MENU
Ncell Axiata
USAID

साहित्य/ कला

  • ​बन्दै, भत्कँदै नेपाली रंगमंच ​बन्दै, भत्कँदै नेपाली रंगमंच

    काठमाडौं, असार १ – चार वर्ष अगाडि केदार श्रेष्ठलगायतले सुरू गरेको सुस्केरा नाट्य समूह काठमाडाैंको सुन्धारास्थित काठमाडाैं मलमा थियटर मल बनाउन आफै कस्सिएको थियो । स्थापना भएको तीन वर्षमा यो रंगमंचमा थुप्रै नाटकहरू मञ्चन भए, जसले दर्शकहरूलाई दोहोर्‍याई–दोहोर्‍याई आउन बाध्य बनायो ।

  • पात्र फेरिए, तर प्रवृत्ति फेरिएन : ‘अनि देउराली रुन्छ...’ पात्र फेरिए, तर प्रवृत्ति फेरिएन : ‘अनि देउराली रुन्छ...’

    विष्णु विश्वकर्मा/उज्यालो । काठमाडौं, जेठ २८ – तीसको दशकमा नेपाल कस्तो थियो होला ? राजा महेन्द्रको पञ्चायत शासनको जगजगी रहेका बेला गाउँघरमा कसको हुकुमी शासन चल्थ्यो ?

  • नियात्रा संग्रह ‘ओला’ को कतारमा विमोचन नियात्रा संग्रह ‘ओला’ को कतारमा विमोचन

    कतार, जेठ २७ – साहित्यकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह ‘ओला’ कतारमा विमोचन गरिएको छ ।

  • कथा संग्रह ‘बन्द आवाज खुले पछि’ सार्वजनिक कथा संग्रह ‘बन्द आवाज खुले पछि’ सार्वजनिक

    काठमाडौं, जेठ २२ – कथाकार रत्न बि.के. को कथा संग्रह ‘बन्द आवाज खुले पछि’ विमोचन भएको छ । नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेकोे जातीय विभेद र छुवाछुत प्रथाको विरुद्धको सशक्त आवाजको रुपमा रहेका कथाहरुको संग्रह ‘बन्द आवाज खुलेपछि’ काठमाडौंमा आइतबार भएको कार्यक्रममा विमोचन गरिएको हो ।

  • लण्डनमा वातावरण साहित्य सम्मेलन हुँदै लण्डनमा वातावरण साहित्य सम्मेलन हुँदै

    काठमाडौं, जेठ २१ – विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको बिषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएका छन् ।

  • अनु अनु

    सारै खुशी भने देखिएकी हैन ऊ । जसरी भएपनि २०५९ सालको एसएलसीमा प्रथम श्रेणीमै उभिन्छु जस्तो लागेको थियो उसलाई, तर नतिजा त्यस्तो आएन । तैपनि जीवनका सबै परिणाम आफूले सोचे जस्तो सुःखद नहुँदो रहेछ भन्ने लागेर हो या नसोचेरै बोलेर हो, ‘थ्याङ्क यु’ फुत्काइहाली उसले ।

  • कविता-मतपत्र ! कविता-मतपत्र !

    सम्पूर्ण ठाउँमा फैलिएको छ त्यो पत्र न त हो त्यो गोरखापत्र न त हो त्यो प्रवेश पत्र न त हो नै त्यो मानव मन्त्र

  • गीतकार किरण खरेल सम्मानित गीतकार किरण खरेल सम्मानित

    काठमाडौं, जेठ १३ – वरिष्ठ सञ्चारकर्मी तथा गीतकार किरण खरेल हीरासिंह खत्री स्मृती चलचित्र सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको छ । हीरासिंह खत्री स्मृती चलचित्र सम्मान पुरस्कार गुठीले आज ललितपुरको जावलाखेलमा कार्यक्रम गरी गीतकार खरेललाई सम्मान गरेको छ ।

  • विधानसँगै पलेँटीमा युवा पुस्ता विधानसँगै पलेँटीमा युवा पुस्ता

    काठमाडौं, जेठ १३ – पृथक शैलीका युवा गायक विधान श्रेष्ठको प्रस्तुतीसँगै १२ वर्षदेखि चल्दै आएको पलेँटी श्रृंखला नयाँ चरणमा प्रवेश गरेको छ । आधुनिक नेपाली गायनको उत्पत्ति र यसको विकासक्रमबारे सम्झना गराउँदै अघिबढेको यो सांगीतिक प्रस्तुतीले शुक्रबारको पलेँटीसँगै अब तन्नेरी पुस्तालाई पनि समेट्न सुरुगरेको छ ।

  • पारिजात पुरस्कारबाट चार स्रष्टा सम्मानित पारिजात पुरस्कारबाट चार स्रष्टा सम्मानित

    पारिजात स्मृति केन्द्रले शनिबार चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित हुनुभयो ।

  • कविता-“चुनाव” कविता-“चुनाव”

    जताततै जहिँतहिँ एउटै आवाज छ मानवहरुको समय आको छ अब उही दानवहरुको अनुभूति छ संलग्नहरुलाई तनावै तनावको चहल पहल बढेको छ उही चुनावको ।

  • ​पश्चिम घुमेर फर्कियो ‘भरियाको भूगोल’ ​पश्चिम घुमेर फर्कियो ‘भरियाको भूगोल’

    कवि/गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ले मुलुकका विभिन्न पश्चिमी सहरको काव्ययात्रा सम्पन्न गरेको छ । वैशाख १७ गते हेटौंडाबाट सुरु भएको पुस्तकयात्रा १८ गते चितवनको रत्ननगर टाँडी, नारायणगढ, कावासोतीहुँदै अगाडि बढेको थियो । यात्रा प्रकाशन संस्था नेपालयको समायोजनमा भएको हो ।

  • प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष शर्माको निधन प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष शर्माको निधन

    काठमाडौं, वैशाख २४ – प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको निधन भएको छ । उहाँको काठमाडौंको कमल पोखरीमा रहेको निवासमा आइतबार बिहान ४ बजेतिर निधन भएको प्रगतिशील लेखक संघले जनाएको छ ।

  • ‘यत्ति भए पुग्छ’ विमोचित, गजलकारलाई पुरस्कृत गर्न दुई लाखको अक्षयकोष ‘यत्ति भए पुग्छ’ विमोचित, गजलकारलाई पुरस्कृत गर्न दुई लाखको अक्षयकोष

    काठमाडौं, वैशाख २३ – गजलकारलाई पुरस्कृत गर्न दुई लाख रुपैयाँ अक्षयकोष स्थापना हुने भएको छ । गजलकार जे. सागरको गजल कृति ‘यत्ति भए पुग्छ’ विमोचन कार्यक्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।

  • मिस्टर योञ्जन, आराम–कुशल ? मिस्टर योञ्जन, आराम–कुशल ?

    यो माघ महिनाको तातो घाम प्यारो लागेर म बाल्कोनीमा बसेर तापी रहें । घामको तातो तापक्रमसँगै तातो गुलियो कफी पिउँदै वारि–पारि सबै डाँडा हेरी । म फेसबुकमा फोटोहरु अपलोड गर्दै च्याटमा व्यस्त । फेसबुकमा कमेन्टसँगै रमाउँदै एक्लै मुसुमुसु हाँस्दै ।

  • हरिवंश आचार्यको हरिबहादुर आउँदै हरिवंश आचार्यको हरिबहादुर आउँदै

    संस्मरण ‘चिना हराएको मान्छे’ को सफलता पछि कलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आउने भएका छन् । ‘हरिबहादुर’को विमोचन अर्का कलाकार जोडी मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुँदैछ ।

  • दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

    काठमाडौं, वैशाख १७ – कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ । अधिकारीले कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक कृति सार्वजनिक गर्नुभएको हो ।

  • ‘नमस्ते काठमाडौं’ तयार ‘नमस्ते काठमाडौं’ तयार

    काठमाडौं, वैशाख १३ – चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीको कथा संग्रह ‘नमस्ते काठमाडौं’ तयार भएको छ ।

  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

    काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

  • मेरी शंकरकी पारिजात मेरी शंकरकी पारिजात

    मेरो सुर्योदय, तिम्रो आवाजसंगै हुन्छ र अस्त तिम्रो यादले

  • व्यंग्य कविता : आजको अन्दोलन व्यंग्य कविता : आजको अन्दोलन

    गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ? बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम । जनताको सुरक्षा खै ? सुरक्षा देशको कता भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

  • मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

    काठमाडौं, वैशाख ७ – मदनपुरस्कार विजेता पुस्कत ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा आएको छ । नेपाली पाठक माझ लोकप्रिय रहेका कृतिलाई वृहत अंग्रेजी घेरामा लैजानका लागि नेपालयले ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण ‘जुम्ला-एउटा नर्सको कथा’ रुपमा तयार पारेको छ ।

  • हो मलाई नयाँ वर्षले सताउँछ हो मलाई नयाँ वर्षले सताउँछ

    मेरो घरबाट घाम अस्ताउने दिशातिर नयाँ क्यालेण्डर बोकेर आउँछ एउटा मेला, सुनबर्षी । सुनबर्षी नयाँ सालमा शुभकामना भरिएको उत्सव बोकेर आउँथ्यो ।

  • पशुपतिमा सात दिन के के भयो ?, अब बजारमा पशुपतिमा सात दिन के के भयो ?, अब बजारमा

    काठमाडौं, चैत ३१ – गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिरमा भारतीय मुलका मूल पूजारी भट्ट हटाएर नेपाली भट्ट नियुक्ति गर्नुभएको थियो ।

  • भारत नदिया जिल्लामा बनाइयो भानुभक्तको सालिक भारत नदिया जिल्लामा बनाइयो भानुभक्तको सालिक

    काठमाडौं, चैत २६ – मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर (पश्चिम बङ्गालको नदिया जिल्ला)मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ ।

  • सँस्कृतिकर्मी चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिने सँस्कृतिकर्मी चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिने

    काठमाडौं, चैत २० – सँस्कृतिकर्मी चेतन कार्कीलाई आउँदो वैशाख ५ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको उहाँको सम्मानका लागि गठन गरिएको समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

  • मान्छेको बिस्कुन मान्छेको बिस्कुन

    बिहान सात बजे फुकेटबाट बस चढेका हामी भोलिपल्ट बिहान पाँच बजे मलेसियाको राजधानी क्वालालाम्पुरको बसपार्कमा पुग्यांै । माघको महिना आकाश कुहिरोले ढाकिएर डम्म परेको थियो । चौडा सडकको चोकैमा रहेको बसपार्क अगाडि बसले छोडिदियो ।

  • कविता-'साँझपखकी नर्तकी'

    इन्द्रेणिका रङ्गहरू मिसिएको रंगीन केश पालेकी, तारामण्डलका ताराहरु चम्केसरी चमक्क चम्किने भेष पहिरिएकी , मौशम खुल्दा मुसुक्क मुस्कुराउने हिमालझैं दन्तलहर खोलेर हाँसेकी

  • गजल गजल

    चोट दिने खुकुरी खानदानी हुन्छ ।। तर सहने अचानोको बानी हुन्छ ।।

  • ​सुदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक ​सुदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक

    काठमाडौं, चैत ९ – सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं.७) मा मिडियाको अवस्था र पहुँच सम्बन्धी अनुसन्धानात्मक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र एलायन्स फर सोसल डाइलगले अनुसन्धान रिपोर्ट प्रकाशित गरेका हुन् ।

  • कविता-भेदभाव आमा

    भोक लाग्यो पर्ख है भाइलाई नि पहिला ख्वाउँछु आमा स्कूल जान ढिलो हुन्छ​ पर्ख न पर्ख एकछिन आमा...!!.

  • विश्व कविता दिवसः कविता मानवीय विविधताको झ्याल विश्व कविता दिवसः कविता मानवीय विविधताको झ्याल

    काठमाडौं, चैत ८ - विश्व कविता दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी आयोजना गरेको छ । यस्तै भक्तपुरमा पनि विशेष कार्यक्रम हुँदैछ । अरु साहित्यिक संघ–संस्थाले पनि कार्यक्रम गर्दै छन् ।

  • कविता-के हुन्थ्यो ?

    मानवको पेटमा गेट भइदिएको भए के हुन्थ्यो ? कुनैपनि बेला खानाखानु अगाडि गेट खोल्नु पथ्र्यो । हेर्ने आँखा मुहारमा नभइदिएको भए के हुन्थ्यो ? सबैलाई अन्धो शब्दबाट बोलाइन्थ्यो ।

  • सुरु भयो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव, १०१ वटा चलचित्र देखाइने सुरु भयो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव, १०१ वटा चलचित्र देखाइने

    नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा नेपालसहित ३९ देशका १ सय १ वटा चलचित्र देखाइने छ । जसमा नेपालका ११ चलचित्र छन् ।

  • गजल - भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई गजल - भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई

    भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई ।। शत्रु छिर्‍यो मेरो देशमा हामीलाई अलग्याई ।।

  • ‘शाकुन्तल’ अब नाटकमा ‘शाकुन्तल’ अब नाटकमा

    काठमाडौं, फागुन २५ – महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रूपमा मञ्चन गरिएको छ ।

  • एकैदिन साहित्यकार घलेका २२ वटा कृति विमोचित

    काठमाडौं, फागुन २० – वरिष्ठ समाजसेवी एवं पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेख्नुभएका २२ वटा कृति बिहीबार एकैदिन विमोचन गरिएको छ ।

  • सर्वनाममा भोलिदेखि ‘बुख्याचा मन’ सर्वनाममा भोलिदेखि ‘बुख्याचा मन’

    काठमाडौं, फागुन १९ – सर्वनाम नाटकघरमा शुक्रबारदेखि नाटक ‘बुख्याचा मन’ मञ्चन हुने भएको छ । नाटक राज शाहले लेखन तथा निर्देशनमा हरेको छ ।

  • फेसबुकले प्रसिद्ध चित्रकारको चित्रमा लगायो प्रतिबन्ध फेसबुकले प्रसिद्ध चित्रकारको चित्रमा लगायो प्रतिबन्ध

    फागुन १८ – फेसबुकले अस्ट्रेलियाका एक प्रसिद्ध चित्रकारले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । चाल्र्स ब्ल्याकम्यानले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न नदिएको हो ।

  • साहित्यकार झमक घिमिरेले भनिन्– भारतीय हेपाहा प्रवृत्ति र विचारलाई फालिदिएकी हुँ साहित्यकार झमक घिमिरेले भनिन्– भारतीय हेपाहा प्रवृत्ति र विचारलाई फालिदिएकी हुँ

    काठमाडौं, फागुन १६ – आफैलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा साहित्यकार झमक घिमिरेले आयोजकको तर्फबाट गलामा लगाइदिएको माला चुँडाएर फ्याँकेपछि मञ्चमा हंगामा भयो ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया