MENU
USAID

साहित्य/ कला

  • मान्छेको बिस्कुन मान्छेको बिस्कुन

    बिहान सात बजे फुकेटबाट बस चढेका हामी भोलिपल्ट बिहान पाँच बजे मलेसियाको राजधानी क्वालालाम्पुरको बसपार्कमा पुग्यांै । माघको महिना आकाश कुहिरोले ढाकिएर डम्म परेको थियो । चौडा सडकको चोकैमा रहेको बसपार्क अगाडि बसले छोडिदियो ।

  • कविता-'साँझपखकी नर्तकी'

    इन्द्रेणिका रङ्गहरू मिसिएको रंगीन केश पालेकी, तारामण्डलका ताराहरु चम्केसरी चमक्क चम्किने भेष पहिरिएकी , मौशम खुल्दा मुसुक्क मुस्कुराउने हिमालझैं दन्तलहर खोलेर हाँसेकी

  • गजल गजल

    चोट दिने खुकुरी खानदानी हुन्छ ।। तर सहने अचानोको बानी हुन्छ ।।

  • ​सुदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक ​सुदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक

    काठमाडौं, चैत ९ – सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं.७) मा मिडियाको अवस्था र पहुँच सम्बन्धी अनुसन्धानात्मक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र एलायन्स फर सोसल डाइलगले अनुसन्धान रिपोर्ट प्रकाशित गरेका हुन् ।

  • कविता-भेदभाव आमा

    भोक लाग्यो पर्ख है भाइलाई नि पहिला ख्वाउँछु आमा स्कूल जान ढिलो हुन्छ​ पर्ख न पर्ख एकछिन आमा...!!.

  • विश्व कविता दिवसः कविता मानवीय विविधताको झ्याल विश्व कविता दिवसः कविता मानवीय विविधताको झ्याल

    काठमाडौं, चैत ८ - विश्व कविता दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी आयोजना गरेको छ । यस्तै भक्तपुरमा पनि विशेष कार्यक्रम हुँदैछ । अरु साहित्यिक संघ–संस्थाले पनि कार्यक्रम गर्दै छन् ।

  • कविता-के हुन्थ्यो ?

    मानवको पेटमा गेट भइदिएको भए के हुन्थ्यो ? कुनैपनि बेला खानाखानु अगाडि गेट खोल्नु पथ्र्यो । हेर्ने आँखा मुहारमा नभइदिएको भए के हुन्थ्यो ? सबैलाई अन्धो शब्दबाट बोलाइन्थ्यो ।

  • सुरु भयो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव, १०१ वटा चलचित्र देखाइने सुरु भयो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव, १०१ वटा चलचित्र देखाइने

    नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा नेपालसहित ३९ देशका १ सय १ वटा चलचित्र देखाइने छ । जसमा नेपालका ११ चलचित्र छन् ।

  • गजल - भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई गजल - भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई

    भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई ।। शत्रु छिर्‍यो मेरो देशमा हामीलाई अलग्याई ।।

  • ‘शाकुन्तल’ अब नाटकमा ‘शाकुन्तल’ अब नाटकमा

    काठमाडौं, फागुन २५ – महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रूपमा मञ्चन गरिएको छ ।

  • एकैदिन साहित्यकार घलेका २२ वटा कृति विमोचित

    काठमाडौं, फागुन २० – वरिष्ठ समाजसेवी एवं पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेख्नुभएका २२ वटा कृति बिहीबार एकैदिन विमोचन गरिएको छ ।

  • सर्वनाममा भोलिदेखि ‘बुख्याचा मन’ सर्वनाममा भोलिदेखि ‘बुख्याचा मन’

    काठमाडौं, फागुन १९ – सर्वनाम नाटकघरमा शुक्रबारदेखि नाटक ‘बुख्याचा मन’ मञ्चन हुने भएको छ । नाटक राज शाहले लेखन तथा निर्देशनमा हरेको छ ।

  • फेसबुकले प्रसिद्ध चित्रकारको चित्रमा लगायो प्रतिबन्ध फेसबुकले प्रसिद्ध चित्रकारको चित्रमा लगायो प्रतिबन्ध

    फागुन १८ – फेसबुकले अस्ट्रेलियाका एक प्रसिद्ध चित्रकारले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । चाल्र्स ब्ल्याकम्यानले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न नदिएको हो ।

  • साहित्यकार झमक घिमिरेले भनिन्– भारतीय हेपाहा प्रवृत्ति र विचारलाई फालिदिएकी हुँ साहित्यकार झमक घिमिरेले भनिन्– भारतीय हेपाहा प्रवृत्ति र विचारलाई फालिदिएकी हुँ

    काठमाडौं, फागुन १६ – आफैलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा साहित्यकार झमक घिमिरेले आयोजकको तर्फबाट गलामा लगाइदिएको माला चुँडाएर फ्याँकेपछि मञ्चमा हंगामा भयो ।

  • रुम्जाटार साहित्य सम्मेलन : आख्यान र बाल साहित्यमा प्रगतिवादको बहस रुम्जाटार साहित्य सम्मेलन : आख्यान र बाल साहित्यमा प्रगतिवादको बहस

    रुम्जाटारको नाम सुनेर पाइला नटेकेका अधिकांश मेची महाकालीका प्रगतिवादी सर्जक तथा लेखकहरुले दुई दिनसम्म रुम्जाटारेलीहरुसँग मितेरी गाँसे । नाम सुनेपनि प्रत्यक्ष पाइला नटेकेका पूर्व पश्चिमका तीन दर्जन बढी साहित्यिक स्रष्टाहरु शुक्रबार र शनिबार रुम्जाटारेली संस्कारमा रमाए

  • ​ढाकामा नेपाली कला प्रदर्शनी ​ढाकामा नेपाली कला प्रदर्शनी

    नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल र बंगलादेशका १९ जना चित्रकारको सहभागिता रहेको कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ नाइन्टिन नाम दिइएको थियो ।

  • रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी

    शर्मिला राजोपाध्याय्/उज्यालो । काठमाडौं, फागुन ९ – बाराही परिवारका पुरुष सदस्यले अनिर्वाय रुपमा रातो मच्छिन्द्रनाथको रथ बनाउने क्रममा काठको काम गर्दछन् । तर रमेश बाराही त्यसो गर्न सक्ने अवस्थामा हुनुहुन्न ।

  • भ्रष्टाचारको बदलिँदो स्वरूप भ्रष्टाचारको बदलिँदो स्वरूप

    काठमाडौं, फागुन ६ – समाज र भ्रष्टाचारका फेरिंदा आयाम समेटिएको पुस्तक भ्रष्टाचार र समाज शुक्रबार सार्वजनिक हुँदैछ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय तथा अनुसन्धानकर्ता दिपेश घिमिरेले लेखेको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याउन लागेको हो ।

  • ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ सार्वजनिक ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ सार्वजनिक

    काठमाडौं, फागुन ६ – तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गर्नुभएका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याउनुभएको छ ।

  • सिर्जना संवाद : काडमाण्डू सेल्फी एक आत्मचित्र सिर्जना संवाद : काडमाण्डू सेल्फी एक आत्मचित्र

    काठमाडौं, फागुन ५ – साहित्यकार प्रकाश सायमीको कृति ‘काठमाण्डू सेल्फी’ माथिको पाठकीय चर्चा कार्यक्रम बिहीबार काठमाडौंमा भएको छ ।

  • अघोषित प्रेमीलाई पत्र अघोषित प्रेमीलाई पत्र

    आजसम्मका सबै प्रणय दिवसहरू प्रेमिका बिना नै बिताउनु परेकोमा दुःखी छौ होला । हरेक वर्ष झैँ यो वर्ष पनि निराश भयौ होला आफ्नो प्रेम नभेटेकोमा । साथीहरूले आफ्ना प्रेमलिला सुनाउँदा मनमा काउकुती लाग्दो हो, मनले एउटा परीको कल्पना गर्दो हो र उनीसँगको एउटा बेग्लै दुनियामा आफ्नै प्रेमलिला रच्न मनको उडान हुँदो हो ।

  • रहस्यमयी पर्पलको कथा फागुन तेस्रो हप्ता सार्वजनिक हुने रहस्यमयी पर्पलको कथा फागुन तेस्रो हप्ता सार्वजनिक हुने

    काठमाडौं, फागुन ४ – युवाको जीवन भोगाइ, सोच, खोज, चिन्तन र प्रेम विषयमा लेखिएको मिलन सङ्ग्रौलाको पहिलो उपन्यास पर्पला फागुन तेस्रो हप्ता सार्वजनिक हुनेभएको छ ।

  • दिनभरमा एउटा कथा पढ्ने फुर्सद कसलाई छ ? दिनभरमा एउटा कथा पढ्ने फुर्सद कसलाई छ ?

    हजार दुई हजार शब्द भन्दा पनि लामा लामा कथा पढ्दा पाठकहरु वाक्क भइसकेका थिए । घन्टौं लागेर कथा पढ्यो निष्कर्ष चाहिँ केही न केही । दैत्य र देवताका लडाईं, घुमाउरा कुरा, अनावश्यक शब्दको बोझ भएको भन्दै एकथरी साहित्यकारले नेपालमा लघु कथाको प्रारम्भ गरे ।

  • कविता- अामा

    आफू रहेर भोकै मलाई अमृत दिन्थ्यौनी आमा चौधारा रुँदै काखमा तिम्ले लिन्थ्यौनी आमा ।।

  • बिटल्स समूहबाट प्रभावित भएर बन्यो राल्फा बिटल्स समूहबाट प्रभावित भएर बन्यो राल्फा

    नेपाली साहित्य र सांगीतिक क्षेत्रमा राल्फा वैचारिक आन्दोलन हो भनेर बुझ्ने धेरै छन् । तत्कालिन पञ्चायत सत्ताको विरोधमा सङ्गीत तथा साहित्य मार्फत केही गर्ने योजनाका साथ राल्फा आदोलन सुरु भएको मानिन्छ ।

  • बालकृष्ण समको ११५ औँ जन्मजयन्ती आज बालकृष्ण समको ११५ औँ जन्मजयन्ती आज

    काठमाडौं, माघ २४ – नाटककार, साहित्कार तथा चित्रकार बालकृष्ण समको ११५ औँ जन्मजयन्ति सोमबार मनाईंदैछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे कार्यक्रम गर्दैछ ।

  • पत्रकारकी श्रीमती : भूतपूर्व मोडलको आत्मकथा पत्रकारकी श्रीमती : भूतपूर्व मोडलको आत्मकथा

    गरिबीकै कारण मैले नर्स पढ्ने इच्छालाई पूरा गर्न सकिन । तापनि इच्छा मर्दै मरेन । आफै जबरजस्ती मारिदिएँ । अनि म म्यानेजमेन्ट पढ्न थालेकी थिएँ । नर्स बन्ने इच्छा पूरा नहुनुकै कारणले पनि हुन सक्छ मलाई धेरै जसो स्वास्थ्य शिविरहरुमा स्वयंसेविकाको रुपमा काम गर्ने अवसर पाउँदा म आफूलाई केही मात्रामा भाग्यमानी ठान्दथेँ ।

  • उन्मुक्त पुस्तामा दुई कविका २० कविता उन्मुक्त पुस्तामा दुई कविका २० कविता

    काठमाडौं, माघ २० – साहित्यमार्फत सामाजिक सुधार र साँस्कृतिक रुपान्तरणका लागि सक्रिय कवि कलाकारको संस्था उन्मुक्त पुस्ताले बिहीबार कविता वाचन कार्यक्रम गर्दैछ ।

  • अडियो बुकमा “हवन” अडियो बुकमा “हवन”

    काठमाडौं, माघ १९ – दृष्टि बिहीनलाई लक्षित गरी कथासंग्रह “हवन” को अडियो बुक बजारमा आएको छ । बुलबुल पब्लिकेशनले नीलम कार्की निहारिकाको कथासंग्रह “हवन” को अडियो बुकसहित दोस्रो संस्करण बजारमा ल्याएको हो ।

  • सकियो नेपाल लिटरेचर फेस्टिभल सकियो नेपाल लिटरेचर फेस्टिभल

    फेवा ताल किनारमा चार दिनसम्म चलेको नेपाल लिटरेचर फेस्टिभल सकिएको छ । शब्दप्रेमीलाई लोभ्याएर फेवा ताल किनारको नेपाल पर्यटन बोर्डको प्रांगणमा विभिन्न छलफल, चिन्तन, अन्र्तक्रिया, सांगितिक प्रस्तुतिमा सरिक गराएर नेपाल लिटरेचर फेस्टिभल २०१७ सकिएको हो ।

  • ​ वाह ! गजल (भिडियो सहित)

    काठमाडौं, माघ १६ - पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवको तेस्रो दिन पनि १२ वटा सत्रमा छलफल र प्रस्तुति भएका छन् ।

  • साहित्य महोत्सवमा गन्धर्व गीतदेखि मह जोडीको प्रहसनसम्म साहित्य महोत्सवमा गन्धर्व गीतदेखि मह जोडीको प्रहसनसम्म

    काठमाडौं, माघ १५ - पोखरामा चलिरहेको साहित्य महोत्सवको दोस्रो दिन गन्धर्व गीतबाट शुरु भयो ।

  • कविता – सरकारी काम

    विकास वृध्दिको सट्टा, उर्लंदो छ विसंगति । विधिमा चल्नुको सट्टा, विडम्वना बढ्यो अति ।। वडा वडा, वडा पत्र, कार्यालय सिंगारियो । ब्यर्थ त्यो अर्थ नै छैन, व्यूरोक्रेसी मडारियो ।।

  • सर्वनाममा भारतीय लोक नृत्य र गीत सर्वनाममा भारतीय लोक नृत्य र गीत

    काठमाडौं, माघ १५ – काठमाडौंको पुतलीसडकमा रहेको सर्वनाम थिएटरमा शनिबार दिनभरि भारतीय लोक नृत्य हेर्न र गीत सुन्न पाइने भएको छ ।

  • नेपाल साहित्य महोत्सव : आज के के हुँदैछ ? नेपाल साहित्य महोत्सव : आज के के हुँदैछ ?

    कास्की, माघ १५ – पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवको दोश्रो दिन शनिबार १२ वटा सेसन सञ्चालन हुँदैछन् । बिहान ११ बजे सुरु हुने पहिलो सत्रमा हाम्रो पोखरा शिर्षकको बहसमा अमृत गुरुङ्ग र नारायण वाग्ले सहभागी हुनुहुनेछ ।

  • पोखरामा लिटरेचर फेस्टिबल सुरु पोखरामा लिटरेचर फेस्टिबल सुरु

    शुक्रबारदेखि पोखरामा छैटौं नेपाल लिटरेचर फेस्टिबल सुरु भएको छ । सोमबारसम्म चल्ने फेस्टिबलमा ४० वटा सत्रमा वक्ता र सहजकर्ता गरी झण्डै एकसय जना सहभागी हुने छन् ।

  • ​पोखरामा आजदेखि साहित्य महोत्सव सुरु ​पोखरामा आजदेखि साहित्य महोत्सव सुरु

    काठमााडौं, माघ १४ – पोखरामा शुक्रबारदेखि नेपाल साहित्य महोत्सव सुरु हुँदैछ । पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डमा लेखक धु्रवचन्द्र गौतमले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ ।

  • ​एमाले अध्यक्ष ओलीले गरेका भाषणको संगालो सार्वजनिक हुँदै ​एमाले अध्यक्ष ओलीले गरेका भाषणको संगालो सार्वजनिक हुँदै

    काठमाडौं, माघ १४ – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गरेका भाषणको संगालो सार्वजनिक हुने भएको छ । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौमा म प्रधानमन्त्री हुँदा शिर्षकमा पुस्तक सार्वजनिक गर्न लागेको हो ।

  • नेपाली साहित्यकारको उर्दू साहित्य–दिल जिगर के टुकडे नेपाली साहित्यकारको उर्दू साहित्य–दिल जिगर के टुकडे

    आफूले बोल्ने दैनिक जीवनकै भाषामा पनि कलात्मक रुपमा साहित्य सिर्जना गर्न सक्नु लेखकको क्षमताको कुरा हो । त्यो भन्दा ठूलो क्षमता चाहिन्छ, आफ्नो बोलीचाली भन्दा अर्कै भाषामा साहित्य सिर्जना गर्न ।

  • अस्पतालको बेड नंबर ९९ मा यस्तो रमिता ! अस्पतालको बेड नंबर ९९ मा यस्तो रमिता !

    अस्पतालको बेड नम्बर ९८ मा एउटा बिरामी छट्पटिरहेको छ । उसको व्यवहार हेर्दा उसलाई सामान्य नभइ गम्भीर खालको मानसिक छट्पटी भएको जस्तो देखिन्छ । औषधिको गन्धले नै उसलाई सताएको आँकलन गर्न बेर लाग्दैन ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया