MENU
Ncell Axiata

साहित्य/ कला

  • मैले कसरी मानुँ यो संघीयता ? मैले कसरी मानुँ यो संघीयता ?

    वुटवलवासीको तिर्खा मेटाउन पाल्पाबाट तिनाउ झरेको छ चिसो बतास लिएर त्यही नदी भैरहवाको सुख्खा खेतहरु भिजाउँछ

  • ‘माइक देख्दा काँप्नु छोडेको त भर्खर मात्रै पो त !’ ‘माइक देख्दा काँप्नु छोडेको त भर्खर मात्रै पो त !’

    कुनै समय गीत पनि लेखेका उपेन्द्र सुब्बा मुख्यत कवि हुन् । त्यसो त उनले कथा, नाटक र चलचित्र पनि लेखेका छन् । ‘लाटो पहाड’ कथा संग्रह र नाटक धेरैले मन पराएका कृती हुन् । तर उनले लेखेको चलचित्र ‘पुरानो डुंगा’ भने दर्शकले ठिकठिकै मात्र मन पराए ।

  • गजल : बास्दैमा भालेसरी सुनौलो देशको बिहानी कहाँ हुन्छ ? गजल : बास्दैमा भालेसरी सुनौलो देशको बिहानी कहाँ हुन्छ ?

    बास्दैमा भालेसरी सुनौलो देशको बिहानी कहाँ हुन्छ ? गुमाउँदैमा विश्वास जनताको सत्ता सिंहासन कहाँ हुन्छ ?

  • पिठारी गाछी : उसले कहिल्यै भाग खोजेन तर पनि काटियो पिठारी गाछी : उसले कहिल्यै भाग खोजेन तर पनि काटियो

    बाल्यकालका हामी तीन साथी स्कुल जाँदा होस् या स्कुलबाट फर्कंदा कहिल्यै छुट्दैनथ्यौँ । कुनैदिन बिरामी हुँदा या विशेष कामले स्कुल नआउँदा छुट्टिनु अलग कुरा थियो र त्योदिन मरमसला हालेर मिठ्ठो भो भनिएको सब्जिमा नुन हाल्न बिर्सिएर खल्लो भएको अवस्था जस्तो हुन्थ्यो ।

  • ​गीतकार चाम्लिङलाई यसवर्षको प्रतिभा पुरस्कार

    खोटाङ, मंसिर १४– नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एक लाख राशीको प्रतिभा पुरस्कार खोटाङका गीतकार टीका चामलीङलाई प्रदान गर्ने घोषणा गरेको छ ।

  • एनिमेशन चलचित्र ‘दि लिजेन्ड अफ शंखधर’ को प्रथम प्रदर्शन एनिमेशन चलचित्र ‘दि लिजेन्ड अफ शंखधर’ को प्रथम प्रदर्शन

    काठमाडौं, मंसिर १४ – नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको जीवनीबारे बेलायतमा बनाएको नेपालको पहिलो एनिमेशन चलचित्र दि लिजेन्ड अफ शंखधर नेपालमा प्रथम प्रदर्शन गरिएको छ ।

  • चरा झैँ उड्नुपर्छ, घुम्नुपर्छ, अनि आफ्नै गुँडमा फर्किनुपर्छ–प्रेमराजा महत चरा झैँ उड्नुपर्छ, घुम्नुपर्छ, अनि आफ्नै गुँडमा फर्किनुपर्छ–प्रेमराजा महत

    ‘तिमी हामी यसरी भेट भाको दिन, मन मेरो लौन नि बेइमानी किन, हे बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ लोक गायक प्रेमराजा महतको गीत । रिल क्यासेटको जमानामा नेपाली लोकगीतका राजा बनेका प्रेमराजा २०५२ सालमा अमेरिकातिर लाग्नुभयो ।

  • लोकसंगीत विश्व चिहाउने आँखिझ्याल लोकसंगीत विश्व चिहाउने आँखिझ्याल

    विश्वलाई हेर्न जहाजमै उडेर अथवा रेल गाडी वा पानी जहाजै चढेर यात्रा नै गर्नुपर्छ भन्ने होइन रहेछ । लोकसंगीतलाई नजिकबाट नियाल्दा यस्तो लाग्छ, दूरीले नजिक टाढा जुन ठाउँमा भएपनि आपसमा पक्कै नाता गाँसिएको छ ।

  • फूलमान बलको कथासंग्रह काजोल खातुनको अनौपचारिक विमोचन फूलमान बलको कथासंग्रह काजोल खातुनको अनौपचारिक विमोचन

    पत्रकार फूलमान बलको पहिलो कथासंग्रह ‘काजोल खातुन’ सार्वजनिक भएको छ । लेखक बलले आफूलाई पत्रकारिता सिकाउने पत्रकारहरुको हातबाट कथासंग्रह विमोचन गराएका हुन् ।

  • अलग अभियानमा कवि त्रिपाठी र गायक राई अलग अभियानमा कवि त्रिपाठी र गायक राई

    काठमाडौं, मंसिर ११ – अलग अभियानले शनिबार ललितपुरमा विशेष साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्दैछ । सादोबाटोमा हुने कार्यक्रममा साहित्यकार गीता त्रिपाठी र गायक चेतनारायण राईको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

  • ‘बहुलाकाजीको सपना’ थिएटर मलमा ‘बहुलाकाजीको सपना’ थिएटर मलमा

    काठमाडौं, मंसिर ७ – नाटककार विजय मल्लले लेख्नुभएको ‘बहुलाकाजीको सपना’ नाटक सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको छ । हरेक दिन ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने निम्नवर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ । मंसिर १ गतेदेखि नाटक मञ्चन सुरु भएको हो । १५ गतेसम्म मञ्चन हुने नाटकमा सामाजिक यथार्थलाई समावेश गरिएको छ । समाजका कुरीति तथा बेथितीलाई नाश गरेर राम्रो तथा सभ्य समाजको परिकल्पना गरिएको बहुलाकाजीमा भक्ते र मानेजस्ता भरियालाई प्रेरित ...

  • लाशमा बाँकी रहेको सास हुँ म–दाहाल यज्ञनिधी लाशमा बाँकी रहेको सास हुँ म–दाहाल यज्ञनिधी

    झट्ट हेर्दा कतैबाट पनि बिरामी जस्तो नै लाग्दैन । ठूलो आवाज, हँसिलो अनुहार, कोही देख्दा बोल्न खोजिहाल्ने । उमेरले ६३ औं बसन्तको यात्रा गर्दै गरेका दाहाल यज्ञनिधी । मृगौलाले काम नगरेपछि १७ वर्षदेखि उपचार गर्दै हुनुहुन्छ ।

  • ‘अचानोमा दिल भेटिन्छ काँडामा शरीर भेटिन्छ’ ‘अचानोमा दिल भेटिन्छ काँडामा शरीर भेटिन्छ’

    काठमाडौं, मंसिर ५ – मध्यपश्चिमेली गजलकार दीपक आचार्य ‘जलन’को नयाँ गजल कृति ‘अचानोमा दिल’ शनिबार विमोचन गरिएको छ । बबई साहित्य बाटिकाको आयोजनामा बर्दियाको भुरिगाउँमा आयोजित कार्यक्रममा मध्य तथा सुदूरपश्चिमका साहित्यकारहरुको भव्य सहभागितामा कृतिको विमोचन गरिएको हो ।

  • नाटक ‘एक रुपैयाँ’ मञ्चनको तयारी नाटक ‘एक रुपैयाँ’ मञ्चनको तयारी

    कास्की, मंसिर ४ - पोखरामा पछिल्लो समय नाटक मञ्चनले तिव्रता पाएको छ । एक दशक सुसुप्त रहेको पोखरेली रगंमञ्च एक वर्ष यता जुरमुराउन थालेको छ । जागेको पोखरेली रगंमञ्चमा गएको भदौमा नाटक ‘मौसम हराएको देश’ मञ्चन भएको थियो ।

  • गजल गजल

    सँगै हिँड्ने जिन्दगीको बाटो मोडी गयौ ।। खाकी थियौ वाचा कसम तर तोडी गयौ ।।

  • विश्व नेपाल भाषा संगित प्रतियोगिता आउँदो फेब्रुअरी महिनामा

    काठमाडौं, मंसिर ३ - वल्र्ड नेवा अर्गनाइजेशनको नेपाल च्याप्टरको आयोजनामा हुन लागेको विश्व नेपाल भाषा संगित प्रतियोगिता आउँदो फेब्रुअरी महिनामा हुने भएको छ ।

  • ​नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय ​नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय

    काठमाडौं, मंसिर ३ – नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।

  • नोबेल पुस्कार वितरण समारोहमा बब डेलन नजाने नोबेल पुस्कार वितरण समारोहमा बब डेलन नजाने

    मंसिर २ – अमेरिकी गीतकार तथा गायक बब डेलनले नोबेल पुरस्कार वितरण समारोहमा उपस्थित नहुने भएका छन् । डेलनले यस वर्षको नोबेल साहित्य पुरस्कार जितेका छन् । तर आउँदो महिना हुने पुरस्कार वितरण समारोहमा डेलन उपस्थित नहुने स्वीडिस एकेडेमीले जनाएको छ ।

  • कथा- नाता ! कथा- नाता !

    नाताहरुकै भिडभाडको बिचमा फेरि नाताहरु गाँसिन्छन् । कति नाताहरु जीवनभरका हुन्छन् त कति क्षणभरका । यस्तै नाताहरुको भिडभाडमा गाँसिएको एउटा फरक ''नाता !"

  • गायक लियोनार्ड कोहेनको निधन गायक लियोनार्ड कोहेनको निधन

    कात्तिक २६ – क्यानडियन कवि, गीतकार तथा गायक लियोनार्ड कोहेनको निधन भएको छ । कोहेनको आधिकारिक फेसबुक पेजमा उहाँको निधन भएको जानकारी दिइएको हो ।

  • ‘आखरको आरन’ विमोचित ‘आखरको आरन’ विमोचित

    साहित्यकार कृष्णदेव रिमालद्वारा लिखित ‘आखरको आरन’ शनिबार विमोचन गरिएको छ। विद्युत्कर्मी साहित्य समाजले प्रकाशन गरेको कृतिमा गरिब वर्ग र कृषकको पीडा, समसामयिक राजनीतिक र प्रशासनिक विकृति, भ्रष्टाचार र घुसखोरीको विरोध लगायत ४३ कविता समाविष्ट छन् ।

  • गजल गजल

    ढिलो चाँडो एकदिन भैहाल्छ मान्छे हुन देउ मेसिन भैहाल्छ ।।

  • 'प्रचण्ड सरकार–नौ मैना' 'प्रचण्ड सरकार–नौ मैना'

    भन भन भाइ हो –नौ मैना गन गन बैनी हो –नौ मैना गर्भमा मान्छे –नौ मैना सरकारका भान्छे – नौ मैना मनमोहन सरकार –नौ मैना ओली सरकार –नौ महिना प्रचण्ड सरकार –नौ मैना पख पख देउवा –नौ मैना ।

  • महाकवि देवकोटाको जन्मजयन्ती मनाईंदै महाकवि देवकोटाको जन्मजयन्ती मनाईंदै

    काठमाडौं, कात्तिक १४ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औं जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

  • अन्ततः नोबेल पुरस्कार विजेता बब डेलन बोले अन्ततः नोबेल पुरस्कार विजेता बब डेलन बोले

    कात्तिक १३ – अमेरिकी गीतकार तथा गायक बब डेलनले नोबेल पुरस्कार स्वीकार गर्ने बताएका छन् । पुरस्कार घोषणा भएको लामो समयसम्म केही नबोलेका डेलनले पुरस्कार स्वीकार गर्ने बताएका छन् ।

  • व्यंग्य कविता–अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली व्यंग्य कविता–अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली

    आहा मेरी बुढीको कति मीठो बुढ्यौली अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली हिजो म चिटिक्क, चिटिक्कै परेर देखाइदिउँ शहरलाई म कस्तो भनेर हिँड्दा शहरमा नजर के लड्याथिए

  • गायक मास्टर रत्नदास प्रकाशको स्मृति दिवस आज गायक मास्टर रत्नदास प्रकाशको स्मृति दिवस आज

    काठमाडौं, कात्तिक ८ – गायक मास्टर रत्नदास प्रकाशको स्मृति दिवस सोमबार परेको छ । १९७० सालको माघ कृष्ण अष्टमीका दिन काठमाडौंको लाजिम्पाटमा जन्मिएका गायक रत्नदास प्रकाशको २०४९ को कात्तिक ८ गते निधन भएको थियो ।

  • ​  कविता बाचन गर्नासाथ बेहोस भएका साहित्यकार नेत्रमणिको निधन ​ कविता बाचन गर्नासाथ बेहोस भएका साहित्यकार नेत्रमणिको निधन

    गोरखा, कात्तिक ६ – गोरखाका अग्रज साहित्यकार नेत्रमणि आचार्यको ८७ बर्षको उमेरमा निधन भएको छ । काठमाडौंमा शनिबार भएको एक साहित्यिक कार्यक्रममा कविता वाचन गरेर आफ्नो आसनमा बस्नासाथ बेहोश हुनुभएका आचार्यको मोडल अस्पतालमा निधन भएको हो ।

  • साथी साथी

    ललितपुरको एउटा गाउँमा सुकुम्बासी बस्ती थियो । त्यहाँ झण्डै पचास वटा सुकुम्बासीका छाप्रा थिए । त्यहीँ बस्तीमा जमुना पनि आफ्ना आमाबुवासित एउटा सानो छाप्रोमा बस्दै आएकी थिई ।

  • बैरागी काइँलालाई पद्मश्री सम्मान र निहारिकालाई पद्मश्री पुरस्कार बैरागी काइँलालाई पद्मश्री सम्मान र निहारिकालाई पद्मश्री पुरस्कार

    काठमाडौं, असोज २९ – नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पुर्‍याएबापत पद्मश्री साधना सम्मान २०७२ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ ।

  • भूतको हत्या भूतको हत्या

    सानो छदाँ धेरै रोइरहन्थे रे, म । मलाई शान्त पार्न अनेक उपाय लगाउनुहुन्थ्यो बुवामम्मीले । सकेजति फकाई-फुल्याई गर्नुहुन्थ्यो । तर अहँ मेरो ह्वाँ ह्वाँ र हुँ हुँ रुवाई कम हुन्थेन रे । अनि बुवामम्मीको अन्तिम जुक्ती, हुन्थ्यो मलाई डराउन दिनु ।

  • गीतमा साहित्य अनि बब डेलन गीतमा साहित्य अनि बब डेलन

    ‘मैले झुक्याएको वा मुर्ख बनाएको होइन । मैले नयाँ ढोका मात्रै खोलेको हुँ, त्यो पनि नयाँ तरिकाले.... मलाई लाग्दैन कि केही फरक गरेको छु । मैले नयाँ रेखा कोर्नु भन्दा पनि कोरिएको रेखालाई लामो मात्रै बनाएको हुँ ।’

  • विराट नेपालभाषा साहित्य सम्मेलनमा लघुकथादेखि निबन्ध विराट नेपालभाषा साहित्य सम्मेलनमा लघुकथादेखि निबन्ध

    भक्तपुर, असोज २८ – विराट नेपालभाषा साहित्य सम्मेलन गुथीको ५५ औँ साहित्य सम्मेलनमा ३५ भन्दा बढी साहित्यकारले बिहीबार आआफ्नो रचना प्रस्तुत गरेका छन् ।

  • कविता–सागर कविता–सागर

    पानी पानी नजर भरि नै के मजाको छ नीलो । पानीबाटै मधुर ध्वनिको सुन्छु गाना सुरिलो ।। सुन्दा सुन्दा मन मगज यो लोभियो सार भेट्न । तत्कालै नै प्रतिध्वनि भयो सार सारा समेट्न ।।

  • ‘गीत र श्री राम भनेर...’ मा मीरा राणा ‘गीत र श्री राम भनेर...’ मा मीरा राणा

    काठमाडौं, असोज २० – गायिका मीरा राणाद्वारा स्वरवद्ध ‘गीत’ र ‘श्री राम भनेर...’ नामक दुईवटा गीति क्यासेट सार्वजनिक भएको छ ।

  • ‘....लौ सुन म भन्छु मेरो राम कहानी’ ‘....लौ सुन म भन्छु मेरो राम कहानी’

    ‘....लौ सुन म भन्छु मेरो राम कहानी’ यो गीत गाएर आफ्नो मात्रै होइन सबैको कथा बोलेका स्वरसम्राट नारायण गोपालको भौतिक शरीर अहिले छैन । तर उहाँले गाएका सयकडौं गीतले अहिलेपनि नेपाली संगीतलाई भरिलो त बनाएका छन् नै तपाईंहाम्रा मुखमै झुण्डिएका छन् ।

  • बेहुला बनेका बसाईं उपन्यासका लेखकले भने–त्यसैले त दौरा सुरुवाल लगाएको बेहुला बनेका बसाईं उपन्यासका लेखकले भने–त्यसैले त दौरा सुरुवाल लगाएको

    उमेरले चार बीस काटेको पनि चार वर्ष भइसक्यो । तर जोश र जाँगर उस्तै छ । अहिले पनि उसैगरी साहित्य फुर्छन, जसरी ६ दशकअघि बसाईं उपन्यास लेख्दा फुरेको थियो ।

  • मदन पुरस्कार  र जगदम्बाश्री पुरस्कार विजेतालाई आज सम्मान मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार विजेतालाई आज सम्मान

    काठमाडौं, असोज १६ – यस वर्षको मदन पुरस्कारबाट रामलाल जोशी र जगदम्बाश्री पुरस्कारबाट लीलबहादुर क्षेत्रीलाई सम्मान गरिएको छ । ललितपुरको पाटनढोकामा रहेको रातो बंगला स्कुलमा भएको विशेष कार्यक्रममा ऐना कथा संग्रहका लेखक रामलाल जोशीलाई मदन पुरस्कार र सर्जक लीलवहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार प्रदान गरिएको हो ।

  • यसवर्षको मदन पुरस्कार आज वितरण गरिँदै यसवर्षको मदन पुरस्कार आज वितरण गरिँदै

    काठमाडौं, असोज १६ – यसवर्षको मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कार आइतबार वितरण हुँदैछ । ललितपुरको पाटननढोकामा रहेको रातो बंगला स्कुलमा विशेष कार्यक्रम गरी ऐना कथा संग्रहका लेखक रामलाल जोशीलाई मदन पुरस्कार र सर्जक लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।

  • नगरकोटीको ‘घाटमान्डुु’ सार्वजनिक नगरकोटीको ‘घाटमान्डुु’ सार्वजनिक

    काठमाडौं, असोज १६ – साहित्यकार कुमार नगरकोटीको नयाँ कृति घाटमान्डु शनिबार सार्वजनिक गरिएको छ । घाटमान्डु उत्सव नाम दिइएको विमोचन कार्यक्रममा पत्रकार वसन्त बस्नेत, कविहरु विप्लव प्रतीक र चन्द्रविर तुम्बापो तथा नगरकोटीका लिटररी एजेन्ट राजन गोदारले घाटमान्डुमा संगृहित रचना तथा कविता वाचन गरेका थिए ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया