MENU
Ncell Axiata
chhaka panja

साहित्य/ कला

  • शान्ति ठटालको सांगीतिक योगदानलाई उत्सवका रुपमा मनाउने  तयारी शान्ति ठटालको सांगीतिक योगदानलाई उत्सवका रुपमा मनाउने तयारी

    आधुनिक नेपाली संगीतको प्रारम्भ कालमै आफ्नो उपस्थितीको अमिट छाप छाडेका अग्रज गायक एवं संगीतकारको लहरमा पर्ने शान्ति ठटाल यसपालाको पलेँटी श्रृंखलामा प्रस्तुत हुँदैछिन् ।

  • विश्व संगीत दिवस आज मनाईंदै विश्व संगीत दिवस आज मनाईंदै

    काठमाडौं, असार ७ – विश्व संगीत दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

  • इन्द्रमान बुढालाई नारायण वाग्लेले बनाएका हुन् उजिर मगर ! इन्द्रमान बुढालाई नारायण वाग्लेले बनाएका हुन् उजिर मगर !

    पत्रकार उजिर मगरको संस्मरणात्मक पुस्तक ‘अंश’ मंगलबार एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । कार्यक्रममा लेखक मगरको पत्रकारिता अनुभव र उनको व्यक्तिगत स्वभावबारे पनि कुराहरु आए ।

  • खै मारुनी, खै बालन, खै त रोदी ? खै मारुनी, खै बालन, खै त रोदी ?

    नेपाली लोकसंस्कृति कति सम्पन्न छ भन्ने कुरा नेपाली लोकबाजा संग्रहालय त्रिपुरेश्वरमा पुगेर हेर्दा थाहा पाइन्छ । जहाँ प्रेमिका फकाउने मुरली बाँसुरी, शुभकार्यको संकेत गर्ने पञ्चेबाजा, युद्धको घोषणा गर्दा बजाइने नगरादेखि सामाजिक भेलाको निम्ति सूचना दिन बजाइने बाजा पुङसम्मको संकलन गरिएको छ ।

  • एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न

    काठमाडौं, असार ४– शनिबार काठमाडौंमा एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न भएको छ । मिसन बेटर नेपाल र ऐश्वर्या पब्लिकेशनको संयुक्त आयोजनामा सम्पन्न कथालेखन कार्यशालामा उपन्यासकार तथा कथाकार अमर न्यौपाने र प्राध्यापक डा. आनन्द शर्माले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

  • लेखेकै कारण कसैको हत्या, कसैलाई हत्याको धम्की ! लेखेकै कारण कसैको हत्या, कसैलाई हत्याको धम्की !

    पुस्तकमा समावेश गरिएका विषयवस्तुलाई लिएर पुस्तकमाथि प्रतिबन्ध लाग्ने र त्यसको लेखकमाथि विभिन्न खालका आक्रमण हुँदै आएको छ । अश्लील विषयवस्तु समावेश भएको आरोपमा होस वा क्रान्तिकारी विचारधारालाई समावेश गरेको आरोप होस, कैयौं पुस्तक र लेखकमाथि प्रतिबन्ध लाग्दै आएको छ ।

  • यसवर्षको म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई यसवर्षको म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई

    असार १ – सन् २०१७ को म्यान बुकर इन्टरनेशनल पुरस्कार इजरायली लेखक डेभिड ग्रसम्यानले प्राप्त गरेका छन् । पुरस्कारको राशी पचास हजार पाउण्ड रहेको छ । पुरस्कार पाएसँगै ग्रसम्यान यो पुरस्कार पाउने पहिलो इजरायली लेखक बनेका छन् ।

  • युवा वैज्ञानिक कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक युवा वैज्ञानिक कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक

    पाल्पा, असार १ – कृषि उद्यमी तथा युवा वैज्ञानिकका रुपमा परिचित तानसेन नगरपालिका–८ का केशवबहादुर कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक भएको छ ।

  • मदनमणि दिक्षितको उपन्यास ‘माधवी’ को सातौँ संस्करण प्रकाशित मदनमणि दिक्षितको उपन्यास ‘माधवी’ को सातौँ संस्करण प्रकाशित

    काठमाडौं, असार १ – मदनमणि दिक्षितको उपन्यास ‘माधवी’ को सातौँ संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले उत्तर वैदिककालीन उपन्यास माधवीको नयाँ संस्करण बजारमा ल्याएको हो ।

  • ​बन्दै, भत्कँदै नेपाली रंगमंच ​बन्दै, भत्कँदै नेपाली रंगमंच

    काठमाडौं, असार १ – चार वर्ष अगाडि केदार श्रेष्ठलगायतले सुरू गरेको सुस्केरा नाट्य समूह काठमाडाैंको सुन्धारास्थित काठमाडाैं मलमा थियटर मल बनाउन आफै कस्सिएको थियो । स्थापना भएको तीन वर्षमा यो रंगमंचमा थुप्रै नाटकहरू मञ्चन भए, जसले दर्शकहरूलाई दोहोर्‍याई–दोहोर्‍याई आउन बाध्य बनायो ।

  • पात्र फेरिए, तर प्रवृत्ति फेरिएन : ‘अनि देउराली रुन्छ...’ पात्र फेरिए, तर प्रवृत्ति फेरिएन : ‘अनि देउराली रुन्छ...’

    विष्णु विश्वकर्मा/उज्यालो । काठमाडौं, जेठ २८ – तीसको दशकमा नेपाल कस्तो थियो होला ? राजा महेन्द्रको पञ्चायत शासनको जगजगी रहेका बेला गाउँघरमा कसको हुकुमी शासन चल्थ्यो ?

  • नियात्रा संग्रह ‘ओला’ को कतारमा विमोचन नियात्रा संग्रह ‘ओला’ को कतारमा विमोचन

    कतार, जेठ २७ – साहित्यकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह ‘ओला’ कतारमा विमोचन गरिएको छ ।

  • कथा संग्रह ‘बन्द आवाज खुले पछि’ सार्वजनिक कथा संग्रह ‘बन्द आवाज खुले पछि’ सार्वजनिक

    काठमाडौं, जेठ २२ – कथाकार रत्न बि.के. को कथा संग्रह ‘बन्द आवाज खुले पछि’ विमोचन भएको छ । नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेकोे जातीय विभेद र छुवाछुत प्रथाको विरुद्धको सशक्त आवाजको रुपमा रहेका कथाहरुको संग्रह ‘बन्द आवाज खुलेपछि’ काठमाडौंमा आइतबार भएको कार्यक्रममा विमोचन गरिएको हो ।

  • लण्डनमा वातावरण साहित्य सम्मेलन हुँदै लण्डनमा वातावरण साहित्य सम्मेलन हुँदै

    काठमाडौं, जेठ २१ – विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको बिषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएका छन् ।

  • अनु अनु

    सारै खुशी भने देखिएकी हैन ऊ । जसरी भएपनि २०५९ सालको एसएलसीमा प्रथम श्रेणीमै उभिन्छु जस्तो लागेको थियो उसलाई, तर नतिजा त्यस्तो आएन । तैपनि जीवनका सबै परिणाम आफूले सोचे जस्तो सुःखद नहुँदो रहेछ भन्ने लागेर हो या नसोचेरै बोलेर हो, ‘थ्याङ्क यु’ फुत्काइहाली उसले ।

  • कविता-मतपत्र ! कविता-मतपत्र !

    सम्पूर्ण ठाउँमा फैलिएको छ त्यो पत्र न त हो त्यो गोरखापत्र न त हो त्यो प्रवेश पत्र न त हो नै त्यो मानव मन्त्र

  • गीतकार किरण खरेल सम्मानित गीतकार किरण खरेल सम्मानित

    काठमाडौं, जेठ १३ – वरिष्ठ सञ्चारकर्मी तथा गीतकार किरण खरेल हीरासिंह खत्री स्मृती चलचित्र सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको छ । हीरासिंह खत्री स्मृती चलचित्र सम्मान पुरस्कार गुठीले आज ललितपुरको जावलाखेलमा कार्यक्रम गरी गीतकार खरेललाई सम्मान गरेको छ ।

  • विधानसँगै पलेँटीमा युवा पुस्ता विधानसँगै पलेँटीमा युवा पुस्ता

    काठमाडौं, जेठ १३ – पृथक शैलीका युवा गायक विधान श्रेष्ठको प्रस्तुतीसँगै १२ वर्षदेखि चल्दै आएको पलेँटी श्रृंखला नयाँ चरणमा प्रवेश गरेको छ । आधुनिक नेपाली गायनको उत्पत्ति र यसको विकासक्रमबारे सम्झना गराउँदै अघिबढेको यो सांगीतिक प्रस्तुतीले शुक्रबारको पलेँटीसँगै अब तन्नेरी पुस्तालाई पनि समेट्न सुरुगरेको छ ।

  • पारिजात पुरस्कारबाट चार स्रष्टा सम्मानित पारिजात पुरस्कारबाट चार स्रष्टा सम्मानित

    पारिजात स्मृति केन्द्रले शनिबार चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित हुनुभयो ।

  • कविता-“चुनाव” कविता-“चुनाव”

    जताततै जहिँतहिँ एउटै आवाज छ मानवहरुको समय आको छ अब उही दानवहरुको अनुभूति छ संलग्नहरुलाई तनावै तनावको चहल पहल बढेको छ उही चुनावको ।

  • ​पश्चिम घुमेर फर्कियो ‘भरियाको भूगोल’ ​पश्चिम घुमेर फर्कियो ‘भरियाको भूगोल’

    कवि/गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ले मुलुकका विभिन्न पश्चिमी सहरको काव्ययात्रा सम्पन्न गरेको छ । वैशाख १७ गते हेटौंडाबाट सुरु भएको पुस्तकयात्रा १८ गते चितवनको रत्ननगर टाँडी, नारायणगढ, कावासोतीहुँदै अगाडि बढेको थियो । यात्रा प्रकाशन संस्था नेपालयको समायोजनमा भएको हो ।

  • प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष शर्माको निधन प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष शर्माको निधन

    काठमाडौं, वैशाख २४ – प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको निधन भएको छ । उहाँको काठमाडौंको कमल पोखरीमा रहेको निवासमा आइतबार बिहान ४ बजेतिर निधन भएको प्रगतिशील लेखक संघले जनाएको छ ।

  • ‘यत्ति भए पुग्छ’ विमोचित, गजलकारलाई पुरस्कृत गर्न दुई लाखको अक्षयकोष ‘यत्ति भए पुग्छ’ विमोचित, गजलकारलाई पुरस्कृत गर्न दुई लाखको अक्षयकोष

    काठमाडौं, वैशाख २३ – गजलकारलाई पुरस्कृत गर्न दुई लाख रुपैयाँ अक्षयकोष स्थापना हुने भएको छ । गजलकार जे. सागरको गजल कृति ‘यत्ति भए पुग्छ’ विमोचन कार्यक्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।

  • मिस्टर योञ्जन, आराम–कुशल ? मिस्टर योञ्जन, आराम–कुशल ?

    यो माघ महिनाको तातो घाम प्यारो लागेर म बाल्कोनीमा बसेर तापी रहें । घामको तातो तापक्रमसँगै तातो गुलियो कफी पिउँदै वारि–पारि सबै डाँडा हेरी । म फेसबुकमा फोटोहरु अपलोड गर्दै च्याटमा व्यस्त । फेसबुकमा कमेन्टसँगै रमाउँदै एक्लै मुसुमुसु हाँस्दै ।

  • हरिवंश आचार्यको हरिबहादुर आउँदै हरिवंश आचार्यको हरिबहादुर आउँदै

    संस्मरण ‘चिना हराएको मान्छे’ को सफलता पछि कलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आउने भएका छन् । ‘हरिबहादुर’को विमोचन अर्का कलाकार जोडी मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुँदैछ ।

  • दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

    काठमाडौं, वैशाख १७ – कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ । अधिकारीले कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक कृति सार्वजनिक गर्नुभएको हो ।

  • ‘नमस्ते काठमाडौं’ तयार ‘नमस्ते काठमाडौं’ तयार

    काठमाडौं, वैशाख १३ – चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीको कथा संग्रह ‘नमस्ते काठमाडौं’ तयार भएको छ ।

  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

    काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

  • मेरी शंकरकी पारिजात मेरी शंकरकी पारिजात

    मेरो सुर्योदय, तिम्रो आवाजसंगै हुन्छ र अस्त तिम्रो यादले

  • व्यंग्य कविता : आजको अन्दोलन व्यंग्य कविता : आजको अन्दोलन

    गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ? बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम । जनताको सुरक्षा खै ? सुरक्षा देशको कता भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

  • मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

    काठमाडौं, वैशाख ७ – मदनपुरस्कार विजेता पुस्कत ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा आएको छ । नेपाली पाठक माझ लोकप्रिय रहेका कृतिलाई वृहत अंग्रेजी घेरामा लैजानका लागि नेपालयले ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण ‘जुम्ला-एउटा नर्सको कथा’ रुपमा तयार पारेको छ ।

  • हो मलाई नयाँ वर्षले सताउँछ हो मलाई नयाँ वर्षले सताउँछ

    मेरो घरबाट घाम अस्ताउने दिशातिर नयाँ क्यालेण्डर बोकेर आउँछ एउटा मेला, सुनबर्षी । सुनबर्षी नयाँ सालमा शुभकामना भरिएको उत्सव बोकेर आउँथ्यो ।

  • पशुपतिमा सात दिन के के भयो ?, अब बजारमा पशुपतिमा सात दिन के के भयो ?, अब बजारमा

    काठमाडौं, चैत ३१ – गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिरमा भारतीय मुलका मूल पूजारी भट्ट हटाएर नेपाली भट्ट नियुक्ति गर्नुभएको थियो ।

  • भारत नदिया जिल्लामा बनाइयो भानुभक्तको सालिक भारत नदिया जिल्लामा बनाइयो भानुभक्तको सालिक

    काठमाडौं, चैत २६ – मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर (पश्चिम बङ्गालको नदिया जिल्ला)मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ ।

  • सँस्कृतिकर्मी चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिने सँस्कृतिकर्मी चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिने

    काठमाडौं, चैत २० – सँस्कृतिकर्मी चेतन कार्कीलाई आउँदो वैशाख ५ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको उहाँको सम्मानका लागि गठन गरिएको समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

  • मान्छेको बिस्कुन मान्छेको बिस्कुन

    बिहान सात बजे फुकेटबाट बस चढेका हामी भोलिपल्ट बिहान पाँच बजे मलेसियाको राजधानी क्वालालाम्पुरको बसपार्कमा पुग्यांै । माघको महिना आकाश कुहिरोले ढाकिएर डम्म परेको थियो । चौडा सडकको चोकैमा रहेको बसपार्क अगाडि बसले छोडिदियो ।

  • कविता-'साँझपखकी नर्तकी'

    इन्द्रेणिका रङ्गहरू मिसिएको रंगीन केश पालेकी, तारामण्डलका ताराहरु चम्केसरी चमक्क चम्किने भेष पहिरिएकी , मौशम खुल्दा मुसुक्क मुस्कुराउने हिमालझैं दन्तलहर खोलेर हाँसेकी

  • गजल गजल

    चोट दिने खुकुरी खानदानी हुन्छ ।। तर सहने अचानोको बानी हुन्छ ।।

  • ​सुदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक ​सुदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक

    काठमाडौं, चैत ९ – सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं.७) मा मिडियाको अवस्था र पहुँच सम्बन्धी अनुसन्धानात्मक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र एलायन्स फर सोसल डाइलगले अनुसन्धान रिपोर्ट प्रकाशित गरेका हुन् ।

  • कविता-भेदभाव आमा

    भोक लाग्यो पर्ख है भाइलाई नि पहिला ख्वाउँछु आमा स्कूल जान ढिलो हुन्छ​ पर्ख न पर्ख एकछिन आमा...!!.

western union
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया