MENU
Ncell Axiata
NIC Asia

साहित्य/ कला

  • खगराज बरालको नयाँ पुस्तकमा शिक्षाका बिविध पाटो खोतल्ने प्रयास खगराज बरालको नयाँ पुस्तकमा शिक्षाका बिविध पाटो खोतल्ने प्रयास

    काठमाडौं, पुस १८ -शिक्षा क्षेत्रमा कलम चलाइरहने लेखक खगराज बरालको केही शैक्षिक प्रबन्ध पुस्तक बजारमा आएको छ । बरालको यो कृति शिक्षाको क्षेत्रमा पाँचौं हो ।

  • फेसबुकमा नेता र जनताबीच संविधान मुक्तक दोहोरी

    काठमाडौं, पुस १४– नेताहरु आफैंले जनाएको प्रतिबद्धता अनुसार संविधान जारी हुने माघ ८ गतेको मिति आउन अब एक महिना पनि बाँकी छैन । तर माघ ८ मा संविधान आउने संभावना झण्डै समाप्त भैसकेको छ ।

  • एक रुपैयाँ राशीको अभियान पुरस्कार साहित्यकार श्यामप्रसाद शर्मालाई

    काठमाडौं, पुस १० – एक रुपैयाँ राशीको अभियान पुरस्कार साहित्यकार श्यामप्रसाद शर्मा लामिछानेलाई प्रदान गरिएको छ । अभियान साहित्य प्रतिष्ठानले शनिबार काठमाडौंमा एक कार्यक्रम गरि प्रगतिवादी साहित्यकार लामिछानेलाई एक रुपैयाँ राशीको अभियान पुरस्कार प्रदान गरेको हो ।

  • कविता : हकदाबी कविता : हकदाबी

    छवि अनित्य सरकार ! सदियौँदेखि तपाईँले देखाई आएको त्यो भोटोको हकदार मै हूँ त्यो ‘ज्यापू’, जसले हरायो आफ्नै खेतको आलीमा बहुमूल्य रत्नजडित उपहार–त्यो भोटो के फर्काउनुहुन्छ आउने सालको जात्रामा ? मसँग छैन कुनै प्रमाण यसपाला पनि कि मेरै हो त्यो भोटो । म ज्यापू, भन्नुस् मलाई्–बाउचा, बेखामान, पासा या साहुजी जो लाग्छ सजिलो तपाइँलाई हुँ त म आखिर एक ज्यापू नै तर छैन मसँग मेरो भोटोको कुनै लालपूर्जा न दिएर गयो नागराज कर्कोटकले यो भोटोको कुनै प्रमाणपत्र छैन कुनै प्रमाण मसँग यसपाला पन...

  • कविता : म कवी होइन मेरा कविता कविता होइनन्

    प्रकाश विहीन  अचेत मानव हृदयमा चेतनाको वाढी ल्याई सचेत पार्न सक्नुपर्थ्यो सकिन त्यसैले म कवी होइन मेरा कविता कविता होइनन् ।   अतितको पीडामा पिल्सिएका पीडित मनहरुलाई निकासा दिलाउन सक्नुपर्थ्यो सकिन म कवी होइन मेरा कविता कविता होइनन् ।   आफ्नो पहिचानको खोजी गर्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आईसक्दा अझ भनै सारा विश्व साँघुरो कोठा भईसक्यो । तर यहाँ उहि पुरानो सडेगलेको यथास्थिती भनै वा सामान्तवादी सोच चुलो छुदैमा हजारौं मानवीरेहरु मरिरहेछन् । दलित भएकै कारण हजारौं ...

  • गजल : आजकल मान्छे धेरै, कमाउन खोज्दै छ गजल : आजकल मान्छे धेरै, कमाउन खोज्दै छ

    आजकल मान्छे धेरै, कमाउन खोज्दै छ                फगत ब्यर्थै बिलासीमा, रमाउन खोज्दै छ ||   न चिन्ता छ भविष्यको, न सम्झन्छन बिगतलाई                     फेद ढाली टुप्पो, समाउन खोज्दै छ ||   जान्ने को भन्दा नजान्ने को, हालीमुहाली चर्को भो...

  • टोखाबारेको पुस्तक: जसले उत्तरी भेगलाई नै झक्झकाउन सफल भयो टोखाबारेको पुस्तक: जसले उत्तरी भेगलाई नै झक्झकाउन सफल भयो

    कुमार रंजित/उज्यालो। काठमाडौं, मंसिर २२ - मनिराज डंगोलको तीन महिनाअघि मात्रै प्रकाशित ‘प्राचीन नगर तथा काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वार टोखा’ नामक पुस्तकमा दिइएका विवरण र तथ्यहरुका आधारमै उक्त नगरपालिकाको नामांकरण टोखा हुन गएको भनी स्थानीय बुद्धिजीवीले भनेका छन् ।

  • कथा : छबिलालको सपना कथा : छबिलालको सपना

    सन्तोष चिमरिया – मार्चको प्रारम्भसँगै मरूभुमिमा जोड-जोडले हावा चल्न थालेको छ । बालुवाका कण उडेर क्षितिजसम्मै धुलाल्मे भएको छ वातावरण । बैराग लाग्दो । अनि फेरि खजुरका रूखहरू फुल्न थालेका छन । जब यी खजुरका रूखहरू पहेंलपुर दाना भएर पाक्नेछन ।

  • १८ वर्ष पछि मूर्त रुप  लिएको अनुवादित उपन्यास १८ वर्ष पछि मूर्त रुप लिएको अनुवादित उपन्यास

    शर्मिला राजोपाध्याय/उज्यालो । काठमाडौं, मंसिर १७ - अमृता प्रितमले लेख्नु भएको अदालत उपन्यासको नेपाल भाषाको संस्करण प्रकाशित भएको छ । राजा शाक्यले अदालत उपन्यासलाई नेपाल भाषामा अनुवाद गरेर प्रकाशित गर्नु भएको हो।

  • पल्पसा क्याफे फ्रान्सेली भाषामा पनि पल्पसा क्याफे फ्रान्सेली भाषामा पनि

    काठमाडौं, मंसिर ३–नारायण वाग्लेको चर्चित उपन्यास पल्पसा क्याफे अब छिट्टै फ्रान्सेली भाषामा उपलब्ध हुने भएको छ ।

  • पुस्तक अंश : लोगे पुस्तक अंश : लोगे

    महेश्वर चापागाईं - बेलुका त्यस्तै ४ बजेको होला ,झ्याल दुबै खोलेको छ तर पर्दाले छेकेर थोरै प्रकाश मात्र कोठाभित्र छिरेको जस्तो छ, जानाजान हो या यतिकै कोठालाई अध्यारो बनाइएको छ ।

  • कविता : तिमीबाट खोज्दिन बाँकी अरु कविता : तिमीबाट खोज्दिन बाँकी अरु

    यदि तिमीले पिलाएको एकै थोपा पानीले कतै मेरो जीवन बाँच्छ भने पनि म मृत्यु सजिलै स्वीकार्छु बरु तिमीबाट खोज्दिन बाँकी अरु यदि तिमीले बोलेको एकै शब्द निःशब्दले कतै मेरो मन हाँस्छ भने पनि म रोई–रोई बाँच्न तयार छु बरु तिमीबाट खोज्दिन बाँकी अरु पाउनु छैन केही मलाई गुमाउनुको सीमा रहेन मनको त्यो नातो मनमै रहोस् यो मन जस्तो त्यो मन भएन यदि तिमीले बोलेको एकै वचन बोलिले कतै मेरो जीवन बिक्छ भने पनि म लिलामै बिक्न तयार छु बरु तिमीबाट खोज्दिन बाँकी अरु सृष्टि सारा सखाप भई तिमी र म मात्र रह्यौं भने प...

  • गजल : फाटेको नटाले कसलाई पुग्छ र ? गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

    फाटेको नटाले कसलाई पुग्छ र ? रुपियाँ पैसाले कसलाई पुग्छ र ? यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले – "कसलाई पुग्छ र" ? यति सुन्दर संसार हेर्नलाई केवल आँखाले कसलाई पुग्छ र ? चराहरु पनि काम गर्न थालेका छन् त्यसैले मजाले कसलाई पुग्छ र ? भएको यही यौटा देशसंग पनि माग्नमात्र थाले कसलाई पुग्छ र ?   बाबु त्रिपाठी ("बा" गजल संग्रहबाट)...

  • गजल : हात छैन माग्नेले खुट्टा फैलाईरहेछ, छ भने केहि रुपिँया दिएर जानुस गजल : हात छैन माग्नेले खुट्टा फैलाईरहेछ, छ भने केहि रुपिँया दिएर जानुस

    चामल लैजानुस बियाँ दिएर जानुस मान्छ भने खेत अधिँया दिएर जानुस हात छैन माग्नेले खुट्टा फैलाईरहेछ छ भने केहि रुपिँया दिएर जानुस भोलि देखि सरकार सुत्ने बेला झस्किन्छ आज टायरको तकिया दिएर जानुस पिउने बेला मुख कस्तो बनाउँछ हेर्नुछ तपाइँ जडाय्हालाई चिया दिएर जानुस मर्नै बेला पिँजडाको सुगाले सुनायो बाच्नेलाई त दुनिँया दिएर जानुस   गणेश भट्ट 'अणु' गोरखा हाल काठमाडौं...

  • "यार तिमीलाई दुध, चियापत्ती र चिनीको स्वादले वाक्क लाग्दैन ? "यार तिमीलाई दुध, चियापत्ती र चिनीको स्वादले वाक्क लाग्दैन ?

    सधैं सधैं व्यस्त रहने चिया पसलको गिलासलाई सोधें- "यार तिमीलाई दुध, चियापत्ती र चिनीको स्वादले वाक्क लाग्दैन ?" फिस्स हाँसेर उसले भन्यो- "सर हरेक ओठको स्वाद फरक हुन्छ !" डा. निरज भट्टराई काठमाडौं, कुलेश्वर हाल : बंगलादेश, ढाका

  • गजल : गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु गजल : गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु

    गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु   पोहोर साल परार साल ओइलिएरै गयो फूल बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु   सम्झना छ तिहारको टिका लाउने बेला अझै बाङ्गो भयो टीका भन्दै रिसाउँथिस् पैले बाबु   बेग्लै भा'छस् फोटो हेर्दा डर लाग्छ अलिकती साँच्चै भुलिस् भन्ने ठान्छु आइनस् भने ऐले बाबु निष्प्रभ सजी कास्की, पोखरा हाल: अष्ट्रेलिया, सिड्नी...

  • कथा : उनले लडेको जनयुद्ध कथा : उनले लडेको जनयुद्ध

    नारायण भुसाल - उनका आँखाभरी आँसु थिए । उनी रुँदै सारा घटनाक्रमहरु बताउँदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै शान्तपूर्वक सुने जसरी एकाग्र भएर सुनिरहेका थियौँ । उनका कुरामा रिस, क्रोध, दया माया सबैजसो भावहरु मिसिएका थिए ।

  • गीत : आगो होइन आँसु दिएँ झार्दै परेलीमा गीत : आगो होइन आँसु दिएँ झार्दै परेलीमा

    आगो माग्न आयौ तिमी मेरो अँगेनीमा, आगो होइन आँसु दिएँ झार्दै परेलीमा.......

  • कथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी कथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

    नारायण भुसाल - असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया