MENU
Ncell Axiata

साहित्य/ कला

  • साहित्य महोत्सवमा गन्धर्व गीतदेखि मह जोडीको प्रहसनसम्म साहित्य महोत्सवमा गन्धर्व गीतदेखि मह जोडीको प्रहसनसम्म

    काठमाडौं, माघ १५ - पोखरामा चलिरहेको साहित्य महोत्सवको दोस्रो दिन गन्धर्व गीतबाट शुरु भयो ।

  • कविता – सरकारी काम

    विकास वृध्दिको सट्टा, उर्लंदो छ विसंगति । विधिमा चल्नुको सट्टा, विडम्वना बढ्यो अति ।। वडा वडा, वडा पत्र, कार्यालय सिंगारियो । ब्यर्थ त्यो अर्थ नै छैन, व्यूरोक्रेसी मडारियो ।।

  • सर्वनाममा भारतीय लोक नृत्य र गीत सर्वनाममा भारतीय लोक नृत्य र गीत

    काठमाडौं, माघ १५ – काठमाडौंको पुतलीसडकमा रहेको सर्वनाम थिएटरमा शनिबार दिनभरि भारतीय लोक नृत्य हेर्न र गीत सुन्न पाइने भएको छ ।

  • नेपाल साहित्य महोत्सव : आज के के हुँदैछ ? नेपाल साहित्य महोत्सव : आज के के हुँदैछ ?

    कास्की, माघ १५ – पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवको दोश्रो दिन शनिबार १२ वटा सेसन सञ्चालन हुँदैछन् । बिहान ११ बजे सुरु हुने पहिलो सत्रमा हाम्रो पोखरा शिर्षकको बहसमा अमृत गुरुङ्ग र नारायण वाग्ले सहभागी हुनुहुनेछ ।

  • पोखरामा लिटरेचर फेस्टिबल सुरु पोखरामा लिटरेचर फेस्टिबल सुरु

    शुक्रबारदेखि पोखरामा छैटौं नेपाल लिटरेचर फेस्टिबल सुरु भएको छ । सोमबारसम्म चल्ने फेस्टिबलमा ४० वटा सत्रमा वक्ता र सहजकर्ता गरी झण्डै एकसय जना सहभागी हुने छन् ।

  • ​पोखरामा आजदेखि साहित्य महोत्सव सुरु ​पोखरामा आजदेखि साहित्य महोत्सव सुरु

    काठमााडौं, माघ १४ – पोखरामा शुक्रबारदेखि नेपाल साहित्य महोत्सव सुरु हुँदैछ । पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डमा लेखक धु्रवचन्द्र गौतमले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ ।

  • ​एमाले अध्यक्ष ओलीले गरेका भाषणको संगालो सार्वजनिक हुँदै ​एमाले अध्यक्ष ओलीले गरेका भाषणको संगालो सार्वजनिक हुँदै

    काठमाडौं, माघ १४ – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गरेका भाषणको संगालो सार्वजनिक हुने भएको छ । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौमा म प्रधानमन्त्री हुँदा शिर्षकमा पुस्तक सार्वजनिक गर्न लागेको हो ।

  • नेपाली साहित्यकारको उर्दू साहित्य–दिल जिगर के टुकडे नेपाली साहित्यकारको उर्दू साहित्य–दिल जिगर के टुकडे

    आफूले बोल्ने दैनिक जीवनकै भाषामा पनि कलात्मक रुपमा साहित्य सिर्जना गर्न सक्नु लेखकको क्षमताको कुरा हो । त्यो भन्दा ठूलो क्षमता चाहिन्छ, आफ्नो बोलीचाली भन्दा अर्कै भाषामा साहित्य सिर्जना गर्न ।

  • अस्पतालको बेड नंबर ९९ मा यस्तो रमिता ! अस्पतालको बेड नंबर ९९ मा यस्तो रमिता !

    अस्पतालको बेड नम्बर ९८ मा एउटा बिरामी छट्पटिरहेको छ । उसको व्यवहार हेर्दा उसलाई सामान्य नभइ गम्भीर खालको मानसिक छट्पटी भएको जस्तो देखिन्छ । औषधिको गन्धले नै उसलाई सताएको आँकलन गर्न बेर लाग्दैन ।

  • कविता-आशा र खुसीको पुल कविता-आशा र खुसीको पुल

    असंख्य आवाजहरूको भीडमा मेरो आवाज परिवर्तनको लागि असंख्य आवाजहरूको बिचमा आशा र खुशीको पुल

  • सिर्जना संवाद : गुणात्मक पुस्तक र राम्रा पाठक साहित्यका आधार सिर्जना संवाद : गुणात्मक पुस्तक र राम्रा पाठक साहित्यका आधार

    काठमाडौं, माघ ७ – साहित्यकारहरुले पाठकको संख्या मात्रै बढेर साहित्यको साँचो अर्थमा विकास नहुने बताएका छन् । साँचो अर्थमा साहित्यको विकासका लागि पुस्तक पढ्ने र निस्कने क्रम मात्रै पर्याप्त नहुने उनीहरुको भनाई छ ।

  • कर्म योञ्जनलाई राष्ट्रिय सङ्गीत पुरस्कार कर्म योञ्जनलाई राष्ट्रिय सङ्गीत पुरस्कार

    भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले प्रदान गर्दै आएको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार यसवर्ष कर्म योञ्जनलाई दिइने भएको छ ।

  • कविता-बसाइँ सरेछन् कविता-बसाइँ सरेछन्

    फुलाउँथे ससाना रंगीचङ्गी फूलहरु गाउँभरि नमिठो गन्ध फैलाएपछि फलाउँथे काला काला मिठा फलहरु मसिना तिखा काँडाहरुले घोचे पछि आजकल बसाइँ सरेछन् गन्धे काडाँहरु गाउँघरबाट ।

  • कविता-जीवन दर्शन कविता-जीवन दर्शन

    मलाई जानुछैन रामको झैँ चौध वर्षको वनबास तर प्रमाणित गर्नुछ सत्यको बाटो अटल हुन्छ ।

  • काठमाडौंमा जीवन (निबन्ध) काठमाडौंमा जीवन (निबन्ध)

    संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौंलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनि पनि जान्न असमर्थ हुन्छन् ।

  • राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

    महर्षी याज्ञवल्क्य नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै ढलेका रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको बुधबार अन्तिम सँस्कार गरिएको छ । बुधबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा कलाकार, राजनितिज्ञ, शुभचिन्तकहरु पुगे ।

  • अभिनय गर्दा गर्दै अस्ताए कलाकार विष्णुभक्त फुयाँल अभिनय गर्दा गर्दै अस्ताए कलाकार विष्णुभक्त फुयाँल

    कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । राष्ट्रिय नाचघरमा चलिरहेको नाटक ‘महर्षी याज्ञबल्क्य’ मा अभिनय गर्दागर्दै उहाँको निधन भएको हो ।

  • ​अँजुलीमा अभियन्ता गजल संग्रह लोकार्पण

    काठमाडौं, पुस १८ – ईन्जिनियरिङ साहित्यिक समाज (इन्सास) ले ११ जना ईन्जिनियरको गजल संग्रह अँजुलीमा अभियन्ता लोकार्पण गरेको छ ।

  • हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ विमोचित हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ विमोचित

    निबन्धकार कविन्द्र तिमल्सिनाको हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा विमोचन गरिएको छ । शनिबार राष्ट्रकवि निवास लैनचौरमा विशेष कार्यक्रम गरी पुस्तक विमोचन गरिएको हो ।

  • पश्चातापबाट प्राप्ति (कथा) पश्चातापबाट प्राप्ति (कथा)

    गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी हो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पथ्र्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो ।

  • प्राध्यापक डा. श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिद्वारा सम्मान प्राध्यापक डा. श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिद्वारा सम्मान

    इतिहासविद् प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिले सम्मान गरिएको छ । धालाँखुसि ल्वहँहिति सुधार समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन एवं सम्मान कार्यक्रममा जोशी रिसर्च इन्ष्टिच्यूट ललितपुरले उहाँलाई सम्मान गरेको हो ।

  • पप सुपरस्टार जर्ज माइकलको निधन पप सुपरस्टार जर्ज माइकलको निधन

    पुस ११ – बेलायती गायक जर्ज माइलकलको निधन भएको छ । पप सुपरस्टार माइकलको ५३ वर्षको उमेरमा निधन भएको हो । माइकलले सन् १९८० को दशकमा व्हाम ब्याडबाट सांगीतिक यात्रा सुरु गरेका थिए ।

  • मनी एक्सनको पूर्वार्द्ध मनी एक्सनको पूर्वार्द्ध

    हामीले सेना निर्माण त गर्‍यौ, तर त्यसलाई के काम दिने भन्ने सवाल खडा भयो । हाम्रो उद्देश्य मेलामा गएर काङ्गे्रेसीहरुलाई गोद्नु मात्र थिएन । उद्देश्य त क्रान्तिकै थियो । सेना निर्माण भएपछि त्यसलाई पाल्नु पनि पर्‍यो ।

  • भूपिको ८१ औँ जन्मजयन्ती मनाईंदै भूपिको ८१ औँ जन्मजयन्ती मनाईंदै

    काठमाडौं, पुस १० – साहित्यकार भूपि शेरचनको ८१ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ ।

  • कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा

    ‘पक्कै पनि दृष्टिबिहीनमा एक प्रकारको शक्ति हुन्छ, आँखा देखिँदैन त्यसैले पनि कान र मन मस्तिष्क जति नै बेला सजग र होसियार रहन्छ’ दृष्टिबिहीनसँग अदृश्य शक्ति हुन्छ ? भन्ने प्रश्नमा गायिका मेनुका पौडेलको जवाफ ।

  • ९८ वर्षका तन्नेरी राष्ट्रकविसँग काव्य कुरा ९८ वर्षका तन्नेरी राष्ट्रकविसँग काव्य कुरा

    ‘मलाई सोधेर म भित्रबाट के निकाल्न चाहनु हुन्छ ? के निकाल्न सक्नुहुन्छ ? सबैले जस्तो यतिञ्जेल बाँच्नुको रहस्य के हो भनेर त सोध्नुहुन्न नि ?’ काठको भर्‍याङबाट विस्तारै पाइला सार्दै तल झर्ने बित्तिकै राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्विलो आवाजमा सोध्नुभयो ।

  • कविता-छाउपडी कविता-छाउपडी

    जसरी आमाले नौ महिना गर्भमा राख्छिन् प्रवसको चरम व्यथा सजिलै पार गरी संसार देखाउछिन् पल् पल् स्याहारेर औलाको सहारामा हिड्न सिकाउँछिन् तोतेबोलीलाई सच्याई कखरा बोल्न सिकाउँछिन्

  • गायक संगीतकार मधुबाबु थापा रहेनन्

    लोकगायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । बिहान सामान्य रहेका थापाको स्वास्थ्यमा दिउँसो समस्या देखिएपछि काठमाडौं मोडल अस्पताल लगिएको थियो ।

  • आशाकाजी स्मृति विम्ब पुस्तक प्रकाशित आशाकाजी स्मृति विम्ब पुस्तक प्रकाशित

    भक्तपुर, पुस ४ – भक्तपुरको २ नम्बर क्षेत्रबाट निर्वाचित पूर्व सांसद तथा भक्तपुर नगरपालिकाका पूर्व प्रमुख स्वर्गीय आशाकाजी बासुकलाको स्मृतिमा ‘आशाकाजी स्मृति बिम्ब’ पुस्तक प्रकाशित भएको छ ।

  • गोविन्दराज भट्टराई र हरिबहादुर थापा पुरस्कृत

    दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले दुई फरक बिधाका ब्यक्तिलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापालाई दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।

  • ‘छिँडीभरिको आकाश’ विराटनगरमा ‘छिँडीभरिको आकाश’ विराटनगरमा

    विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला घरमा वरिष्ठ आख्यानकार परशु प्रधानले लेखेको छिँडीभरिको आकाश कथालाई आधार बनाएर विद्यार्थीले नाटक मञ्चन गरेका छन् । विश्वविद्यालयको पाठ्यक्रममा पढाइ हुने छिँडीभरिको आकाश कथालाई विद्यार्थीले नै नाट्य रुपान्तरण गरेका हुन् ।

  • तीन मुक्तक तीन मुक्तक

    नदेखाए हुन्छ फुर्ती अब कसैले यहाँ घुस खाएर नलाए हुन्छ धाक पनि ओखरको त्यो कटुस खाएर गर्दैनौ भने सेवा तिमी वयोवृद्ध आफ्नो माता-पिताको कहिले तिर्छौ ऋण दूधको यो आयातित जुस खाएर ?

  • किम्फ: कुन कुन चलचित्रले जिते पुरस्कार ? किम्फ: कुन कुन चलचित्रले जिते पुरस्कार ?

    काठमाडौं, मंसिर २८ – काठमाडौंमा भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सब किम्फमा प्रदर्शन गरिएका चलचित्र तथा वृत्तचित्र मध्ये विभिन्न विधामा उत्कृष्ट हुनेलाई नगद पुरस्कारबाट सम्मान गरिएको छ ।

  • घ्याम्पेडाँडामा नमूना बस्ती बनाउन, कला प्रदर्शनी घ्याम्पेडाँडामा नमूना बस्ती बनाउन, कला प्रदर्शनी

    काठमाडौं, मंसिर २६ – ललितपुरको पाटन संग्राहलयमा कला प्रदर्शनी भइरहेको छ । योङ्ग पिकासोको आयोजनामा भइरहेको प्रदर्शनमा ५० जना कलाकारले बनाएका एक सय चित्र प्रदर्शनीका लागि राखिएको छ ।

  • जीवा लामिछानेको ‘सरसर्ती  संसार’ जीवा लामिछानेको ‘सरसर्ती संसार’

    काठमाडौं, मंसिर २५ – गैर आवासीय नेपाली महासंघका पूर्व अध्यक्ष तथा व्यवसायी जीवा लामिछानेको संस्मरणात्मक पुस्तक ‘सरसर्ती संसार’ शनिबार सार्वजनिक हुँदैछ ।

  • ​जनकपुर साहित्य उत्सव हुँदै

    जनकपुर, मंसिर २२ – जनकपुरमा तीन दिवसीय जनकपुर साहित्य कला उत्सव हुने भएको छ । मैथिली भाषा, साहित्य, कला, सँस्कृति लगायत सम्पूर्ण पक्षको विकासको लागि मैथिली विकास कोष जनकपुरले उत्सव आयोजन गर्न लागेको हो ।

  • ९७ वर्षीय सत्यमोहन जोशीको नयाँ पुस्तकमा के छ ? लेखक भन्छन्, ‘अब आँट गर्न सक्दिन’ ९७ वर्षीय सत्यमोहन जोशीको नयाँ पुस्तकमा के छ ? लेखक भन्छन्, ‘अब आँट गर्न सक्दिन’

    नेपालको पौभा कला तिब्बतबाट थान्का बनेर आयो । थान्काका बारेमा धेरैलाई थाहा छ । चासो पनि दिन्छन् । तर पौभा कला भने हराउँदै गएको छ । यो कला मात्रै हराएको होइन, हाम्रो पहिचान नै गुम्दै गएको हो ।

  • दुवईमा हुने नेफ्टा अवार्डको नवौं संस्करणमा ४३ चलचित्रबिच ३१ विधामा प्रतिस्पर्धा हुँदै (सूची सहित) दुवईमा हुने नेफ्टा अवार्डको नवौं संस्करणमा ४३ चलचित्रबिच ३१ विधामा प्रतिस्पर्धा हुँदै (सूची सहित)

    नेपाल चलचित्र प्राविधिक संघले नवौं संस्करणको नेफ्टा फिल्म अवार्ड युएईको दुवईमा गर्ने भएको छ । अवार्ड वितरण कार्यक्रम आउँदो पुस ८ अर्थात (डिसेम्बर २३ तारिख) शुक्रबार दुवईको अल नासर लिजरल्याण्डको आइस रिन्कमा आयोजना गरिनेछ ।

  • परदेशैले ज्यान खाला, ए परदेशी घर फर्क (युएईमा गजल वाचन) परदेशैले ज्यान खाला, ए परदेशी घर फर्क (युएईमा गजल वाचन)

    घाट लान अविर किन्ने बेला नरोए है त्यो दैवले हाम्रो खुशी छिन्ने बेला नरोए है ।

  • संगीतको आकार चिनेका नारायणगोपाल संगीतको आकार चिनेका नारायणगोपाल

    जीवन भन्दा कति हो कति अग्लो अनि समय भन्दा कता हो कता पछिसम्मलाई । संगीतलाई जीवन्त र अजर बनाएका नारायणगोपालको अमर जीवनको २६ वर्ष पुगेको छ । उनको देहत्यागका दिनहरु बित्दै थपिंदै गएपनि उहाँप्रतिको सम्मान र सम्झनामा कुहिरो लागेको छैन ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया