MENU
Ncell Axiata

साहित्य/ कला

  • युगकवि सिद्धिचरणको सम्झना युगकवि सिद्धिचरणको सम्झना

    काठमाडौं, जेठ ९ – युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना गरिएको छ । १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर शनिबार युगकवि श्रेष्ठको सम्झना गरिएको हो ।

  • खुशीको खोजी

    खुशीको खोजी - मलाई खोज तिमी कतै थिचिएकी छु कतै मिचिएकी छु खोज मेरो विभत्स मुटुलाई

  • मलार्इ माफ गर आमा

    अनुषा न्यौपाने - मलार्इ माफ गर आमा आउन सकिन म तिम्रो आँसु पुछ्न भत्किएको घर बनाउन

  • भूकम्प यसपालिको

    ईष्या मानव प्रति प्रकट भयो भूकम्प ठुलो गयो ! काप्यो थर्र थर्री मेरुदण्ड देशको नरसंहार ठूलो भयो !!

  • भुँईचालोको डर (कविता) भुँईचालोको डर (कविता)

    अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।। घरको टुप्पामा बस्दा नि घर भत्किएर झरिएला भन्ने डर । फेदमा बस्दा पनि भत्केर थिच्ला भन्ने डर ।। अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउादा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।

  • घर हल्यो तार हल्यो भुँईचालो गएछ

    गीत – घर हल्यो तार हल्यो भुँईचालो गएछ ।

  • १४ जना स्रष्टा सम्मानित

    काठमाडौं, वैशाख ११ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघले १४ जना स्रष्टालाई सम्मान गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा एक समारोह गरेर १४ जना स्रष्टालाई सम्मान गरेको हो ।

  • बृहत पुस्तक प्रदर्शनी सुरु

    काठमाडौं, वैशाख ११ – काठमाडौंको भृकुटीमण्डपमा बृहत पुस्तक प्रदर्शनी सुरु भएको छ । डिकुरा पब्लिकेशन र रिड एण्ड ग्रो पब्लिकेशनको आयोजनमा शुक्रबार बृहत पुस्तक प्रदर्शनी सुरु भएको हो ।

  • ‘मालिक म यो गोरखा राज्यमा अढाईसय वर्षपछि बौलाएँ’

    काठमाडौं, वैशाख ११ – मुलुकमा लोकतन्त्र आएको ९ वर्ष भएको छ । लोकतन्त्र दिवस संघारमै आइपुग्दा सबैले ९ वर्षअघिको आन्दोलन सम्झिएका छन् । आन्दोलनलाई उर्जा थप्न सबै तह र क्षेत्रका नागरिकको महत्वपूर्ण योगदान छ ।

  • मिराको सम्झनामा हरिवंश आचार्यको कविता – तिमीलाई सम्झँदा

    तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।

  • साहित्यकारले गरे पारिजातको सम्झना साहित्यकारले गरे पारिजातको सम्झना

    काठमाडौं, वैशाख ५ – साहित्यकार पारिजातको व्यक्तित्वको चर्चा गरिएको छ । पारिजात स्मृति प्रतिष्ठानले २२ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पारिजातको व्यक्तित्वको चर्चा गरिएको हो ।

  • कथा: आमा

    रमेश गिरी ‘आशा’ - ‘आमा, ए आमा, आमा’—आमाले घ्यार्रघ्यार्र आवाज निकालेर लामो स्वास तानिरहेको देखेर आत्तिएको आशिष आमाको जिउ हल्लाउँदै बोलाउन थाल्छ । आमा निस्वास एकोहोरो छोराको अनुहार हेरिरहन्छिन् । मानौ उनी छोरा आशिषसँग अन्तिम विदाई मागिरहेछकी छिन् ।

  • नयाँ बर्षको स्वागत गर्न झमक घिमिरेको घरमा साहित्यिक जमघट नयाँ बर्षको स्वागत गर्न झमक घिमिरेको घरमा साहित्यिक जमघट

    धनकुटा, चैत ३० – नयाँ वर्षको पूर्वसन्ध्यामा धनकुटाका साहित्यकर्मीहरुले साहित्यकार झमक घिमिरेको घरमा गएर नयाँ वर्षको स्वागत गरेका छन् ।

  • राष्ट्रकवि घिमिरेलाई सम्मान

    काठमाडौं, चैत २३ – महिला गीतकार संघले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । महिला गीतकार संघले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेलाई ५० हजार रुपैयाँ सहित अभिनन्दन गरेको हो ।

  • गजल गजल

    अन्जना सापकोटा - देश भरी विकाशको फूल फूलेको बेला आउँछु आमा।। गैरी खेतमा मार्सी धान झुलेको बेला आउँछु आमा।। भाइ चाराको सम्बन्ध गाढा अनि निस्वार्थ होस् , शान्ति छर्दै परेवा जोडी डुलेको बेला आउँछु आमा

  • पुस्तकमा ‘सूचनाको हक प्राप्ति र प्रयोग’

    काठमाडौं, चैत २० – पत्रकार एकराज पाठकद्वारा लिखित ‘सूचनाको हक प्राप्ति र प्रयोग’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा विश्वमा सूचनाको हकको अवधारणा, नेपालमा यसको अभ्यास, कानुनी मान्यता, कार्यान्वयनका पक्षमा देखिएका सफलता र असफलताका विषय समेटिएका छन् ।

  • कथा – हजुरआमाको सत्यकथा : पटपटी फुटेका पैतालामा काँढाको घर

    मिलन तिमिल्सिना – सामान किन्न मलेखु जाने बेला बा ले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बा को भन्दा अलि ठूलो साईजको हजुरबालाई चाहिन्थ्यो । बा नै पसल जाने भएकाले उहाँहरुको नापो लिन परेन ।

  • धान र संविधान

    उता, बेलामा मल थिएन बल थियो । पानी थिएन बानी थियो । बीउ थिएन जीऊ थियो ।

  • विश्व कविता दिवस मनाईंदै

    काठमाडौं, चैत ७ - आज विश्व कविता दिवस । नेपालमा पनि साहित्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।

  • कथा : सेतो सर्ट कथा : सेतो सर्ट

    महेश्वर चापागाईं - म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै सकी तैंले यति धेरै पढेर नि केहि गरिनस भने त हाम्रो दु:खको दिन जाला जस्तो छैन । बाबाले भन्नुभयो ।

  • दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने

    काठमाडौं, चैत ४ - मृगौलारोगका कारण निधन भएका अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित दार्शनिक कवि माधव मूलको नाममा एक अक्षयकोष स्थापना गरिने भएको छ । मृगौलारोगबाट पिडित साहित्यकारको उपचार खर्चको लागि सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिने उहाँका धर्मपत्नी मन्धरी मूलले बताउनु भयो ।

  • चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति

    काठमाडौं, चैत २ - साहित्यकार नारायण प्रसाद राजभण्डारी चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति हुनु भएको छ । नेपालभाषा एकेडेमीको साधारण सभाले नेपालीलाई कुलपतिमा चयन गरेको हो । त्यस्तै साधारण सभाले निर्वतमान कुलपति सत्य मोहन जोशीलाई एकेडेमीको संरक्षक घोषणा गरेको छ ।

  • लेखक संघ दोलखामा चौलागाईं

    दोलखा, फागुन ३० - नेपाली लेखक संघ दोलखा जिल्ला कार्य समितिको अध्यक्षमा डम्बर चौलागाईं चुनिनु भएको छ । शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न संघको दोश्रो जिल्ला अधिवेशनले चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

  • भीमनिधि तिवारी साहित्य पुरस्कार साहित्यकार लुईंटेललाई

    काठमाडौं, फागुन ३० – यो वर्षको भीमनिधि तिवारी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार प्राध्यापक डा. खगेन्द्रप्रसाद लुईंटेललाई प्रदान गरिएको छ ।

  • कथा: राजधानी सडक कथा: राजधानी सडक

    रमेश गिरी आशा - हातखुट्टा जोडेर मुटुबाट भएभरको रगत फाल्दा पनि शरीर नतात्ने पुस, माघको जाडो चारैतिर व्याप्त छ, गरिबीको व्यग्रताबाट पिल्सिएर जीविकोपार्जनको निम्ति भौतारिँदै काठमाडौं आएका हर्के र पिर्के असमञ्जसमा पर्छन् ।

  • अम्बर गुरुङले अस्पतालमै मनाए ७८ औं जन्मदिन अम्बर गुरुङले अस्पतालमै मनाए ७८ औं जन्मदिन

    काठमाडौं, फागुन १४ – राष्ट्रगानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङले आफ्नो ७८ औं जन्मदिन अस्पतालमै मनाउनुभएको छ ।

  • कस्तो छ अम्बर गुरुङलाई ? कस्तो छ अम्बर गुरुङलाई ?

    काठमाडौं, फागुन १२ – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका राष्ट्रगानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ।

  • अहिलेसम्मकै ठुलो गजल संग्रह अक्षरहरुको पिरामिड सार्वजनिक अहिलेसम्मकै ठुलो गजल संग्रह अक्षरहरुको पिरामिड सार्वजनिक

    चितवन, भरतपुर ९ - हाम्रो मझेरी साहित्य प्रतिष्ठानले शनिबार भरतपुरमा साहित्य उत्सव गरेको छ । प्रतिष्ठानले कृति विमोचन, स्रष्टा सम्मान तथा रचना वाचनलगायतका कार्यक्रमसहित उत्सव गरेको हो ।

  • कविता : नयाँ सिमाना

    एकल यात्री ओ महाशय ! तिमीले कसरी भन्यौ ? मेरा खाली पैतला हेरेर मेरा पैतलाको धुलो यो देशको होइन !

  • पुस्तक समीक्षा: कति सम्झुँ कति बिर्सूं पुस्तक समीक्षा: कति सम्झुँ कति बिर्सूं

    कुमार रञ्जित/ उज्यालो । काठमाडौं, फागुन २ - काठमाडौंको उत्तर–पश्चिम कुनामा एउटा ऐतिहासिक थलो छ– मुड्खु । त्यहाँ एउटा डाँडा नं एउटा बाहुन थरमा राखिएको छ– आचार्य डाँडा । काठमाडौं मल्ल राजाको अधिनस्थ हुँदा नै त्यहाँ आएर बसेका आचार्यहरु कालान्तरमा ‘दीक्षित’ भए ।

  • एक नेपाली ‘प्लेब्वाय’सित पाँच घण्टा

    जीवन क्षेत्री - पाँच घण्टा बस चढेर राजधानी पुग्नु थियो । सँगैको सिटमा बस्ने मानिससँग बातचित कसरी सुरु भयो, मलाई थाहा छैन तर यात्राको पट्यार कम गर्न अक्सर म आफैं वार्तालाप सुरु गर्ने गर्छु । कुरा सुरु भएपछि उक्त वयस्क मानिसबारे मेरो मनमा आएको पहिलो शब्द थियोः प्लेब्वाय, नेपाली प्लेब्वाय ।

  • कथा : प्रोक्सी कथा : प्रोक्सी

    बद्री चापागाईं - 'डक्टर, बेड नं २९ को फास्टिङ स्याम्पल तान्ने बेला भयो ।' ६ बज्न नपाउँदै इन्टरकममा आएको सो सन्देशले मथिंगल गिजोल्यो । एक जना क्रिटिकल बिरामीको असफल सिपिआर, तत्पश्चातको परिवारिक रुवावासी र कालको मुखबाट उसलाई थुत्न नसकेको ग्लानी माझ मैले आँखा ढप्काउँदा ४ बजिसकेको थियो ।

  • सिक्किममा रहेका नेवार समुदायको किताब नेदरल्याण्डमा विमोचन सिक्किममा रहेका नेवार समुदायको किताब नेदरल्याण्डमा विमोचन

    काठमाडौं, माघ २९ – भारत सिक्किमका नेवार समुदायको भाषा, सम्पदा र पहिचान किताव नेदरल्याण्डस्मा विमोचन भएको छ । किताब नेदरल्याण्डस्को इन्टर नेशनल इन्टिच्यूट फर एशिएन स्टडिजको आयोजना मंगलबार विमोचन भएको हो ।

  • ​तीन स्रष्टा सम्मानित, तीन कृति लोकार्पण

    रमेश गिरी/ उज्यालो। भक्तपुर, माघ २६ - नेपाल साहित्य मन्दिर भक्तपुरले नगद पुरस्कार सहित नेपाल भाषाका तीनजना स्रष्टालाई सम्मान गरेको छ । जरिमैयाँ साखः लुमन्ति सिरपाद्धारा महिला स्रष्टा प्रकाश प्रधानाङ्ग र जरिमैया साखः हपाः सिरपा केदार सितुलाई जनही नगद १० हजार रुपैंयाँ सहित ताम्रपत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

  • गजल गजल

    म मेरी जन्मदात्रीको, मिजासी बात सम्झन्छु, अलौकिक स्नेह बाँडेका,पियारा हात सम्झन्छु ।

  • संस्कृतिविद जोशीलाई १० लाख रुपैयाँ राशीको पुरस्कार

    काठमाडौं, माघ २३ – रोटरी इन्टरनेशनल नेपालले संस्कृतिविद सत्यमोहन जोशीलाई १० लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको छ ।

  • दार्शनिक कवि माधव मूल रहनु भएन दार्शनिक कवि माधव मूल रहनु भएन

    काठमाडौं, माघ १९ - अन्तररष्ट्रिय पुरस्कारबाट सम्मानित दार्शनिक कवि माधव मूलको ६० वर्षको उमेरमा निधन भएको छ । डेढ दशक देखि मधुमेह रोगबाट पीडित मूलको आइतबार वीर अस्पतालमा निधन भएको हो ।

  • पाठकसमक्ष जीवन उपयोगी पुस्तक पाठकसमक्ष जीवन उपयोगी पुस्तक

    काठमाडौं, माघ ५ – आख्यान र गैरआख्यानका कृतिहरु पस्कँदै आएको पब्लिकेशन नेपालयले पहिलोपटक दैनिक जीवनमा उपयोगी पुस्तकतर्फ आफूलाई अग्रसर गराएको छ । यसैहप्ता सार्वजनिक हुने ‘जीवन जिउने काइदा’ले सरल उपायहरुबाटै कसरी स्वस्थ्य र दीर्घायु बन्न सकिन्छ भनेर पाठकलाई जानकारी दिनेछ ।

  • कविता: म खाते

    नारायण भुसाल - थाहा छैन मलाई कहाँ जन्मे , बाबुआमा कहाँ छन्, के गर्छन, जिउदै छन् कि मरे मलाई पत्तो छैन, तर हुर्किदै छु यहि बाटोमा, खातेको नामले नामाकरण गरिएको छु

  • कविता: देश छोडने रात

    यात्रा गुरुङ भुजुङ - कुनै होटेलमा बसेर , या,कुनै कोठमा बसेर, सोचिरहेको छु , भोलि यतिबेला देश छोडिसक्छ होला, त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया