MENU
Ncell Axiata
sagun

साहित्य/ कला

  • ​वरिष्ठ साहित्यकार कविताराम श्रेष्ठको निधन ​वरिष्ठ साहित्यकार कविताराम श्रेष्ठको निधन

    काठमाडौं, मंसिर ३ – वरिष्ठ साहित्यकार डाक्टर कविताराम श्रेष्ठको निधन भएको छ ।

  • सहयात्रा (कथा) सहयात्रा (कथा)

    अचेलका केटाकेटीहरु कलेजको पर्खाल छिरेदेखि नै मायाप्रेमलाई विभिन्न कोणबाट अर्थ्याउन थाल्छन्, हावामा महल बनाउँछन् । जीवनमा आइलाग्ने अफ्ठेरोको पूर्वानुमान गर्नै सक्दैनन् । अचानक एकदिन नियतीले यथार्थबोध गराउछ र कल्पना बाहिरको परिवेश देखापर्छ अनि रन्थनिन्छन् ।

  • लालबाबु पण्डितको ‘सिहंदरबार बदल्ने संघर्ष’ लालबाबु पण्डितको ‘सिहंदरबार बदल्ने संघर्ष’

    काठमाडौं, कात्तिक २८ – पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ ।

  • दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कारबाट सम्मानित गरिँदै दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कारबाट सम्मानित गरिँदै

    काठमाडौं, कात्तिक २७ – गङ्गेश्वरी जागरण पुरस्कार तथा सम्मानबाट वरिष्ठ साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधिलाई सम्मान गरिने भएको छ ।

  • कविता-तँ लाटो नै रहे बेस कविता-तँ लाटो नै रहे बेस

    हिजो तँ लाटो हुँदा सारा जग खुशी थिए कोही तँलाई विचरा भन्थे कोही मुख बटार्दै हिँड्थे तँलाई चिन्नेहरु

  • राष्ट्रिय एकल बाल नाटक महोत्सव सुरु राष्ट्रिय एकल बाल नाटक महोत्सव सुरु

    काठमाडौं, कात्तिक २० – राष्ट्रिय एकल बाल नाटक महोत्सव काठमाडौंमा आजदेखि सुरु भएको छ । काठमाडौं प्रज्ञाकुञ्ज स्कूलको आयोजना तथा शिल्पी थिएटरको सहआयोजनामा शिल्पी थिएटर बत्तिसपुतलीमा महोत्सव सुरु भएको हो ।

  • ​फिल्म साउथ एसिया : युद्धमा आधारित भारत र श्रीलंकाका वृत्तचित्र उत्कृष्ट ​फिल्म साउथ एसिया : युद्धमा आधारित भारत र श्रीलंकाका वृत्तचित्र उत्कृष्ट

    काठमाडौं, कात्तिक २० – महोत्सवमा प्रदर्शन गरिएका ६३ वृत्तचित्रमध्ये उत्कृष्टलाई प्रदान गरिने रामबहादुर ट्रफी अवार्ड यसपल्ट युद्धमा आधारित दुई वृत्तचित्रलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

  • कतारमा सुनिए उपेन्द्र सुब्बा कतारमा सुनिए उपेन्द्र सुब्बा

    कतार, कार्तिक १८ – खोलाको गीत कविता सङ्ग्रहमा समावेश कविता मार्फत कविताको पोल्टो फुकाएका कवि उपेन्द्र सुब्बाले हस्यौली पारामा सायद, जड्याँहाको तर्क, समान अन्तर, मेरो आमाको नाम, ना ४ ख ४३८५, ख्यालिमा हारेको धुर्व, अध्यारोको गीत, किस्नेले बिहे गरेछ ढुंगाको मन लगायतका डेढ दर्जन कविता कतारमा रहेका नेपालीलाई सुनाउनुभयो ।

  • झिल्को झिल्को

    काठमाडाैं, कात्तिक १८ - 'फूल,पुतली र चराचुरुङ्गीको सौन्दर्य र निर्दोषपन बखान गरीरहन मनलाग्छ मलाइ । तर मनमा उब्जेका भावना शब्दमा अटाउँदैनन् । अहिले पनि करिब करिब त्यस्तै भएको छ ।'

  • सुरु भयो फिल्म साउथ एसिया, दक्षिण एसियाका ६३ वृत्तचित्र प्रदर्शन हुँदै सुरु भयो फिल्म साउथ एसिया, दक्षिण एसियाका ६३ वृत्तचित्र प्रदर्शन हुँदै

    काठमाडौं, कात्तिक १६ – दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ बिहिबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु भएको छ ।

  • ​कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ सार्वजनिक ​कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ सार्वजनिक

    ठमाडौं, कात्तिक ११ – विश्वप्रसिद्ध ग्रामी विजेता डिप्लो अर्थात टमस वेस्ले पेन्ज तथा बेलायती आर एण्ड बि गायक जे सिनसमेतले प्रस्तुति दिएको क्लब डे जाभूमा विप्लव प्रतीकको उपन्यास विमोचन गर्न उपस्थित भएका थिए कांग्रेस नेता तथा चिन्तक प्रदिप गिरी, शिक्षाविद केदारभक्त माथेमा तथा वरिष्ठ कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ ।

  • ​विनोदीको महाकाव्य ‘कैकेयी’ लोकार्पण ​विनोदीको महाकाव्य ‘कैकेयी’ लोकार्पण

    काठमाडौं, कात्तिक ११ – कवि गोविन्दराज विनोदीद्धारा रचित महाकाव्य ‘कैकेयी’ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

  • फिदिममा ‘लिम्बुनी गाउँ’को चर्चा फिदिममा ‘लिम्बुनी गाउँ’को चर्चा

    फिदिम, कात्तिक ११ – पाँचथरको फिदिममा आयोजित साहित्यिक कार्यक्रममा राज माङलाकद्वारा लिखित कविता कृति ‘लिम्बुनी गाउँ’को चर्चा गरिएको छ । पछिल्लो समय चर्चामा रहेको कृतिका बारेमा साहित्य सर्जक सगुन सुसारा, प्रेम ओझा र मुनराज शेर्माले कृतिका बारेमा बोल्नुभयो ।

  • जंगलमा देउता जंगलमा देउता

    उसले गाईवस्तु त्यहाँ पुर्याउँदासम्म बाटोमा थुप्रै मानिसहरु भेट्यो। हिजोअस्ति दाउरे र घाँसेहरुबाहेक अरु नभेटिने बाटोमा आज उत्साह र रौनक बोकेका छरपस्ट मान्छे भेटिए। भगवानको दर्शन गर्न पाउँदा मान्छेहरु काम भुल्दछन्, उसले सोच्यो, खेलखेलैमा जन्मिएका गणेशले म र गोठाले साथीको ऊपकार गर्लान त?

  • ट्यापेले बजाउने गिटारमा किन मरिहत्ते गर्छस ? ट्यापेले बजाउने गिटारमा किन मरिहत्ते गर्छस ?

    घरबाट हिँड्दा ९ बजेको थियो, फर्किंदा ठ्याक्कै ११ बजेको रहेछ । रमेश उताउतैबाटै आफ्नो घर पसेको थियो । घर पुग्नेबित्तिकै ‘ममी कहाँ हुनुहुन्छ ?’ भनी कराएँ । ‘किन ? के भयो?’ भन्दै ममी बाथरुमबाट निस्कनुभयो । ‘ल, त्यो सरफमा भिजेको हात धोएर आउनु त’ भनी कराएँ । ‘के ल्याइस् त्यस्तो ?’ भन्दै ममी हात धोएर आउनुभयो ।

  • सर्ता सर्ता

    सातै जाने गरेर ढ्याम्म आवाज आयो । खाटमा पल्टिएर किताब पढिरहेको अविजित झस्कियो । हावाले झ्याललाई जोडले थप्पड हानेको आवाज थियो त्यो । पढेको ठाउँ सम्झिन अलिकता पन्ना मोडेर चिनो लगायो र खाटबाट ओर्लियो ऊ ।

  • ‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ विमोचित ‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ विमोचित

    काठमाडौं, कात्तिक ९ – लेखक लक्ष्मण पन्तको ‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ नामक पुस्तकको विमोचन गरिएको छ ।

  • लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ पुस्तकमा लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ पुस्तकमा

    काठमाडौं, कात्तिक ९ – लालबाबु पण्डितको जीवनी समेटिएको पुस्तक प्रकाशित हुने भएको छ । नेपालय पब्लिकेशनले पण्डितको जीवनी समेटिएको पुस्तक ‘सिंहदरबार बदल्ने संघर्ष’ प्रकाशित गर्न लागेको हो ।

  • लघुकथा : नियति लघुकथा : नियति

    म प्रायः यात्रा गरिरहन्छु । एक दिन मलाई त्यस्तै यात्रा गर्नु थियो । यात्राको क्रममा म काठमाडौंको चावहिलबाट चक्रपथ घुम्ती यातायातमा चढें । सिजन नपरेकाले हो या संयोग त्यस्तै पर्‍यो बसका पछिल्ला सिटहरु खाली नै थिए ।

  • नोबेल पुरस्कार विजेता कवि पाब्लो नेरुदाको निधनको कारण क्यान्सर होइनः अनुसन्धान नोबेल पुरस्कार विजेता कवि पाब्लो नेरुदाको निधनको कारण क्यान्सर होइनः अनुसन्धान

    कात्तिक ४ – विश्वविख्यात कवि पाब्लो नेरुदाको निधन प्रोस्टेट क्यान्सरका कारण नभएको फोरेन्सिक विशेषज्ञले बताएका छन् । साहित्यमा नोबेल पुरस्कार विजेता चिलीका कवि नेरुदाको सन् १९७३ मा निधन भएको थियो ।

  • शङ्कर लामिछानेको निबन्ध: लक्ष्मीप्रसाद देवकोटा शङ्कर लामिछानेको निबन्ध: लक्ष्मीप्रसाद देवकोटा

    - मेरो आँखामा खपिनसक्नु आँसु भरिए । मैले सोचेँ- नेपालका महाकविको आज यो दशा छ । एउटा बर्नाड शा छन्, जसका प्रत्येक शब्दको मोल एक रुपियाँ छ र एउटा देवकोटा छन् जसका … साँच्ची, नेपालीहरु मानिस चिन्दैनन् । नेपाली कलाको पूजा गर्न जान्दैन । आफ्नो गौरव पनि बुझ्दैनन् ।

  • देवकोटाका मन छुने कविता देवकोटाका मन छुने कविता

    काठमाडौं, कात्तिक २ – मुनामदन अहिलेसम्म पनि सबैभन्दा धेरै रुचाइएको कृति हो । देवकोटाको ६ सय ६४ वटा फुटकर कविता भेटिएका छन् । यस्तै नेपाली निबन्ध संग्रहमा पनि उहाँको विशिष्ट योगदान छ ।

  • ‘लिंकन इन द बार्डो’ का लागि जर्ज सान्डर्सलाई म्यान बुकर प्राइज ‘लिंकन इन द बार्डो’ का लागि जर्ज सान्डर्सलाई म्यान बुकर प्राइज

    अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ पुस्तकका लागि म्यान बुकर पुरस्कार जित्नुभएको छ । सान्डर्सले पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाउनुभएको छ ।

  • ‘गाउँमा सायद पहिरो गयो कि’ देखि ‘अविजित’ सम्म ‘गाउँमा सायद पहिरो गयो कि’ देखि ‘अविजित’ सम्म

    काठमाडौं, असोज ३० – ‘उपन्यासको बजार छ, राम्रो प्रकाशक पाइहाल्छु, दुई चार लाख कमाइहाल्छु भनेर मैले उपन्यास लेखेको होइन ।’

  • रञ्जु दर्शनाले भनिन् : अहिलेसम्म प्रेमको अनुभव छैन रञ्जु दर्शनाले भनिन् : अहिलेसम्म प्रेमको अनुभव छैन

    काठमाडौं, असोज २८ – ‘प्रेमलाइ अनुभव गर्न सकिन्छ तर परिभाषित गर्न सकिँदैन’ अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ को सार्वजनिक कार्यक्रममा रञ्जु दर्शना भन्दै थिइन् ।

  • ‘नेपाली नाटकको रुपरेखा’ सार्वजनिक ‘नेपाली नाटकको रुपरेखा’ सार्वजनिक

    काठमाडौं, असोज २८ – लक्ष्मीचोचना वैद्यद्वारा लिखित अनुसन्धानात्कक कृति लिखित ‘नेपाली नाटकको रूपरेखा’ शनिबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

  • गङ्गेश्वरी जागरण पुरस्कार दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कार दाहाल यज्ञनिधिलाई

    काठमाडौं, असोज २८ – गङ्गेश्वरी प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने गरी स्थापनागरिएको ‘गङ्गेश्वरी जागरण पुरस्कार, २०७४’ पहिलोपटक वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदानगरिने भएको छ ।

  • मधुपर्कको नेपाल भाषाको साहित्य विशेषांक प्रकाशित मधुपर्कको नेपाल भाषाको साहित्य विशेषांक प्रकाशित

    काठमाडौं, असोज २७ – नेपाल सम्वतको नयाँ वर्ष ११३८ को अवसरमा साहित्यिक पत्रिका मधुपर्कले आफ्नोे कार्तिक महिनाको अंकमा नेपाल भाषाको साहित्यबारेमा विशेष अकं प्रकाशित गरेको छ ।

  • ​कविता र छोरी बिम्ब कविता संग्रह प्रकाशित ​कविता र छोरी बिम्ब कविता संग्रह प्रकाशित

    काठमाडौं, असोज २७ –कविता र छोरी विम्वमा केन्द्रित भएर नेपालभाषामा कविता व म्हयाय् कविता संग्रह प्रकाशित भएको छ ।

  • देहरादुनमा नेपाल–भारत सद्भावना कवि गोष्ठी देहरादुनमा नेपाल–भारत सद्भावना कवि गोष्ठी

    काठमाडौं, असोज २६ – भारतको देहरादुनमा नेपाल–भारत सद्भावना कवि गोष्ठी भएको छ । गोरखाली सुधारसभा देहरादुन र शैल ग्रामीण विकास समिति देहरादुनको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल तथा भारतका गरी २५ जना कविको सहभागिता थियो ।

  • झुमाको ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा झुमाको ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा

    काठमाडौं, असोज २५ – नेपाली सांगीतिक तथा सांस्कृतिक विषयवस्तु समेटिएको वृत्तचित्र ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।

  • व्यंग्यः मिल्न लागेका वामलाई नाम र झण्डा बाधक व्यंग्यः मिल्न लागेका वामलाई नाम र झण्डा बाधक

    दसैँमा धेरै खाएर यिनीहरुले चुपचाप हल्ला गरेका हुन् कि भन्ने धेरैलाई लागेको थियो । तर हल्ला भन्दा धेरै सल्लाह नै गरेर सगोलमा बस्न लागेको भन्दै ठूला वामहरु गमक्क छन् । साँच्चै सधैँका लागि सगोलमा बस्ने हो भने वामहरुले नाम र झण्डा नफेरी नहुने भएको छ ।

  • नोबेल साहित्य पुरस्कार बेलायती उपन्यासकार काजुओ इशिगुरोलाई नोबेल साहित्य पुरस्कार बेलायती उपन्यासकार काजुओ इशिगुरोलाई

    असोज १९ – यस वर्षको नोबेल साहित्य पुरस्कार बेलायती उपन्यासकार काजुओ इशिगुरोलाई प्रदान गरिएको छ ।

  • 'पद्मश्रीलाई 'सगरमाथाकाे गहिराइ' मन परेछ' 'पद्मश्रीलाई 'सगरमाथाकाे गहिराइ' मन परेछ'

    'पद्मश्री साहित्य पुरस्कार' मैले पाएको हैन, मैले कविता सुनाइरहेका युट्युबका भिडियोहरूले पनि पाएका हैनन्, 'सगरमाथाको गहिराई' नाम गरेको कविताको पुस्तकले पाएको हो ।

  • पद्मश्री साधना तथा साहित्य पुरस्कार वितरण पद्मश्री साधना तथा साहित्य पुरस्कार वितरण

    काठमाडौं, असोज १९ – पद्मश्री साधना तथा साहित्य सम्मान – २०७३ बिहीबार राजधानीमा एक कार्यक्रमका बीच वितरण गरिएको छ ।

  • अक्षर काकाको ‘देउती’माथि चर्चा अक्षर काकाको ‘देउती’माथि चर्चा

    काठमाडौँ, १८ असोज - सिन्धु इन्द्रावती परिवेशमा लेखिएको उपन्यास ‘देउती’माथि विमर्श गरिएको छ ।

  • एसएलसीको मार्कसिटमा मेरो तीन/चार ओटा विषयमा आलु नम्बर आएको थियो एसएलसीको मार्कसिटमा मेरो तीन/चार ओटा विषयमा आलु नम्बर आएको थियो

    २०२३ सालमा दिएको पहिलो एसएलसी गुल्टाभाइटकै करामतले गुल्टाइदियो । तर, अर्को साल मेहनत गरेर पढ्छु र पास भएरै छाड्छु भनेर खुबै मेहनत गरेर गुल्टाभाइट खाँदै नखाई ध्यान दिएर पढें । दोहोर्‍याएर हिसाबको ट्युसन पढेकाले उक्त विषयमा अलिअलि बलियो नै भइसकेको थिएँ ।

  • भुइयाँका स–साना कथा भुइयाँका स–साना कथा

    विक्रम संवत् १८७१—१८७३ को नेपाल–अंग्रेज युद्धपछि नेपालले ठूलो भूभाग गुमायो । यसको तीस वर्षपछि नेपालको सत्तामा जंगबहादुर राणाको उदय भयो । हतियार र षड्यन्त्रको शक्तिले जन्मिएको आफ्नो सत्ता टिकाउन उनले देशभित्र र बाहिरका शक्तिहरुसँग सन्तुलन मिलाउने उपाय अवलम्बन गरेका थिए ।

  • लाहुरेको यात्रा संस्मरण लाहुरेको यात्रा संस्मरण

    एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास ।

  • हार्पर ली : जसलाई एउटै पुस्तकले चर्चाको शिखरमा पुर्‍यायो हार्पर ली : जसलाई एउटै पुस्तकले चर्चाको शिखरमा पुर्‍यायो

    “साहित्यिक बजारमा म कुनै दयालु समिक्षकको हातबाट मृत घोषित हुनेछु” हार्पर लीले एक अन्तर्वार्तामा भनेकी थिइन् । सन् १९६० को दशकमा बेष्टसेलर दरिएको र अहिलेसम्म करिब ४ करोड प्रति बिक्री भएको ‘टू किल ए मकिङ्ग बर्ड’ उपन्यासकी लेखिका हार्पर ली लाई आफू प्रसिद्ध हुन्छु भन्ने आत्मविश्वास थिएन ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हिमालदेखि तराईसम्म चुनाव लागेको छ । चुनाव पछि विकास होस् । युवालाई स्वदेशमै रोजगारको अवसर मिलोस् ।

    ​अर्जुन भट्टराई
  • आसन्न चुनावका लागि मतदाता शिक्षामा खटिएका कर्मचारीले मतदातालाई फलानो पार्टीलाई यसरी भोट हालेर जिताउनुस् भन्दै हिडेको पनि देखे । यसरी मतदातालाई प्रभावित गर्न मिल्छ र ?

    ​मुकुन्द काफ्ले
  • निर्वाचन अयोगले साहसका साथ ६ जान कर्मचारीको काज रद्ध गरेको सुन्दा धेरै खुसी लाग्यो । यसरी नै आचारसंहिता उल्लंघन गर्नेलाई कसैको दबाबमा नपरी दृढताका साथ आफ्नो कानुन अनुसार काम गर्नु पर्छ । अझ काज रद्ध मात्रै होइन, आचारसंहिता उल्लंघन गर्ने सरकार, राजनीतिक दल र संघ संस्थालाई कारवाही गर्ने आँट पनि गर्नु पर्छ ।

    ​पदम गुरुङ
सबै हेर्नुहोस

सोसल मिडिया