाडौंमा जीवन (निबन्ध) काठमाडौंमा जीवन (निबन्ध)

    संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौंलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनि पनि जान्न असमर्थ हुन्छन् ।

  • राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

    महर्षी याज्ञवल्क्य नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै ढलेका रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको बुधबार अन्तिम सँस्कार गरिएको छ । बुधबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा कलाकार, राजनितिज्ञ, शुभचिन्तकहरु पुगे ।

  • अभिनय गर्दा गर्दै अस्ताए कलाकार विष्णुभक्त फुयाँल अभिनय गर्दा गर्दै अस्ताए कलाकार विष्णुभक्त फुयाँल

    कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । राष्ट्रिय नाचघरमा चलिरहेको नाटक ‘महर्षी याज्ञबल्क्य’ मा अभिनय गर्दागर्दै उहाँको निधन भएको हो ।

  • ​अँजुलीमा अभियन्ता गजल संग्रह लोकार्पण

    काठमाडौं, पुस १८ – ईन्जिनियरिङ साहित्यिक समाज (इन्सास) ले ११ जना ईन्जिनियरको गजल संग्रह अँजुलीमा अभियन्ता लोकार्पण गरेको छ ।

  • हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ विमोचित हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ विमोचित

    निबन्धकार कविन्द्र तिमल्सिनाको हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा विमोचन गरिएको छ । शनिबार राष्ट्रकवि निवास लैनचौरमा विशेष कार्यक्रम गरी पुस्तक विमोचन गरिएको हो ।

  • पश्चातापबाट प्राप्ति (कथा) पश्चातापबाट प्राप्ति (कथा)

    गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी हो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पथ्र्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो ।

  • प्राध्यापक डा. श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिद्वारा सम्मान प्राध्यापक डा. श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिद्वारा सम्मान

    इतिहासविद् प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिले सम्मान गरिएको छ । धालाँखुसि ल्वहँहिति सुधार समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन एवं सम्मान कार्यक्रममा जोशी रिसर्च इन्ष्टिच्यूट ललितपुरले उहाँलाई सम्मान गरेको हो ।

  • पप सुपरस्टार जर्ज माइकलको निधन पप सुपरस्टार जर्ज माइकलको निधन

    पुस ११ – बेलायती गायक जर्ज माइलकलको निधन भएको छ । पप सुपरस्टार माइकलको ५३ वर्षको उमेरमा निधन भएको हो । माइकलले सन् १९८० को दशकमा व्हाम ब्याडबाट सांगीतिक यात्रा सुरु गरेका थिए ।

  • मनी एक्सनको पूर्वार्द्ध मनी एक्सनको पूर्वार्द्ध

    हामीले सेना निर्माण त गर्‍यौ, तर त्यसलाई के काम दिने भन्ने सवाल खडा भयो । हाम्रो उद्देश्य मेलामा गएर काङ्गे्रेसीहरुलाई गोद्नु मात्र थिएन । उद्देश्य त क्रान्तिकै थियो । सेना निर्माण भएपछि त्यसलाई पाल्नु पनि पर्‍यो ।

  • भूपिको ८१ औँ जन्मजयन्ती मनाईंदै भूपिको ८१ औँ जन्मजयन्ती मनाईंदै

    काठमाडौं, पुस १० – साहित्यकार भूपि शेरचनको ८१ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ ।

  • कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा

    ‘पक्कै पनि दृष्टिबिहीनमा एक प्रकारको शक्ति हुन्छ, आँखा देखिँदैन त्यसैले पनि कान र मन मस्तिष्क जति नै बेला सजग र होसियार रहन्छ’ दृष्टिबिहीनसँग अदृश्य शक्ति हुन्छ ? भन्ने प्रश्नमा गायिका मेनुका पौडेलको जवाफ ।

  • ९८ वर्षका तन्नेरी राष्ट्रकविसँग काव्य कुरा ९८ वर्षका तन्नेरी राष्ट्रकविसँग काव्य कुरा

    ‘मलाई सोधेर म भित्रबाट के निकाल्न चाहनु हुन्छ ? के निकाल्न सक्नुहुन्छ ? सबैले जस्तो यतिञ्जेल बाँच्नुको रहस्य के हो भनेर त सोध्नुहुन्न नि ?’ काठको भर्‍याङबाट विस्तारै पाइला सार्दै तल झर्ने बित्तिकै राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्विलो आवाजमा सोध्नुभयो ।

  • कविता-छाउपडी कविता-छाउपडी

    जसरी आमाले नौ महिना गर्भमा राख्छिन् प्रवसको चरम व्यथा सजिलै पार गरी संसार देखाउछिन् पल् पल् स्याहारेर औलाको सहारामा हिड्न सिकाउँछिन् तोतेबोलीलाई सच्याई कखरा बोल्न सिकाउँछिन्

  • गायक संगीतकार मधुबाबु थापा रहेनन्

    लोकगायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । बिहान सामान्य रहेका थापाको स्वास्थ्यमा दिउँसो समस्या देखिएपछि काठमाडौं मोडल अस्पताल लगिएको थियो ।

  • आशाकाजी स्मृति विम्ब पुस्तक प्रकाशित आशाकाजी स्मृति विम्ब पुस्तक प्रकाशित

    भक्तपुर, पुस ४ – भक्तपुरको २ नम्बर क्षेत्रबाट निर्वाचित पूर्व सांसद तथा भक्तपुर नगरपालिकाका पूर्व प्रमुख स्वर्गीय आशाकाजी बासुकलाको स्मृतिमा ‘आशाकाजी स्मृति बिम्ब’ पुस्तक प्रकाशित भएको छ ।

  • गोविन्दराज भट्टराई र हरिबहादुर थापा पुरस्कृत

    दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले दुई फरक बिधाका ब्यक्तिलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापालाई दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।

  • ‘छिँडीभरिको आकाश’ विराटनगरमा ‘छिँडीभरिको आकाश’ विराटनगरमा

    विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला घरमा वरिष्ठ आख्यानकार परशु प्रधानले लेखेको छिँडीभरिको आकाश कथालाई आधार बनाएर विद्यार्थीले नाटक मञ्चन गरेका छन् । विश्वविद्यालयको पाठ्यक्रममा पढाइ हुने छिँडीभरिको आकाश कथालाई विद्यार्थीले नै नाट्य रुपान्तरण गरेका हुन् ।

  • तीन मुक्तक तीन मुक्तक

    नदेखाए हुन्छ फुर्ती अब कसैले यहाँ घुस खाएर नलाए हुन्छ धाक पनि ओखरको त्यो कटुस खाएर गर्दैनौ भने सेवा तिमी वयोवृद्ध आफ्नो माता-पिताको कहिले तिर्छौ ऋण दूधको यो आयातित जुस खाएर ?

  • किम्फ: कुन कुन चलचित्रले जिते पुरस्कार ? किम्फ: कुन कुन चलचित्रले जिते पुरस्कार ?

    काठमाडौं, मंसिर २८ – काठमाडौंमा भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सब किम्फमा प्रदर्शन गरिएका चलचित्र तथा वृत्तचित्र मध्ये विभिन्न विधामा उत्कृष्ट हुनेलाई नगद पुरस्कारबाट सम्मान गरिएको छ ।

  • घ्याम्पेडाँडामा नमूना बस्ती बनाउन, कला प्रदर्शनी घ्याम्पेडाँडामा नमूना बस्ती बनाउन, कला प्रदर्शनी

    काठमाडौं, मंसिर २६ – ललितपुरको पाटन संग्राहलयमा कला प्रदर्शनी भइरहेको छ । योङ्ग पिकासोको आयोजनामा भइरहेको प्रदर्शनमा ५० जना कलाकारले बनाएका एक सय चित्र प्रदर्शनीका लागि राखिएको छ ।

  • जीवा लामिछानेको ‘सरसर्ती  संसार’ जीवा लामिछानेको ‘सरसर्ती संसार’

    काठमाडौं, मंसिर २५ – गैर आवासीय नेपाली महासंघका पूर्व अध्यक्ष तथा व्यवसायी जीवा लामिछानेको संस्मरणात्मक पुस्तक ‘सरसर्ती संसार’ शनिबार सार्वजनिक हुँदैछ ।

  • ​जनकपुर साहित्य उत्सव हुँदै

    जनकपुर, मंसिर २२ – जनकपुरमा तीन दिवसीय जनकपुर साहित्य कला उत्सव हुने भएको छ । मैथिली भाषा, साहित्य, कला, सँस्कृति लगायत सम्पूर्ण पक्षको विकासको लागि मैथिली विकास कोष जनकपुरले उत्सव आयोजन गर्न लागेको हो ।

  • ९७ वर्षीय सत्यमोहन जोशीको नयाँ पुस्तकमा के छ ? लेखक भन्छन्, ‘अब आँट गर्न सक्दिन’ ९७ वर्षीय सत्यमोहन जोशीको नयाँ पुस्तकमा के छ ? लेखक भन्छन्, ‘अब आँट गर्न सक्दिन’

    नेपालको पौभा कला तिब्बतबाट थान्का बनेर आयो । थान्काका बारेमा धेरैलाई थाहा छ । चासो पनि दिन्छन् । तर पौभा कला भने हराउँदै गएको छ । यो कला मात्रै हराएको होइन, हाम्रो पहिचान नै गुम्दै गएको हो ।

  • दुवईमा हुने नेफ्टा अवार्डको नवौं संस्करणमा ४३ चलचित्रबिच ३१ विधामा प्रतिस्पर्धा हुँदै (सूची सहित) दुवईमा हुने नेफ्टा अवार्डको नवौं संस्करणमा ४३ चलचित्रबिच ३१ विधामा प्रतिस्पर्धा हुँदै (सूची सहित)

    नेपाल चलचित्र प्राविधिक संघले नवौं संस्करणको नेफ्टा फिल्म अवार्ड युएईको दुवईमा गर्ने भएको छ । अवार्ड वितरण कार्यक्रम आउँदो पुस ८ अर्थात (डिसेम्बर २३ तारिख) शुक्रबार दुवईको अल नासर लिजरल्याण्डको आइस रिन्कमा आयोजना गरिनेछ ।

  • परदेशैले ज्यान खाला, ए परदेशी घर फर्क (युएईमा गजल वाचन) परदेशैले ज्यान खाला, ए परदेशी घर फर्क (युएईमा गजल वाचन)

    घाट लान अविर किन्ने बेला नरोए है त्यो दैवले हाम्रो खुशी छिन्ने बेला नरोए है ।

  • संगीतको आकार चिनेका नारायणगोपाल संगीतको आकार चिनेका नारायणगोपाल

    जीवन भन्दा कति हो कति अग्लो अनि समय भन्दा कता हो कता पछिसम्मलाई । संगीतलाई जीवन्त र अजर बनाएका नारायणगोपालको अमर जीवनको २६ वर्ष पुगेको छ । उनको देहत्यागका दिनहरु बित्दै थपिंदै गएपनि उहाँप्रतिको सम्मान र सम्झनामा कुहिरो लागेको छैन ।

  • मैले कसरी मानुँ यो संघीयता ? मैले कसरी मानुँ यो संघीयता ?

    वुटवलवासीको तिर्खा मेटाउन पाल्पाबाट तिनाउ झरेको छ चिसो बतास लिएर त्यही नदी भैरहवाको सुख्खा खेतहरु भिजाउँछ

  • ‘माइक देख्दा काँप्नु छोडेको त भर्खर मात्रै पो त !’ ‘माइक देख्दा काँप्नु छोडेको त भर्खर मात्रै पो त !’

    कुनै समय गीत पनि लेखेका उपेन्द्र सुब्बा मुख्यत कवि हुन् । त्यसो त उनले कथा, नाटक र चलचित्र पनि लेखेका छन् । ‘लाटो पहाड’ कथा संग्रह र नाटक धेरैले मन पराएका कृती हुन् । तर उनले लेखेको चलचित्र ‘पुरानो डुंगा’ भने दर्शकले ठिकठिकै मात्र मन पराए ।

  • गजल : बास्दैमा भालेसरी सुनौलो देशको बिहानी कहाँ हुन्छ ? गजल : बास्दैमा भालेसरी सुनौलो देशको बिहानी कहाँ हुन्छ ?

    बास्दैमा भालेसरी सुनौलो देशको बिहानी कहाँ हुन्छ ? गुमाउँदैमा विश्वास जनताको सत्ता सिंहासन कहाँ हुन्छ ?

  • पिठारी गाछी : उसले कहिल्यै भाग खोजेन तर पनि काटियो पिठारी गाछी : उसले कहिल्यै भाग खोजेन तर पनि काटियो

    बाल्यकालका हामी तीन साथी स्कुल जाँदा होस् या स्कुलबाट फर्कंदा कहिल्यै छुट्दैनथ्यौँ । कुनैदिन बिरामी हुँदा या विशेष कामले स्कुल नआउँदा छुट्टिनु अलग कुरा थियो र त्योदिन मरमसला हालेर मिठ्ठो भो भनिएको सब्जिमा नुन हाल्न बिर्सिएर खल्लो भएको अवस्था जस्तो हुन्थ्यो ।

  • ​गीतकार चाम्लिङलाई यसवर्षको प्रतिभा पुरस्कार

    खोटाङ, मंसिर १४– नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एक लाख राशीको प्रतिभा पुरस्कार खोटाङका गीतकार टीका चामलीङलाई प्रदान गर्ने घोषणा गरेको छ ।

  • एनिमेशन चलचित्र ‘दि लिजेन्ड अफ शंखधर’ को प्रथम प्रदर्शन एनिमेशन चलचित्र ‘दि लिजेन्ड अफ शंखधर’ को प्रथम प्रदर्शन

    काठमाडौं, मंसिर १४ – नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको जीवनीबारे बेलायतमा बनाएको नेपालको पहिलो एनिमेशन चलचित्र दि लिजेन्ड अफ शंखधर नेपालमा प्रथम प्रदर्शन गरिएको छ ।

  • चरा झैँ उड्नुपर्छ, घुम्नुपर्छ, अनि आफ्नै गुँडमा फर्किनुपर्छ–प्रेमराजा महत चरा झैँ उड्नुपर्छ, घुम्नुपर्छ, अनि आफ्नै गुँडमा फर्किनुपर्छ–प्रेमराजा महत

    ‘तिमी हामी यसरी भेट भाको दिन, मन मेरो लौन नि बेइमानी किन, हे बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ लोक गायक प्रेमराजा महतको गीत । रिल क्यासेटको जमानामा नेपाली लोकगीतका राजा बनेका प्रेमराजा २०५२ सालमा अमेरिकातिर लाग्नुभयो ।

  • लोकसंगीत विश्व चिहाउने आँखिझ्याल लोकसंगीत विश्व चिहाउने आँखिझ्याल

    विश्वलाई हेर्न जहाजमै उडेर अथवा रेल गाडी वा पानी जहाजै चढेर यात्रा नै गर्नुपर्छ भन्ने होइन रहेछ । लोकसंगीतलाई नजिकबाट नियाल्दा यस्तो लाग्छ, दूरीले नजिक टाढा जुन ठाउँमा भएपनि आपसमा पक्कै नाता गाँसिएको छ ।

  • फूलमान बलको कथासंग्रह काजोल खातुनको अनौपचारिक विमोचन फूलमान बलको कथासंग्रह काजोल खातुनको अनौपचारिक विमोचन

    पत्रकार फूलमान बलको पहिलो कथासंग्रह ‘काजोल खातुन’ सार्वजनिक भएको छ । लेखक बलले आफूलाई पत्रकारिता सिकाउने पत्रकारहरुको हातबाट कथासंग्रह विमोचन गराएका हुन् ।

  • अलग अभियानमा कवि त्रिपाठी र गायक राई अलग अभियानमा कवि त्रिपाठी र गायक राई

    काठमाडौं, मंसिर ११ – अलग अभियानले शनिबार ललितपुरमा विशेष साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्दैछ । सादोबाटोमा हुने कार्यक्रममा साहित्यकार गीता त्रिपाठी र गायक चेतनारायण राईको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया